२०७८ पुष २३ का समाचार
जनवरी ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
वैज्ञानिकको चमत्कार : माछाका लागि बनाइयो अनौठो कार, गोल्ड माछाले सडकमा चलायो कार (भिडियोसहित)
इजरायलको बेन-गुरियन युनिभर्सिटीका वैज्ञानिकहरूले एउटा अनौठो कार बनाएका छन् जसलाई तैरिरहेको माछाले जमिनमा चलाउन सक्छन् । वास्तवमा, यो कारमार्फत, वैज्ञानिकहरूले माछाहरूले प्रतिकूल परिस्थितिमा पनि आ...
कोरोना संक्रमण दर उकालो लाग्द
काठमाडौं । पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । बुधब...
प्लाइउड व्यापारमा भगवती लेमिनेट्सको ठगीधन्दाः नक्कली बिल बनाएर करोडौं राजस्व छली
काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको देखिएको छ । भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका...
प्रधानमन्त्रीको भारत भ्रमण रद्द
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको २५ पुस आतइबारबाट हुने भनिएको भारत भ्रमण रद्द भएको छ । भारतको गुजरात सरकारले राज्यमा कोभिड–१९ को संक्रमण दर बढेको कारण भाइब्रेन्ट गुजरात लगानीकर्ता सम्मेलन...
एमाले जिल्ला अधिवेशन आज
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन आज शुक्रबार हु“दै छ । अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्ने कार्यक्रम रहेको ...
माओवादी केन्द्रको निष्कर्षः यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न सकिँदैन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यथास्थितिमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न नसकिने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्रको सम्पन्न आठौं र...
विकासका काममा गति देऊ
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सबै मन्त्री र सचिवलाई बोलाएर विकास आयोजना समयमा नै सक्न निर्देशन दिएका छन् । साथै प्रधानमन्त्री देउवाले मन्त्री र सचिवलाई परिणाम निकाल्नेगरी काम गर्नसमेत निर्...
नेपाल आयल निगमको एकाधिकार
इन्धन आपूर्तिमा एकाधिकार पाएको सरकारी संस्था नेपाल आयल निगमले हरेक वर्ष पुस २६ लाई आप्mनो वार्षिकोत्सवका रूपमा मान्ने गरेको छ । यस’bout संक्षिप्त चर्चा गर्ने यो लेखको उद्देश्य रहेको छ । आयातीत डिज...
२६ जना एसएसपीको सरुवाः महानगरीय अपराध अनुसन्धान महाशाखामा एसएसपी कुँवर, उपत्यका ट्राफिकको जिम्मेवारी एसएसपी जोशीलाई
काठमाडौं : गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षकहरु (एसएसपी)को सरुवा गरेको छ। बिहीवारको मन्त्रीस्तरको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका २६ जना एसएसपीहरुको सरुवा गरिएको...
उत्तरी नाइजरमा एक करोड ९० लाख डलर पर्ने २१४ केजी कोकिनसहित मेयर पक्राउ
नियामी । उत्तरी नाइजरमा एक जना स्थानीय मेयर र उनका ड्राइभरलाई प्रहरीले दुई सय किलोग्राम भन्दा बढी कोकिन राखिएको सवारी साधनसहित गिरफतार गरेको छ । उक्त परिमाणको अवैध लागु औषध लिबियातर्फ लाँदै गरेको अ...
बीमा अभिकर्तालाई कर्जा दिन रोक
बीमा समितिले बीमा अभिकर्ताहरूलाई कर्जा दिने विषयमा नीतिगत रूपमै रोक लगाएको छ । समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीबाट अभिकर्ताहरूलाई दिइने कर्जामा रोक लगाएको हो । अ...
हिउँ ६ हजार मिटरमाथि मात्रै
धनगढी/ओखलढुंगा : बझाङको साइपाल गाउँपालिका–२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए। बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो। बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए। ‘ससाना हिमन...
विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नाघ्यो
काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख ५९ हजार ६५६ जना कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरको विवरणअनुसार यो संख्या हिजो बिहिबारभन्दा ५ हजारले कम हो । अहिले दैनिक थपिने संक्रमितको संख्या ...
पहिले हिउँको थुप्रो, अहिले ताल
पोखरा : कास्कीको मादी गाउँपालिका सिक्लेसका मेजा गुरुङले कफुचे तालनजिकै हुगुमा भैंसी, भेडा, बाख्रा पालेर ६० वर्षभन्दा बढी बिताइसके। ताल भएको क्षेत्रमा पहिला हिउँको थुप्रो थियो। घाँस पाइने चरन क्षेत्...
कोरोनाले माओवादीको केन्द्रीय कार्यालय बन्द
काठमाडौं, (नेस) । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना भएपछि पार्टी...
६ वर्षमा दोब्बरले बढ्यो सवारीसाधन, ट्राफिक जामले सास्ती
पछिल्लो आधा दशकमा काठमाडौँ उपत्यकामा सवारीसाधनको सङ्ख्या दोब्बरले बढेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए । अहिले उपत्यकामा सडक...
कार्यकारी निर्देशककै मिलेमतोमा भनेजति जग्गा
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिकै निर्देशनमा सम्झौताभन्दा बढी काम भएको खुलेको छ । मन्त्रालयले सीमित क्षेत्रफलमा मात्र रेस्टुरेन्ट बनाउने ...
आज देशभर एमालेको जिल्ला अधिवेशन, पदाधिकारी–सदस्य हुन यस्तो छ मापदण्ड
नेकपा एमालेले आज (शुक्रबार) देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दै छ। एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे भर्चुअल माध्यमब...
भारतमा एकै दिन ९० हजार संक्रमित
नयाँदिल्ली — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्ल...
रोइरहेछ हिमाल
काठमाडौं : विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यस बेला आधारशिविरमा आइस फुटाएर पानी पिउनु पथ्र्यो। तर, अहिले त्यहाँ खोला बग्छ। यसलाई जलवायु परिव...
२६ एसएसपीको सरुवा, को–कहाँ ? [सूचीसहित]
नेपाल प्रहरीका २६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ । जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूूको बुधवार विभिन्न ठाउँमा सरुवा गरिएको हो । प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी वसन्त...
भारतमा दैनिक थपिने संक्रमितको संख्या एक लाख माथि पुग्यो
काठमाडौँ –भारतमा कोरोना संक्रमित थपिने दैनिक संख्या एक लाख माथि पुगेको छ। ओल्डोमिटरको विवरणअनुसार पछिल्लो केही महिना यता भारतमा थपिएको यो संख्या हालसम्मकै सर्वाधिक हो । पछिल्लो २४ घण्टामा मात्र भ...
इञ्जिनियर थापाले बनाए नेपालकै पहिलो चेक डिपोजिट मेसिन (भिडिओ)
तपाईं व्यवसायिक वा व्यक्तिगत कामले चेक डिपोजिट गर्न बैंक पक्कै जानुभएको होला। त्यहाँ चेक डिपोजिट फारम भनेको याद छ? टोकन लिएर आफ्नो पालो कुरेको नि? तु गएर, तु काम सकियोस् भन्ने चाहना हामी सबैलाई हो...
खुला विश्वविद्यालय आठ महिनादेखि उपकुलपतिविहीन
काठमाडौँ — सरकारले नेपाल खुला विश्वविद्यालय (एनओयू) को उपकुलपति नियुक्ति नगर्दा ३ हजार ५ सय विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । पुस दोस्रो साता गोविन्दसिंह विष्टलाई कुलसचिव (रजिस्ट्रार) ...
एमालेमा आठ वर्षपछि जाम खुल्दै
नेकपा एमालेले आठ वर्षको अन्तरालपछि शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ। एमाल...
बेमौसममै फल्यो स्याउ
सुर्खेत : सामान्यतया स्याउ चैतमा फुल्ने र वैशाखमा फल्ने गर्छ। तर, अघिल्लो वर्ष मुगुको गमगढी आसपासका किसानको बगैचामा मंसिरमै स्याउ फल्यो। समयभन्दा अगाडि नै स्याउ फलेपछि किसानहरू छक्क परे। त्यतिमात्र...
आजको मौसम : सबै प्रदेशमा हल्का वर्षाको सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरूमा हल्का वर्षा/हिमपात भ...
पानी अभावले बस्ती नै विस्थापित
जोमसोम : विकट ‘ध्ये’ गाउँमा २४ घरधुरी थिए। पछिल्लो समय दुईतिहाइले साबिक पुरानो बस्ती छोडिसकेका छन्। बाँकी एकतिहाइले चरन क्षेत्रका लागि गोठका रूपमा घर÷टहरा सुरक्षित राखेका छन्। मुस्ताङको लोघेकर दा...
सबै प्रदेशमा वर्षा, हिमाली र उच्च पहाडमा हिमपात
काठमाडौं । बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ...
कञ्चनपुरमा आइसोलेसन भरियो
कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ३ दिनमा ६० जना कोरोना संक्रमित भर्ना भएका छन् । नाकामा संक्रमित देखिएका सबैलाई प्रादेशिक अस्पतालकै आइसोलेसनमा राख्ने गरिएको छ । सोमबार ४ जना...
एमालेले आज जिल्ला अधिवेशन गर्दै, ओलीले उद्घाटन गर्ने
नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्ने भएको छ। सम्भव भएसम्म ७७ जिल्लामै आज अधिवेशन गरिने एमालेले जनाएको छ। अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। राष्ट्रिय महाधिवेशन गरिसकेर...
अमेरिकामा एक भवनमा आगलागी ः ८ बालबालिकासहित १२ जनाको ज्यान गयो
काठमाण्डाै – अमेरिकाको फिलाडेल्फियामा शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ जन...
युभेन्ट्स र नापोलीको बराबरी
एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्स र नापोलीले बराबरी खेलेका छन् । गएराति युभेन्ट्सको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २३ औं मिनेटम...
'प्याडम्यान' ज्ञानरत्न महर्जन: ‘अरूले के-के बनाउँछन्, तिमी चाहिँ प्याड बनाएर बस्छौँ भनेर उडाउँथे'
भैँसेपाटीका ४५ वर्षीय ज्ञानरत्न महर्जनले सबैको पहुँचमा प्याड पुर्याउने र महिनावारीबारे जनचेतना जगाउने उद्देश्य राखेका छन्। 'प्याडम्यान' उपनामले चिनिएका उनले सस्तो र पुनः प्रयोग गर्न मिल्ने प्याड ...
३४ समाचार देखाइएको