२०७८ असार २८ का समाचार
जुलाई १२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
योगेश भट्टराईको प्रतिक्रिया : १० बुँदे सहमति स्वागतयोग्य
एमाले नेता योगेश भट्टराईले कार्यदलमा आइतबार राति भएको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् । ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित...
फाइनलमा इंग्ल्यान्डको एक परिवर्तन
आइतबार, असार २७, २०७८ एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा इटाली र इंग्ल्यान्ड दुवैले सुरुवाती रोजाइको घोषणा गरेका छन् । इंग्ल्यान्डले सेमिफाइनलबाट एक परिवर्तन गर्दा इटालीमा भने कुनै प...
अझै पनि आशंकाः ओली–नेपालले सहमितमा हस्ताक्षर गर्ने छैनन्
नेकपा एमालेमा लामो समयदेखि देखिएको विवाद अब समाधान हुने अवस्थामा पुगेको छ । यो विवाद समाधान गर्न आइतबार अबेर राति एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले १० बुँदे सहमति पत्र बाहिर ल्याएक...
सिटी एक्सप्रेसले दियो १५औँ वार्षिकोत्सवमा फूलमतीलाई १० लाख
काठमाडौँ– सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकारात्मक र सबल हुँदै’ भन्ने मूल नाराका साथ १५औं वार्षिकोत्सव मनाएको छ। उक्त समारोहमा ‘न यति न उति सीधै लखपति’ योजनाको विजेता साउदीमा कार्यरत जागेश्वर भु...
एकताको सहमतिमा माधव नेपाल असन्तुष्ट, सर्वोच्चको फैसला प्रभावित पार्न खोजिएको आरोप
काठमाडौं । नेकपा एमालेमा एकता कायम गर्न दुई पक्षको कार्यदलले आज गरेको सहमतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । भोली आउने सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने हेतु उक्त सह...
कार्यदलको सहमति प्रतिगमनको दस्तावेज : विजय पौडेल
काठमाडौं। नेकपा एमालेको सँयुक्त कार्यदलले पार्टीको विवाद समाधानका लागि आइतबार राति १० बुँदे सहमति गरेको विषयमा माधव समूहका नेता डा. विजय पौडेलले त्यसको विरोध गरेका छन्। उनले १० बुँदे सहमतिलाई प्रत...
जोकोभिचले जिते २०औं ग्रान्डस्लाम उपाधि
काठमाडाैं- विश्व नम्बर १ सर्बियाली खेलाडी नोभाक जोकोभिचले २०औं ग्रान्डस्लाम उपाधि जितेका छन्। आइतबार विम्बल्डनको पुरुष एकल फाइनलमा सातौं वरीयताका इटालीका खेलाडी म्याटिओ बेरेटिनीलाई पराजित गर्दै उ...
कार्यदलको सहमति स्वागत योग्य : योगेश भट्टराई
फाइल काठमाडौं। एमालेको विवाद समाधानका लागि सँयुक्त कार्यदलले गरेको १० बुँदे सहमतिलाई वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता पार्टी सचिव योगेश भट्टराईले स्वागत योग्य भएको बताएका छन्। उनले ट्वीट गर्द...
यूरोकप फाइनल भिडन्त : कुन नेता कसको पक्षमा ?
यूरोकप २०२० को उपाधिका लागि फाइनल भिडन्त हुँदैछ । इटली र इङ्ल्याण्डबीच नेपाली समयअनुसार राती पौने १ बजे लन्डनको बेम्बली रंगशालामा खेल हुँदैछ । फुटबलका हस्ती राष्ट्रहरुको फाइनल भिडन्त हेर्न दर्शकहर...
युरो २०२० र अन्तर्राष्ट्रिय राजनीति
कोभिड महामारीका कारण युरो २०२० समयमै हुन नसके पनि जारी युरो कपलाई आयोजक युनियन अफ फुटबल एसोसिएसन (युएफा) ले युरो २०२० नै नामाकरण गर्यो। युरो २०२० महामारी फैलिएपश्चात सफलतापूर्वक आयोजना भएको पहिलो...
नास्तिकभन्दा आस्तिक चार वर्ष बढी बाँच्छन् : अध्ययन
अमेरिकामा गरिएको एक अध्ययनमा नास्तिक व्यक्तिहरूको तुलनामा धार्मिक प्रवृत्तिका मानिसहरू औसतमा चार वर्ष बढी बाँच्छन् । एक हजारभन्दा बढी मानिसको विश्लेषण गरेपछि यो निष्कर्ष सार्वजनिक गरिएको हो । ती म...
वैज्ञानिक आधार पनि छ, निधारमा टीका लगाउनुको
काठमाडौं- हिन्दू धर्ममा निधारमा टीका लगाउने परम्परा हुन्छ । कुनै पनि शुभकार्य, पूजा तथा मन्दिरमा भगवानको दर्शन गरेपछि निधारमा टीका लगाइन्छ । निधारमा टीका लगाउनुको पछाडि केही धार्मिक भावनाका साथै व...
सही मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ..
आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी पु–याउँछ । आयुर्वेद व...
मकै खानुका फाइदा यस्ता छन्- क्यान्सरको खतरा समेत कम हुन्छ
काठमाडौं- भदौ महिना नेपालमा हरिको मकै खाने मौसम हो । सिजनमा मात्रै हाेइन मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मक...
दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस्, आँखाको तेज बढ्छ
जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर ख...
एमाले सहमतिको चिरफार : ओली-नेपालले के हासिल गरे, के छुटे?
काठमाडाैं- नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सिंहदरबारस्थित अर्थमन...
१०बुँदेको मर्म : हस्ताक्षर फिर्ता हुन्न, फैसलापछि एमाले एकठाउँमा हुन्छ
२७ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने अपेक्षा गरिएको दिन २८ असारको अघिल्लो साँझ सत्तारुढ नेकपा एमालेको विवाद टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ...
१० बुँदे सहमति एमालेको आन्तरिक जीवनमा अत्यन्तै सुखद : ईश्वर पोखरेल
एमाले नेता ईश्वर पोखरेलले पार्टीको आन्तारिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका छन् । ‘नेकपा (एमाले)मा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित का...
पार्टीमा अहिलेसम्मका अजेन्डा के थिए भन्ने पुष्टि भएको छः खगराज अधिकारी
नेकपा एमालेमा पछिल्लो समय देखिएको विवाद अब समाधानतर्फ उन्मुख भएको छ । नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले १० बुँदे सहमतिको खाका प्रस्ताव गरेसँगै अब विवाद समाधान हुने र एमाले व...
खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले हान्यो गोल
युरोकपको फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटालीविरुद्ध गोल गरेको हो । बेम्बली रंगशालामा खेलको दोस्रो मिनेटका लुक शले गोल गरेका हुन् । आजको खेलबाट इङ्गल...
फाइनलको खेलअघि नै इटालीको यो रेकर्ड
युरोकप २०२० को फाइलनमा आज खेल्ने दुई टिम इंग्ल्यान्ड र इटाली दुवै ट्रफी उचाल्ने दाउमा छन् । ट्रफी त यी दुईमध्ये एउटा टिमले पक्कै उठाउनेछ । तर, ट्रफी उचाल्नुअघि यी दुई टिमले नयाँ नयाँ रेकर्ड पनि...
युरोकपको फाइनलमा ५७ वर्षपछि तोडियो कीर्तिमान
युरोकप फुटबलको फाइनल खेलमा इङ्ल्यान्ड १–० ले अघि देखिएको छ । खेलको दोस्रो मिनेटमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । युरोकपको फाइनल खेलमा यो नै सर्वाधिक छिटो ग...
इङ्ग्ल्याण्ड पहिलो हाफमा एक गोलले अगाडि, युरो कपको फाइनलको इतिहासमा सबैभन्दा छिट्टो गोल
यूईएफए युरो कप अन्तर्गत आज जारी फाइनल खेलमा पहिलो हाफ सकिँदा इङ्ग्ल्याण्डले एक गोलको अग्रता बनाएको छ। खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै इङ्ग्ल्याण्डलाई खेलमा अग्रता द...
पहिलो हाफमा इटालीविरुद्ध इङ्ल्यान्डलाई अग्रता
काठमाडौं । युरोकप फुटबलको फाइनल खेलमा अहिले इटाली र इङ्ल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् । इङ्ल्यान्डको वेम्बिली स्टेडियममा भइरहेको फाइनलमा खेलमा पहिलो हाफ सकिँदा इङ्ल्यान्ड्ले इटालीमाथि अग्रता ब...
एमाले एकताका लागि १० बुदे सहमति
काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउने जिम्मा पाएको कार्यदलले पार्टी भित्रको एकता कायम गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति जुटाएको छ । एक हप्ता देखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टी...
यस्तो छ रेकर्ड ब्रेकर लुक शाको फुटबल करियर
इटलीविरुद्ध फाइनल खेलको १ मिनेट ५७ सेकेन्डमै गोल गर्ने लुक शा म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक खेल खेल्छन् । उनले ट्रिपरको पासमा गोल गर्दै युरोकप फुटबलको फाइनलमा इङल्यान्डलाई अग्रता दिलाएका थिए । ...
खेलमा फर्कियो इटाली
युरोकपको फाइनलमा इटलीले बराबरी गोल गरेको छ । इङ्ल्यान्डविरुद्ध उसले ६७ औँ मिनेटमा बराबरी गोल फर्काएको हो । लियोनार्दो बुनुचीले इटलीबाट बराबरी गोल फर्काएका हुन् । यसअघि लुक शाहले इङल्यान्डलाई खेलक...
युरोकप फाइनल - निर्धारित समयमा १–१ को बराबरी
युरोकप फुटबलको फाइनलअन्तर्गत निर्धारित समयको खेलमा इटली र इङल्यान्डबीच एक एक गोलको बराबरी भएको छ । लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले पछि परेको पाहुना टोली ६७ मिनेटमा खेलमा फर्किएक...
यसरी ठीक पार्नुहोस् दाँतको दुखाइ : ल्वाङको तेलदेखि अदुवासम्म
आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् । दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर...
प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी
गर्मी लागेपछि मानिसहरूको खानपानमा पूर्ण परिवर्तन आउँछ । शीतल गर्ने कुराहरू खान र पिउन मन लाग्छ मान्छेलाई । बच्चादेखि बूढासम्मले आइसक्रीम, सफ्ट ड्रिंक र जुस पिउन मन गर्छन् । प्याकेटको जुस पनि भरमार...
अतिरिक्त समयमा धकेलियो इङ्ल्याण्ड र इटालीको खेल
इङ्ल्याण्ड र इटालीबीचको युरोकपको फाइनल खेल रोमाञ्चक बनेको छ । निर्धारित ९० मिनेटको खेलमा इटली र इङल्यान्डले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । लण्डनस्थित वेम्बली रंगशालामा दोस्र...
इटाली र इंग्ल्यान्डको फाइनल अतिरिक्त समयमा
सोमबार, असार २८, २०७८ एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनल अन्तर्गत इंग्ल्यान्ड र इटालीबीचको खेल अतिरिक्त समयमा लम्बिएको छ । इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि निर्धारित ९० मिनेटक...
३२ समाचार देखाइएको