२०७९ वैशाख २४ का समाचार
मे ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोरोना संक्रमणका कारण भदौमा हुने एसियाली खेलकुद स्थगित
चीनमा कोरोना महामारी ह्वात्तै बढेकाले हाङ्चौमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म हुने भनिएको १९औँ एसियाली खेलकुद (एसियाड) स्थगित गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले आज एसियन गेम्स स्थगित ...
देशको अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा करिब ३७% (हेरौं इन्फोग्राफिक्स)
४८ खर्ब ५१ अर्ब रुपैयाँको कुल राष्ट्रिय अर्थतन्त्रमा कृषि, उद्योग र सेवाको योगदान आर्थिक वर्ष जीडीपीमा योगदान प्राथमिक क्षेत्र (कृषि ,वन) द्वितियक क्षेत्र (उद्योग, म्यानुफ्याक्चरिङ...
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
जनकपुरधाम । निर्वाचन नजिकिँदै जाँदा पनि जनकपुर उपमहानगरपालिकामा जितहारको स्पष्ट तस्बिर अनुमान गर्न सकिएको छैन । पाँच दलीय गठबन्धनले जसपा नेता लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएको छ । २०७४ सालको...
नेपाल लाइफ २२औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा...
रेणु–सिर्जनालाई देउवाको ढाडस
काठमाडौं । स्थानीय तह निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा चुनावी सभा गरेको भोलिपल्ट शुक्रबार सत्तारूढ गठबन्धनले काठमाडौंमा चुनावी सभा गरेको छ । भरतपुरको चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग...
सर्वोच्चबाट आलमलाई धरौटीमा छाड्न अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्म अफताव आलमलाई धरौटीमा रिहा गर्न अस्वीकार ग...
यो वर्ष पनि सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
२४ वैशाख, काठमाडौं । यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भ...
स्थानीय तह निर्वाचनमा २४ प्रतिशत मात्र युवा उम्मेदवार
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते...
ब्युँतेला साझा ?
जङ चल्नुपर्छ जुरुक्कै उठेर हिँडिदिन्छु । नचले मजस्तो चिसो सायदै अर्को कोही होला । त्यस्तै भयो वैशाख १६ गतेका दिन । मौसम बिहानैदेखि खराब थियो । तर पनि मैले आँटेँ, एक्कासि निर्णय लिएँ र घरबाट निस्क...
शीर्षस्थानको गुजरातलाई तालिकाको पुछारमा रहेको मुम्बइले हरायो
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बइ इण्डियन्ससँग पराजित भएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा ...
गेनोआसँग युभेन्टस स्तब्ध
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा गेनोआले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । गेनोआले खेलको अतिरिक्त समयको ९६औं मिनेटमा पेनाल्टी गोल गर्दै ...
मुम्बईको दोस्रो जित
मुम्बई — अस्ट्रेलियाली बलर ड्यानिएल साम्सले अन्तिम ओभरमा नौ रनको रक्षा गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा शुक्रबार गुजरात टाइटन्समाथि प्रतियोगिताकै दोस्रो जित हात पारेक...
युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिन्छुः केशव स्थापित
काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएमा युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताएका छन् । ‘म पहिलो पटक मेयर हुँदा ...
इन्टर मिलानको सानदार पूनरागमन जित
शनिबार, वैशाख २४, २०७९ एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार पूनरागमन जित निकाल्दै उपाधि यात्रालाई जीवितै राखेको छ । घरेलु मैदानमा इन्टरले इम्पोली...
बाजुरामा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच दिनभर झडप
प्रहरीसहित १५ घाइते, घटनास्थल अगाउपानीमा सदरमुकामबाट पठाइए दुई सयभन्दा बढी सुरक्षाकर्मी बाजुराको बुढीनन्दा नगरपालिका– ९ पाण्डुसैनस्थित अगाउपानीमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच शुक्रबा...
चुनावका नाममा देशमा भ्रष्टीकरणको प्रक्रिया चलिरहेको छ: गिरिरामणि पोखरेल
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले चुनावको नाममा देशमा भ्रष्टीकरण गर्ने प्रक्रिया चिलरहेको बताएका छन्। धनुषाको बटेश्वर गाउँपालिकामा शुक्रबार साँझ माओवादी केन्द्रको चु...
नेपाल र जिम्बावे 'ए' बीचको सिरिजको दोस्रो खेल आज
काठमाडौं: नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज अन्तर्गत आज जिम्बावेसँग खेल्दैछ। शुक्रवार पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोलीले शनिवार दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उ...
विप्लवको पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी (बहुमत)
काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ। विप्लवसँग असन्तुष्ट पक्षले तीन दिनसम्म गरेको भेलाले पार्टी नाम नै परिवर्तन गर्दै छुट्टै नवौं महाधिवेशन आय...
माधव नेपालको गृहजिल्ला रौतहट पुगेर ओलीले भने- एमाले होइन, माधव नेपाल कुहिएको फर्सी हुन्
एमाले अध्यक्ष केपी ओलीले ५० वर्षअघि आफूले माधव नेपाललाई राजनीतिमा ल्याएको दाबी गरेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पटक–पटक लाभ लिएर माधवले अन्तिममा...
चुनाव चिन्ह विवादमा पक्राउ परेका अटेरीका खड्का धरौटीमा छुटे
निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाए...
बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका ५ विजयी
लन्डन : बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका पाँच जना उम्मेदवार विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलबाट १० जना नेपालीमूलका उम्मेदवार बनेका थिए। त्यसमध्ये ल...
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अ...
नेपाली सेनाको टोली कञ्चनजंघा शिखरमा
ओखलढुंगा — ताप्लेजुङमा अवस्थित संसारकै तेश्रो अग्लो शिखर कञ्चनजंघामा शनिबार बिहान नेपाली सेनाको टोली पुगेको छ । नेपाली सेनाले इतिहासमै पहिलोपटक कञ्चनजंघा आरोहण गरेको जनाइएको छ । सेनाको अगुवाइमा हि...
चन्द्र ढकाल : एक उदाहरणीय उद्यमी
झण्डै चालीस वर्ष पुग्न लाग्यो, चन्द्र ढकाल काठमाडौं छिरेको। २०४१ सालको कुरा हो, पिताको निधनपछि एक्लिएकी आमा र टुहुरा भएका भाइबहिनीलाई छोडेर उनी सपनाको शहर काठमाडौं छिरेका थिए। गोजीमा जम्मा ३५ रुपैय...
डेरी उद्योगी दुर्गममा नजाँदा प्रतिदिन दुई लाख लिटर दूध अभाव
काठमाडौँ — डेरी उद्योगहरूको रोजाइ सुगम क्षेत्रमा मात्रै हुँदा बजारमा दूध अभाव देखिएको छ । सडक यातायात, ढुवानी खर्च, चिस्यानलगायत अप्ठ्यारा देखाएर उद्योगीले दुर्गम क्षेत्रका किसानलाई बेवास्ता गर्दा ...
देशभर आंशिकदेखि सामान्य बदली रहने
हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यूनचापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शनिवार दे...
स्थानीय तह निर्वाचन : कैलालीमा झण्डै चार हजार कर्मचारी खटिँदै
कैलाली – आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ ।
शीर्ष स्थानको गुजरातविरुद्ध मुम्बईको रोमाञ्चक जित
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत गुजरात टाइटन्सविरुद्ध मुम्बई इण्डियन्स ५ रनले विजयी भएको छ । जारी संस्करणमा मुम्बईको यो लगातार दोस्रो जित हो । उसले आफ्नो नवौं खेलमा राजस्थान...
आज बुटवलमा सत्ता गठबन्धनको चुनावी सभा तथा शक्ति प्रदर्शनी
रुपन्देही । सत्ता गठबन्धनले आज बुटवलमा चुनावी सभा तथा आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजे बुटवल ११ स्थित वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका ने...
माओवादी कार्यकर्ताले शिक्षक कुटे
जाजरकोट : नेपाली कांग्रेस र नेकपा माओवादी सत्ता साझेदार दलहरू हुन्। यी दललगायत सत्ता गठबन्धनको स्थानीय निर्वाचनका लागि धेरै जिल्लामा चुनावी तालमेल छ। तर, रुकुम पश्चिम यस्तो जिल्ला छ जहाँ माओवादी के...
रोबोटलाई दिइयो खानेकुरामा नुन चाख्न सक्ने तालिम
संसारमा यस्ता धेरै रोबोटहरु छन् जसले मानिसहरुले गर्ने जस्तो सुकै गाह्रो काम पनि सजिलै गर्न सक्छन्। रोबोटले आफ्ना क्षमताहरु विकसित गर्दै लगेको छ। यस्तोमा एक रोबोटलाई खानाको स्वाद थाहा पाउन सक्ने ता...
पोखरा महानगरका पाँच वर्ष : भनेका काम 'गर्न सकिएन', नभनेका चाहिँ गरे
पोखरा । २०७४ साल जेठ १४ गते पोखरा महानगरपालिका (तत्कालीन पोखरा लेखनाथ) को मेयर पदमा पदभार ग्रहण गर्नासाथ सोही दिन मानबहादुर जिसीले एउटा विवादास्पद निर्णय गरे । त्यो थियो, वृद्धभत्तामा महानगरले १० प...
ताइवानको सुन्दर राजमार्ग १३ बर्षपछि फेरी खुल्यो
काठमाडौँ । १३ वर्षदेखि बन्द भएको ताइवानको दक्षिणी क्रस-द्वीप राजमार्ग सर्वसाधारणका लागि पुनः खोलिएको छ । टापुको ग्रामीण, रमणीय भागहरू हुँदै जाने बाटोका कारण पर्यटकहरू र स्थानीयहरूमाझ लोकप्रिय रहेको...
३३ समाचार देखाइएको