२०७९ फागुन १८ का समाचार
मार्च २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यो वर्षको प्रि–मनसुनमा सरदरभन्दा कम वर्षा हुने
काठमाडौं । यो वर्षको प्रि–मनसुनमा पनि सरदरभन्दा कम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यो प्रि–मनसुन अवधीमा पनि सरदरभन्दा कम वर्षा हुने आंकलन गरिएको जनाएको छ । सरदर वर्षा भन्नाले कुनै...
माटाको संरक्षण
माटोबिना जीवन चल्दैन । जति धन सम्पत्ति वा भण्डारमा सुनकै थुप्रो भए पनि क्वाप्प खाएर भोक टार्न सकिँदैन । केही नपाए कोदाकै खोले भए पनि चाहिन्छ । हामीले बाँच्नका लागि ग्रहण गर्ने खाद्य वस्तु माटामै...
‘देशवासीको स्वास्थ्यभन्दा विदेशीको स्वार्थ प्यारो’
मन्त्रिपरिषद्ले पुनः तरकारी र फलफूलको विषादी परीक्षण गर्ने फाइल बिनानिर्णय फिर्ता पठाएको समाचार पढ्दा दुःख लाग्यो । भारतबाट आइरहेको तरकारीमा विषादी परीक्षण नगर भनेर कसले दबाब दिइरहेको छ ? कसको स्...
नेपालमा आत्महत्या गर्ने बढ्दै
काठमाडौँ । नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्क देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेक...
प्रतिबन्धित लागूऔषधसहित दुई पक्राउ
झापा प्रहरीले प्रतिवन्धित लागूऔषधसहित बुधबार दुई जनालाई पक्राउ गरेको छ । झापा प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शंकास्पद दुई व्यक्ति पक्राउ परेका हुन् । उ...
यस्तो छ आजको विदेशी मुद्राको खरिद/बिक्री मूल्य
काठमाडौँ । आज फागुन १५ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.२८ र...
ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दु...
पर्यटकको औसत खर्च निकालिँदै
काठमाडौँ, फागुन १८ गते । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको...
सामाजिक सुरक्षा कोषले अब तोकिएका अस्पतालको उपचार खर्च मात्रै बेहोर्ने
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै खर्च बेहोर्ने भएको छ। कोषले तोकेका अस्पताल भएका स्थानका योगदानकर्तालाई उल्लिखित अस्पतालमा औषधि-उपचार गराउँदाको खर्च मात्...
संगठनको लक्ष्यअनुरुप काम गर्न निर्देशन
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको लक्ष्य र उद्देश्यअनुरुप कार्य गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहर...
शाहविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव
काठमाडौँ, फागुन १८ गते । विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चारवटा फरक क...
सामसुङको नयाँ फिचर : तपाईंकै आवाजमा फोन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले के मात्र गरिरहेको छैन । कसैको तस्वीर बनाउन होस्, कसैका लागि कुरा गर्न होस् । यी सबै काम फरक फरक खालका आर्टिफिसियल इन्टेलिजेन्स बटहरुले गरिरहेका छन्...
शीर्षस्थानकाे आर्सनलको सानदार जित
बिहीबार, फागुन १८, २०७९ एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले सानदार जित दर्ता गरेको छ। आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षत...
एफए कपमा स्पर्स स्तब्ध
लण्डन । प्रिमियर लिग टोली टोटनहम हटस्पर्स एफए कपको पाँचौँ चरणमा च्याम्पियन्ससीप टोली सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा स्पर्स १–० गोलले पराजित भएको थियो । खेलमा स्पर्सले ...
सहकारीमा अनियमितता गरेको अभियोगमा ४ जना पुर्पक्षका लागि कारागार चलान
१७ फागुन, जनकपुरधाम । सर्लाहीको एक सहकारीमा अनियमितता गरेको आरोपमा प्रबन्धकसहित चारजना पुर्वपक्षका लागि कारागार चलान भएका छन् । सर्लाहीको मलंगवा नगरपालिका ८ मा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थ...
आईसीसी विश्वकप लिग टू : नेपाल र युएईबीचको खेल आज
आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत आज नेपाल र घरेलु टोली युएईबीचको खेल । नेपाल र युएईबीचको खेल विहान पौने १२ बजेदेखि सुरुहुने छ । दुवै टिमले अहिलेसम्म २९–२९ खेल...
कोशी प्रदेशमा आज सार्वजनिक बिदा
कोशी प्रदेशमा आज सार्वजनिक बिदा बिराटनगर । दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा का...
कोरियामा नेपाली श्रमिकको माग बढ्यो
काठमाडौँ, माघ १८ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरी देखि प्रत्येक ...
एभरटनको पोष्टमा आर्सनलको चार गोल
१८ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बुधबार राति एभरटनलाई ४-० ले पराजित गरेको छ । यस जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता समेत बनाएको छ । ...
१७ फागुन २०७९
सम्बन्धित समाचार ४ फागुन २०७९ ५ फागुन २०७९ ६ फागुन २०७९ ७ फागुन २०७९ ८ फागुन २०७९ ९ फागुन २०७९ १० फागुन २०७९ ११ फागुन २०७९ १२ फागुन २०७९ १३ फागुन २०७९ १५ फागुन २०७९ १६ फागुन २०७९
गम्भीर मानवीय त्रुटीले ग्रीसमा रेल दुर्घटना : ४३ जनाको मृत्यु
काठमाडौं – ग्रीसका प्रधानमन्त्रीले त्यहाँ भएको रेल दुर्घटनालाई गम्भीर मानवीय त्रुटी भएको बताएका छन्। घटनास्थलको अवलोकनपछि उनले यस्तो बताएका हुन्।
आर्सनललाई ५ अंकको अग्रता
काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा बुधबार पाँच अंकको अग्रता लिएको छ । इमिरेट्समा भएको खेलमा आर्सनलले रेलिगेसनबाट बच्न संघर्षरत एभरटनलाई ४–० ले हराएको हो । त्यसमा ग्याब्रिएल म...
रोकिएन भूकम्प जानेक्रम
काठमाडौं । ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको छ । बुधबार साँझ ५ः४२ बजे ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको हो । “ताप्लेजुङ केन्द्र बनाएर बुधबार ४ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् भरत ...
वुल्भसलाई पराजित गर्दै लिभरपुल चौथो स्थानमा उक्लियो
१८ फागुन, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा बुधबार राति वुल्भसलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावनलाई कायम राखेको छ । घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलले दुवै गोल दोस्रो हा...
जानकी धामको मौलिकता नमास
जानकी मन्दिरलाई स्वच्छ, सफा र मौलिक स्वरूपमा राखिएन भने इतिहासमाथि पनि ठूलो अन्याय हुन्छ। आस्था र इतिहासको सम्मान गर्दै बेथिति रोक्न जरुरी छ। त्यो कर्तव्य सरकार र पुरातत्त्व विभागको हो। जनकपुरको ज...
१९ वर्ष मुनिको विश्वकपका लागि नेपालले आज युएईसँग निर्णायक खेल खेल्दै
काठमाण्डौ – आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपा...
मन्दिरका दुई पुजारी
एक समृद्ध व्यापारी आफ्ना गुरुसित परामर्श गरेर कुनै न कुनै सुकर्ममा धन खर्च गर्ने गर्थे । त्यसै क्रममा उनले गुरुको सल्लाहबाट आफू जन्मी–हुर्केको गाउँ र अहिले बसोवास गरिरहेको सहरमा समान स्वरूपका दुई भ...
महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिना सैनिक हिरासतमा : कारणसहित तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सैनिक हिरासतमा राखिएका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनालाई तीन दिनभित्र कारणसहित उपस्थित गराउन जंगी अड्डालाई आदेश दिएको छ । शाहकी पत्नी शोभा कार्कीले दिएक...
दुई चरणमा विस्तार गरिँदै चक्रपथ
अस्मिता तिवारी काठमाडौं । लामो समयदेखि रोकिएको चत्रपथ विस्तार आयोजनाको दोस्रो चरणको काम पुनः सुचारु भएको छ । चिनियाँ सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त सडक खण्ड सम्झौता सम्पन्न भएको लामो समय...
हात्तीको आक्रमणबाट बारामा एकको मृत्यु
बारा — बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीमा हात्तीको आक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । जंगलबाट स्याउला लिएर घर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा ४५ वर्षीय गापाङ दर्लामी ...
१८ फागुन २०७९
सम्बन्धित समाचार ४ फागुन २०७९ ५ फागुन २०७९ ६ फागुन २०७९ ७ फागुन २०७९ ९ फागुन २०७९ १० फागुन २०७९ ११ फागुन २०७९ १२ फागुन २०७९ १३ फागुन २०७९ १५ फागुन २०७९ १६ फागुन २०७९ १७ फागुन २०७९
केन्द्रको ‘सत्तारोग'ले प्रदेश पनि संक्रमित हुने खतरा, कुन प्रदेशमा कस्ताे छ गणित ?
एमाले र माओवादी केन्द्रको गठबन्धन ६३ दिनमा भत्कियो । यी दुई पार्टीको गठबन्धनबाट बनेको संघीय सरकारमै हेरफेर भएपछि त्यसको असर प्रदेशमा पनि झर्ने देखिएको छ । संघीय सरकारको प्रमुख घटक एमाले बाहिरिएपछि...
मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर
काठमाडौँ — नेपाल सरकारले विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न भारत अग्रसर भएको छ । तिब्बती खम्पाहरूले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेक...
अघिल्लो कार्यकालमा खेर गए २७ विधेयक
काठमाडौं : प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा प्रतिनिधिसभामा १ सय २ र राष्ट्रियसभामा ५१ गरी १ सय ५३ विधेयक दर्ता भए। तीमध्ये प्रतिनिधिसभामा उत्पत्ति भएका ७४ र राष्ट्रियसभामा २७ गरी १ सय १ प्रमाणीकरण...
बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि सबैले आवेदन दिन पाईने
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउ...
३५ समाचार देखाइएको