२०७९ चैत २२ का समाचार
अप्रिल ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गुजरातको ब्याकटूब्याक जित, दिल्ली फेरि पराजित
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ। दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा गुजरातले घरेलु टोलीलाई ६ विकेटले हराएको हो। ...
साविक विजेता गुजरातको लगातार दोस्रो जित
मंगलबार, चैत २१, २०७९ एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दिल्लीले लगातार दोस्रो ...
तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ देखि २५ गतेसम्म काठमाडौँ हुने
काठमाडौँ – राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना दुई दिने राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना...
मूल्य रुपियाँ जरिवाना हजार !
काठमाडौँ, चैत २२ गते । चौसट्ठी रुपियाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपियाँ! सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपियाँ जरिवाना तिर्नुपरेको...
आइपीएल–२०२३ः सुदर्शन–मिलरको उत्कृष्ट ब्याटिङमा दिल्लीको हार, जीतपछि गुजरात शीर्ष स्थानमा
नयाँ दिल्ली– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो पराजय व्यहोर्नु परेको छ । डेविड वार्नरको कप्तानी रहेको दिल्लीको टीले मंगलबार आफ्नो होम ग्राउण्डमा खेलेको खेलमा प...
हवाई यात्राको नयाँ भाडादर आजदेखि लागू, कुन रुटमा कति घट्यो ?
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमवार हवाई इन्धनमा प्रतिलिटर १० रुपै...
सिक्टाबारे विशेषको फैसलामा पुनरावेदन
काठमाडौँ, चैत २२ गते । राष्ट्रिय गौरवको सिक्टा आयोजना निर्माणको क्रममा भएको आर्थिक अनियमितताको सम्बन्धमा विशेष अदालत काठमाडौँले गरेको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै पुनरावेदन गरिएको छ । अख्ति...
सार्वजनिक सेवा प्रसारण विधेयक पारित
काठमाडौँ, चैत २२ गते । सरकारी सञ्चार माध्यमका रूपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा स्थापना गर्न ल्याइएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७९ रा...
घर फर्किए मिटरब्याजपीडित
काठमाडौँ, चैत २२ गते । मिटरब्याजको समस्या समाधानका लागि आयोग गठनको निर्णयसँगै विगत नौ दिनदेखि काठमाडौँका विभिन्न स्थानमा धर्नामा रहेका मिटरब्याजपीडितहरू घर फर्किएका छन् । झापा, मोरङ, सुनसरी, बारा, ...
यस्तो छ अहिले गिटी–बालुवाको भाउ, एकतले घरमा कति लाग्ला खर्च?
निर्माण क्षेत्रमा गिटी–बालुवा अत्यावश्यक मानिन्छ। पछिल्लो समय निर्माणको काम सुस्त भएकाले काठमाडौं उपत्यकामा विगत एक वर्षदेखि गिटी–बालुवाको भाउ स्थिर छ। निर्माण सामग्रीको बिक्री-वितरण गर्दै आएको गो...
पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौं । सिक्टा सिँचाइ आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन परेको छ । करिब २ अर्बको सो भ्रष्टाचार मुद्दामा विशेषले पूर्वमन्त्री एवं राप्रपाका सांसद तथ...
बैंक-व्यवसायी द्वन्द्व
व्यापार व्यवसाय ओरालो लागेको छ। महँगीचाहिँ उकालो लागिरहेको छ। व्यापार व्यवसाय र उद्योगधन्दा चल्न मुस्किल परिरहेको छ। त्यसैको नकारात्मक असर बैंक, वित्तीय संस्थाहरूमा परिरहेको छ र, तिनीहरूको खराब कर्...
प्रधानमन्त्रीको भारत भ्रमणको आन्तरिक तयारी तीव्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भम्रणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको भए पनि अझै मिति सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणका लागि प्रस...
उपनिर्वाचनका विषयमा सत्तारूढ गठबन्धनमा खटपट
काठमाडौं । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित भएको छ भने मन्त्रिपरिषद्को विषयमा पनि सत्तारूढ दलमा खटपट सुरु भएको छ । सत्तारूढ गठबन्धनभित्र रहेका नेपाली कांग्र...
निजामती कर्मचारीको उमेर हद ६० वर्ष
२२ चैत, काठमाडौं । संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०७९ निजामती कर्मचारीको उमेर हद बढाइएको छ । अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेर हद...
निजामती सेवाः नाम भित्रका चुनौतीहरु
कुमार दाहाल राणाकालमा सरकारी सेवाको नाम निजामती सेवा थिएन् । मुलुकी प्रशासनको रुपमा मुलुकी शासन चल्थ्यो । २००९ सालको बुच कमिसनले निजामती सेवा नाम सिफारिस गर्यो र २०१३ सालमा निजामती सेवा ऐन आयो । न...
इस्मा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने
गुल्मी- गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाले ५५ वर्ष माथिक एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुप मासिक १ हजार रुपैयाँ दिने निर्णय गरे...
अभिभावकले बनाएको नमुना ज्ञानज्योति
मुठी दान र चन्दा उठाएर अभिभावकहरूले बनाएको तुलसीपुर उपमहानगरपालिका– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालय जिल्लाकै नमुना बनेको छ । यहाँ पढ्ने ४५० विद्यार्थीमध्ये अधिकांश गरिब, दलित तथा पिछडिएका स...
नासाले छानेका चन्द्रमा मिशनमा जाने चार अन्तरिक्ष यात्री को हुन् ?
काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले पाँच दशकमा पहिलो चालक आफ्नो चन्द्रमा मिशनमा जाने अन्तरिक्ष यात्रीहरू सार्बजनिक गरेको छ ।
कागेश्वरी मनोहरामा मृत्युपश्चात ४२ जनाको अङ्गदान घोषणा
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा ४२ जनाले मृत्युपश्चात अङ्गदान घोषणा गरेका छन्। थलीमा भएको कार्यक्रममा मृत्युपश्चात पनि आफ्नो शरीरका विभिन्न अङ्ग अन्य आवश्यक परेका व्यक्तिको शरीरमा प्रत्यारो...
विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै
काठमाडौँ, चैत २२ गते । उद्योग विभागले दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट)बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियम...
बागमती प्रदेश : सरकार विस्तारमा संघीयताको मर्म विपरीत केन्द्रकै भर
मकवानपुर । बागमती प्रदेश सरकार गठनको ८६ दिन पूरा भएको छ । यसबिचमा राजनीतिक समीकरण फेरबदल भएसँगै राप्रपा, नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएका छन् । सरकारलाई समर्थन गरेका दलहरु सत्ताबाट बाहिरिएपछि ...
दूरसञ्चार ऐन संशोधन मस्यौदामा आपत्ति
काठमाडौं । दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदालाई लिएर राष्ट्रियसभा बैठकमा विरोध भएको छ। विधेयकमा एनसेल नेपाल सरकारको स्वामित्वमा आउने प्रावधान गायब पारिएको भन्दै त्यस्तो विधेयक नल्याउन...
महानगरको फोहोर टेलिकमको कार्यालयमा
वीरगन्ज । सर्वसाधारण र अन्य निकायले सार्वजनिकस्थलमा फोहोर फाल्दा जरिमाना तिराउँदै आएको वीरगन्ज महानगरपालिकाले नेपाल टेलिकम क्षेत्रीय कार्यालयभित्र फोहोर फालेपछि महानगरको शैलीका विषयमा टीका टिप्पणी ...
बदलियो विमानस्थलबाट हुने सुन तस्करीको शैली
- ‘स्प्रे’ र तरल बनाई हुन थाल्यो सुन तस्करी - ५७ महिनामा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र तस्करीको डेढ क्विन्टल सुन बरामद - हालको बजार भाउअनुसार बरामद सुनको मूल्य एक अर्ब ४४ करोड ६७ लाख ७२ हज...
आरआर कलेजमा स्ववियु चुनाव चैत २६ मा हुने
काठमाडौँ । आरआर कलेजमा विद्यार्थीबीच मतदाता नामावलीमा मतभिन्नता भई स्थगित भएको स्ववियु चुनाव यही चैत्र २६ मा हुने भएको छ । विद्यार्थीले कलेज प्रशासन, निर्वाचन समिति र लेखामा लगाएको ताला खोलेका छन् ...
चिनियाँ–रुसी प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, ‘दुई देशकाे सम्बन्धमा नयाँ अध्याय सुरुवात’
चीनका प्रधानमन्त्री ली छ्याङले मङ्गलवार रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग टेलिफोन वार्ता गर्नुभएको छ । टेलिफाेन वार्तामा लीले दुई देशका राष्ट्राध्यक्षको रणनीतिक निर्देशनमा नयाँ युगका लागि चीन ...
यसरी बढाउन सकिन्छ पर्यटक
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको ताँती लागेको दृष्यले स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । पर्यटन व्यवसायले गति लिँदै गरेको बेलामा सिंगो विश्वमै कोरोना संक्रमणले महामारीको रूप लिएपछि...
बायर्न डिएफवी पोकलबाट बाहिरियो
बुधबार, चैत २२, २०७९ एजेन्सी – बायर्न म्युनिख जर्मन डिएफवी पोकलको क्वाटरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बायर्न फ्रेइवर्गसँग २–१ ले पराजित हुँदै क्वाटरफाइनलबाटै ब...
२९ समाचार देखाइएको