मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ १३ को विवरण
आज

२०७८ भदौ १३ का समाचार

अगस्त २९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२७३ हप्ता अघि

दोस्रो पुस्ताको पोल खोल्दै नेपालले भने– निर्वाचन आयोगमा दल दर्तामा छ 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका दोस्रो पुस्ताका नेताहरुले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको खुलाएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी एकीकृत र चुनाव...

abhiyandaily.com२७३ हप्ता अघि

बारा–पर्सा औद्योगिक कोरिडोर : लयमा फर्किने प्रयत्नसँगै तेस्रो लहरको त्रास

वीरगञ्ज । कोरोना संक्रमणको दुईपटकको लहरबाट थलिएका बारा–पर्साका उद्योगहरू यतिबेला पुरानो लयमा फर्किने प्रयत्नमा छन् । कोरोनाबाट प्रभावित उद्यम व्यापार स्वाभाविक गतिमा ल्याउने प्रयासमा लागेका उद्यमीह...

abhiyandaily.com२७३ हप्ता अघि

राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

काठमाडौं । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव २०७...

kalakarmi.com२७३ हप्ता अघि

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार

काठमाडौं– साहित्य सन्ध्याले नियमित मासिक ४१९औं शृङ्खलाका अवसरमा विभिन्न पाँच स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । भर्चुअलरुपमा आयोजित उक्त कार्यक्रममा पन्ध्र हजार रुपैयाँ राशिको ‘साहित्...

news24nepal.tv२७३ हप्ता अघि

चेल्सी र लिभरपुल बराबरमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेस्सी र लिभरपुल १–१को बराबरीमा रोकिएको हो । खेलको पहिलो हाफमा चेल्सीले अग्रता लिएपनि जोगाउन सकेन । खेलको २...

kalakarmi.com२७३ हप्ता अघि

झुम्काको एक मात्र सिनेमा हल जलेर खरानी

सुनरसरी– सुनसरीको रामधुनी नगरपालिका–५, झुम्का बजारमा शनिबार भएको आगलागीमा म्याजिक सिनेमा हल जलेर पूर्ण रुपले नष्ट भएको छ । आगलागीमा दुई करोड रुपैयाँ बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ । ...

karobardaily.com२७३ हप्ता अघि

पाख्रीबासको दृष्टि : शिक्षा–स्वास्थ्य, पर्यटन र कृषि

प्रदेश १ उपप्रमुख : देवकला पौडेल (तिम्सिना) प्रमुख प्रशासकीय अधिकृत : डिकबहादुर राई जनसंख्या (२०६८ को जनगणनाअनुसार) : २२,०७८ महिला : १२,०२४ पुरुष : १०,०५४ बसोबास : क्षेत्री, बाहुन, राई, तमाङ,...

baahrakhari.com२७३ हप्ता अघि

अफिसमा ‘अरुको कुरा काट्नु’ तपाईँका लागि राम्रो हुन सक्छ ! 

बीबीसी । अफिसमा ‘गसिप’ गर्नु अर्थात् अरुको कुरा गर्नुलाई प्रायः उचित मानिँदैन । तर हानिरहित त्यस किसिमका कुराकानीका वास्तवमा धेरै फाइदा हुने वैज्ञानिक रिसर्चले नै देखाएको छ ।  कतिपय अवस्थामा गसिप ...

kalakarmi.com२७३ हप्ता अघि

यस्ता छन् इङ्लिस प्रिमियर लिगका पछिल्ला नतिजा

शिशिर भण्डारी– काठमाडौं– इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिवार राति खेलिएका खेलहरुमा कडा प्रतिस्पर्धा देखिएको छ । उत्कृष्ट खेल प्रस्तुत गर्ने टिमहरु सहज जीतका हकदार बनेका छन् । शनिवार खेलिएका खेलह...

khabarhub.com२७३ हप्ता अघि

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फराकिलो जित

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराएको छ । शनिबार राति भएको खेलमा बायर्नले हेर्थालाई ५-० गोलले पराजित गरेको हो । बायर्नको जितमा ...

annapurnapost.com२७३ हप्ता अघि

घस्रेरै बित्यो सरकारको डेढ महिना

काठमाडौं : गत साउन ३ मा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान ग...

ratopati.com२७३ हप्ता अघि

ह्याट्रिक गर्दै लेवान्डोस्कीले बनाए नयाँ कीर्तिमान

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले साबिक विजेता बायर्न म्युनिखले हेर्था बर्लिनमाथि ५–० को शानदार जीत हासिल गर्न सफल भएको छ । योसँगै पोलिस स्ट्राइकरले बायर्नका ३ सय गोल पुरा गरेका छन् । लेवान...

kharibot.com२७३ हप्ता अघि

रोनाल्डोले छोडेपछिको पहिलो खेलमा युभेन्टस पराजित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराति सम्पन्न खेलमा युभेन्टस एम्पोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।  एम्पोलीको जितमा खेलको २१औं मिनेटमा लिओनार्दो मानकुसोले गरेको ...

nepalkhabar.com२७३ हप्ता अघि

अफगानिस्तानबाट अमेरिकी सैनिक हट्न सुरु

तोकिएको समयसीमा (डेडलाइन) अगस्ट ३१ नजिकिँदै गर्दा अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फिर्ता सुरु भएको छ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा पेन्टागनका प्रवक्ता जोन कर्बीले काबुल विमानस्थलबाट आफ्ना स...

newsofnepal.com२७३ हप्ता अघि

नवलपरासीको बाढीमा परेर ६ को मृत्यु, पहिरोले खोला थुनियो, बाढीले डाइभर्सन बगायो

घनश्याम बगाले, नवलपरासी । अविरल वर्षाका कारण नवलपरासीको पूर्व र पश्चिम दुवै जिल्लाको जनजीवन प्रभावित बनेको छ । अविरल वर्र्षासँगै आएको बाढीपहिरोमा परी नवलपरासी पूर्वमा ३ र पश्चिममा ३ गरी ६ जनाको म...

thahakhabar.com२७३ हप्ता अघि

इंग्ल्याण्डविरुद्ध भारतको लज्जास्पद हार

काठमाडौं : इंग्ल्याण्डविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ।  तेस्रो टेष्टमा जितसँगै इंग्ल्याण्डले पाँच खेलको टेष्ट श्रृखंलामा १–१ को बराबरी गरेको छ। भारतले तेस्रो टेष्ट...

khabarhub.com२७३ हप्ता अघि

विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण

काठमाडौँ– विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५८४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६ हजार...

annapurnapost.com२७३ हप्ता अघि

ओसाकाले स्वीकारिन गल्ती

टोकियो : जापानी टेनिस सुन्दरी नाओमी ओसाकाले फ्रेन्च ओपनका दौरान मिडियाबाट टाढा बस्न लिएको निर्णय गलत भएको स्वीकार गरेकी छन्। ओसाकाले मानसिक स्वास्थ्यका लागि लिइएको निर्णयले त्यतिखेरको निर्णयले कति ...

ratopati.com२७३ हप्ता अघि

रियलको सङ्घर्षपूर्ण जीत

रियल म्याड्रिडले रियल बेटिसमाथि १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको छ । करिम बेन्जेमाको क्रसलाई ड्यानी कार्भाहालले गोलमा परिणत गर्दै रियललाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । कार्भाहालले सन् २०१९ नोभेम्ब...

annapurnapost.com२७३ हप्ता अघि

रोहितले मैत्रीपूर्ण खेल गुमाउने

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दले भारतविरुद्धको दुई वटा मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका रोहित भारतसँगको ...

ekantipur.com२७३ हप्ता अघि

ग्राउन्डेड चिनियाँ जहाजको घाटा अकासिँदो

काठमाडौँ — नेपाल वायु सेवा निगमलाई आन्तरिक उडानमा अब्बल बनाउने उद्देश्य राखेर सात वर्षअघि चीनबाट ल्याइएका ६ चिनियाँ जहाज नउडाउने निश्चय गरेर थन्क्याइएको छ । ६ वर्षमा दुई अर्ब ४८ करोड सञ्चालन घाटा भ...

kalakarmi.com२७३ हप्ता अघि

शत्रुताले पनि हुनसक्छ फाइदा !

काठमाडौं– प्राय: सबैको जीवनमा मित्रता अत्यन्त आवश्यक हुन्छ । यद्यपि, कहिलेकाहिं मित्रता मात्र होइन, शत्रुता पनि आवश्यक हुन्छ । तर तपाईंले शत्रुताबाट शिक्षा भने लिनु आवश्यक छ । मानव जातिको अस्तित...

ekantipur.com२७३ हप्ता अघि

बेटिसलाई हराएर रियल शीर्षमा

म्याड्रिड — रियल बेटिसमाथि शनिबार १–० को जित निकाल्दै रियल म्याड्रिड स्पेनी लिगको शीर्ष स्थानमा छ । केयलिन एमबापेलाई भित्र्याउने प्रयासमा रहेको रियलका लागि डानी कारभाजालले निर्णायक गोल गरे । करिम ...

ratopati.com२७३ हप्ता अघि

यसकारण मृत्यु रोज्न वाध्य छन् लैंगिक अल्पसंख्यक

केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार ग...

Ujyaaloonline.com२७३ हप्ता अघि

अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै

काठमाण्डाै - आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन्  । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र  पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्...

deshsanchar.com२७३ हप्ता अघि

चालु वर्षको पहिलो महिनामा निर्यात व्यापार ११५ प्रतिशतले बढ्यो

काठमाडौँ – चालु वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापार ११५ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार ०७८।७९ को प्रथम महिनामा नेपालबाट २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। सो...

annapurnapost.com२७३ हप्ता अघि

भासिँदै राजमार्ग

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको चौधकिलोमा शुक्रबार सडक भासियो। लगातारको वर्षाले ३८ मिटर लम्बाइ र चार मिटर चौडाइ सडकको सतहबाट दुई मिटर तल भासिएको छ। सडक भासिए पनि सवारी आवतजावत भने रोकिएको छैन। स...

deshsanchar.com२७३ हप्ता अघि

काबुल विमानस्थलमा फेरि आतंककारी आक्रमणको सम्भावना प्रवलः अमेरिका

काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना उच्च रहेको चेतावनी अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएका छन् । आफ्ना सैन्य कमाण्डहरुले आइतबारसम्ममा फेरि आक्रमणको सम्भावना रहेको बताएको बाइडेनले उल्ले...

ekantipur.com२७३ हप्ता अघि

लिभरपुल र चेल्सीबीच बराबरी

लन्डन — इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित चेल्सीले शनिबार लिभरपुललाई १–१ को बराबरीमा रोकेको छ । चेल्सीले काई हाभरटेजको गोलले अग्रता लिएयता मोहम्मद सलाहले पेनाल्टीबाट बराबरी गोल फर्काए । चेल...

nepalkhabar.com२७३ हप्ता अघि

पारालिम्पिकमा भाग लिन हिंसाग्रस्त काबुलबाट यसरी टोक्यो पुगे दुई अफगान खेलाडी

अफगानिस्तानका दुई खेलाडी पारालिम्पिक खेलमा भाग लिन जापानको टोक्यो पुगेका छन्।  अन्तर्राष्ट्रिय पारालिम्पिक समितिले वक्तव्य जारी गर्दै गत हप्ता काबुलबाट पेरिस लगिएका ती दुई खेलाडी फ्रान्सिसी खेल मन...

newsofnepal.com२७३ हप्ता अघि

फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थान खोजिँदै

ईश्वरराज ढकाल, काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन कार्यमा समस्या भएपछि काठमाडौं र ललितपुर महानगरपालिकाले केही समयका लागि वैकल्पिक स्थानको खोजी गर्दै छ । केही सातादेखि दैनिकरूपमा विभिन्न स्थानको...

ratopati.com२७३ हप्ता अघि

विभाजन अपजसबाट जोगिन आरोप-प्रत्यारोप

प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरुले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन् । केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रति...

Ujyaaloonline.com२७३ हप्ता अघि

अमेरिकाद्वारा अफगानिस्तानबाट एकैदिन ६८ सय नागरिकको उद्धार

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानबाट एकैदिन ६ हजार ८ सय नागरिकको उद्धार गरेको छ । अफगानिस्तान छाड्न चाहने थप ६ हजार ८ सय नागरिकको उद्धार गरेको बीबीसी जनाएको छ । योसँगै अमेरिकाले अफगानिस्तानबाट उद...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको