२०७९ फागुन ५ का समाचार
फेब्रुअरी १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तीन वर्षमा एलपी ग्याससँग जोडिएका ३४ घटना
काठमाडौं । नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७...
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा २ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै बिही...
ग्यास ‘लिक’पछि ‘स्विच स्पार्क’ हुँदा लाग्यो आगो
काठमाडौं । बुधबार राति काठमाडौंको बुद्धनगरमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको निवासमा भएको आगलागीको घटनामा एलपी ग्यास सिलिन्डर विस्फोट नभएर ग्यास ‘लिक’ भएपछि आगलागी भएको पाइएको छ । प्रहरीले...
‘चेन अफ कमान्ड’ र नेपाली बानी
गत १ माघमा पोखराको सेती नदी खोँचमा भएको यती एयर विमान दुर्घटना पाइलटको ‘कमान्ड’ परिवर्तनका कारण हुन गएको दुर्घटना जाँच आयोगले रिपोर्ट दिएपछि यसले नेपाली बानी र अनुशासनलाई गम्भीर रूपमा सतहमा ल्याइदि...
महाशिवरात्रि : विश्वहिन्दू तीर्थयात्रीको पशुपतिमा जमघट
२०७९ साल फागुन ६ गते महाशिवरात्रिको शुभदिन परेको छ । सभ्यताको विकास क्रममा संसारभरका देशहरूमा हिन्दू धर्म र संस्कृतिले गहिरो प्रभाव पारेको छ । संस्कृति एवं सभ्यताको विकासमा शिवलिंग पूजा पनि त्यसैको...
सेवा जनताको वरिपरि घुम्नुपर्छ
शासकहरू गैरजिम्मेवार भइसके । राजनीतिक दलहरू निकम्मा हुँदै छन् । उनीहरूको व्यवहारले आमजनता वाक्कदिक्क भइरहेका छन् । सुधार हुने, सच्चिने अवस्था देखिँदैन । शासकहरूलाई जति खबरदारी गरे पनि उनीहरू सुन्दै...
वैकल्पिक राजनीतिक शक्तिको सम्मेलन आगामी वैशाखमा
स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिको राष्ट्रिय सम्मेलन २०८० वैशाख १८ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बिहीबार पत्रकार सम्मेल...
मौसम पूर्वानुमान : प्रदेश एकमा हिमपात, अन्यत्र कस्तो रहला ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफ...
नियमन र अनुगमन नहुँदा दुर्घटना
काठमाडौँ, फागुन ५ गते। खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी...
सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो
काठमाडौं । आफ्नै घरमा प्रयोग गरिरहेको ग्याँस सिलिन्डर पड्किएर सख्त घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । सोही घटनामा सख्त घाइते भएकी सांस...
बालाजु क्षेत्रको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं । नयाँ बसपार्कमा सोमबार भएको लुटपाटको घटनापछि राजधानीको सुरक्षा अवस्थाको बारेमा प्रश्न उठिरहेको बेला प्रहरी प्रधान कार्यालयले उक्त घटना किन र कसरी भयो भन्ने बारेमा छानबिन गर्न उच्चस्तरीय स...
पाँचै वर्ष प्रधानमन्त्री हुने दाउमा प्रचण्ड
राष्ट्रपतिको निर्वाचन मिति नजिकिदै गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ गर्न थालेको छ । राष्ट्रिय सहमतिका नाममा माओवादी केन्द्रले साढे दुई वर्षभन्दा बढी समय सरकारको ने...
उपनिर्वाचनका लागि तयारी बढाइयो
काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो ।आयोगले निर्वाचन तालि...
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी
५ फागुन, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी ...
लुम्बिनी प्रदेशमा संसदीय समिति गठन गर्न बेवास्ता
बुटवल । लुम्बिनी प्रदेशमा संसदीय समिति गठन गर्ने बेवास्ता गरिएको छ ।संसदीय समितिले सरकारका कामकारबाहीलाई खबरदारी गर्ने उद्देश्य भएपनि संसदीय समिति गठन गर्नक दलहरूउदासीन देखिएका छन् । एमाले र माओव...
खानेपानीको पाइपलाइन फुट्यो? मन्त्रालयको यो नम्बरमा फोन गरेर गुनासो गर्न सकिने
खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ। खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्। तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल...
धाप बाँध निर्माणले बागमती स्वच्छ हुने
बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँध आयोजनाको उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी÷नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित ...
बजारमा छ्याप्छ्याप्ती नक्कली नोट
बाँके । नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पु¥याइरहेका छन् । नक्कली नोटका नाइकेहरूले छिटो पैसा कमाउन लागि परेका महत्वाक...
नेल्टाको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि
अंग्रेजी भाषाका शिक्षकहरूको पेशागत संगठन नेल्टाको २७ औं अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि ललितपुरमा शुरू ह“ुदैछ । ललितपुरको डीएभी शुसिल केडिया स्कूलमा सञ्चालन हुने सम्मेलन तीन दिनसम्म चल्नेछ । कोभिड...
लिङ्देनले बनाए पौडेललाई राप्रपाको उपाध्यक्ष
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उद्धव पौडेललाई उपाध्यक्ष बनाएका छन्। पार्टीको विधानअनुसार पौडेललाई उपाध्यक्षमा मनोनयन गरेको पार्टीका प्रवक्ता मोहन ...
‘उपभोक्ताका भान्सामा धेरै पुराना र परीक्षण नगरिएका ग्यास सिलिण्डर पठाइन्छ’
काठमाडौं– खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट अथवा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता शिक्ष...
महाकाली करिडोर सडक अविलम्ब निर्माण गर्न दबाब, सडक क्षेत्रका घर तोडफोड गर्दै स्थानीय
डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा समावेश गरेको महाकाली करिडोर सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै स्थानीयले स्वस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालेका छ...
सन्चारमन्त्री र संस्कृतिमन्त्रीले ध्यान दिनुपर्ने एउटा सिनेमा मुद्दा
काठमाडौं । नेपालमा सिनेमा सन्चार मन्त्रालय अन्तर्गत छ । सिनेमाको काम सूचना प्रवाह गर्ने होइन । राजा महेन्द्रलाई पन्चायतकालमा आफ्ना एजेन्डा आम सर्वसाधारणकहाँ पुर्याउन सिनेमा निर्माण थाले । सिनेमा भन...
धनकुटामा विद्यार्थी भर्नाको विषयलाई लिएर झडप
धनकुटा — धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नाको विषयमा बिहीबार अपराह्न दुई संगठनबीचको विवादपछि झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले...
सावधान १ सिलिन्डरलाई बम बन्न नदिऔं
काठमाडौं, फागुन ५ । ग्यास सिलिन्डरबाट उत्पन्न हुने आगलागी वा अन्य दुर्घटना बढिरहेका छन् । यस्ता घटना दिनहुँ सुनिने गरेका छन् । यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो ...
बार्सिलोना र म्यानचेस्टरको रोमाञ्चक बराबरी
शुक्रबार, फागुन ५, २०७९ एजेन्सी – क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको राउन्ड अफ ३२ पहिलो लेगमा रोमाञ्चक बराबरी खेलेका छन् । बार्सिलोना र युनाइटेडले २–२ गोल...
‘कर्णाली उत्सव’को चौथो संस्करण आज सुरु हुने
कर्णाली – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आज सुरु हुने भएको छ ।
ब्याजदर बढ्दा बैंकहरूको कर्जा लगानी सुस्त
ब्याजदर वृद्धिको असर वाणिज्य बैंकहरूको लगानीमा परेको छ । सात महिनामा निक्षेप बढ्दै गए पनि बैंकहरूको कर्जा भने सुस्त देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार सात महिनामा (साउन–माघ) २३ वाणिज्य बैंकहरू...
तीन महिनामै सचिव सरुवा
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेको १० औं दिनमा अर्थ, कानुन, राजस्व, वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात जना सचिव हेरफेर गरे ।...
धनकुटा क्याम्पसमा झडप हुँदा दुई विद्यार्थी घाइते
कविराज घिमिरे हिले, फागुन ५ गते । धनकुटा बहुमुखी क्याम्पसमा झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् । बिहीबार साँझ भएको झडपमा परी घाइते हुनेमा नेपाल विद्यार्थी सङ्घ धनकुटा बहुमुखी क्याम्पसका इकाई...
यस्ता छन् कपाल झर्ने कारण, रोक्न के गर्ने ?
काठमाडौँ – के तपाईँको कपाल झर्ने गरेको छ ? यदि तपाईँ कपाल झर्ने समस्या झेलिरहनुभएको छ भने सबैभन्दा पहिले यसका कारण थाहा पाउन आवश्यक हुन्छ । अलिअलि कपाल झर्नु सामान्य मानिन्छ । दैनिक एक सयभन्दा धेरै...
रेल प्रक्रियालाई गति देऊ
काठमाडौं– रक्सौल रेलमार्गको प्रविधिका विषयमा भने सरकार चनाखो हुन जरुरी छ। राणा शासनकै बेला नेपालमा रेल सेवा सुरु भएको थियो। जसै बेलायतले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दियो, त्यसक...
३२ समाचार देखाइएको