२०७८ साउन ६ का समाचार
जुलाई २१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
हड्डी र प्रतिरोधी क्षमताका लागि अति आवश्यक हुन्छ प्रोटिन, जान्नुहोस् यसका ९ फाइदाहरू
प्रोटीन अणुहरूको एक जटिल समूह हो जुन शरीरमा सबै आवश्यक कार्य गर्दछ। यसले कपाल, नङ, हड्डी र मांसपेशी बनाउँछ। प्रोटीनले तन्तु र शरीरका अन्य अङ्गलाई आकार दिन्छ र तिनीहरूलाई काम गर्न मद्दत गर्दछ। किन...
सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति भण्डारी
काठमाडौँ, ६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास ब्यक्त गरेकिछिन् । मुस्लिम समुदायको महान् पर्व इद उल...
‘नागरिक’मा अब पैसा तिरेर फ्रन्टपेज अन्तर्वार्ता छाप्न पाइने भएछ
‘पेड इन्टरभ्यु’ अर्थात् पैसा तिरेर आफूले मन लागेको कुरा राखेर अन्तर्वार्ता मिडियामा छाप्नु वा प्रसारण गर्नुलाई पत्रकारितामा नैतिकताबाट गम्भीर विचलन भएको मानिन्छ। तर यस्तो काम नेपालमा भइरहेकै हुन्छ,...
दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने
काठमाडौं । कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको छ । न्यायाधीशबीचको राय बाझिएसँगै अब सो मुद्दा पूर्ण इजलास...
मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा
काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधा...
माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत
काठमाडौं । साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा कुर्नुपर्ने सूचना दियो उनको सचिवालय...
महाधिवेशन समयमा नै सम्पन्न गर
नेपाली कांग्रेसका नेता तथा सभापति शेरबहादुर देउवाले नयाँ सरकारको कार्यभार सम्हालेसँगै नेपाली कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्रमा फेरि समस्या देखिएको छ । समयमै सम्पन्न गरिनुपर्ने पार्टीका काम केन्...
प्रदेशको सार्वजनिक खर्च प्रणाली र बजेटबीचको अन्तरसम्बन्ध
सरकारले विभिन्न क्षेत्रमा गर्ने सार्वजनिक खर्चको समष्टि रूप नै सार्वजनिक खर्च प्रणाली हो । प्रणाली भन्नेबित्तिकै हामी आगत, प्रक्रिया र अपेक्षित प्रतिफल बुझ्दछौं । वास्तवमा आगतका रूपमा खर्चसँग जोडिए...
विभेदको जड राजनीतिक स्वार्थ
दलितलाई भाडामा कोठा पाउनै कठिन । बस्दै आएकाले पनि दलित भनी चिनिएकै कारण कोठा छोड्नुपर्ने । दलितप्रति घरबेटीकै व्यवहार फरक हुने भन्ने गुनासो बराबर सुनिँदै आएको छ । तर, समान मानिसको समूह विशेषलाई पुस...
घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !
एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ । भन...
मानिसको व्यवहारबारे मनोवैज्ञानिकहरुका खास ७ कुरा
१. अप्रासंगिक रुपमा हाँस्ने मान्छेलाई, ऊ भित्री रुपमा एक्लो छ भनेर बुझ्नुहोस । २. आवश्यकता भन्दा ज्यादा सुत्ने मान्छेलाई गहन तर भन्न नहुने खालको दुःख परेको छ भनरे बुझ्नुहोस् । ३. कम तर छिट्छिटो ...
श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतलाई
काठमाण्डाै – घरेलु टोली श्रीलंकासँगको एकदिवसीय क्रिकेट श्रृंखला भारतले एक खेल अगाडि नै जितेको छ । दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकालाई तीन विकेटले हराउँदै भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ...
विदेशको कमाइ उद्योगमा हाले, महिनामा कमाउँछन् डेढ लाख
नवलपरासी, बर्दघाट सुस्ता पूर्वका गोविन्दनन्द महतोले दस वर्ष संयुक्त अरब इमिरेट्स (युएइ)मा बिताए। त्यहाँ उनी सेल्समा काम गर्थे। कोठा र अफिस जाँदा-आउँदा गाडी कम्पनीले दिएको थियो। सेवा-सुविधा राम्रै ...
इदको शुभकामना दिदै प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड अपनाएर मनाउन आग्रह
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभका...
एमाले बैठकमा देउवालाई मत दिने सांसदलाई कारबाही गर्नेबारे निर्णय भएन
काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका कामबारे ब्रिफिङ भएको छ । केपी शर्मा ओली पक्षको कार्यदलका संयोजक सुवास नेम्वाङले कार्यदलमा कसरी क...
दोस्रो एक दिवशियमा पनि भारत विजयी
काठमाडौँ - श्रीलंकासँगको दोस्रो एक दिवशिय क्रिकेटमा पनि भारत विजयी भएको छ । बलरहरुले ब्याटिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेपछि भारत ३ विकेटले विजयी भएको हो । जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओ...
सन्दीपले द हन्ड्रेड क्रिकेट गुमाउने
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्। भिसा प्रक्रिया नमिलेका कारण ओभल इन्भिन्सिबलमा आबद्द...
भारतलाई एक खेल अगावै श्रीलंकाविरुद्धको सिरिज
काठमाडाैं- भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंकामाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ। जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेकाे हाे। योसँगै ...
आज बकर–इद, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं : मुस्लिम धर्मावलम्बी बकर–इदले हर्ष र उत्साहका साथ मनाउँदै छन्। मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मन...
हिरासतमा शिल्पाका पति
मुम्बई : बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन्। उनलाई सोमबार राति मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको हो। लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न राजलाई अश्...
वीपी स्मृति दिवसः यस्तो थियो न्यूयोर्क टाइम्समा आएको वीपीको मृत्युको खबर
काठमाडौं । २०३९ साउन ६ गते वीपी कोइरालाले ६७ वर्ष हुँदै देह त्याग गरे । क्यान्सरले थलिएका उनको मृत्युवरण नेपाली मात्रै हैन विदेशीको समेत चासोको कुरा थियो । सोसिअलिस्ट इन्टरनेसनल, संयुक्त राष्ट्रसं...
टी-ट्वान्टी सिरिज इंगल्यान्डले जित्यो
काठमाडौँ - पाकिस्तानसँगको तीन खेलको टी-ट्वान्टी सिरिज इंगल्यान्डले जितेको छ । तेस्रो टी-ट्वान्टीमा ३ विकेटको जित हात पारेसँगै इंगल्यान्डले तीन खेलको टी- ट्वान्टी सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो...
ओली–नेपाल रणनीति ‘पर्ख र हेर’
आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी ...
यसपालाको ओलम्पिकमा महिला सहभागीको वर्चश्व : लैंगिक सन्तुलनको बन्यो इतिहास
इन्टरनेशनल ओलम्पिक कमिटीको प्रचारलाई मान्ने हो भने यसपालिको टोकियो ओलम्पिक लैङ्गिक समानताको 'ल्याण्डमार्क' नै हो र इतिहासकै 'सबैभन्दा लौंगिक सन्तुलित' ओलम्पिक हो। वास्तवमा ओलम्पिकको इतिहासलाई लैङ्...
भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन
एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन्...
चीनमा भीषण वर्षासँगै बाढी, कम्तीमा १२ जनाको मृत्यु
भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छ...
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक लगातार दुई दिनदेखि जारी छ । आज दिउँसो ३ बजे बैठक बस्नेछ । मंगलबार बसेको बैठकमा ...
ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड
सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे,...
चीन बाढी: रेल स्टेशन र सडक डुबानमा परेसँगै हजारौँको उद्धार
मुसलधारे वर्षाका कारण मध्य चीनका कैयौँ स्थानहरूमा बाढी आएसँगै मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन्। रेल स्टेशन र सडक डुबानमा परेका छन्। ख्ननान प्रान्तका १०,००० भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी...
बकर इदको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्– हाम्रा चाडपर्वहरु एकताका प्रतीक
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई बलियो बनाउने बताएकी छन्। मुस्लिम समुदायको महान् पर्व इद उल जोहा (बकर इद) का अवसरमा शुभकामना सन्द...
बकर इदको शुभकामना दिँदै शेखर कोइरालाले भने : क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बकर ईदको शुभकामना व्यक्त गरेका छन् । बुधवार सामाजिक सञ्जालमार्फत उनले शुभकामना सन्देश जारी गरेका हुन् । उनले भनेका छन्, “क्षमाशील बनौँ, न्या...
ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग
एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना स...
बकर इदमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना
काठमाडौं : मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शुभकामना सन्देश जारी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृ...
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक [तालिकासहित]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार गोरखापत्र दैनिकमा सूचना निकाल्दै वार्षिक परीक्षाको समय तालिका सार...
आवश्यकता भन्दा धेरै किताब किन्न लगाउनु विद्यालयको बदमासी हो
कतिपय निजी विद्यालयहरुले बालबालिकाहरुलाई सरकारले तोकेको भन्दा तीन गुणासम्म बढी पुस्तक किन्न लगाउने गरेको भेटिन्छ । धेरै पुस्तक किन्न लगाउँदैमा र पढाउँदैमा बालबालिकाले धेरै सिक्छन् वा ज्ञानी हुन...
३५ समाचार देखाइएको