२०७९ वैशाख १३ का समाचार
अप्रिल २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
राति ११ बजेको अपडेट : देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दिए
काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ ।
चेन्नई सुपर किंग्समाथि पञ्जाव किंग्सको जित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरको छ । सोमबार राति सम्पन्न खेलमा पञ्जाव किंग्सले चेन्नईलाई ११ रनले पराजित गरेको हो । पञ्जावले दिएको...
मनोनयका रोचक दृश्य : कोही लखेटिए, कतै अग्राख पलायो, कसैले उम्मेदवार नै भेटेनन्
काठमाडौं । सोमबार स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन गर्ने दोस्रो अर्थात् अन्तिम दिन । निर्वाचन आयोगका अनुसार, देशभरका ७५३ स्थानीय तहका विभिन्न पदमा ८२ हजार २१० ले उम्मेदवार मनोनयन दर्ता गराएका...
अन्तरिक्षमा मासु उमार्न नाैलाे प्रयाेग, वैज्ञानिकहरू कहिले सम्म सफल हाेलान् ?
वासिङटन, जेम्स क्लेटन । विश्वका धनाढ्यद्वय एलन मस्क र जेफ बिजोस अन्तरिक्षमा बस्ती बसाउन चाहन्छन् । अमेरिका नासा स्वयम् पनि मंगल ग्रहको धुलाम्य सतहमा मानिसहरूको बस्ती बसाल्ने प्रयासमा छ । तर, एउटा ...
काेराेना विरुद्धको खोप बारम्बार अस्वीकार गरेकाे उत्तर काेरियाकाे आँखा फाइजर र मोडर्नामा !
सोल । खाेपकाे प्रयाेगसँगै कोरोना भाइरसको महामारी बिस्तारै कम हुँदै गइरहेकाे छ । विश्वभरि नै मास्क लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने प्रावधान हटाउन थालिएकाे छ । तर, उत्तर कोरियाले भने अहिले...
बैशाख १३, २०७९
सम्बन्धित समाचार चैत २९, २०७८ चैत ३०, २०७८ बैशाख १, २०७९ बैशाख ३, २०७९ बैशाख ४, २०७९ बैशाख ५, २०७९ बैशाख ६, २०७९ बैशाख ७, २०७९ बैशाख ८, २०७९ बैशाख ९, २०७९ बैशाख १०, २०७९ बैशाख ११, २०७९
फेरि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु
काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको सुरुङ मार्ग हुँदै ल्याइएको खानेपानी काठमाडौंमा फेरि वितरण गर्न सुरु गरिएको छ । मेलम्ची खानेपानीको पुनः वितरण गत आइतबार एक कार्यक्रमको आयोजना गरेर सुरु ग...
सकारी जग्गा हिनामिना गर्नेमाथि कठोर बन्दै अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्ग...
तीन महानगरमा कांग्रेस उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले तीन महानगरपालिकामध्ये एकमा पुराना र दुई महानगरमा नयाँ अनुहारलाई मेयर पदको टिकट दिएको छ । कांग्रेसले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय ...
मालपोत प्रमुख १ लाख ५० हजार घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख लेखा पनेरू महतलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले उनलाई आइतबार बिहान घुस रक...
एमालेको घोषणापत्रमा स्वास्थ्य : अधिकांश चलिरहेकै कार्यक्रम, केही पुरानै
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ का लागि गत नेकपा (एमाले)ले गत शुक्रबार पार्टीको घोषणापत्र सार्वजनिक गर्यो । 'निरोगी नेपाल, स्वस्थ नेपाली नारा'सहित आएको घोषणापत्रमा स्वास्थ्य र स्वच्छ खानेपानी ...
योग्य उम्मेदवार छनोट गर्ने अवसर
स्थानीय निर्वाचनका लागि सबै दलले आआफ्ना उम्मेदवार जनताको अगाडि उभ्याइसकेका छन् । देशभर स्थानीय जनप्रतिनिधि छान्नका लागि उभ्याइएका उम्मेदवारको अनुहार जनताबीच वस्तुगत रूपमा उपस्थित छन् । निर्वाचन स्थ...
सीमा सुरक्षासँग गाँसिने स्वाभिमानको भाष्य
स्थानीय चुनावको माहोलसँगै सायद पार्टीका घोषणपत्रमा सीमा सुरक्षाका सवाल समेटिएलान् । कसैले यस कुरालाई छिमेकीसँग सम्बन्ध बिग्रने भय रहने तर्कबाजमा सो कुरालाई नेपथ्यमा राख्लान् पनि । हामी आशा गरौँ, मु...
४४ बिलियन अमेरिकी डलरमा एलन मस्कले किन्ने भए ट्विटर
माइक्रोब्लगिङ साइट ट्विटरको बोर्डले ४४ बिलियन अमेरिकी डलरमा ट्विटरलाई धनाढ्य तथा व्यवसायी एलन मस्कलाई किन्न दिने निर्णय गरेको छ । यसअघि मस्कले दुई साताअघि ट्विटरसँग असाधरण क्षमता भएको भन्दै आफूले...
प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा जताततै पुरुष उम्मेदवारको दबदबा
निर्वाचन आयोगले दलहरूबाट महानगर, नगर र गाउँपालिकामा उम्मेदवार दिँदा प्रमुख वा उपप्रमुखमध्ये कुनै एकमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार गत २०७४ को स्थानीय चुनावमा प्रमुख वा ...
स्थानीय निर्वाचनः गठबन्धनका उम्मेदवार अनुहार– नेताका छोराछोरी, श्रीमती
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सोमबार सकिएको छ । देशभर सबै पदका लागि १ लाखभन्दा बढीले मनोनयन गरेको निर्वाचन आयोगले जनाएको छ । यसपटक स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दल...
आईपीएल: चेन्नईमाथि पन्जाबको जित
काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा पन्जाब विजयी भएको छ।
आईपीएलमा पञ्जाबले चेन्नईलाई ११ रनले हरायो
१३ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । १८८ रनको व...
चेन्नईमाथि पन्जाबको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जीत निकालेको छ । मुम्बईमा सोमबार राति भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले हराएको हो । पन्जाबले दिएको १...
‘वाणिज्य बैंक बढीमा १५ भए पुग्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमार्फत बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति लिइरहेका बेला सरोकारवाला तथा विज्ञहरूले पनि वाणिज्य बैंकको संख्या आधा घटाउन सुझाव दिएका छन् । नेपाल राष्ट्र ...
थानकोट–सिस्ने सुरुङ खन्ने काम आधा सकियो
मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सु...
मंगलबारको विदेशी मुद्राको विनिमय दर : डलरको मूल्य १२३ नाघ्यो
काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आगामी २२ गतेदेखि आईपीओ निष्काशन गर्दै अप्पर सोलु हाइड्रो
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १...
आईपीएल : चेन्नईको छैटौं हार
काठमडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को ३८औं खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ११ रनले पराजित भएको छ। जारी आईपीएलमा यो चेन्नईको छैटौं हार हो। जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ...
सिरहामा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता
सिरहा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आज दोस्रो ५ बजेसम्ममा सबै पदमा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको छ । सिरहाको १७ वटै पालिकाको दल र स्वतन्त्र गरी प्रमुखमा एक सय २४, उपप्रमुखमा ७५...
मतपत्र ढुवानी आजबाट सुरु
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ । हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट ढुवानी हुने यसअघि नै आयोगले जनाइसकेको छ...
युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त
रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले यु...
अन्ततः एलन मस्कले किने ट्वीटर
१३ वैशाख, काठमाडौं । विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर अन्ततः बिक्री भएको छ । विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्र...
फेरि फोहोर उठ्न छाड्यो
ठेकेदारले बाटो कालोपत्रे नगरेका कारण राजधानीको फोहोर अनिश्चितकालका लागि रोकिएको छ। तीन दिनअघि अल्टिमेटम दिएका स्थानीयले माग पूरा नगरेको भन्दै पुनः फोहोर रोकेका हुन्। मुख-तीनपिप्ले सडक कालोपत्रे गर्...
आइपिएलः देखाउन सकेनन् धोनीले कमाल, चेन्नई पन्जाबसँग पराजित
इन्डियन प्रिमियर लिगमा सोमबार भएको खेलमा पन्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले पराजित गरेको छ । जितका लागि १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन स...
इलोन मस्क: फोर्ब्स अर्बपतिद्वारा ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति
सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको छ। मस्कले दुई साताभन्द कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थि...
राष्ट्रपति सीद्वारा चीनका विश्वविद्यालयहरूको विकास गर्न नयाँ बाटो खोज्न आह्वान
बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले सोमबार चिनियाँ विशेषता भएका विश्वस्तरीय विश्वविद्यालयहरू निर्माण गर्न नयाँ बाटो अघि बढाउन आह्वान गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका महास...
नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने !
मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो । राष्ट्र बैङ्कले बैङ्क...
निर्वाचनमा ६८ संस्थाका २० हजार पर्यवेक्षक
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि २० हजार पर्यवेक्षकले परिवेक्षण गर्ने जनाएको छ । निर्वाचन पर्यवेक्षणका लागि हालसम्म ६८ वटा संस्थाले अनुमति लिएका आयोगका प्रवक...
स्थानीय तह निर्वाचन : १ लाख ४ हजार १२३ जनाको उम्मेदवारी
काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार राति ११ बजेसम्म देशभर १ लाख ४ हजार १२३ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार महानगरपालिका–उप...
३५ समाचार देखाइएको