मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ ९ को विवरण
आज

२०७९ माघ ९ का समाचार

जनवरी २३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१९९ हप्ता अघि

कति पुग्यो डलरको मूल्य ?

आज माघ ९ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.५० रुपैयाँ रहेको छ भने बिक्री दर १३०.१० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६० रुपैयाँ रहेको छ...

ratopati.com१९९ हप्ता अघि

आज साँझबाट पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, वर्षाको सम्भावना

काठमाडाैँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबर राति सुदूरप...

khabarhub.com१९९ हप्ता अघि

सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)

काठमाडौं – सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग प्रसन्न हुन्छन्।

ratopati.com१९९ हप्ता अघि

पाँच गोलको थ्रिलरमा आर्सनलको उत्कृष्ट पुनरागमन

लण्डन । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । आइतबार राति पाँच गोलको रोमाञ्चक खेलमा आर्सनल ३–२ गोलअन्तरले विजयी बनेको हो । म्यानचेस्टर सिट...

newsofnepal.com१९९ हप्ता अघि

प्रमुख प्रतिपक्षी दल बन्न कांग्रेसको हारगुहार

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै संसद्को...

ratopati.com१९९ हप्ता अघि

विभागमा थन्किए राष्ट्रिय परिचयपत्र

काठमाडौँ । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन । अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ...

gorkhapatraonline.com१९९ हप्ता अघि

छापिन्छन् तर बाँडिँदैनन् राष्ट्रिय परिचयपत्र

काठमाडौँ, माघ ९ गते । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन। अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा...

ratopati.com१९९ हप्ता अघि

रसुवा नाका बन्द

काठमाडौँ । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ । शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ । कोभिड...

gorkhapatraonline.com१९९ हप्ता अघि

सङ्घीय निजामती ऐनको मस्यौदा छिट्टै

काठमाडौँ, माघ ९ गते ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छिट्टै सङ्घीय निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषद्मा प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस...

newsofnepal.com१९९ हप्ता अघि

कोइरी पक्राउ नहुनुमा गृह प्रशासन नै मुख्य दोषी : एमाले सचिव महासेठ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको नेकपा एमालेले आरोप लगाएको छ । नेपाल समाचारपत्रसँग आइतबार कुरा...

kharibot.com१९९ हप्ता अघि

रोनाल्डोको डेभ्यु खेलमा अल नासर विजयी

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा डेभ्यु गरेका छन् । 

hamrakura.com१९९ हप्ता अघि

‘पत्रकारितामा त्रिभुवन पौडेलको ठूलो योगदान’

पोखरा । गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन भएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गरेको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताएका छन् । पौडेलको निधन भएको आज आ...

hamrakura.com१९९ हप्ता अघि

गण्डकीमा मन्त्रालयको संख्या सातमै झारिने

पोखरा । गण्डकी प्रदेशमा सात वटा मात्रै मन्त्रालय राखिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका सत्तारुढ दलहरु र मन्त्रीहरुबीचमा छलफल गरेर मन्त्रालयको संख्या सात वटा मात्रै बनाउने निर्णय लिए...

ratopati.com१९९ हप्ता अघि

ला लिगा : बार्सा र रियल विजयी

मड्रिड । गेटाफेमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । आइतबार भएको खेलमा पेड्रीको एक मात्र गोलको मद्दतले बार्सिलोना विजयी बनेको हो ।  ज्य...

gorkhapatraonline.com१९९ हप्ता अघि

एकीकृत आबद्धता प्रणाली निर्माण हुन सकेन

काठमाडौँ, माघ ९ गते । स्थानीय तहका उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग एकीकृत रूपमा आबद्ध गर्ने प्रणाली अहिलेसम्म निर्माण हुन सकेको छैन । यस्तो प्रणालीको अभावमा स्थानीय तहमा भएका भौतिक र मानवीय विकासका...

newsofnepal.com१९९ हप्ता अघि

दुई युवालाई अपहरण गरेर हत्या गर्ने पाँच पक्राउ

काठमाडौं । जनकपुरबाट भारतमा रहेको मामाघर गएका दुई युवालाई अपहरण गरेर हत्या गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालमा २ र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्याल...

rajdhanidaily.com१९९ हप्ता अघि

९ माघ २०७९

सम्बन्धित समाचार २५ पुस २०७९ २६ पुस २०७९ २७ पुस २०७९ २८ पुस २०७९ २९ पुस २०७९ ३० पुस २०७९ १ माघ २०७९ २ माघ २०७९ ३ माघ २०७९ ६ माघ २०७९ ७ माघ २०७९ ८ माघ २०७९

newsofnepal.com१९९ हप्ता अघि

उखुको नयाँ मूल्य निर्धारण गर्न माग

बारा । सरकारले गत हप्ता प्रतिक्विन्टल उखुमा २० रुपियाँ बढाएर उखुको मूल्य निर्धारण गरेपछि असन्तुष्टि जनाउँदै बाराका किसानले सरकारसँग नयाँ मूल्य निर्धारण गर्न माग गरेका छन् । उखु खेतीको लागतमा भएको ...

lokaantar.com१९९ हप्ता अघि

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

ललितपुरको महालक्ष्मी नगरपालिका –९ महालक्ष्मीमा एक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  बागमती प्रदेश ०२–०४० प १३२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार...

annapurnapost.com१९९ हप्ता अघि

कार्यान्वयन नहुने योजनाहरू

भन्न त गतिलो योजना बन्नु नै आधा काम हुनु हो भनिन्छ। नेपालका हकमा भने यस्तो भनाइ सत्य सावित नहुन सक्छ। के भनिन्छ भने नेपालमा योजना अगतिलो बनेका होइनन्, कार्यान्वयन चाहिँ समस्या हो। हुन पनि १५ औं पञ्...

Ujyaaloonline.com१९९ हप्ता अघि

इङ्लिस प्रिमियर लिग फुटबल : आर्सनल विजयी, म्यानचेस्टर युनाइटेड पराजित

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा सुरु...

ekantipur.com१९९ हप्ता अघि

दादुराविरुद्धको खोप अभियानको निरीक्षणमा मन्त्री गिरी

नेपालगञ्ज — स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा संक्रमण नियन्त्रणका लागि बाँकेमा थालिएको खोप अभियान प्रभावकारी भएको बताएका छन् । उनले  दादुरा संक्रमण नियन्त्रणका लागि सरकारले  कुनै कसर ...

rajdhanidaily.com१९९ हप्ता अघि

प्रधानमन्त्रीलाई समर्थन गरेका चार मधेसवादी दल किन बाहिरै ?

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने चार मधेसवादी दल सरकारलाई समर्थन गरे पनि सरकारबाहिरै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई चारवटै मधेसवादी दलले विश्वासको मत दिए पनि उ...

setopati.com१९९ हप्ता अघि

चार महिनाभित्र देशभर संगठन बिस्तार गरिसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन बिस्तार गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो। ...

rajdhanidaily.com१९९ हप्ता अघि

सर्वोच्च नै ११ महिनादेखि कामु प्रधानन्यायाधीशका भरमा

काठमाडौं । सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि क...

lokaantar.com१९९ हप्ता अघि

विभिन्न स्थानमा मानिस मृत फेला

प्रहरीले विभिन्न स्थानबाट मृत व्यक्तिको शव फेला पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती व्यक्तिहरु मृत फेलापरेपछि त्यसबारे आवश्यक अनुसन्धान भइरहेको छ ।  प्रहरीका अनुसार दाङको घोराही उपमहानगरप...

rajdhanidaily.com१९९ हप्ता अघि

राजनीतिक संरक्षणले प्रहरीलाई नै सकस

काठमाडौं । हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखितपत्र पठाएपछि प्रहरीले आफ्ना संयन्त्रलाई सर्कुलर गरेको छ । गृह मन...

gorkhapatraonline.com१९९ हप्ता अघि

जनताले बनाएको सुरुङ कुलो

राजकुमार भट्टराई  खोटाङ, माघ ९ गते । वि.सं. २०४४ मा खोटाङको रावाबेँसी गाउँपालिका–६, हौँचुर साबिक–८ कट्टीस्थित देउरालीडाँडालाई त्यहाँका नागरिकले छेड्ने निधो गरे। लोचा खोला (हौँचुर खोला)को पानी खेतस...

rajdhanidaily.com१९९ हप्ता अघि

अख्तियारको सुझावप्रति सरकारी उदासीनता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका विभिन्न निकायलाई सार्वजनिक सेवाप्रवाह प्रभावकारी बनाउन, सुशासन र सदाचार कायम गर्न सार्वजनिक खरिद व्यवस्थापनलाई प्रभावकारी बनाउनेलगायतका ११ महत्...

annapurnapost.com१९९ हप्ता अघि

पार्टी कार्यालय बनाउन पालिकाको एक्साभेटर

गोरखा : नगरपालिकाको विकास परियोजना तथा विपतमा परिचालन गर्ने उद्देश्यले गोरखा नगरपालिका कार्यालयले खरिद गरेको एक्साभेटर पार्टी कार्यालयको जग्गा सम्याउन र जग खन्न प्रयोग गरिएको छ। मेयर कृष्ण रानाले आ...

gorkhapatraonline.com१९९ हप्ता अघि

एकीकृत बस्ती निर्माणमा ढिलाइ

उर्लाबारी समाचारदाता उर्लाबारी, माघ ९ गते । मोरङको उर्लाबारी–९, रातेहोली किनारमा दुई वर्षअघि सङ्घीय सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्ने सन्थाल एकीकृत बस्...

kharibot.com१९९ हप्ता अघि

पेड्रीको गोलमा बार्सिलोनाको जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ ।

nayapatrikadaily.com१९९ हप्ता अघि

तीन सय विभूषण रद्द गर्दै सरकार

घोषणा भएर पनि वितरण नभएका करिब तीन सय विभूषण सरकारले रद्द गर्ने भएको छ । त्यस्ता विभूषण रद्द गर्दा करिब दुई करोड रुपैयाँ बचत हुने गृह मन्त्रालयले जनाएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिलाई प्रद...

onlinekhabar.com१९९ हप्ता अघि

साँझदेखि मौसमी प्रणाली भित्रिदै, रातिदेखि पानी पर्ने सम्भावना

९ माघ, काठमाडौं । आज देशभर मौसम सफा रहेको छ । दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको