२०७८ असार ४ का समाचार
जून १८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
डेनमार्क विरुद्ध बेल्जियमको सानदार जित , २-१ ले विजयी
युरोकप अन्तर्गतको आज भएको खेलमा डेनमार्कलाई उसकै होम ग्राउन्डमा हराउँदै बेल्जियमले सानदार जित निकालेको छ । सुरुवाती २ मिनेटमै गोल खाएको बेल्जियमले सेकेन्ड हाफमा मात्र आफ्नो जादु देखाएको हो । पहिल...
डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा
बेल्जियम युरो २०२० काे नकआउट चरण प्रवेश गरेको छ । विहीबार रातीकाे खेलमा डेनमार्कलाई २-१ ले हराउँदै बेल्जियम अन्तिम १६ मा पुगेको हो । १ गाेलले पछि परेको अवस्था उल्टाउँदै टिमलाई जिताउन बेल्जियमका ह...
गोलकर्ताले नै उत्सव नमनाएकाे खेल जित्दै बेल्जियम युरो कपको अन्तिम १६ मा
काठमाडौं – डेनमार्कविरुद्ध २–१ गोल अन्तरको जित निकाल्दै बेल्जियम युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। डेनमार्कको राजधानी कोपनहेगनस्थित पार्केन रंगशालामा भर्खरै सम्पन्न खेलमा डेनमर्कलाई हराउँदै ब...
पउलसेनले तोडे रोवर्टो लेवान्डोस्कीको कीर्तिमान
बलियो टोली बेल्जियमसँगको खेल २–१ ले गुमाए पनि डेनमार्कका युस्सुफ पउलसेनले युरोकपमा सर्वाधिक छिटो गोल गर्ने दोस्रो खेलाडीको किर्तिमान बनाएका छन्। पउलसेनले खेल सुरु भएको ९९ सेकेन्डमा नै गोल गर्दै सर...
करियर सुरुवात गरेको र २० वर्षअघि छाडेको क्लबमा आबद्ध भए गोलकिपर बुफों
मिलान- भेट्रान गोलकिपर जियाँलुइगी बुफोँ आफुले करियर सुरुवात गरेको क्लब पार्मामा आबद्ध भएका छन्। ४३ वर्षीय बुफोँ पछिल्लो सिजनको अन्त्यमा युभेन्ट्सबाट बाहिरिएका थिए। बुफोँले १७ वर्षको उमेरमा पार्माक...
तीन बैंकसँगको साझेदारीमा दराजले बैंक डेजअफर सुरु गर्दै
काठमाडौँ– दराजले माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी १७ जुनदेखि बैंक डेजअफर पुनः सुरु गर्ने घोषणा गरेको छ। यस अफरमार्फत ग्राहकले कार्ड प्रिपेमेन्ट गरेमा १५५ रुपैयाँसम्म छुट प...
खेल सुरु भएको ९९ सेकेण्डमै गोल, युरोकपमा दोस्रो सर्वाधिक छिटो
डेनमार्कका युसुफ पलसेन युरो कप फुटबलमा दोस्रो सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका छन्। उनले बिहीबार राती बेल्जियमविरुद्ध खेल सुरु भएको ९९ सेकेण्डमै गोल गरेका थिए। यसअघि रुसका दिमित्री किरिचेन्कोल...
मनाङमा बाढि र पहिरोले जोखिममा परेका ३५ जनाको हेलिकप्टरमार्फत सेनाले गर्यो उद्धार
काठमाडौं- नेपाली सेनाले बिहिबार मनाङमा बाढि र पहिरोले जोखिममा परेका ३५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरि सुरक्षित स्थानमा सारेको छ। सेनाका अनुसार चामेस्थित सिरनताल इलाकाबाट २४ जना र थोंचे इलाकाबाट...
विराटनगरमा बाढीको विपद न्युनीकरणको तयारी वडास्तरबाटै
विराटनगर: २०७४ साउन २८मा अविरल वर्षासँगै आएको बाढीबाट मोरङका अधिकांश स्थानीय नराम्ररी प्रभावित भए । १९ स्थानीय तह भन्दा बढी प्रदेश १को एक मात्र महानगरपालिका विराटनगरमा क्षति भएको थियो । विराटनगर म...
ल्यान्डफिल साइट उद्घाटन कहिले ? १६ वर्षदेखि आयोजना अलपत्र, राजधानीको फोहोर फेरि रोकियो
हरदिन १५० ट्रक फोहोर जाने सिसडोलको बाटो पिच नभएकाले वर्षामा बाटोमा ट्रक र काठमाडौंमा फोहोर रोकिन्छ । उता, नुवाकोटको बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउन ०६२ सालमै पहल भए पनि काम ढिलो हुँदा जाइकाको द...
लगातार दोस्रो जितपछि नेदरल्यान्ड्स नकआउट चरणमा
काठमाडौँ । युरोकप अन्तर्गत नेदरल्यान्ड्सले अस्ट्रियामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ ...
खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त
काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले खोप खरिदका लागि प्रस्ताव...
असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने
थप ५ देशमा हवाइ उडान शुरू गर्ने निर्णय काठमाडौं । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा ना...
आपत्कालीन आवास सञ्चालनमा
चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक आपत्कालीन आवास सञ्चालनमा ल्याएको छ । नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्नेगरी साझापुरमा जिल्लामै पहिलोपटक आवास सञ्चालनमा ल्याइएको हो । भरतपुर–२८ रह...
जसपामा विवाद झन्झन् चर्किँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ । बालकुमा...
महाधिवेशन कार्यतालिका फेरि संशोधन
काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी तथा पूर्वपदा...
अब निर्माण क्षेत्र र उद्योग खुला
काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर...
बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी
अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै आइरहेको छ । भूगर्भविद्हरूले त्यहाँको भू...
कस्तो अवस्थामा पानी पिउँदा हानिकारक हुन्छ ?
पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन कल्पना गर्न सम्म सकिँदैन । तसर्थ हामीले बेलाबेलामा पानी पिइरहनु पर्दछ । तर कतिसम्म र कसरी पानी खाने ? आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडि...
विपद् व्यवस्थापनमा फितलो पूर्वतयारी
हामी कहाँ चुकिरहेका छौ ? कोरोना महामारीले जनजीवन अस्तव्यस्त भइराख्दा त्यसैमाथि बाढीपहिरोको विपद् थपिएको छ । यो आलेख तयार पर्दासम्म हालैको बाढीपहिरोबाट देशभरि ६ जनाको ज्यान गइसकेको छ । २ दर्जनभन्दा...
प्रदेश सरकारको प्रभावकारिता
‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार निमार्णको क्षमता राख्ने सार्वभौमसत्तासम्पन्न नागरिक’ कोरोनाले ...
युरोकप फुटबल : बेल्जियमको लगातार दोस्रो जीत
बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ । कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्र...
महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !
देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य भइसकेका छन् । अकल्पनीय पीडा भोग्नुपरिरहेको छ नागरिकले । केटाकेटी, युवा...
यूरो कप: १३ वर्षपछि नेदरल्याण्ड्स नकआउट चरणमा
अष्ट्रियामाथि २-० को जित निकाल्दै नेदरल्याण्ड्सले जारी यूरोकपको नकआउट चरणमा स्थान बनाएको छ। बिहीबार राति भएको समूह सीको खेलमा नेदरल्याण्ड्सको जितमा माम्फिज डिपे र डन्जेल डुम्फारिजले गवल गरे। पछिल...
खाद्यान्न सङ्कट बढेकाेमा उत्तर कोरियाली नेता किमको चिन्ता
काठमाण्डाै - उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शीर्ष नेताहरुको बैठकमा नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताउनुभएको बी...
हनुमानको तस्वीर मिलाएर राख्न जाने मिल्छ सफलता
धार्मीक मान्यता अनुसार हनुमान अजर–अमर छन् । त्यसैले उनी हरेक युगमा रहन्छन् भन्ने मान्यता छ । हनुमानलाई कलियुगको सबैभन्दा प्रभावशाली देवता मध्ये एक मानिन्छ । हनुमान चाँडै प्रसन्न हुने देवता हुन् । ...
कोपा अमेरिका: बराबरीमा रोकिए कोलम्बिया र भेनेजुएला
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिएका छन्। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह 'ए' को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा र...
विपद्पूर्व नै सबै तयारी
यस वर्ष मनसुनको सुरुआतमै बाढीपहिरोको असर एकैपटक १५ जिल्लामा देखियो। एकै दिन ६ जनाले ज्यान गुमाउँदा २७ जना बेपत्ता र ११ जना घाइते भए। धनजनको बढी क्षति सिन्धुपाल्चोक जिल्लाले भोग्नु पर्यो। अरबौंको भ...
केन्द्रीय बैठकमा प्रश्न- भदौमा महाधिवेशन हुन्छ ? सभापति देउवाको जवाफ- अब महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ
कांग्रेस सभापति शेरबहादुर देउवाले भदौको महाधिवेशनलाई लिएर उत्पन्न आशंका केन्द्रीय कार्यसमिति बैठकमार्फत मेटाउने कोसिस गरेका छन् । सभापति देउवाले पार्टीको १४औँ महाधिवेशन भदौमै गर्नुको विकल्प नभएको स...
राहत तथा पुनःस्थपनामा जुट्न ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन
काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीबाट भएको क्षतिबारे अध्ययन गरी राहत तथा पुनःस्थपनामा सहयोग गर्ने उद्देश्यले ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल...
सरकार ! बाढी पहिरोपीडितलाई तुरुन्त सहयोग गर : पाँच दल
विपक्षी गठबन्धनका ५ दलले प्राकृतिक विपत्ति सामना गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाएका छन्। बिहीबार पाँच दलले संयुक्त वक्तव्य जारी गरी बाढी, पहिरो तथा डुबानबाट नागरिकको सुरक्षा, पीडितको ...
युरो कप : अग्रता जोगाउन नसक्दा डेनमार्क स्तब्ध, बेल्जियम अन्तिम १६ मा
युरो कप अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले जित हात पारेको छ । डेनमार्कमाथि २–१ को जित निकाल्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ । डेनमार्कको पार्किन रंगशालामा भएको खेलमा डेनमार्कले खेलको स...
समूह विजेताका रूपमा नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ मा
आम्स्टर्डम — मेम्फिस डिपेले पेनाल्टीबाट गरेको सुरुवाती गोलको मद्दतमा नेदरल्यान्ड्सले अस्ट्रियालाई बिहीबार २–० ले हराएको छ । जितसँगै नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ को यात्रा तय गर्न सफल भएको छ...
३३ समाचार देखाइएको