२०७८ पुष २१ का समाचार
जनवरी ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘राम्रो संवाद नहुँदा नै विवाद भयो’ – क्यान अध्यक्ष चन्द
बुधबार, पुस २१, २०७८ भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) र चार क्रिकेटरबीच दुई महिनादेखि चल्दै आएको विवाद अन्तत: आइतबार टुंगिएको छ । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीप...
तेस्रो लहर आउनुपूर्व सतर्कता अपनाऊ
कोभिड–१९ को नयाँ उत्परिवर्तित भेरियन्ट ओमिक्रोनले नेपालमा तेस्रो लहर ल्याउन सक्ने आशंका गर्न थालिएको छ । यसका लागि यो भेरियन्ट फैलिनुपूर्व नै उच्च सतर्कता अपनाउनुपर्ने सुझावसहित स्वास्थ्य निर्देशना...
अपेक्षा र सम्भावनाबीच देउवाको भारत भ्रमण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते छिमेकी देश भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा’bout आवश्यक...
ढकालसहित पाँचजना विरुद्ध झन्डै साढे दुई अर्बको मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य अभियुक्त तथा आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकालसहित पाँच जनाविरुद्ध झन्डै साढे २ अ...
तरलता समस्या समाधानउन्मुख
वाणिज्य बैंकहरूमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेपछि बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थालेको छ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा रहेको कोषलाई पनि निक्षेपमा गणना गर्न पाउने भएप...
परीक्षामा २० अङ्क सित्तैमा !
टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ । स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधश...
रसुवाको स्याफ्रुबेसी-रसुवागढी सडक अवरुद्ध
रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार स्याफ्रुबेसी-रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो । करि...
किन हातमा धन अडिँदैन ? यस्ता छन् धार्मिक विश्वास
अधिकांश मानिस महिना भरी कडा मेहनत गर्दछन् तथापि उनीहरूको हातमा धन अडिन पाउँदैन । ऋणको भार पनि बढ्छ । यसो हुनुमा माता लक्ष्मी रुष्ट हुनु कारक मानिन्छ । धर्म शास्त्र अनुसार माता लक्ष्मी रुष्ट हुनुमा...
सम्पत्ति विवरण बुझाउन आनाकानी
प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस...
इतिहासमा आज : गोल्डेन गेटको निर्माणदेखि पहिलो महिला गर्भनरसम्म
काठमाडौं- आज सन् २०२२ को जनवरी ५। हामीले इतिहासमा जनवरी ४ मा भएका घटनाक्रमहरुलाई यहाँ समेटेका छौं। गोल्डन गेट पुलको निर्माण सन् १९३३ जनवरी ५ मा सन फ्रान्सिस्कोमा गोल्डेन गेट पुलको निर्माण कार्...
ललिता निवास प्रकरणमा पौने १४ अर्ब बिगो
काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनामा संलग्नविरुद्ध ७ वर्षसम्म कैद र करिब पौने १४ अर्ब रुपैयाँ बिगो कायम गरी मु...
गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदैछ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलीय गठबन्धनले मुलुकलाई अशान्तितर्फ धकेलिरहेको टिप्पणी गरेका छन् । मंगलवार राति साढे ११ बजे सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले गठबन्धनप्रति यस्तो आरोप लग...
नारायणहिटीको जग्गा पनि अतिक्रमण
नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ । दुई पक्षीय सम्झौतामा दुई हजार १७० वर्ग फिट (करिब ६ आना मात्र) जमिन मात्र प्रयोग गर्ने सहमत...
नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउने निर्णयमा मेरो सलंग्नता छैनः योगेश भट्टराई
काठमाडौं । पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो सलंग्नता नरहेको बताएका छन् । नारायणहिटीमा रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई जिम्...
विश्वभर एकैदिनमा साढे २० लाखमा कोरोना संक्रमण
काठमाडौँ – विश्वभर कोरोना संक्रमितको कूल संख्या साढे २९ करोड नाघेको छ । ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ करोड ५३ लाख १४ हजार...
चोरी गरेको २१ थान मोवाइल र २ थान ल्यापटपसहित काठमाडौंबाट ४ जना पक्राउ
मोबाइल र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका घर भएका निशान डंगोल, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ काठमाडौंको मुलप...
बिहीबारदेखि फेरि हिउँदे वर्षा, हिमपात पनि हुने
हिउँदे वर्षा दोहोरिने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ । अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बना...
नाम मात्रको हाइस्पिड इन्टरनेट
काठमाडौँ — मैतीदेवीका रमन श्रेष्ठले लामो समय ५० एमबीपीएस गतिको इन्टरनेट चलाएका थिए । करिब एक महिनाअघि इन्टरनेट स्पिड १५० एमबीपीएसमा अपग्रेड गराए । तर सुस्त हुने समस्या उस्तै रहेपछि उनी अचम्मित छन् ...
राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्तारुढ गठबन्धन बलियो
मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट दुई सीटमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता भएको हो । सत्तारुढ गठबन्...
एक महिनादेखि लागेको त्रिविको ताला खुल्यो
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको...
भारतमा गैर सरकारी संस्थामाथिको प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम बढ्दो
काठमाण्डाै – भारतमा गैर सरकारी संस्थामाथि प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम बढेको छ । सन् २०१४ मा नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री बनेयता दलित, जनजाती, मुश्लिम, अल्पसंख्यक लगायतका समूहको ह...
पहिलो सगरमाथा आरोहणका अन्तिम साक्षी ‘कान्छा’
तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सगरमाथा आरोहण गरेको सुन्दा कथाजस्तो लाग्छ। तर, ७० वर्षअघिको त्यो आरोहण अभियानको इतिवृत्तान्त सुन्दा रोमान्चकता र जोश थपिन्छ। काम गर्न प्रेर...
बेलायतमा एकै दिन दुई लाख बढी सङ्क्रमित, स्वास्थ्य क्षेत्र संकटमा
लन्डन । बेलायतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक मात्रामा बढेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्न थालेको छ । बितेको २४ घण्टामा दुई लाख भन्दा बढी सङ्क्रमित भएका छन् जुन महामारीयताकै ...
तीन दिनमै एक सय ५५ अंकले बढ्यो नेप्से
मंगलबार नेप्से सूचक ६३ दशमलव ०१ अंकले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ बिन्दुमा पुगेको छ । आइतबारदेखि लगातार तीन दिनमा नेप्से एक सय ५५ दशमलव ४७ अंकले बढेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटि...
व्यवस्थापन संकायमा स्नातकोत्तर टपेका खरेल नेपाल बैंकबाट सम्मानित
नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) टपेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिवि केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपूरबाट स्नातकोत्तर तह उत...
तनहुँमा नवजात शिशुसहित दुई मृत फेला
तनहुँ – तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थ...
राष्ट्रिय सभाका १९ पदमा ४३ उम्मेदवार
काठमाडौँ — राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार...
ललितानिवासको जग्गा हिनामिना प्रकरण : पूर्वगृहसचिवसहित चार सयविरुद्ध पक्राउ पुर्जी
बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट चार सयभन्दा धेरै प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गर्न भने चासो दिए...
‘लोक सेवा र रेल्वे कम्पनीको पदाधिकारी हुँ’ भन्दै नक्कली नियुक्ति पत्र दिने युवक पक्राउ
नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नि...
देशभरको मौसम बदली, कहाँ हुँदैछ वर्षा र हिमपात ?
काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा...
आजदेखि मौसम बदली र हिमपात, आइतबारसम्म रहने
आज (बुधबार) देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ। मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले अधिकांश भु-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ। यो प्रभाव...
विश्वकप खेल्ने लक्ष्य छ : क्रिष्टियन एरिक्सन
डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सनले आफ्नो लक्ष्य कतारमा यो वर्ष हुने विश्वकप फुटबल खेल्ने रहेको बताएका छन् । गत वर्ष युरोकपको क्रममा एरिक्सन कार्डिक अरेस्ट भएर मैदानमै लडेका थिए । त्यसपछि उन...
नारायणहिटी सङ्ग्रहालयभित्र कफी हाउस खोल्न दिने निर्णय मैले गरेको होइन: योगेश भट्टराई
काठमाडौँ- तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस सञ्चालन अनुमतिको निर्णय आफ्नो पालामा नभएको बताएका छन्। नेकपा एकीकृत समाज...
भारतको झारखण्डमा एक युवकलाई भिडले कुटपिट गरी जिउँदै जलायो
भारत झारखण्डको सिमडेगा जिल्लाको ग्रामीण क्षेत्रमा भिडले एक युवकलाई गम्भीर कुटपिट गरी जिउँदै जलाएको छ । प्रहरीले घटनालाई ‘मब लिन्चिङ जस्तो’ भनेको छ । घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पक्र...
३४ समाचार देखाइएको