मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख ८ को विवरण
आज

२०७९ वैशाख ८ का समाचार

अप्रिल २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२३९ हप्ता अघि

चीनका साना सहरहरूमा घरजग्गाको मूल्यमा भारी गिरावट !

बेइजिङ । चीनका साना सहरहरूमा विभिन्न ठुला कम्प्लेक्स भवन तथा अपार्टमेन्टका मालिकहरू मूल्य गिरावट र खरिदकर्ताको अभावले समस्यामा परेका छन् । जसले गर्दा करोडौँको सम्पत्ति खेर जाने जोखिम बढेको छ । गत ...

baahrakhari.com२३९ हप्ता अघि

चीन-साेलाेमाेन सुरक्षा सम्झाैता : अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिका चिन्तित

बेइजिङ । चीनले सोलोमोन टापुसँग यसै साता एउटा सुरक्षा सम्झौता गरेपछि अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् । उक्त सम्झौताले सोलोमोनमा चीनल...

rajdhanidaily.com२३९ हप्ता अघि

राजस्व न्यायाधीकरणमै आठ अर्बको चलखेल !

काठमाडौं । विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधीकरणमा नै झन्डै ८ अर्बबराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थाले...

baahrakhari.com२३९ हप्ता अघि

१० वर्षमा पहिलोपटक नेट्फ्लिक्सले गुमायो ग्राहक

बीबीसी । दस वर्षमा पहिलोपटक नेट्फ्लिक्सले आफ्ना नियमित ग्राहकरू गुमाएको छ । यो वर्षको पहिलो तीन महिनामा कम्पनीले २ लाख बढी सदस्यहरू गुमाएको मंगलबार जानकारी दिएको छ । अमेरिका, बेलायतलगायतका प्रमुख ...

rajdhanidaily.com२३९ हप्ता अघि

भागबन्डामा कांग्रेसको हात माथि

काठमाडौं । सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कां...

rajdhanidaily.com२३९ हप्ता अघि

बाग्मती गाउँपालिका अध्यक्षः आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने

भट्टेडाँडा (ललितपुर) । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ । वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनक...

rajdhanidaily.com२३९ हप्ता अघि

वीरगन्जका औद्योगिक क्षेत्र संकटग्रस्त अवस्थामा

वीरगन्ज । मुलुकको पुरानो औद्योगिक कोरिडोर क्षेत्र अहिले नराम्ररी प्रभावित हुन थालेको छ । कोरोनाको नकारात्मक असरपछि पुनः लयमा फर्कन थालेको यो कोरिडोर क्षेत्र हरेक दिनको लोडसेडिङ र बढ्दो ट्रिपिङ समस्...

rajdhanidaily.com२३९ हप्ता अघि

चक्रपथ दोस्रो खण्ड विस्तार

काठमाडौं । चिनियाँ सरकारले निःशुल्क अनुदानमा निर्माण गरिदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्डको विस्तारका लागि स्वयम्भूमा रहेका दुईवटा बिजुलीका टावर हटाइएको छ । चक्रपथ विस्तार गर्न साइट ...

baahrakhari.com२३९ हप्ता अघि

बृहस्पतिको उपग्रह ‘युरोपा’मा प्राणी हुनसक्ने संभावना उच्च

डेली बिस्ट । बृहस्पतिको उपग्रह युरोपामा ‘जीवन’ हुन सक्ने उच्च सम्भावना भएको एक अध्ययनले देखाएको छ ।  युरोपामा बरफको तह मुनि ठुलो महासागर रहेको र पानी हुने ठाउँमा प्राणीको अस्तित्व हुने सम्भावना ह...

rajdhanidaily.com२३९ हप्ता अघि

आपराधिक गिरोहलाई पोस्न खोज्ने अर्थमन्त्री माथि छानबिन गर

अन्यायपूर्ण र गैरकानुनी रूपमा निलम्वनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पुर्नबहाली गरेर विधिको शासन स्थापित गरिदिएको छ । लोकतन्त्रको सबैभन्दा ठूलो आधार भनेकै विधि,...

abhiyandaily.com२३९ हप्ता अघि

एकीकृत कृषि बजार तयार हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि उपज बजारीकरणका लागि एकीकृत कृषि बजार निर्माण गरिरहेको छ । नगरपालिकाले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुरको सहयोगमा उक्त संर...

baahrakhari.com२३९ हप्ता अघि

बालबालिका हुर्काउन यी देश सबैभन्दा महंगा छन् !

सीएनएन । विश्वको जुनसुकै ठाउँमा पनि बच्चा हुर्काउनु सजिलो कुरा होइन । तर कतिपय देशहरु त्यस्ता छन् जहाँ बच्चालाई पढाउन बढाउन यति महङ्गो भइसकेको छ कि यसकारण विवाह दरमै ठूलो गिरावट आइरहेको छ भने जनसङ्...

ratopati.com२३९ हप्ता अघि

पशुमा बाँझोपनको समस्या जटिल बन्दै

पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपिय...

ratopati.com२३९ हप्ता अघि

राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल

विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । स...

setopati.com२३९ हप्ता अघि

२५ वर्षदेखि चियाको साथी बनेको 'खजुरीको'

हामीमध्ये धेरैलाई चियामा चपक्क चोबेर केही खान मन पर्छ। यसरी खाँदा याद गर्नुभएको छ कि छैन, अधिकांश बिस्कुट र कुकिजको ब्रान्ड नाम हुन्छ- खजुरीको। अझ पफको बजारमा त खजुरीकोले राज नै गरेको छ। करिब २५ व...

ratopati.com२३९ हप्ता अघि

रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घट्यो

कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरक...

ratopati.com२३९ हप्ता अघि

छोराको मिर्गौला आमालाई

ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्...

ratopati.com२३९ हप्ता अघि

काठमाडौं र पोखरामा के होला ?

सत्तारूढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ। उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइ...

onlinekhabar.com२३९ हप्ता अघि

१५४ स्थानीय तह जहाँ १०० देखि ३०० मतान्तरले जितको इतिहास रचियो  

८ वैशाख, काठमाडौं । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा केही उल्लेख्य स्थानीय तहमा तीव्र प्रतिस्पर्धा भयो । कतै शून्य मतान्तर हुँदा गोलाप्रथामार्फत् ५ वर्षका लागि नेतृत्व तय गर्नुपर्‍यो भने ...

nepalipatra.com२३९ हप्ता अघि

कस्तो रहला आज दिनभरको मौसम ?

एजेन्सी । हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ। दिउँसोः देशक...

baahrakhari.com२३९ हप्ता अघि

मुख्यमन्त्री महिला गोल्डकपः सरुको उत्कृष्ट प्रदर्शनले एपीएफ फाइनलमा 

काठमाडौं । सरु लिम्बुको दुई गोलप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ)ले बुधबार त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै मुख्यमन्त्री राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।  कैलालीको ...

ratopati.com२३९ हप्ता अघि

पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन

पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुन...

ekantipur.com२३९ हप्ता अघि

ठेक्कापट्टामा संलग्न उम्मेदवार बन्न पाउने

काठमाडौँ — सम्बन्धित पालिका क्षेत्रभित्र ठेक्कापट्टा व्यवसायमा संलग्न भएको व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगको आचारसंहितामा स्थानीय तहमा उम्मेदवार बन्ने व...

kalakarmi.com२३९ हप्ता अघि

आईपिएल २०२२ः कोरोनाले रोक्न सकेन दिल्लीको जीत

मुम्बई– कोरोना भाइरसको प्रकोपसंग जुधिरहेको दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सविरुद्ध एउटा ठूलो जीत दर्ता गरेको छ । बुधवार राति खेलिएको पछिल्लो खेलमा पञ्जाब किङ्सले पहिला ब्याटिङ गर्दै केवल १ सय १५ र...

annapurnapost.com२३९ हप्ता अघि

तालमेलले कांगेसमा चर्को असन्तुष्टि

स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट...

ekantipur.com२३९ हप्ता अघि

भोट हाल्न आतुर छ ‘विद्रोही’ तिङ्ला

सोलुखुम्बु — अघिल्लो तीनै तहको निर्वाचन बहिष्कार गरेको नेपालकै एक मात्र वडा हो, तिङ्ला । तत्कालीन अवस्थामा नेचासल्यान गाउँपालिका–६ कायम भएको तिङ्लाले राज्य पुनर्संरचनामा आफ्ना माग पूरा नभएको भन्दै ...

setopati.com२३९ हप्ता अघि

आज पहाडी भूभागमा मेघ गर्जनसहितको वर्षा हुनसक्ने

आज दिउँसो मुलुकका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा दिनभर ज...

swasthyakhabar.com२३९ हप्ता अघि

डोल्पा अस्पतालको दुख: टर्च बालेर बिरामीको उपचार

काठमाडौं-  एक महिनादेखि लोडसेडिङ हुँदा डोल्पामा उपचारमा समेत समस्या हुँदै आएको छ। विद्युत प्राधिकरणले डोल्पा अस्पतालमा पनि लोडसेडिङ गरेपछि स्वास्थ्यकर्मीहरु टर्च बालेरै बिरामीको उपचार गर्न बाध्य छन...

nepalipatra.com२३९ हप्ता अघि

प्रिमियर लिगः चेल्सीविरुद्ध आर्सनलको सानदार जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई ४-२ गोलले पराजित गर्न सफल भएको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा आर्सनलले सानदार जित हात पारेको हो । आर्सनललाई जित दिलाउन इड्डी केटियाहल...

swasthyakhabar.com२३९ हप्ता अघि

राप्रपाको चुनावी प्रतिबद्धता: सुत्केरीलाई मासिक तीन हजार भत्ता [पूर्णपाठ]

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले घोषणापत्र सार्वपजनिक गरेका हु...

farakdhar.com२३९ हप्ता अघि

आइपिएलमा पञ्जाबविरुद्ध दिल्लीको फराकिलो जित

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ९ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पञ्जाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले ...

nepaltvonline.com२३९ हप्ता अघि

निर्वाचन समाचार: उम्मेदवार टुङ्गो लगाउन दौडधुप

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै ...

news24nepal.tv२३९ हप्ता अघि

डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका हुन् । महानिर्द...

ekantipur.com२३९ हप्ता अघि

एमाले रुकुम पश्चिमले सबै पालिकाका उम्मेदवार टुंग्यायो

रुकुम पश्चिम — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जिल्लाका सबै पालिकाका उम्मेदवार टुंगो लगाएको छ । जिल्ला कमिटी बैठकले ३ नगरपालिकाका प्रमुख, उपप्रमुख र ३ गाउँपालिकाका अध्य...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको