२०७८ मंसिर २ का समाचार
नवेम्बर १८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एकीकृत शक्ति नेपालले ल्यायो घोषणापत्र
काठमाडौँ- केही समययता अस्तित्वमा आएको हिन्दु धर्मको पक्षधर एकीकृत शक्ति नेपालले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। ललितपुरमा बुधबार केही सञ्चारगृहका सम्पादक तथा पत्रकारहरुसँग छलफलका क्रममा उक्त दल...
मारुती सिमेन्ट गुुणस्तरहीन
काठमाडौं । गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको छ । विभागले बुधबार मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको स...
प्रधानन्यायाधीशको राजीनामा बटमलाइन बन्दा फुलकोर्ट बैठक अनिश्चित
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई न्यायाधीशहरूले मुख्य बटमलाइन बनाउँदा गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि पारित गर्न बोलाउन लागिएको फुलकोर्ट बैठक अनिश्चित बनेको छ । सर्...
पानी कम पिउँदा निम्तन्छन् यस्ता समस्या
मानिसको जीवनमा खानेकुराभन्दा बढी पानी आवश्यक हुन्छ । पानीविना बाँच्न असम्भव छ । त्यसैले पानी जीवन हो । शरीरका महत्वपूर्ण अगंहरू पानीले बनेका हुन्छन् । रगत, मासंपेशी, हड्डी आदि सबैमा पानी आवश्यक पर्...
बिल गेट्सको एक दिन
काठमाडौं– ‘आजको दिन कस्तो भयो ?’ दिनभरको काम सकेर घर फर्कँदा घरमा कुरिरहेका आफन्तले सधैंजसो सोध्ने सामान्य प्रश्न हो यो । अझ कतिपयलाई त सामाजिक सन्जालमा वा मोबाइलमा मेसेज आइरहेको पनि हुनसक्छ– हेल...
सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित
काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने उत्कृष्ट १५ करदाताहरूलाई सम्मान गरेको छ । १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित...
के हो साइलेन्ट हर्टअट्याक ?
हृदयाघात (हर्टअट्याक) र यससँग जोडिएका लक्षणको बारेमा त धेरैलाई जानकारी छ । तर, के तपाईंलाई ‘साइलेन्ट हर्ट अट्याक’बारे जानकारी छ ? यो कुराको जानकारी सबैलाई हुन जरुरी छ । किनकि यो एउटा त्यस्तो अट्याक...
चिसोबाट जोगिन के गर्ने?
काठमाडौं- मौसम परिवर्तन हुँदा रोग लाग्ने डर हुन्छ। जाडो मौसममा बिरामी हुने जोखिम पनि कैयौं गुणा बढ्छ। यो मौसममा रुघाखोकी, उच्च ज्वरोजस्ता समस्या देखिने गर्छ। जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक ...
प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम : गुल्मीमा ७२ हजारले गराए स्वास्थ्य बीमा
गुल्मी । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यले शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बीमामा पछिल्लो समय गुल्मीका नागरिकको समेत आकर्षण देखिएको छ ।...
शशांक–शेखर एक ठाउँ उभिने संकेत
महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ पछन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भि...
पाँच बानी जाे हृदयघातबाट बच्न छाेड्नै पर्छ
अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानि छ भने तप...
मिर्गौला र आँखाको सम्बन्ध
क्रनिक किड्नी डिजिज र डायबिटिज हुँदा आँखाको ज्योतिमा सीधा असर पर्न जान्छ । तर, धेरैजसो मानिसले डायबिटिज हुँदा मात्र यस्तो हुने भ्रम पालिराखेका छन् । आँखाको ज्योति कम हुने यो पहिलो लक्षण हो । नयाँ द...
पायल्स छ ? मूलाकाे पात नै हुनसक्छ समाधान
एजेन्सी– मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ । यसको पातको खासै प्रयोग गरिदैँन् तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व ...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तर्राष्ट्रिय कारण !
पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । हुन त भारतमाभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३० रुपियाँ सस्तो छ । नेपाली बजारमा लगातारको मूल्यवृद्धिले उपभोक्ता चर्को मर्कामा परेका छन...
सरकारमा देउवा भर्सेस खाँण
कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे। सि...
प्रदेश १ः मुख्यमन्त्रीमा विश्वासको मत पाएसँगै राई अब सरकार विस्तार लाग्ने
बुधबारबारको प्रदेशसभा बैठकमा विश्वासको मत पाएका मुख्यमन्त्री राजेन्द्र राईले अब सरकार विस्तारको कामलाई अगाडि बढाउने भएका छन् । बुधबार प्रदेशसभामा उनको पक्षमा ५० सांसदले मत दिएका थिए । ९२ सदस्यीय ...
५० हजारमा सुरू भएको नेपाली चकलेट ब्रान्डले गर्दैछ महिनामा ६ लाखको व्यापार
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए
काठमाडौँ – विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ । थपिनेमा अमेरिकामा ९८ हजार ९६५, बेलायमा ३८ ...
गोलाप्रथा लागू गर्न फूलकोर्ट बोलाउन प्रस्ताव
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूले गोला प्रणालीबाट इजलास तोक्ने नियमावली बनाउने सहमति गरेका छन् । १३ जना न्यायाधीशले बिहीबारका ल...
सिन्धुपाल्चोकमा अनिश्चित बन्यो कांग्रेस अधिवेशन
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसको सिन्धुपाल्चोकको अधिवेशन अनिश्चित बनेको छ । सिन्धुपाल्चोकका दुई वटा वडा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ल...
वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चित कालका लागि बन्द
दिल्ली । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चित कालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द...
अभिनेता सूर्यालाई ज्यान मार्ने धम्की, बढाइयो घरको सुरक्षा
अमेजन प्राइममा रिलिज भएको फिल्म जय भीम अहिले भारतमा निकै चर्चामा छ । तर, यो फिल्म बढी विवादमा पनि परेको छ । त्यसो त आजभोलि रिलिज हुने फिल्महरु कुनै न कुनै नाममा विवादमा घेरिइरहेका हुन्छन् । यो फिल...
गणकलाई छाङरु जान भारतले दिएन बाटो
दार्चुला र काठमाडौं — भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय त...
कांग्रेस अधिवेशनलाई स्कुल बन्द, दाहाल आउने ‘खुसी’ मा नगर बिदा
बैतडी — कांग्रेसको जिल्ला अधिवेशनका लागि भन्दै बैतडीको दशरथचन्द नगरपालिकाले चार विद्यालयलाई तीन दिन पठनपाठन बन्द गर्न भनेको छ । नगरपालिकाले सदरमुकाम आसपासका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि स...
रोक्का गरिएको अफगान सम्पत्ति फुकुवा गर्न अमेरिकी कंग्रेसलाई तालिबानको आग्रह
अलजजिरा । तालिबानले अमेरिकी कंग्रेसलाई अफगानिस्तानको फ्रोजन एसेट्स (रोक्का गरिएको सम्पत्ति)फुकुवा गर्न आग्रह गरेको छ । गत अगस्टमा तालिबानले अफगान सत्ता हातमा लिएपछि रोक्का भएको सम्पत्ति फुकुवा गर्न...
महाधिवेशन प्रचार गर्न एमालेले मोटरसाइकल र्याली गर्ने, सबै जिल्लामा स्वागतद्वार अनिवार्य!
नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ। दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारका ला...
पहिलो टी–२० क्रिकेटमा भारतले न्युजिल्यान्डलाई हरायो
काठमाण्डाै - भारतले पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्डलाई हराएको छ । जयपुरमा गएराति भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य ...
जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार
दुर्गाप्रसाद शर्मा, पर्वत । नेपाली कांग्रेस पर्वतको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेले ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेस पर्वतको बुधबार सम्पन्न कार्यक्रम समितिको बैठकले अधिवेश...
कमल विनायक–नगरकोट सडक दुई महिनाभित्र नबनाए ठेक्का रद्द
भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न ग...
अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सहमति
काठमाण्डाै - अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सहमति भएको छ । रुसको मध्यस्थतामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा हुँदै आएको युद्ध अन्त्य भएको अर्मेनियाको रक्ष...
यी तीन स्वभाव भएका व्यक्तिदेखि परै रहनुहोस्ः चाणक्य नीति
एजेन्सी । सुखी जीवन हरेक मानिसको सपना हो। सबैको चाहना हुन्छ कि उसको जीवनमा दुस्खको छाया नआओस्। हरेक पल खुशीले भरिपूर्ण होस्। वास्तविक जीवनमा मानिसको यो कल्पना मात्रै हो किनभने जीवनमा सुख र दुस्ख एउ...
न्यूजिल्याण्डमाथि भारतको रोमाञ्चक जित
काठमाडौं : टी–२० आई सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध भारत ५ विकेटले विजयी भएको छ। न्यूजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि सूयकु...
अब राहदानीको ‘थर्ड जेनेरेसन’
काठमाडौँ — उनले जब श्रीलंकाको यात्रा गरेका थिए, त्यसबेला राहदानी थिएन । सरकारी छापसहितको कागजमा ‘जोसँग सम्बन्धित’ को एउटा सिफारिस पाए । यात्रा गर्न मिल्यो । संस्कृतिविद् सत्यमोहन जोशीको राहदानी बन्...
देवघाटधाममा ४० वर्षपछि गण्डकी परिक्रमा
तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले ४० वर्षपछि देवघाट परिक्रमा गरिएको छ । संसारकै दुर्लभ धार्मिक तीर...
३४ समाचार देखाइएको