मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक ११ को विवरण
आज

२०७८ कार्तिक ११ का समाचार

अक्टोबर २८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२६४ हप्ता अघि

चिनीको मूल्यमा मनपरी

काठमाडौं । चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्...

lokaantar.com२६४ हप्ता अघि

पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम

नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो । एमाले विभाजनपछि...

abhiyandaily.com२६४ हप्ता अघि

चीनतर्फका नाकाबाट द्विपक्षीय व्यापार सहज बनाउन उच्चतम प्रयास भइरहेको छ

कोभिड महामारीले नेपालको अर्थतन्त्रसँगै वैदेशिक व्यापारमा देखिएका असर, विद्यमान समस्या, चुनौती एवं निकासको बाटो, वाणिज्य क्षेत्रमा सरकारले लिएका पहल–कदमी लगायत विषयमा नेपाल सरकार, उद्योग, वाणिज्य तथ...

khabarhub.com२६४ हप्ता अघि

बिहीबार भगवान विष्णु र बृहस्पतीको व्रत लिनुहोस्

हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । यो दिन पहेलो रंगको कपडा लगाउने र पह...

lokaantar.com२६४ हप्ता अघि

तीन दिनदेखि इजलास प्रभावित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले भद्र अवज्ञा गर्दा तीन दिनदेखि सर्वोच्चमा मुद्दाको पेसी सुनुवाइ रोकिनेक्रम जारी रहेको छ । पछिल्लो समय प्रधानन्यायाधीश...

lokaantar.com२६४ हप्ता अघि

सर्‍यो कांग्रेसको महाधिवेशन

 नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म सम्पन्न गर्नेगरी नयाँ मिति तय गरेको छ । यसअघि ९ देखि १३ मंसिरका लागि कांग्रेसले महाधिवेशनको मिति तोकेको थियो । कांग्रेसको केन्द्रीय ...

news24nepal.tv२६४ हप्ता अघि

टुकी बालेर राज्य पर्खंदै कञ्चनपुरको खल्लामुसेटी

तस्बीर : गाेरखापत्र काठमाडौं । २०५८ सालमा माओवादी खोज्दै पहिलो पटक प्रहरी पुगेपछि गुमनाम गाउँबारे राज्यले जानकारी पायो । पछिल्ला पाँच वर्षमा खल्लामुसेटीले विकासका प्रयासमा काँचुली फे-यो । बाटो, ब...

ekantipur.com२६४ हप्ता अघि

देउवा–मोदी भेट ४ वर्षपछि ग्लास्गोमा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्...

ratopati.com२६४ हप्ता अघि

एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य

प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशभरका सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरी पार्टी एक भएको र निर्वाचन केन्द्रित अभियानको संकेत दिएको छ। स्थानीय निर्वाचनमा उम्मेदवार छनोटमा विवाद भए परिणाम ...

Ujyaaloonline.com२६४ हप्ता अघि

अलमुताइरी नेपाल फर्किने पक्का, एन्फासँग नयाँ सम्झाैताका लागि तयार !

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएकाे छ । अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फासँग) नयाँ सम्झाैता गर्न सहमत भएका हुन् ।  एन्...

khabarhub.com२६४ हप्ता अघि

मगन्ते निरुत्साही पार्दै प्रहरी

वीरगञ्ज – विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा...

newsofnepal.com२६४ हप्ता अघि

‘विश्वासको मत’ अगावै मुख्यमन्त्रीद्वारा राजीनामा

रोशन पराजुली, हेटौंडा । नेपालको इतिहासमा पहिलो मुख्यमन्त्रीका रूपमा नाम लेखिए पनि वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छोटो समयमै पदबाट राजीनामा दिनुभएको छ । शाक्य वागमती प्रदेशमा एकल ...

nepalghatana.com२६४ हप्ता अघि

अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी थप ३ वर्ष नेपालमै रहने भएका छन् । अलमुताइरीले सामाजिक सञ्जालमार्फत् थप ३ वर्ष टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने जानकारी गराएका हुन...

nepalghatana.com२६४ हप्ता अघि

नयाँ महसुल दर निर्धारण विद्युतको: २० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँ तिरे पुग्ने

विद्युत् नियमन आयोगले मङ्सिरदेखि लागु हुने गरी विद्युतको नयाँ महसुल दर निर्धारण गरेको छ । आयोगले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले घरायसी ग्राहकले २० युनि...

ekantipur.com२६४ हप्ता अघि

प्रदेश १ मा कांग्रेस-एमाले सहकार्यको सम्भावना

मोरङ — प्रदेश १ सरकारमा आधा कार्यकाल नेतृत्व गर्न नपाए कांग्रेसले अन्य दलको समर्थनमा एकल सरकार बनाउने तयारी गरेको छ । यसका लागि सत्तारूढ दलसँगको गठबन्धनबाट बाहिर निक्लेर प्रमुख प्रतिपक्ष एमालेसँग स...

newsofnepal.com२६४ हप्ता अघि

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका आज सार्वजनिक हुँदै

रामकृष्ण चापागाईं, काठमाडौं । कांग्रेस पदाधिकारीसँगको छलफलमा सहमति भएअनुसार केन्द्रीय निर्वाचन समितिले मंसिर २७ देखि ३० गतेसम्मा सम्पन्न गर्ने गरी १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने...

onlinekhabar.com२६४ हप्ता अघि

बार्सिलोना रायो भालेकानोसँग पराजित

काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन जारी रहेको छ । बुधार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० ले पराजित भयो । खेलमा बार्सिलोनाका मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न ...

newsofnepal.com२६४ हप्ता अघि

न्यायाधीशहरुले बहिष्कार गरे पनि प्रधानन्याधीशले राखे एकल इजलास

नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा नबसे पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार एउटा एकल इजलाससमेत १२ वटा इलजास राख्नुभएको छ । न्यायाधीशको बहिष्कारका कारण...

onlinekhabar.com२६४ हप्ता अघि

बार्सिलोनाद्वारा प्रमुख प्रशिक्षक कोम्यान बर्खास्त

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० ले पराजित भएपछि क्लब...

ratopati.com२६४ हप्ता अघि

दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक

समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ। विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट...

neplays.com२६४ हप्ता अघि

ला लिगामा बार्सिलोना पराजित, शीर्ष चार टिमको समान अंक 

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भाल्कानोसँग १–० गोल अन्तरले पराजित भएको हो । राडमेल फालकाओले ३० औं मिनेटमा गरेको गोल नै रायो भाल्कानोलाई स...

nepalsamaya.com२६४ हप्ता अघि

डिपाय पेनाल्टीमा चुक्दा बार्सिलोना पराजित, रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं- स्पेनिस शीर्ष डिभिजन फुटबल लिग ला लिगामा बार्सिलोना फेरि पराजित भएको छ। रियल भेल्लोकानोको मैदानमा बुधबार राति सम्पन्न खेलमा उसले घरेलु टिमसँग १–० गोलको हार बेहोरेको हो। खेलको पहिलो हाफक...

baahrakhari.com२६४ हप्ता अघि

बार्सिलोनाको निरन्तर खराब प्रदर्शन

एपी । खराब लयमा रहेको बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा अर्को हार बेहोरेको छ । अघिल्लो एल क्लासिको खेलमा चीर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग पराजित भएको बार्सिलोना गएराति रायो भालेकानोसँग १–० ले...

khabarhub.com२६४ हप्ता अघि

यसरी बनाउन सकिन्छ सस

मायोनिज सस २ वटा अण्डाको जर्दी विस्तारै विस्तारै फिट्दै जानु । त्यसमा नुन, चिनी, खुर्सानी धुलो, मस्टर पाउडर (पिनेको रायो) सबै मिलाई फिट्नु । (भए मिक्स्चर जुसरमा) १ चिया गिलास सलाद आयल १/२ गिलास भे...

nepallive.com२६४ हप्ता अघि

एमाले पालिका अधिवेशन : आकांक्षी धेरै हुँदा भक्तपुरमा नेतृत्व चयनमा समस्या 

काठमाडौं– आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा भक्तपुरका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ। एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मंगलबार प्र...

nayapatrikadaily.com२६४ हप्ता अघि

अलमुताइरी तीन वर्ष नेपालमै बस्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण गर्ने वा नगर्ने भन्ने द्विविधा समाप्त भएको छ । स्वयं अलमुताइरीले बुधबार सामाजिक सञ्जालमार्फत आफू नेपाली टोलीसँग तीन वर...

nepalipatra.com२६४ हप्ता अघि

ला लिगाः बार्सिलोना पराजित

एजेन्सी । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोना रायो भालेकानोसँग १-० गोलले पराजित भएको छ । यो बार्सिलोनाको लगातार दोस्रो हार हो । यसअघि बार्सिलोना रियल मड्रिडसँग पराजित भएको थियो ।  भालेकानोकोल...

kendrabindu.com२६४ हप्ता अघि

इतिहासमा आजः अमेरिकामा मदिरा प्रतिबन्धदेखि अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपतिसम्म

आज अक्टोबर २८। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटना:   अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति सन् २००७ अर्जेन्टिनाले पहि...

ratopati.com२६४ हप्ता अघि

चोलेन्द्र प्रकरणका ४ सम्भावित परिणाम

सर्वोच्च अदालतमा केही दिनयता चर्किएको विवाद कचल्टिएको छ । एकातर्फ बहुमत न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेर ‘फायर खोलेका’ छन् । अर्कोतर्फ प्...

annapurnapost.com२६४ हप्ता अघि

टी–२० विश्वकप : स्कटल्यान्डमाथि नामिबिया हाबी, स्कटल्यान्ड ४ विकेटले पराजित

अबुधाबी : युएईमा जारी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नामिबिया विजयी भएको छ । उसले स्कल्यान्डमाथि हाबी हुँदै ४ विकेटको जित निकालेको हो । टस जितेर फिल्डिङ रोजेपछि नामिबियाले ११० रनको सामान...

hamrakura.com२६४ हप्ता अघि

टी–२० विश्वकपः इङ्गल्याण्ड सेमिफाइनल नजिक, बंगलादेश बाहिरिने बाटोमा

काठमाडौं । इङ्गल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । लगातार दोस्रो जितसहित इङ्गल्याण्ड सेमिफाइनल नजिक पुगेको हो ।  यूएईको अबुधाबीमा बुधबार बंगलादेशलाई ८ विकेटले पराजित ग...

hamrokhelkud.com२६४ हप्ता अघि

म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

बिहीबार, कात्तिक ११, २०७८ एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।लगातार चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिग क...

nepalsamaya.com२६४ हप्ता अघि

लिभरपुल र टोटेनहम ईएफएल कपको अन्तिम आठमा

काठमाडौं- इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा प्रिमियर क्लब लिभपरपुल प्रिस्टोनलाई हराउँदै अन्तिम आठमा पुगेको छ। बुधबार राति डिपाडेल रंगशालामा सम्पन्न खेलमा लिभरपुलले प्रिस्टोनमाथि २–० गोलको ...

newsofnepal.com२६४ हप्ता अघि

चीनमा विद्यार्थीको गृहकार्य घटाउने कानुन

बेइजिङ, (एजेन्सी) । विद्यालयको पढाइपछि विद्यार्थीहरूलाई दिइने अत्यधिक गृहकार्यको चापलाई घटाउने उद्देश्यले चीन सरकारले शिक्षासम्बन्धी कानुन पारित गरेको सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ । साथ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको