मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष १० को विवरण
आज

२०७८ पुष १० का समाचार

डिसेम्बर २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com२५६ हप्ता अघि

मन्त्री आवास निर्माणको अवरोध हटाउन सुशासन समितिको पहल

काठमाडौँ–ं दिगो विकास तथा सुशासन समितिले ललितपुरस्थित भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने निश्कर्ष निकालेको छ । संघीय संसद् ...

deshsanchar.com२५६ हप्ता अघि

मापदण्ड विपरीतका १५ वटा पानी उद्योग कारबाहीमा

नेपालगञ्ज– नेपालगञ्जमा मापदण्ड पूरा नगरी सञ्चालित दर्जनभन्दा बढी पानी उद्योग कारबाहीमा परेका छन्। मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने पानीमा समेत उद्योगबाटै लापरबाही भएको पाइएको हो। प्रमुख ज...

deshsanchar.com२५६ हप्ता अघि

जिम गरेर कोठा पसेका एसएसपी यादव कसरी अचानक झुन्डिए?

बुटवल- शुक्रबार बिहान जिम गरेर निवास प्रवेश गरेका संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परे। जिम गरेर कोठाभित्र छिरेका उनी खा...

rajdhanidaily.com२५६ हप्ता अघि

किन रोजे एसएसएपी यादवले मृत्यु ?

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाज...

kalakarmi.com२५६ हप्ता अघि

हृदयघात हुनबाट बचाउने पाँच खानेकुरा

काठमाडौं – नराम्रो जीवनशैली, तनाव र अस्वस्थ्यकर भोजन मानिसहरुमा हृदयघातको एउटा आम समस्या बन्न थालेको छ । त्यसैले हामीले हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग मध्येको एक मुटुलाई स्वास्थ राख्न अति आ...

khabarhub.com२५६ हप्ता अघि

शनिदोष हटाउन शनिबार यी चिज नखानुहोस्

हिन्दू धर्म दर्शन अनुसार हरेक वार भिन्ना भिन्नै देवी देवताको पूजा आराधना गर्न आवश्यक हुन्छ । सातै वार फरक फरक भगवानको उपसना गर्नाले सुख, शान्ति, धन प्राप्ति लगायत हुने धार्मिक मान्यता र विश्वास रही...

pahilopost.com२५६ हप्ता अघि

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हु...

pahilopost.com२५६ हप्ता अघि

ए डिभिजन लिगमा आज महाभिडन्त : उपाधि भन्दा पहिला एएफसी कपका लागि मछिन्द्र र मनाङको होड

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा उपाधि दावेदारका रुपमा हेरिएका टोली मध्येका हुन् मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब। मछिन्द्र क्लब लिगको साविक विजेता टोली हो भने मनाङ ए डिभिजन लि...

pahilopost.com२५६ हप्ता अघि

येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा आज क्रिसमस मनाइँदै

काठमाडौं : शनिवार क्रिसमस। जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्...

pahilopost.com२५६ हप्ता अघि

सेन्ट्रल जोन भलिबल : पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै

काठमाडौं: एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज नेपाली पुरुष तथा महिला टोलीमा आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली महिला टोलीले आज सवा ९ बजे आयोजक बंगलादेशको सामना गर्नेछ।...

nepallive.com२५६ हप्ता अघि

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं-  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजराय...

setopati.com२५६ हप्ता अघि

बाटोमा हिँडिरहेका १० जनाको परीक्षण गर्ने हो भने ५ जनामा फ्याटी लिभर देखिन्छ (भिडिओ)

फ्याटी लिभर (कलेजोमा बोसो) भनेको लिभरमा बोसो जम्नु हो। अहिले हाम्रो समाजमा यो धेरै नै समस्याको रूपमा आएको छ। फ्याटी लिभर भएको यतिकै थाहा हुँदैन। अरू कुनै प्रयोजनका लागि भिडिओ एक्सरे गर्दा थाहा हुन...

khabarhub.com२५६ हप्ता अघि

कोरोनामुक्त हुनेको संख्या २४ करोड ९६ लाखभन्दा बढी

काठमाडौँ – विश्वभर कोरोनाबाट निको हुनेको संख्या २४ करोड ९६ लाखभन्दा धेरै पुगेको छ । ओल्डोमिटरको विवरणअनुसार २७ करोड ९३ लाख ११ हजार ४२६ मध्ये २४ करोड ९६ लाख २५ हजार ४६४ जना निको भएका हुन् । पछिल्ल...

news24nepal.tv२५६ हप्ता अघि

साझाका कर्मचारीहरुको घण्टी बज्ने आश

ललितपुर । बैङ्कमा तलब जम्मा भएको जनाउ दिन साझा प्रकाशनका कर्मचारीहरूको मोबाइलमा बुधबार घण्टी बज्यो । तलब एक वर्षअघिको अर्थात् २०७७ पुसको थियो । सोही वर्षको माघदेखि बाँकी तलबको अब फेरि घण्टी कहिले ...

ekantipur.com२५६ हप्ता अघि

गृहप्रदेशमा निधि कमजोर

जनकपुर — कांग्रेस नेता विमलेन्द्र निधि प्रदेश २ को पार्टी समितिमा आफूपक्षीय नेतालाई जिताउन असफल भएका छन् । क्षेत्रीय र प्रदेश प्रतिनीधि छनोटमा निकै पछि परेका निधिले गृहप्रदेशको उपल्लो पार्टी संरचना...

khabarhub.com२५६ हप्ता अघि

भारतमा पछिल्लो २४ घण्टामा थपिनेभन्दा निको हुनेको संख्या दोब्बर बढी

काठमाडौँ – भारतमा गत २४ घण्टामा ३ हजार ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार ५१ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका ...

imagekhabar.com२५६ हप्ता अघि

गृहमा एक चौथाइ कर्मचारी अभाव

काठमाडौं । गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चर्को मारमा परेका छन्। ती निकायमा करिब एक चौथाइ कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढि...

lokaantar.com२५६ हप्ता अघि

कर्मचारीले पाएनन् १ वर्षको तलब, मोबाइलमा घण्टी बज्ने आश

बैंक खातामा तलब जम्मा भएको जनाउ दिन साझा प्रकाशनका कर्मचारीहरूको मोबाइलमा बुधवार घण्टी बज्यो । तलब १ वर्षअघिको अर्थात् २०७७ पुसको थियो । सोही वर्षको माघदेखि बाँकी तलबको अब फेरि घण्टी कहिले बज्छ अत...

kendrabindu.com२५६ हप्ता अघि

चीनले सन्तान जन्माउने दम्पतीलाई ३७ लाख डलर दिने

चिनियाँ प्रान्तले सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ। चीनको उत्तरपुर्वी प्रान्त जिलिन सरकारले बिहे गर्ने र बच्चा जन्माउने दम...

nepallive.com२५६ हप्ता अघि

कक्कडको धुवाँमा छोपिएको बुटनेवाको अनुहार

ऊ मरेको धेरै वर्ष भयो। यति वर्ष भयो भनेर ठ्याक्कै भन्न सक्तिनँ। ऊ मर्दा म गाउँमा थिइनँ। सहरिया भइसकेको थिएँ। गाउँ छोडेको केही वर्ष भइसकेको थियो। दुईचार दिनपछि मात्र उसको मृत्युबारे थाहा पाएको थिएँ।...

nayapatrikadaily.com२५६ हप्ता अघि

गुडिरहेको टिप्परमा आगलागी 

दाङमा गुडिरहेको टिपरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २३१२ नम्बरको टिपरमा आगलागी भएको हो । शुक्रबार साँझ करिब ८ बजेतिर बालुवा लिएर आउँदै ...

nepalkhabar.com२५६ हप्ता अघि

माओवादी केन्द्रले बढायो राष्ट्रिय सम्मेलन प्रतिनिधिको संख्या

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ।  भोलि (पुस ११) देखि काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले प्रतिनिधिको संख्या १ हजार ६ सय ३...

khabarhub.com२५६ हप्ता अघि

रतुवामाई वृक्षरोपण आयोजनाका मसलाका रुख काटिए

झापा – रतुवामाई वृक्षरोपण आयोजनामा लगाइएको मसला जातको रुख कटान सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा रहेको सो वनमा १५ वर्ष अवधि पुगेका मसलाका रुख कटान सुरु गरिएको हो । कार्यालयका...

farakdhar.com२५६ हप्ता अघि

जनप्रगतिशील मोर्चा कतारको अध्यक्षमा रविन पुन

नेपाली जनप्रगतिशील मोर्चा कतारको अध्यक्षमा रविन पुन निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मोर्चाको आठौँ महाधिवेशनबाट अध्यक्षमा पुन निर्विरोध निर्वाचित भएका हुन् । २५ सदस्यीय पुन नेतृत्वको उपाध्यक्...

newsofnepal.com२५६ हप्ता अघि

महिला टोलीले बंगलादेश र पुरुषले श्रीलंकासँग खेल्दै

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार नेपाली महिला टोलीले आयोजक बंगलादेश तथा पुरुषले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा ...

khabarhub.com२५६ हप्ता अघि

बच्चालाई कोचाइकोचाई बढी ख्वाउने बानी छाडौँ

अधिकांश अभिभावकको चिन्ता आफ्ना सन्तानको खाना बारे हुने गर्दछ । अभिभावक सन्तानले नखाएको वा कम खाएको गुनासो गर्छन् । तर बच्चाले धेरै खानु वा बढी खान खोज्नु पनि हानिकारक हुन्छ । धेरै अभिभावकमा कम खाए...

bbc.com२५६ हप्ता अघि

नेटलिक्स? तपाईँ अब टीभीको स्क्रीन चाटेर 'खानेकुराको स्वाद चाख्न सक्नुहुन्छ'

जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ। टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उप...

ekantipur.com२५६ हप्ता अघि

सुरु भयो प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका लागि गृहकार्य सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा पुस २६–२८ मा हुने ‘भाइब्रेन्ट गुजरात ग...

nepalkhabar.com२५६ हप्ता अघि

यू–१९ एसिया कपः नेपाल बंगलादेशसँग १५४ रनले पराजित

यूएईमा जारी यू–१९ एसिया कप क्रिकेटमा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएको छ। बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपाल १४३ रनमा नै अलआउट भएको हो। नेपालले अन्तिममा दुई र...

ekantipur.com२५६ हप्ता अघि

ऊर्जामन्त्री भुसालका ५ महिना

काठमाडौँ — आफूले पाँच महिनामा गरेका कामको जानकारी र अबको कार्यदिशा सार्वजनिक गर्ने भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरिन् । उनले विद्युत् मह...

ekantipur.com२५६ हप्ता अघि

विद्युत् नियमन आयोगका पदाधिकारी हटाउँदै सरकार

काठमाडौँ — सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीलाई पदबाट हटाउने प्रक्रिया सुरु गरेको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार आयोगका पदाधिकारीहरूको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गर्ने...

lokaantar.com२५६ हप्ता अघि

माओवादीमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव

नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ।  पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिएपनि संख्या नतोकिएको सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले शुक्रबारको स्थायी कम...

Ujyaaloonline.com२५६ हप्ता अघि

अबको केही दिन मौसम बद्ली हुने : पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना

काठमाण्डाै - अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जा...

nepalpress.com२५६ हप्ता अघि

इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै

काठमाडौं । इसाई धर्मावलम्बीले आज विश्वभर क्रिसमस डे मनाउँदै छन् । धर्मका प्रवद्र्धक जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिन अवसरमा मनाइने क्रिसमस डे उक्त धर्मको सबैभन्दा ठूलो पर्व हो । येशू क्रिस्ट...

ekantipur.com२५६ हप्ता अघि

रंगशालामा ‘ब्लकबस्टर्स’ खेल

काठमाडौँ — कोही कसैलाई नेपाली फुटबलको माया लाग्छ भने शनिबार दशरथ रंगशालामा हुने खेल नछुटाए राम्रो । बिदाको दिन अनि फ्लडलाइटमा खेल । नेपालको घरेलु फुटबलले अहिलेको समयमा पस्कन सक्ने सबैभन्दा माथिल्ल...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको