२०७८ साउन २८ का समाचार
अगस्त १२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
निकास राजनीतिक रूपबाटै खोज
केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेशमा पनि सरकार परिवर्तनको लहर चलेको छ । लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री चयन गर्दै छ । बहालवाला मुख्यमन्त्री शंकर पोखरेलले बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्...
जनताका पीडा बुझोस् सरकारले
असार १७ गते धनुषाकी ३० वर्षीय बेगम खातुनले जुम्ल्याहा बच्चालाई जन्म दिइन् । २१ गते नै आर्या केयर नामक निजी अस्पतालले उनलाई डिस्चार्ज गरे पनि उपचार खर्चबापतको १ लाख १० हजार बुझाउन नसक्दा उनी चार दिन...
तीज गीतमा चम्केकी पातली गायिका कला लम्साल
चुरोटै खिली भेना फिलिली साइलोसँग साटेर, जिनको पएँट काटेर पानको बुट्टा टाँसेको, लाजैले मरें, मै मुर्छा परें ढम्मढम्म ढोलाके मैलाई हेरी होलाके, झिल्के भेना हाँसो… यतिबेला यो तीजभाका निकै चर्चामा...
सुपर कपको उपाधि चेल्सीलाई
यूईएफए सुपर कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सीले उपाधि जितेको छ। नर्दन आयरल्याण्डस्थित विन्डसोर पार्कमा १३ हजार दर्शकबीच सम्पन्न खेलमा भिल्लारि...
देउवा समूहका दुई नेताबीच भिडियोको विषयमा चर्काचर्की !
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट दुई नेताबीच भिडियोको विषयलाई लिएर चर्काचर्की भएको छ । महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतब...
यस्ता लक्षण देखिए खान थाल्नुहोस् पानी
भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ती पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको लगभग ७० प्रतिश...
कोरोना संक्रमणपछि धेरैलाई नसा र स्नायुमा समस्या, पक्षघात हुन सक्ने
कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्य...
फिटनेशका लागि यस्तो पानी पिउँछिन् मलाइका
मलाइका अरोडा आफ्नो फिटनेशका कारण सधैं चर्चामा रहन्छिन् । जिममा एक्सरसाइज गर्दै गर्दाको उनको तस्वीरहरू भाइरल समेत हुने गरेको छ । यसपटक भने मलाइका आफुले पिउने पानीका कारण चर्चामा छिन् । उनले फि...
गुल्मीमा चट्याङ लागेर घाइते भएका बालकको मृत्यु
२८ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु भएको छ । इस्मा गाउँपालिका-४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (ड...
एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरे...
ओली प्रवृत्ति देश र लोकतन्त्रका लागि खतरा : बाबुराम
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमाले ओली प्रवृत्ति देश र लोकतन्त्रका लागि नै खतरा भएको बतएको बताउनुभएको छ । बुधबार समाजिक ...
गोर्खामाथि दुई शताब्दीदेखि विभेद
लन्डन, काठमाडौं — बेलायती अभिमानका लागि दुई सय पाँच वर्षदेखि रगत–पसिना बगाउँदै आएका गोर्खा सैनिकका अगुवा अहिले लन्डनमा प्रधानमन्त्री कार्यालयअगाडि भोक हडतालमा छन् । १७ दिनको रिले र पाँचौं दिनको आमर...
हेटौंडामा प्रहरीको ज्यादती: व्यवसायी र सर्वसाधारणप्रति सधैँ अभद्र व्यवहार
हेटौंडा । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। अझ प्रहरी जवानहरूको त कुर...
खोप लगाए पनि कोरोना संक्रमण !
कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन...
छिट्टै कार्यान्वयनमा आउनु पर्छ सरकारको न्यूनतम साझा कार्यक्रम
डा.डी.आर.उपाध्याय– काठमाडौं– मुलुकलाई सहि बाटोमा र विकासको गतिमा अघि बढाउने हो भने राजनीतिक दलहरुले राष्ट्रिय सहमतिमा जोड दिनु आवश्यक छ । एकले अर्को दललाई सिध्याउने जुन किसिमका खेलहरु भइरहेका छन्...
रानी मुखर्जीले किनिन् नयाँ घर, तिरिन् यति महँगो रकम !
बलिउड अभिनेत्री रानी मुखर्जीले मुम्बईमा एक नयाँ घर खरिद गरेकी छिन् । उनले हालैमात्र निकै महँगो मूल्यमा घर किनेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । उनले सो घरका लागि ७.१२ करोड भारतीय रुपैयाँ ...
चेल्सीले जित्यो सुपरकप
बेलफास्ट — गोलरक्षक केपा एरिजाबालागाको उत्कृष्ट प्रदर्शनमा चेल्सीले बुधबार यूईएफए सुपरकप जितेको छ । उसले पेनाल्टीमा भिल्लारियललाई ६–५ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा थियो ...
इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसा...
मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा, नयाँ सरकार गठनका लागि आज दाबी पेस
यमलाल भुसाल, बुटवल । विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिनुभएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको...
उपराष्ट्रपति कार्यालयको अधिकृत बनेर ठगी
काठमाडौं । आफू उपराष्ट्रपति कार्यालयको अधिकृत भनेर ठगी गर्ने युवक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार डोटी केआइसिंह गाउँपालिका घर भएका २६ वर्षीय किशोर भट्ट भनिने केशवराज भट्ट...
लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने
काठमाण्डाै - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्...
करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ
जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गरी फरार रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१८ सराङकोट बस्ने ४९ वर्षीय भोजराज त्...
खोप अनिवार्य गर्ने, ‘लकडाउन’ नगर्ने
कपिल काफ्ले, काठमाडौं । छिमेकी भुटानलगायत विश्वका दर्जनौं मुलुकको सफल अभ्यासलाई पछ्याउँदै नेपालले पनि खोप अनिवार्य गर्ने तर ‘लकडाउन’ नगर्ने नीति लिनु आवश्यक भएको छ । मुलुकमा पछिल्लोपटक लकडाउन खुक...
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे ठोस निर्णय हुन सक्ने
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले १४औँ महाधिवेशनको भदौ १६ देखि १९ मा हुन सक्ने या नसक्ने भन्नेबारे ठोस निर्ण...
अफगानिस्तान युद्ध: कान्दहारको जेल तालिबानको कब्जामा, सरकारद्वारा सेना प्रमुख हटाइए
अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको खबर आएको छ। अन्तर्राष्ट्रिय रेडक्रसका ...
मध्यरातमा बाबुरामको ट्वीट : चिची पनि पापा पनि खोज्न मिल्छ ?
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका नेता कार्यकर्ताले सबैतिर जनादेश विरुद्ध परमादेशको रटान गरे...
एमालेको आन्तरिक विवादले धरापमा बागमती र प्रदेश १ सरकार
एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारसमेत जोखिममा छ । एमालेको विवादले बागमती सरकारको भविष्य तय गर्नेछ । सुरुमा विपक्षी गठबन्धनसँग मिलेर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्या...
महिनामा २० युनिटसम्म निःशुल्क विद्युत् : ऊर्जामन्त्री
काठमाडौँ — विद्युत् खपत बढाउन महसुल घटाउन लागिएको ऊर्जामन्त्री पम्फा भुसालले बताएकी छन् । बुधबार मन्त्रालयको प्राथमिकता सार्वजनिक गर्दै मन्त्री भुसालले महसुल समायोजन गर्ने निर्णय प्राधिकरणको सञ्चाल...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, महाधिवेशन केन्द्रित छलफल हुने
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हाे। बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्र...
कर तिर्न कामपाको ताकेता, टेरेन सरकारी निकायले
ईश्वरराज ढकाल,काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी स्वमित्वमा रहेका निकायलाई कर तिर्न बारम्बार ताकेता गरे पनि उनीहरूले टेरेका छैनन् । कामपाले ५२ करदातासँंग करिब १ अर्ब रुपियाँ कर असुल्ने योज...
युवा संघका उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य माओवादीमा प्रवेश
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघका उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । युवा संघका केन्द्रीय उपाध्यक्ष योग...
राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ । सच...
आजकाे माैसम यस्ताे, यी प्रदेशमा भारी वर्षा
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुद...
बाढीले बाटो र पुल बगाएपछि हिडेर गुन्तव्यमा पुग्दै हेलम्बुबासी फोटो
हेलम्बु बाढीले बाटो र पुल बगाएपछि स्टेचरमा बिरामी बोकेर अस्पताल लाँदै हेलम्बु ग्याल्थुम बासी । बाढीले बाटो र पुल बगाएपछि हिँडेर गन्तव्यमा पुग्दै हेलम्बु बासी । असार ३, साउन १ र १७ को बाढीले क्ष...
३४ समाचार देखाइएको