२०७८ असोज २४ का समाचार
अक्टोबर १०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यूएनडीपीद्वारा अंगोलालाई ३ मिलियन अमेरिकी डलर अनुदान
न्युयोर्क- संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले शुक्रबार अंगोलासँग तीन मिलियन अमेरिकी डलर प्रदान गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ। यूएनडीपी आवासीय प्रतिनिधि एडो स्टोर्...
नेताहरुको ‘स्क्विड गेम’ जहाँ हारे पनि सजायँ पाउनु पर्दैन
‘स्क्विड गेम’ अर्थात् विद्रुप खेल अहिले एकदमै चर्चामा आएको सिरिज हो। यो कोरियन सिरिज नेटफ्लिक्सका रेकर्डहरु तोड्दै ग्लोबल सेन्सेन बनिरहेको छ। वर्ग असमानतालाई दर्शाउँदै ऋणमा डुबेका सयौँ खेलाडीहरु बच...
एमसीसी पास गर्न नेपाल डेमोक्रेट युनियनको आग्रह
काठमाडौं । नेपाल डेमोक्रेट युुनियनले मित्रराष्ट्र संयुक्तराज्य अमेरिकासँग भएको एमसीसी सम्झौताको विरोध नगर्न राजनीतिक दल र नागरिक समक्ष आग्रह गरेको छ । नेपालको गरिबी निवारणको लागि सडक र जलविद्युत ...
विश्वकप छनोट खेलमा जर्मनी, नेदरल्यान्डस र क्रोएशिया विजयी
कतार विश्वकप छनोट खेलमा जर्मनी, नेदरल्यान्डस र क्रोएशियाले जित हात पारेका छन् । गएराति भएको युरोपको छनोट खेलमा समुह जे मा रहेको जर्मनीले रोमानिया माथि दुई एकको जित हात पार्यो । घरेलु टोली जर्मनीले...
उद्योग मन्त्रीमा हमालको नियुक्तिबारेमा कानुनविद्को आपत्ति : प्रधानन्यायाधीशको आचरणमा प्रश्न
काठमाण्डाै - कानुनविद्हरुले उद्योग मन्त्रीमा गजेन्द्रबहादुर हमालको नियुक्तिलाई लिएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्र...
साफ च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै, प्रशिक्षक भन्छन्- डराएर खेल्दैनौं
काठमाडौँ । नेपालले जारी साफ च्याम्पियन्सिपमा सुखद शुरुवात गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले र श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दुई खेल जिते...
इंग्ल्यान्डको सानदार जित
आइतबार, असोज २४, २०७८ एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५–० को फराकिलो जित निकालेको हो । इंग्ल्यान्डको...
स्टार्टअप व्यवसायलाई प्रोत्साहन : सरकार कार्यविधिमै अलमलियो, द्विविधा अझै हटेन
काठमाडौं । करीब १ दशकदेखिका बजेटमा स्टार्टअप व्यवसाय गर्न खोज्नेलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने घोषणा गर्दै आएको सरकार अझै पनि कार्यविधिमा रुमलिइरहेको छ । छिमेकी मुलुक भारतको सिको गर्दै सरकारल...
बिहानै लामो श्वास लिनुका चार फाइदा
काठमाडौं- श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो। श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन। तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि प...
बडादशैँको आज चौथो दिन, कुष्माण्डा भगवतीको पूजा गरिँदै
काठमाडौँ- बडादशैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य मण्लमा निवास रहेको...
निजामति सेवा विधेयक फिर्तामा एमालेको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो वि...
ड्रग्स प्रकरणमा छोरा पक्राउ परेपछि शाहरुखको ब्राण्ड भ्यालुमा धक्का !
काठमाडौँ । बलिवुडका किङ खान शाहरुख खानका छोरा ड्रग्स प्रकरणमा पक्राउ परेपछि उनी संलग्न विज्ञापन रोकिएको छ । शाहरुखले पछिल्ला बर्षहरुमा गर्दै आएको शैक्षिक एप बायाजुको विज्ञापन रोकिएपछि उनको ब्राण्ड...
कपाल हेरेर पनि थाहा पाइन्छ रोगको बारेमा, यस्ता छन् संकेत
कपालसम्बन्धी समस्याले धेरै मानिस पीडित हुन्छन् । तर यस्ता समस्या लामो समयसम्म रहेमा रोगको संकेत हुनसक्छ । तीमध्ये केही रोग त लामो समयपछि निकै गम्भीर पनि हुनसक्छन् । समयमै यी रोगको पहिचान गरेर उपच...
कांग्रेसभित्रको गुटको अन्त्य गर्न सभापतिमा मेरो उम्मेद्वारी : शशांक कोइराला
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको आर्थिक विकासको आधार जलविद्युत्, पर्यटन र कृषि भएको बताएका छन्। नेपाली कांग्रेस धादिङ–काठमाडौं सम्पर्क समितिले दशैंका अवसरमा आयोजना...
भारतमा थपिए १७ हजार ९४० संक्रमित
काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ५२ हजार २७५ पुगेको छ । यो समाचार तयार पार्दा...
विश्वकप छनोटमा पोल्यान्डको गोल वर्षा
आइतबार, असोज २४, २०७८ एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डले सान मारिनोमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५–० क...
रोनाल्डोले फराकिलो बनाउँदै कीर्तिमान
क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडीको कीर्तिमान थप बिस्तार गरेका छन् । कतारसँग भएको मैत्रीपूर्ण खेलमा शनिबार राति पोर्चुगल ३–० ले विजयी भयो । उसका लागि ...
इंग्ल्याण्ड शानदार जितसहित विश्वकप छनौट नजिक
इंग्ल्याण्ड विश्वकप फुटबलमा छनौटको नजिक पुगेको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत समूह आई मा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा एन्डोरालाई पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा ५–...
'न्यायालयलाई विवादमा तान्दै गठबन्धन'
संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ। तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्या...
प्रमोद निर्वाणको त्यो गीत जसले दसैंमा बोल्छ गरिबीको वेदना
दसैं आयो भन्दा भन्दै, दशा ल्यायो दसैं आयो भन्दा भन्दै, दशा ल्यायो सररर रोटेपिङैमा अझै छन् बरिलै साहुको ऋणमा दसैंको माहोल छ। दसैं आउँदा हुने खानेहरु रमाइलो गरिरहेका हुन्छन्। तर गरिब परिवारलाई भन...
आज दशैंको चौंथो दिन : कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँ
काठमाडाैं । दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूज...
च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च
बाग्लुङ । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आउनुभयो । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उहाँले पहिलो पटक मुस्...
किसानले पाएनन् उखुको भुक्तानी
काठमाडौं : उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु कि...
साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै
काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । ...
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै
काठमाडौं। नवरात्रको आज चौथो दिन। कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीको रुपमा पूजा गरिन्छ। आठ भुजा भएकीले कुष्माण्डा देवीला...
एनआरएनएको विवाद उत्कर्ष
काठमाडौं : परराष्ट्र मन्त्रालयले विधानमाथि नै प्रश्न उठाएपछि गैरआवासीय नेपाली संघको चुनाव अन्योलमा परेको छ। प्रतिनिधि विवादका कारण अक्टुबर २३–२५ मा तय भएको १०औं महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन अन...
मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि
प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री ...
यो मन त मेरो नेपाली हो
पोखरा : एलेक्स नौ वर्ष अघि नेपाल आएका हुन्। बेलायतबाट घुमफिर गर्दै आइपुगेका उनलाई नेपाल यति मन पर्यो कि यतै बस्न थाले। यहाँका संस्कृति मन पर्यो, मान्छे पनि मन पर्यो, उनलाई। अझ पोखराको मोहनीमा त ...
एक दिनमा कति पानी खाने?
‘हामीले पानी खुब खानुपर्छ। कम्तीमा दैनिक दुई लिटर त खानै पर्छ।’, यस्ता सल्लाह खुब पाइन्छन्। पानी हाम्रो जीवनका लागि महत्वपूर्ण छ। तर, पानीबारे यस्तो सोचाई सधैं थिएन। उन्नाइसौं शताब्दीसम्म त समाज...
मुटुको रोगबाट बचाउँछ स्पेशल कफीले
धेरै जना दिनको सुरुवात एक कप गरम कालो कफीबाट गर्छन् । तर केही यस्ता व्यक्ति पनि हुन्छन्, जो स्वास्थ्यका लागि सजगता अपनाउँछन्, कालो कफीबाट हुने नोक्सानका अफवाह सुनेर यसबाट दूर रहन चाहन्छन् । जबकि कफ...
सम्पन्न हुँदै ब्रोडब्यान्ड जडान
देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, स्थानीय निकायको कार्यालय र स्वास्थ्य संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन सरकारले सुरु गरेको परियोजना सम्पन्न हुने चरणमा पुगेको छ । परियोजना कार्यान्व...
लेबनानमा विद्युत सेवा ठप्प, गम्भीर आर्थिक संकटकाबीच इन्धन अभाव
लेबनानमा विद्युत आपूर्ति ठप्प भएको छ । गम्भीर आर्थिक संकट झेलिरहेको लेबनानमा विद्युत आपूर्ति बन्द हुँदा अन्धकार भएको छ । इन्धन अभावका कारण देशका दुई ठूला उर्जा केन्द्रहरु बन्द भएको सरकारी अधिकारील...
प्रशिक्षक अलमुताइरी भन्छन्– फिफा वरीयतामा भारत निकै माथि छ, तर हामी डराउँदैनौं
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फिफा वरीयतामा भारत निकै माथि भए पनि आफूहरू नडराउने बताएका छन् । उनले दक्षिण एसियाकै सबैभन्दा बलियो टोलीविरुद्ध आइतबार हुने खेलमा नेपाल...
न्यायालयलाई मन्त्रीको भाग छुट्याइएको आरोप सरकारलाई लाग्नु दुःखदः मेटमणि चौधरी (भिडियो)
मेटमणि र चौधरी परिवार बामपन्थी आन्दोलनको एक खम्बा हुन्। अझ दाङमा कम्युनिस्टको बीउ रोप्ने खान्दान हुन् उनी। बुबाको राजनीति तापले खारिएका उनी दाङको विपन्न परिवारमा जन्मिएका राजनीतिज्ञ हुन्। धनीमानिक...
आज दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिंदै
२४ असोज, काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी...
३५ समाचार देखाइएको