२०७८ असोज २८ का समाचार
अक्टोबर १४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आईपीएल : उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने
काठमाडौं । इन्डियन प्रिमियर लिगको फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्ने भएका छन् । कोलकाताले आज सम्पन्न दोस्रो क्वालिफायर्समा दिल्ली क्यापिटल्समाथि तीन विकेटको रोमाञ...
काठमाडौंमा ‘होम क्यासिनो’को बिगबिगी
काठमाडौं । चाडपर्वमा परिवारका सदस्य भेला भएर एक दुई हात तास फिटनु स्वाभाविकै हो । कोही म्यारिज खेल्लान्, कोही फराँस फिटलान् । अनि केटाकेटी जुटपत्तिमा रमाउलान् । बसिबियाँलोका लागि आफन्तहरुबीच यसखा...
दसैं, खानपिन र कोभिड संक्रमित
चाडपर्वमा धेरैको रोजाई माछा, मासु अनि मिठाइजन्य परिकार नै हुन्छ। त्यसमा पनि चिल्लो र मसलेदार परिकारले सबैको जिब्रो लोभ्याउँछ। तर, यी खानेकुराहरू स्वास्थ्यका निम्ति फाइदाजनक मानिँदैन। सामान्य दिन ...
दिल्लीलाई पराजित गर्दै कोलकोता आइपिएलको फाइनलमा
काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरमा कोलकोताले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । दिल्लीले दिएको १३६...
कति बेला छ विजयादशमीको टिकाको शुभ साइत ?
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०: ०२ बजेको साइत शुभ रहेको पञ्चाङ्ग निर्णायक समितिले ज...
तीर आक्रमण: नर्वेमा धनुकाण आक्रमणमा पाँच जनाको मृत्यु
नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ। अरू दुईजना घाइते भएको विवरणमा जनाइएको छ। राजधानी ओस्लोदेखि दक्षिण पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको कुरा प्रहरी...
राम्रो काम गरेकै कारण गठबन्धनको नाममा घेराबन्दी गरियोः एमाले नेता पोखरेल
दाङ – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकै कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन्। दाङको भालुबाङमा बुधबार...
कोरोना भाइरसको उत्पतिबारे थाहा पाउने अन्तिम मौका हुन सक्छ नयाँ अध्ययन समूह : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गठन गरिएको नयाँ टास्कफोर्स कोरोना भाइरसको उत्पति र उत्पतिको प्रकृतिबारे थाहा पाउने अन्तिम मौका हुन सक्ने बताएको छ। डब्लुएचओले नोवल पाथोजेन्स (सागो) को उत्पतिबार...
दिल्लीलाई हराउँदै कोलकाता तेस्रोपटक फाइनलमा
दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्ष...
भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधीका लागि नेपालसँग प्रतिस्पर्धा
भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । फाइनलमा प्रवेश गरेसँगै अब न...
चाडपर्वमा सुन्दर र आकर्षक देखिन छालाको हेरचाह कसरी गर्ने ?
काठमाडौँ । चाडपर्वमा सुन्दर र आकर्षक देखिन सबैको इच्छा हुन्छ र त्यसको लागी विशेष गरेर महिलाहरुले मेकअपको प्रयोग गर्छन् । मौसम परिवर्तन संगै जाडो दिनदिनै बढ्दो छ । जाडो मौसममा छाला सुख्खा हुन्छ । ...
मृत्युको धारबाट उदाएका भलिबल स्टारको संघर्षको कथा
काठमाडौं – छ फिट तीन इन्च उचाइका हट्टाकट्टा भलिबल स्टार अहिले जुन उचाइमा आइपुगेका छन्, त्यो जम्मूकश्मीरका मानिसका लागि निकै गौरवको कुरा हो। हरेक समय द्वन्द्वको चपेटामा परिरहने जम्मूकश्मीरका भलिबल...
दसैंमा भएका दुई अपराधः मासु विषयमा हत्या, छोराको हत्यामा बाबु समातिए
काठमाडौः सिन्धुली कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख...
आँखैको परेलिमा गाजल पोतेकी सुन्दरीको बयान
काठमाडौँ । आँखैको परेलिमा गाजल पोतेकी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक यिस्लम सुवास खड्काको शब्द, स्वर तथा संगीतमा तयार भएको गीतमा सुवास र अस्मिता बिकको अभिनय देृख्न सकिन्छ । सामान्य ब...
नवरात्रको अन्तिम दिन महानवमी : सिद्धिदात्रीको पूजा आराधना गरिँदै
काठमाडौं : बडादशैंको नवौं र नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ। नवमीमा भगवत...
प्रदेश–१ र वाग्मतीका केही स्थानमा हल्का वर्षा हुने
काठमाडौं । प्रदेश नम्बर–१ र वाग्मती प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा...
साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने
काठमाडौँ- साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार भएका खेलमा भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् । बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्द...
चाडपर्वका बेला गाडी दुर्घटना बढ्दै
काठमाण्डाै - दशैँ सुरु भएसँगै दुर्घटना बढेका छन् । पछिल्लो ५ दिनमा मात्रै दुर्घटनामा परेर ४० जनाको ज्यान गएको छ । मुगुमा अस्ति भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो भने सोमवार कास्कीको घान्द्रु...
आज विश्व दृष्टि दिवस, संसारभर दुई अर्ब २५ करोड मानिस आँखाको समस्याबाट पीडित
काठमाडाैँ। आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस। हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ। मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कस...
स्थानीय नर्तकहरुलाई आत्मनिर्भर बनाउँदै झिझिया नाच
जनकपुरधाम- विगतमा पारम्परिक धार्मिक नाचमा सीमित झिझिया अचेल लोकउत्सवको रुपमा प्रसिद्ध हुँदै गएको छ। सहर बजारमा पनि प्रसिद्ध हुन थालेको यो नाचले अचेल व्यावसायिक रुप धारण गरेको छ। मिथिलाञ्चलमा झिझि...
सडक दुर्घटना कम गर्ने ७ टिप्स
काठमाडौंः चाडपर्व सुरु भएसँगै काठमाडौं लगायत अन्य स्थानमा सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ। त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको सक्रियतासमेत बढाउने गरेको छ। मादक पदार्थ ...
डोल्पा त्रिपुराकोटवासीको दशैँ टीकाको आफ्नै साइत, परम्परा तोडे गाउँमा अनिष्ट हुने विश्वास
देशभरि टीकाको एउटै साइत भए पनि डोल्पाको त्रिपुराकोटवासीले भने आफ्नै साइतमा दशैँको टीका लगाउने गर्छन्। त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लग...
सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले किरिया खर्च दिने, घाइतेको निःशुल्क उपचार गर्ने
दसैँको मुखमा मुगु, कास्की लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले काजकिरिया गर्नका लागि आवश्यक खर्च उपलब्ध गराउने भएको छ। दुर्घटनाबाट घाइते भएकाहरुको निःशुल्क उपचारसम...
दशैंको रौनकले नछोएका भरिया दाइ
काठमाडौं : नेपालीहरूलाई महान् चाड दशैंले छपक्कै छोपेको छ। पसल पसलमा नयाँ लुगा किन्नेको भीड छ। कोही घर फर्किसकेका छन्। घर फर्किने नसक्नेहरु रोजिरोटीका लागि जहाँ थिए‚ त्यहीं छन्। मजदुरी गरी जीविकोपा...
दुब्लो/पातलो भएमा के खाने ? के नखाने ?
उचित पोषण, शरीरमा पानीको कमी, रक्तअल्पता, पखाला वा अपच हुनु, अत्याधिक चिन्ता गर्नु मधुमेह रोग लाग्नुको साथै जीर्ण रोगहरुका कारणले गर्दा शरीरको उचाइ अनुरुप तौल नहुँदाको अवस्था नै दुब्लोपन हो । यो अव...
राम मन्दिरको सेवामा कान्छी गुरुङको तीन पुस्ता
२०७२ सालको भुँइचालोले कान्छी गुरुङको सातो लियो, जसकारण अहिले पनि हात काँप्छन् । खुलेर बोल्न अप्ठ्यारो छ । तर, यसका बाबजुद मन्दिरको सेवामा उनले आफ्ना औँलाहरू नियमित खियाइरहेकी छिन् । ‘यहाँ बस्न थाले...
पर्वहरूको शुभकामना दिँदा कांग्रेस प्रवक्ताको आलोचना
यतिबेला दशैंको रौनक चलिरहेको छ । एक आपसमा शुभकामना आदानप्रदान गर्दै दशैंको खुसीयाली साटासाट भइरहेको छ । कतिपयले सामाजिक सञ्जालमार्फत समेत दशैंको शुभकामना दिइरहेका छन् । भने कतिपयले फोन र म्यासेजमार...
दुई वर्ष अनिवार्य जेल भोग्ने हतियार विरोधीहरू
काठमाडौँ– यिओ जेङलाई आफू बाल्यकालमा हुर्केको क्षणमै थाहा थियो कि उनी वयस्क हुने बित्तिकै जेल जान सक्छन् भनेर । ‘यहोवाका साक्षीहरू’ को चर्चका यी सदस्य युद्धविरोधी हुन् । आफूलाई युद्धसँग सम्बन्धित क...
दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग
लमजुङ- विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ। लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो। क्लबका अध्यक्ष जुन तामाङकाअनुसार कैदीबन्दीलाई २५ किलो बासमती...
नवरात्रमा पाल्पाको भैरवस्थानमा भक्तजनको भीड
पाल्पा — अघिल्लो वर्ष दसैंमा मन्दिर जान नपाएहरुका कारण पनि यसवर्ष पाल्पाका मन्दिर, कोतघरलगायत देवीका मन्दिरमा भीड बढेको छ । घटस्थापनादेखि पाल्पाको भैरवस्थान मन्दिरमा दैनिक सयौंको संख्यामा भक्तजन पु...
३० समाचार देखाइएको