मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर २४ को विवरण
आज

२०७८ मंसिर २४ का समाचार

डिसेम्बर १०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२५८ हप्ता अघि

नाडा अध्यक्षमा ध्रुव थापा विजयी

कार्यसमिति सदस्यमा करण चौधरी पक्षको बहुमत नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४५औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व छान्न भएको चुनावको मतगणना सकिएको छ।  बिहीबार राति अबेर सम्पन्न मतगणन...

annapurnapost.com२५८ हप्ता अघि

बूस्टर डोज दिए मात्र ओमिक्रोनविरुद्ध फाइजर खोप प्रभावकारी

बेलायत : बूस्टर डोज दिए पछि मात्र ओमिक्रोन भेरिअन्ट विरुद्ध फाइजर खोपको प्रभावकारीता देखिने एक अध्ययनले देखाएको छ । अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा  हुने तर ओमिक्रोनविरुद्ध तीन डोज लगाउनु ...

rajdhanidaily.com२५८ हप्ता अघि

कांग्रेसमा पद्धतिको खोजी जरुरी

सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा अहिले पार्टी सभापतिलगायतका विभिन्न पदाधिकारीमा उमेदवारको विषयलाई लिएर निकै गम्भीर विवाद भइरहेको छ । आकांक्षीहरू धेरै भए पनि त्यसको व्यवस्थापन गर्ने नीति, वि...

rajdhanidaily.com२५८ हप्ता अघि

के राजनीति र प्रशासन कमाइ खाने भाँडा हुन् ?

राजनीतिलाई व्यवसाय बनाउन थालियो भने त्यसले अन्ततः शासन प्रणालीलाई कमजोर र क्षतविक्षत बनाउँछ । व्यवसाय केही फाइदा कमाउनकै लागि गर्ने गरिन्छ तर राजनीति व्यवसाय होइन यो त मुलुक र जनतालाई समृद्धितर्फ ड...

ratopati.com२५८ हप्ता अघि

आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अर्थमन्त्रीको दाबी

 अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्...

kharibot.com२५८ हप्ता अघि

सीमान्तकृतको मानवाधिकार सुनिश्चिततालाई प्राथमिकता दिइएको छ- प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व मानव अधिकार दिवस (१० डिसेम्बर) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत नेपा...

annapurnapost.com२५८ हप्ता अघि

पुरानै प्रचार शैली

काठमाडौं : कांग्रेस देशको जेठो पार्टी हो। विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेको कांग्रेसले आफूलाई फेर्न सकेको छैन। १४औं महाधिवेशन स्थल भृकुटीमण्डप पुग्दा यस्तै भान हुन्छ। ‘अमूल्य मत दिएर मलाई ...

khabarhub.com२५८ हप्ता अघि

विश्वभर एकैदिन ६ लाख जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – विश्वभर एकैदिन करिब ६ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार २०८ जना कोरोना संक्रमित थपिएका हुन् । यही अवधिमा ४ लाख १२ हजार ९...

abhiyandaily.com२५८ हप्ता अघि

बढ्यो अनलाइन भुक्तानी

काठमाडौं । अनलाइन व्यापार (इ–कमर्श) मा विद्युतीय माध्यमबाट हुने भुक्तानी बढ्दै गएको देखिएको छ । नेपालमा ई–कमर्श पहिलेदेखि नै फस्टाए पनि भुक्तानी भने नगद (क्यास) मै हुने गरेको थियो । तर, पछिल्लो समय...

abhiyandaily.com२५८ हप्ता अघि

समय दोब्बर बित्यो, सकिएन व्यापारिक मार्ग विस्तार

वीरगञ्ज । दुई वर्षमा सक्ने लक्ष्य राखेर विस्तार थालिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग साढे ५ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । देशकै मुख्य नाका र औद्योगिक कोरिडोरलाई जोड्ने व्यापारिक मार्गको स...

abhiyandaily.com२५८ हप्ता अघि

तपाईं के वादी ?

मानिस हावा, पानी, घाम नभए पनि बाँच्न सक्छ, तर कुनै एउटा वादी नभई बाँच्नै सक्दैन । वास्तवमा मानिस स्वतन्त्र रूपमा बाँच्नै सक्दैन वा खोज्दैन । उसलाई बाँच्न कि शस्त्र चाहिन्छ कि त शास्त्र । शास्त्र भन...

setopati.com२५८ हप्ता अघि

ट्याक्सीले भाडा धेरै भनिदियो, उनले डेढ करोड लगानीमा आफैं चलाए 'ट्याक्सीमाण्डु'

चर्को घाम, धूलोधुवाँ खाएको २० मिनेटपछि बुढानिलकण्ठमा बल्ल एउटा ट्याक्सी आयो। अर्जुन केसीले सोधे- बानेश्वर जाने? 'भाडा एक हजार दुई सय लाग्छ,' ट्याक्सी चालकले जवाफ फर्काए। 'ओहो कति महँगो, ५-६ सयमा...

lokaantar.com२५८ हप्ता अघि

कालीगण्डकीमा ‘अवैध उत्खनन्’ : शालिग्राम लोप हुने खतरा

गण्डकी प्रदेश सरकारले तयार गरेको कार्यविधिमा सूर्यास्तदेखि सूर्योदय नहुँदासम्म नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने उल्लेख छ तर शालिग्रामका लागि प्रख्यात कालीगण्डकी नदी यो अवधीमा नै सबैभन्दा...

setopati.com२५८ हप्ता अघि

कांग्रेस महाधिवेशन आजदेखि, दिउँसो १ बजे उद्घाटन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरू हुने भएको छ। आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई नि...

newsofnepal.com२५८ हप्ता अघि

प्रदेशको पदाधिकारीको संख्या बढाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशको पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । पदाधिकारीको संख्या कम हुँदा नेताहरुको व्यवस्थापनमा समस्या भएपछि माओवादीले पदाधिकारीको संख्या बढाउने निर्णय गर...

nepalipatra.com२५८ हप्ता अघि

सिरक बनेर ढाकेको हुस्सु

कर्णाली । गुराँस गाउँपालिका दैलेखबाट देखिने डुङ्गेश्वर उपत्यकामाथि सिरक बनेर ढाकेको हुस्सुको दृश्य ।  तस्वीर : शुरबहादुर सिंह, रासस ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हा...

nepallive.com२५८ हप्ता अघि

मिनेन्द्र र महेश आचार्यलाई प्रकाशमानले भने – म ब्याक हुन्न

काठमाडौं– नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने दोहोर्‍याएका छन्। सहमतिका लागि छलफल गर्न भन्दै सिंह निवास चाक्सीबारी पुगेका नेताद्वय मिनेन्द्र रिजाल र महेश आचार्यसँगको भेटमा उन...

khabarhub.com२५८ हप्ता अघि

भारतमा थप ८ हजार २५१ जना कोरोनामुक्त

काठमाडौँ – भारतमा थप ८ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ हजार २५१ जना संक्रमणमुक्त भएका छन् २७९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै ...

nayapatrikadaily.com२५८ हप्ता अघि

४ पुसदेखि बालबालिकालाई  विद्यालयमै कोरानाविरुद्धको खोप

५७ जिल्लाका सबै विद्यालयमै लगाइनेछ मोडर्ना खोप सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई ४ पुसदेखि कोभिड– १९ विरुद्धको खोप लगाउने भएको छ । यो समूहका बालबालिकालाई लगाउन मिल्ने मोडर्नाको खोप ...

Ujyaaloonline.com२५८ हप्ता अघि

'ए' डिभिजन लिग फुटबलमा चौथो चरणका खेल आजदेखि

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् । ३ खेलमा अपराजित ...

ekantipur.com२५८ हप्ता अघि

९ महिनादेखि नतिजा कुर्दै १६ हजार विद्यार्थी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ तर २०७७ फागुनमा सम्पन्न परीक्षाको नतिजा ९ महिना बित्दा पनि आएको छैन । परीक्षा नियन्त्रण कार्या...

nepalsamaya.com२५८ हप्ता अघि

चुनावी फन्डामा सीमित विद्यासुन्दरको मोनोरेल

काठमाडौं- काठमाडौं महानगरपालिकाको चुनावताका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले चुनाव जितेर मेयर बने राजधानी काठमाडौंमा मोनोरेल चलाउने घोषणा गरे। काठमाडौंको भीडभाड र धुलोधुवाँबाट 'दिक्दार'...

farakdhar.com२५८ हप्ता अघि

नेतृत्व चयनका लागि आजदेखि कांग्रेस महाधिवेशन, यस्तो छ निर्वाचन तालिका

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि हुँदैछ । पार्टी स्थापनाको ७५ वर्षपछि हुन लागेकाे महाधिवेशनले नेतृत्व चयन गर्नेछ । महाधिवेशनले नीति र कार्यक्रम भने पारित गर्ने छैन ।  महाधिवेशन विधानमा निर...

dcnepal.com२५८ हप्ता अघि

विश्व इतिहासमा आजः अर्जेन्टिनामा महिला राष्ट्रपतिदेखि पहिलो पटक नोबेल पुरस्कार वितरण

आज १० डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः अर्जेन्टिनामा महिला राष्ट्रपति सन् २००७ को १० डि...

lokaantar.com२५८ हप्ता अघि

बस्तीमा जंगली हात्तीको आतंकले स्थानीय त्रसित

झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आए...

newsofnepal.com२५८ हप्ता अघि

स्थायी संयन्त्रमार्फत नै काम गराउन आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपभोक्ता समितिको साटो दर्ता भएका स्थायी समितिबाट काम नगराउन सबै देशभरका स्थानीय तहलाई पत्र पठाएको छ । महालेखा परीक्षकको कार्यालयको ५८औं प्र...

ekantipur.com२५८ हप्ता अघि

जयराम पहिलोपल्ट विजेता

काठमाडौँ — सूर्य नेपाल गल्फ टुर २०२१/२२ को पहिलो प्रतियोगिता काठमाडौं ओपनमा अन्तिम दिन बिहीबार रवि खड्का दुई स्ट्रोकको अग्रता लिएर रोयल नेपाल गल्फ क्लबमा प्रवेश गरेका थिए । तर, पार ६८ को गल्फ कोर्स...

ekantipur.com२५८ हप्ता अघि

बाटो आ-आफ्नो

काठमाडौँ — शुक्रबार उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट निर्वाचित करिब ४ हजार ४ सय प्रतिनिधि राजधानी आइसकेका छन् । सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने विषयमा सहमति हुन नसकेपछि ...

newsofnepal.com२५८ हप्ता अघि

ललिता निवास प्रकरण : भट्टराई मन्त्रिपरिषद्को निर्णयमा अख्तियारको तामेली

काठमाडौं । ललिता निवास प्रकरणमा बालुवाटारभित्र रहेको सरकारी जग्गा उनाउ (हुँदै नभएको गुठी) कायम गरी उनाउ मोही बनाई मन्त्रिपरिषद्बाट निर्णय गराई गुठी कायम गराएको आरोप छ । डा. बाबुराम भट्टराईको मन्त्...

ratopati.com२५८ हप्ता अघि

बेलायतमा खोप लगाएकामा ओमिक्रोन संक्रमण, एकैदिनमा ४५ प्रतिशतले वृद्धि

बेलायतमा कोरोना संक्रमणको नयाँ रुप ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । बिहीबार एकैदिन २४...

kendrabindu.com२५८ हप्ता अघि

महाधिवेशन विशेषः कांग्रेसका दिवंगत यी नेता, जसको अभाव पार्टीमा सधैं रहनेछ

हरेक राजनीतिक पार्टीका आआफ्नै इतिहास छन् । नेपालको इतिहासमा नेपाली कांग्रेस पुरानो पार्टी हो । स्थापनादेखि अहिले सम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली कांग्रेस नै...

setopati.com२५८ हप्ता अघि

लेस्टरलाई हराउँदै नेपोली नकआउट चरणमा

इंग्लिस क्लब लेस्टर सिटीलाई हराउँदै इटालियन क्लब नेपोली युरोपा लिगको नकआउट चरणमा पुगेको छ। समूह चरण पार गर्न जित्नैपर्ने खेलमा नेपोलीले घरेलु मैदानमा लेस्टरमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै प्रि-क...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको