मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन ६ को विवरण
आज

२०७९ फागुन ६ का समाचार

फेब्रुअरी १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१९५ हप्ता अघि

कोसीटप्पुमा देखिएको कर्रा साँवरी

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको कर्रा साँवरी (रेड नेप्ड आइबिज) चरा। नेपालमा पाइने ८९१ प्रजातिका चरामध्ये कोसीटप्पुमा हालसम्म ५३५ प्रजाति रेकर्ड गरिएको छ। तस्बिर : नवीन गड्तौला/रासस प्र...

rajdhanidaily.com१९५ हप्ता अघि

सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिवि...

rajdhanidaily.com१९५ हप्ता अघि

जहाँ शसस्त्र द्वन्द्वको अन्तिम हमला भएको थियो ….

कालिकोट । माओवादी आक्रमणको अन्तिम निशाना बनेको कालीकोटको पिली कोपको सुक्खा डाँडो आगोले खाएर कालो बनेको छ यतिखेर । कोप डाडोलाई हरियाली बनाउन स्थानीयले तीन वर्षअघि रोपेका लेप्टिस, बकाइनो, खयर, सल्लो,...

rajdhanidaily.com१९५ हप्ता अघि

आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना

काठमाडौं । नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ । नेपाली...

rajdhanidaily.com१९५ हप्ता अघि

जनकपुरधाम व्यापार मेला सुरु

जनकपुरधाम । जनकपुरधाममा शुक्रबारदेखि व्यापार मेला सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको यस व्यापार मेलाको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् । ...

rajdhanidaily.com१९५ हप्ता अघि

चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कायम राखेको चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडक संघर्षमा उत्रिएका छन् । उद्योगी व्यवसायीका विभिन्न संगठन शुक्रबार काठमाडौंको सडकमा फेरि चर्को बैंक ब्याजदरविर...

rajdhanidaily.com१९५ हप्ता अघि

एमालेको ‘मिसन ग्रासरुट’ अभियान गाउँदेखि घर-घरसम्म

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन निर्माण र सुदृढीकरणका लागि घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारदेखि सुरु भएको छ । एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदे...

gorkhapatraonline.com१९५ हप्ता अघि

हराएको पहिचान खोज्दै चालीसवासी

केपी गौतम  रुबीभ्याली (धादिङ), फागुन ६ गते  । तामाङले मीतलाई बास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका–४ को गुरुङ...

nepalsamaya.com१९५ हप्ता अघि

घाममा सुकाइएको अगरबत्ती

ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा हर्बल अगरबत्ती उद्योगमा घाममा सुकाइएको अगरबत्ती। तस्बिर : सन्तोष पुर्कुटी/रासस प्रकाशित: February 18, 2023 | 05:05:00 काठमाडौं, शनिबार, फागुन ६, २०७९

ratopati.com१९५ हप्ता अघि

राष्ट्रपति निर्वाचनले कांग्रेसमा एकता

काठमाडौँ । राष्ट्रपति निर्वाचनका कारण नेपाली कांग्रेसभित्र मतभेद साँघुरिँदै गएको छ । पुस २६ गते पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूसमेत अहिले माओवादीलाई वि...

lokaantar.com१९५ हप्ता अघि

आज महाशिवरात्रि पर्व, शिवजीको पूजा–आराधना गरिँदै

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व शनिवार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइन...

ratopati.com१९५ हप्ता अघि

भण्डारीको पहिलो शल्यक्रिया सफल, दोस्रो बाँकी

काठमाडौँ । खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । भारतको महाराष्ट्र राज्यको मु...

gorkhapatraonline.com१९५ हप्ता अघि

पहिले बढाउने, मध्यावधिपछि घटाउने

काठमाडौँ, फागुन ६ गते ।   सङ्घीय संसद्को प्रतिनिधि सभामा माघ २९ गते चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद...

nepallive.com१९५ हप्ता अघि

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ। अध्यक्ष ओलीलाई भेट्न राजदूत सङ शुक्रबार बेलुका ओली निवास बालकोट पुगेका थिए।  उनीहरूबीच दुई...

ratopati.com१९५ हप्ता अघि

मनपरी पैसा लिने अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी,  लस्सी,  जुसलगायतका  उपभोग्यवस्तु  बिक्री  गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने...

ratopati.com१९५ हप्ता अघि

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा बिहानैदेखि तीर्थयात्रीको घुइँचो

काठमाडौँ । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् ...

khabarhub.com१९५ हप्ता अघि

सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान जानु आवश्यकता छ : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता देखाएकी छन् ।

gorkhapatraonline.com१९५ हप्ता अघि

संस्कृतिले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको छ : उपराष्ट्रपति पुन

काठमाडौँ,  फागुन ६ गते ।  उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताउनुभएको छ ।  हिन्दू धर्...

khabarhub.com१९५ हप्ता अघि

आज शिवरात्री : पशुपति क्षेत्रमा दर्शनार्थीको भीड, शिवको आरधना हुँदै

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ ।

Ujyaaloonline.com१९५ हप्ता अघि

गौशाला क्षेत्रमा गाडी प्रवेश निशेष, यस्तो छ आजको ट्राफिक व्यवस्थापन

काठमाण्डाै - आज महाशिवरात्रिमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले पशुपति क्षेत्र आसापसमा गाडी सञ्चालनको रुट र पार्किङ स्थलहरु निर्धारण गरेको छ । पशुपतिमा दर्शनार्थीहरुको भिडभाड हुने भएक...

setopati.com१९५ हप्ता अघि

घाँटीमा हड्डी, माछाको काँडा अड्कियो भने के गर्ने? (भिडिओ)

घाँटीमा हड्डी अड्किएर अस्पताल आउनेको संख्या धेरै हुन्छ। चपाएर नखाने, राम्रोसँग नखाने, दाँत नभएकाको घाँटीमा हड्डी अड्किने समस्या हुन्छ। माछा मासुसँग रक्सी खानेलाई हड्डी अड्किने समस्या हुन्छ। नसा सम...

newsofnepal.com१९५ हप्ता अघि

आज शिवरात्री भगवान शिवको पुजा गरि मनाइँदै

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिम...

Ujyaaloonline.com१९५ हप्ता अघि

पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा आक्रमण

पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा गएराति आक्रमण भएको छ । ६/७ जनाको सङ्ख्यामा रहेका आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका हुन् । घटनापछि केन्द्र सरकार सिन्ध सरकारसँग ...

shilapatra.com१९५ हप्ता अघि

मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । अहिले प्रदेश १ का पहाडी भू-भागमा बदली रहेको जानकारी दिँदै महाशाखाले बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान...

news24nepal.tv१९५ हप्ता अघि

आज यी क्षेत्रमा सवारी चलाउन पाइने छैन

काठमाडौं । आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । यस पर्वका अवसरमा पशुपतिमा लाखौँ दर्शनार्थीहरु आउने गर्दछन् । जसका कारण सवारी आवागमनमासमेत प्रत्ययक्ष असर प...

nepalsamaya.com१९५ हप्ता अघि

खोटाङमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु

खोटाङ- खोटाङमा रेडपाण्डा संरक्षण सम्वन्धी कार्यक्रम सुरु भएको छ। रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल, लामीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१...

Ujyaaloonline.com१९५ हप्ता अघि

‍३ सय ९५ जनाको सजाय माफी

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ९५ जनाको सजाय माफी गरिदिनुभएको छ । मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा भोलिदेखि लागू हुने गरी विष्णुक...

ratopati.com१९५ हप्ता अघि

नेपाली सेनाले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका सराहनीय छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन रेका छन् ।  महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदे...

nepalipatra.com१९५ हप्ता अघि

काठमाडौँ मोबाइल चोरीका आरोपी भैरहवामा पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ ।   रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अन...

thahakhabar.com१९५ हप्ता अघि

लोत्से मलमा मोबाइल चोरी गरी भैरहवा पुगेका युवक पक्राउ

रूपन्देही : काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेका एक युवकलाई प्रहरीले रूपन्देहीको भैरहवाबाट पक्राउ गरेको छ।  रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसा...

gorkhapatraonline.com१९५ हप्ता अघि

बिस्फोट हुँदा एकको मृत्यु

लीला झापाली बिर्तामोड, फागुन ६ गते । झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्...

ekantipur.com१९५ हप्ता अघि

‘नो ह्यान्डसेक’

काठमाडौँ — क्रिकेट स्कटल्यान्डले जे संकेत गरेको थियो, कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार त्यही भयो । नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीमा समावेश गरिएपछि क्रिक...

nayapatrikadaily.com१९५ हप्ता अघि

डोटीमा जिप दुर्घटना हुँदा दुइको मृत्यु, ६ घाइते

डाेटीकाे केआईसिंह गाउँपालिका–१ लोलिमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  डोटी केआइसिंह–१ महादेव बस्ने बर्ष ३६का चालक गोविन्द शाही, केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का  धन...

baahrakhari.com१९५ हप्ता अघि

बेढङ्गको अनुहार 

सत्यमोहन जोशी स्थान – मिथिला, जनकपुर राजप्रासादको प्रवेशद्वार समय – अपराह्न (एक भव्य प्रवेशद्वार छ । मकराकृति तोरण छ । पूर्ण कलशहरू दायाँ–बायाँ छन् । धूप–दीपहरूको धुवाँ अनेक आकार–प्रकार सिर्जना ...

ekantipur.com१९५ हप्ता अघि

अदालत नपर्खी सांसद चौधरीलाई माफी

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई सरकारले शुक्रबार राष्ट्रपतिमार्फत माफी दिएको छ । चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुंगो नलाग्दै सरकारले म...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको