मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख २ को विवरण
आज

२०७९ वैशाख २ का समाचार

अप्रिल १५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२४० हप्ता अघि

प्रचण्डसँग नेकपाका सुदर्शन र कन्चनको भेट

काडमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली सुदर्शन र धर्मेन्द्र बास्तोला कन्चनको भेट भएको छ ।

deshsanchar.com२४० हप्ता अघि

यसरी रणवीर–आलिया एक भए (तस्बिरहरु)

जब ‘व्याक’ चलचित्रको अडिशनको लागि आलिया लाइनमा उभिएकी थिइन्, उनको आँखा निर्देशकलाई सघाइरहेका रणवीर कपूरसँग गएर ठोक्कियो। उनी को हुन्, नाम के हो ? कहाँबाट आएका हुन् भन्ने जानकारी नपाउँदै मनमा गडेर ...

rajdhanidaily.com२४० हप्ता अघि

छोरीको नामको बैंक खातालाई प्राथमिकता

जुम्लामा तीन वर्षमा २२ सय छोरीको नाममा बैंक खाता जुम्ला । प्रदेश सरकारले तीन वर्षअघि सुरु गरेको छोरी सुरक्षा कार्यक्रमअन्तर्गत जुम्लाका २ हजार २ सय ६५ जना छोरीको नाममा बैंक खाता खोलिएको छ । कार्यक...

rajdhanidaily.com२४० हप्ता अघि

थरीथरी शीर्षकमा थप बजेट माग

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधि समाप्त भएको छ । यस अवधिमा पुँजीगत खर्च चार भागको एक भाग मात्र खर्च भएको छ । अहिले विभिन्न मन्त्रालय तथा निकायले थप बजेट माग गर्दै पठाएको लामो सूची ...

rajdhanidaily.com२४० हप्ता अघि

आर्थिक संकट हुनुमा अर्थमन्त्री शर्मा कत्तिको दोषी ?

काठमाडौं । २०७८ साल नेपालको अर्थतन्त्रका लागि निकै संकटको त्रास फ्याँकेर बित्यो । २०७८ सालको असोज महिनादेखि नै बैंकिङ तरलता बढेको थियो । जसका कारण बैंकहरूमा निक्षेप ह्वात्तै घटेर माग गर्ने ऋणीलाई ध...

rajdhanidaily.com२४० हप्ता अघि

पूर्वप्रधानमन्त्री ओली स्काउट मेधावी पदकबाट विभूषित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्काउटको मेधावी पदकबाट विभूषित गरिएको छ । काठमाडौंमा बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी...

baahrakhari.com२४० हप्ता अघि

नोम चोम्स्कीको चेतावनी– मानव जाति इतिहासकै खतरनाक बिन्दुतर्फ लम्किँदै छ

वासिङटन । त्रियानब्बे वर्षीय विद्वान नोम चोम्सकीले मानव जाति अहिले इतिहासकै सबैभन्दा खतरनाक विन्दुतर्फ जाँदै गरेको चेतावनी दिएका छन् । विश्वकै सबैभन्दा वयोवृद्ध जीवित बुद्धिजीवीमध्ये एक चोम्सकीले न...

rajdhanidaily.com२४० हप्ता अघि

घोषणापत्र मात्रै होइन काम र व्यवहार हेर्नुपर्ने बेला

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राजनीतिक दल ढिलो गरी घोषणापत्रको तयारीमा लागेका छन् । घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकासमा ध्यान दिनुपर्...

rajdhanidaily.com२४० हप्ता अघि

भोट माग्न गरिने बाचाकसम नबिर्सौं

शरीरमा एकसरो लुगा लगाउने, बिरामी हुँदा सिटामोल पनि नपाउँदा खुसी भएर बाँच्ने नेपालीको बानीले दक्षिण एसियामै सबैभन्दा खुसी देशको सूचीमा परेको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार फिनल्यान्ड लगा...

nepalkhabar.com२४० हप्ता अघि

२४ घण्टामा ३ हजार नमुना परीक्षण, ४ जनामा कोरोना पुष्टि

बिहीबार देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो समय तीन हजार ३४२ को परीक्षण गर्दा...

lokaantar.com२४० हप्ता अघि

आजदेखि ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बैशाख २ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६...

abhiyandaily.com२४० हप्ता अघि

न्यायिक निकाय गुहार्ने करदाता ५२ सय

काठमाडौं । आन्तरिक राजस्व विभागले अन्याय हुने गरी थप कर निर्धारण गरिदिएको भन्दै राजस्व न्यायाधिकरण गुहार्ने करदाताको संख्या ५ हजार २ सय नाघेको छ । आन्तरिक राजस्व विभागको पछिल्लो अभिलेखअनुसार ५ हजार...

abhiyandaily.com२४० हप्ता अघि

देशभर मकैबालीमा फौजी कीराको प्रकोप

काठमाडौं । फौजी कीराको प्रकोपले देशभरका किसानले लगाएको मकैबालीमा क्षति पुर्‍याएको छ । तर, सरकारले त्यसको रोकथाम र नियन्त्रणका लागि ठोस कदम चालेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय यसमा बेखबर ...

khabarhub.com२४० हप्ता अघि

नवप्रवेशी टिम गुजरात टाइटन्स आईपीएलको शीर्ष स्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात शीर्ष स्थानमा पुगेक...

lokaantar.com२४० हप्ता अघि

चैतमै भयो असारे विकास !

अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माणकार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८÷०७९ सकिन अझै तीन महिना बाँकी छँदै त्यस्ता केही आयोजना बन्द पनि भइसके ।  आर्थिक वर...

setopati.com२४० हप्ता अघि

'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः कोरोना संक्रमणको समय थियो। चितवनको नारायणगढमा नवीना गुरुङलाई अचानक ज्वरो आयो। उनी नजिकैको सरकारी अस्पताल गइन्।  उनलाई देखेर डाक्टर छक्क परे। शरीर पुरुषको...

bbc.com२४० हप्ता अघि

बालबालिकालाई टाइफोइड खोप: किन र कति मात्रा लगाउने?

नेपालमा बर्सेनि टाइफोइडबाट करिब चार लाख ५० हजार व्यक्तिहरू सङ्क्रमित हुने गर्छन् र कम्तीमा एक हजार मानिसहरू यो रोगका कारण मर्ने गर्छन्। मृत्यु हुनेमध्ये ६० प्रतिशत बालबालिका रहने हुँदा नेपालमा अहि...

lokaantar.com२४० हप्ता अघि

बढ्यो अदालतको कार्यबोझ

विगत दस वर्षको तुलनामा अदालतहरूको कार्यबोझ   शतप्रतिशतसम्म   वृद्धि   भएको   छ । नागरिकका आधारभूत विषयको प्रारम्भिक सुनुवाइ  गर्ने  जिल्ला  अदालतको  कार्यबोझ  शतप्रतिशतले बढेको छ । सर्वोच्चको  का...

lokaantar.com२४० हप्ता अघि

दलहरूले एउटै चुनाव चिह्न लिन समस्या पर्ने !

निर्वाचन आयोगले  उम्मेदवारले  मनोनयनपत्र    दर्ता    गराउँदा जुन राजनीतिक दलको  चुनाव  चिह्न  लिने   हो   त्यसपछि   पनि  सोही  दलको  नै  प्रतिनिधित्व  हुने  प्रस्ट  पारेको  छ  ।   स्थानीय  तह  निर...

newsofnepal.com२४० हप्ता अघि

केन्द्रमा मिल्दा स्थानीय तहमा विवाद

मधुसूदन रायमाझी, काठमाडौं  ।  सत्ता गठबन्धनले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनले सातबुँदे आधारलाई स्वीकृत गर्दै चुनावी ताल...

nepallive.com२४० हप्ता अघि

आईपीएल : अंकतालिकाको शीर्ष स्थानमा उक्लियो गुजरात, राजस्थान ३७ रनले पराजित

काठमाडौं–  इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले जित हात पारेको छ। जितसँगै नवप्रवेशी टोली गुजरात प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।  मुम्बईमा बिहीबार राति सम्पन्न खेलमा गुजरातले र...

newsofnepal.com२४० हप्ता अघि

भारतमा कोरोनाको चौथो लहरको संकेत देखियो

काठमाडौं  ।  भारतमा कोरोना संक्रमितको संख्या एक्कासि बढेसँगै चौथो लहरको संकेत देखिएको छ । नोयडा र गाजियावादको विद्यालयका विद्यार्थीमा ठूलो संख्यामा कोरोना देखिएकाले यसलाई चौथो लहरको संकेतका रूपमा ...

annapurnapost.com२४० हप्ता अघि

नेताजीको नमस्कार !

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए। रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्योे। सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबा...

newsofnepal.com२४० हप्ता अघि

निर्वाचन आचारसंहिता उल्लंघन भए कारबाही गरिने

काठमाडौं ।  निर्वाचन आयोगले आचारसंहिताको पालना भए वा नभएको विषयलाई सूक्ष्म निगरानीमा राखेको बताउँदै त्यसको उल्लंघन भए कारबाही गरिने स्पष्ट पारेको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित नियमित पत्रकार...

khabarhub.com२४० हप्ता अघि

यी पहाडी भूभागका केही स्थानमा हुँदैछ वर्षा

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

deshsanchar.com२४० हप्ता अघि

‘ब्लड मनी’बाट युरोपेली देशले रुसी तेल किनिरहेका छन् : जेलेन्स्की

रुसी तेलका लागि ‘ब्लड मनी’ (रगतको पैसा) प्रदान गरिएको आरोप युक्रेनले लगाएको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपका देशहरुमाथि रुसी तेल किन्न जारी राखेर ‘अरु मानिसको रगतबाट उनीहरुला...

nayapatrikadaily.com२४० हप्ता अघि

गृहका कर्मचारी विपत् प्राधिकरणमा ‘डम्पिङ’ : एक दरबन्दीमा सात उपसचिव, चार दरबन्दीमा १४ शाखा अधिकृत

पहाडी जिल्लामा प्रमुख जिल्ला अधिकारी भइसकेका उपसचिवहरू सहायक प्रमुख जिल्ला अधिकारी भएर अन्यत्र जान मान्दैनन् । बरु जिम्मेवारीविना हाजिर लगाएर काठमाडौंमै बस्छन् । काठमाडौंबाहिर जान नचाहँदा विपत् प्र...

baahrakhari.com२४० हप्ता अघि

केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।  बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमे...

thahakhabar.com२४० हप्ता अघि

कमल थापाले राजतन्त्र छोडेकोले एमालेको साथ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणीहरू आइरहेको बेला महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको प्रष्टिकरण दिएका छन्।  सामाज...

khabarhub.com२४० हप्ता अघि

अपरिचितसँग फोनमा कुराकानी नगर्न साउदीस्थित नेपाली दूतावास आग्रह

दोहा – साउदीस्थित नेपाली दूतावासले साउदीमा रहेका आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ ।

Ujyaaloonline.com२४० हप्ता अघि

विश्व कप फुटबल छनोट : स्कटल्यान्ड र युक्रेनबीचको खेल जुन १ मा हुने

काठमाण्डाै - फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुन एक तारिखमा हुने भएको छ । युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि ...

annapurnapost.com२४० हप्ता अघि

सर्वोच्चले छाड्न मानेन, अघि सरे अर्थमन्त्री

काठमाडौं : विवादास्पद व्यापारी पृथ्वीबहादुर शाह शंकास्पद ४० करोड रकम फुकुवा गराउन गत असारमै सर्वोच्च अदालत गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले रोक्का राखेको उक्त रकम झिक्न पाउने गरी उनले अन्तरिम आद...

reportersnepal.com२४० हप्ता अघि

सुदूरपश्चिममा कृषि बीमाः शतप्रतिशत अनुदान हुँदा समेत बढेन दायरा

काठमाडौं, बैशाख २ । सुदूरपश्चिमका किसानले कृषि तथा पशु बीमा गर्दा सरकारबाट शतप्रतिशत अनुदान पाउँछन् । कृषि तथा पशु बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै सुदूरपश्चिम प्र...

ekantipur.com२४० हप्ता अघि

सवारी ज्यान मुद्दा : कानुनी छिद्र खोजेर दोषीलाई उन्मुक्ति

काठमाडौँ — बूढानीलकण्ठ–८ भद्रकालीका पृथ्वी मल्लले लापरबाहीपूर्वक चलाएको कारले २०७६ मंसिर २८ गते बिहान १० बजे ठक्कर दिँदा लीला देवकोटाको घटनास्थलमै मृत्यु भयो । मादक पदार्थ सेवन गरेका र कार चलाउने ल...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको