मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत ६ को विवरण
आज

२०७९ चैत ६ का समाचार

मार्च २०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१९१ हप्ता अघि

इनरुवाका किसानले गरेको सूर्यमुखी खेती

सुनसरीको इनरुवा–२ का किसानले गरेको सूर्यमुखी खेती। सूर्यमुखीको तेल स्वास्थ्यका लागि स्वस्थकर मानिन्छ। तस्बिर : नवीन गड्तौला/रासस प्रकाशित: Mar 20, 2023| 01:53. 00 सोमबार, चैत ६, २०७९

rajdhanidaily.com१९१ हप्ता अघि

६ चैत २०७९

सम्बन्धित समाचार २२ फागुन २०७९ २३ फागुन २०७९ २४ फागुन २०७९ २५ फागुन २०७९ २७ फागुन २०७९ २८ फागुन २०७९ २९ फागुन २०७९ १ चैत २०७९ २ चैत २०७९ ३ चैत २०७९ ४ चैत २०७९ ५ चैत २०७९

rajdhanidaily.com१९१ हप्ता अघि

प्रधानमन्त्रीको सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको तीन महिना बित्न लाग्दा पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित सात जना मन्त्रीको सम्पत्ति विवरण’bout प्र...

rajdhanidaily.com१९१ हप्ता अघि

विद्यार्थी नेताका दायित्व

लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन सम्पन्न भएको छ । केही क्याम्पसमा विभिन्न कारण निर्वाचन स्थगित भए पनि धेरैजसो क्याम्पसको स्ववियुले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी...

rajdhanidaily.com१९१ हप्ता अघि

आर्थिक संकटमा लघुवित्त

विषय प्रवेश त्यसो त देश नै खर्बौं ऋणमा छ, आन्तरिक र बाह्य । देशभित्र पनि ऋणीहरूको संख्या झन्डै ८० लाखको हाराहारीमा छ । अन्धाधुन्द ऋण वितरण भएको छ देशमा । ऋणीले के प्रयोजनमा ऋण लिन्छन् बा तिनले प्र...

rajdhanidaily.com१९१ हप्ता अघि

रविजीको राजनीतिक भविष्य

प्रारम्भः रविजी द्रुतगतिमा राजनीतिमा उदाए, छिट्टै विवादित बने । वृत्ति विकासको खोजी गर्दै अमेरिकाको नागरिकता प्राप्त गरी केही वर्ष उतै बिताए । नेपालमै केही गर्ने हुटहुटीले गर्दा नेपाल फर्किए । केह...

rajdhanidaily.com१९१ हप्ता अघि

चर्च ब्वाइजसँग आयोजक स्तब्ध

इटहरी । इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंसँग आयोजक राष्ट्रिय जागृति क्लब स्तब्ध बनेको छ । सोमबार भएको दोस्रो खेलमा ...

rajdhanidaily.com१९१ हप्ता अघि

ग्लोबल एक्सपोजरमा प्रेमेन्द्रद्वारा अन्तर्राष्ट्रिय फिल्म बजारको चर्चा

काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिबल (निफ)मा विश्वव्यापी फिल्मको बजार’bout चर्चा गरिएको छ । महोत्सवको प्रमुख निर्णायक प्रेमेन्द्र मजुमदारले फिल्मको बजार विश्वव्यापी रूपमै जटिल बन्दै गइरहेको ब...

rajdhanidaily.com१९१ हप्ता अघि

शोभितको जय हो सुरु

काठमाडौं । चलचित्र निर्माता निर्देशक शोभित बस्नेत यतिबेला नयाँ चलचित्र ‘जय हो’को टिम लिएर पोखरातर्फ लागेका छन् । उनले आफ्नो यो चलचित्रको छायांकन पोखरा र मुस्ताङमा गरिने भएको छ । चलचित्रको युनिट आइत...

baahrakhari.com१९१ हप्ता अघि

नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिँदै

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहणको कार्यक्रम तय भएक...

onlinekhabar.com१९१ हप्ता अघि

रवि लामिछानेलाई सत्ताको भय !

६ चैत, काठमाडौं । आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाले प्रचण्डलाई विश्वासको म...

ratopati.com१९१ हप्ता अघि

अब के हुन्छ रविको राहदानी दुरूपयोगसम्बन्धी मुद्दा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने / नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन् । सरकारका तर्फबाट कुनै मुद्...

ratopati.com१९१ हप्ता अघि

एकै दिन ११ अर्ब निक्षेप घट्यो

काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन ३० गते मंगलवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ गते बुधव...

setopati.com१९१ हप्ता अघि

छडको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च?

पछिल्लो समय विकास निर्माणका काम सुस्त भएकाले बजारमा निर्माण सामग्रीको माग कम भएको छ। माग घटेपछि इँटा, गिटी-बालुवा जस्ता निर्माण सामग्रीको भाउ सस्तिएको छ। तर फलामे डन्डी (छड) को भाउ गत वर्षदेखि नै उ...

gorkhapatraonline.com१९१ हप्ता अघि

तिलौराकोट उत्खनन : विहार क्षेत्रमा भेटियो गजुर

नारद कोहार तौलिहवा, चैत ६ गते । शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपको दक्षिणतर्फको उत्खननका क्रममा गजुर फेलापरेको छ। कन्थक स्तूपनजिकै रहेको...

ratopati.com१९१ हप्ता अघि

मदिराजन्य वस्तु ओसारपसारमा साउदीको जेल पर्दै नेपाली

काठमाडौँ । साउदी अरबका विभिन्न कारागार (जेल)मा परेका नेपालीमध्ये अधिकांशलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप लागेको बताइएको छ । साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार दूतावासले सूचनामार्फत यसबारे...

lokaantar.com१९१ हप्ता अघि

एमालेले साथ छाडेपछि आज पुनः विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

नेकपा एमाले लगायत दलहरूले समर्थन फिर्ता लिएको परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सोमवार प्रतिनिधि सभामा पुनः विश्वासको मत लिँदैछन् । संविधानको धारा १००(२) मा प्रधानमन्त्रीले प्र...

annapurnapost.com१९१ हप्ता अघि

८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

एक दिन होइन वर्ष दिनदेखि लाइसेन्स लिन प्रतिक्षा गरिरहेका छन्। तर, यातायात व्यवस्था विभागले उनीहरूलाई लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन। काठमाडौं : यातायात व्यवस्था विभागमा सवारी चालक अनुमतिपत्र(...

newsofnepal.com१९१ हप्ता अघि

कर्मचारीको विदेश भ्रमणमै सकिन्छ करोडौं, सरकारले कडाइ गरे पनि कार्यान्वयन फितलो

–विदेश जानेको विवरण लुकाउन थालियो –सरकारी खर्चमा घुमे पनि उपलब्धि न्यून –सोर्सफोर्स नहुनेहरूलाई विदेश भ्रमणबाट वञ्चित –उपल्ला र तल्ला स्तरका कर्मचारीमा चरम विभेद काठमाडौं । सरकारले अत्यावश्यक क...

ratopati.com१९१ हप्ता अघि

उपराष्ट्रपतिको शपथ आज

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ सोमबार हुने भएको छ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो । प्रतिवेदन बुझाएसँगै राष्ट...

annapurnapost.com१९१ हप्ता अघि

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी , सभापतिमा दुर्गा भट्ट

डडेल्धुरा बहुमुखी क्यमम्समा स्वतन्त्र विद्यार्थी युनियनका लागि तीन प्यानल चुनावी मैदानमा रहेका थिए । डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा भारी मतले नेपाल विद्यार्थी संघको प्यानल विजय...

newsofnepal.com१९१ हप्ता अघि

प्रचण्डप्रति विश्वासको मत वृद्धि हुँदै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति विश्वासको मत वृद्धि हुने भएको छ । संसद्बाट आज सोमबार विश्वासको मत लिने तयारीमा रहेका दाहालको पक्षमा गठब...

news24nepal.tv१९१ हप्ता अघि

पत्रकारमाथि हमला : विवादमा फसे सभामुख

काठमाडौं । आफ्नै कार्यकक्षमा पत्रकारहरुलाई बिक्रिमा छन् भनेपछि सभामुख देवराज घिमिरेलाई संसदमा समेत प्रश्न गरिएको छ । सभामुख घिमिरेले पत्रकारहरुबारे दिएको अभिव्यक्तिबारे संसदमा सांसदहरुले जवाफ माग्...

lokaantar.com१९१ हप्ता अघि

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल–भारत साहित्य महोत्सव

१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै ३ दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ ।  विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी मह...

news24nepal.tv१९१ हप्ता अघि

रेविज रोग : डरलाग्दो अवस्था, छैन सचेतना

त्रिगुणा भट्टराइ काठमाडौं । रेविज प्रणघातक रोग हो । नेपालमा रेविज संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा छ । तथ्यांक हेर्ने हो भने नेपालमा रेविजकै कारण एक वर्षमा एक सय जनाभन्दा बढीले ...

newsofnepal.com१९१ हप्ता अघि

मापदण्डका आधारमा मन्त्री : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी सरकारमा मन्त्रीको जिम्मेवारीमा पठाउने सांसदहरूको मापदण्ड बनाउने भएको छ । पार्टीले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको हो । संघीय संसद् भवनको शंकर ...

ratopati.com१९१ हप्ता अघि

एल क्लासिको : रियललाई हराउँदै बार्सालाई १२ अंकको अग्रता

बार्सिलोना । फ्रांक केइसीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको छ । जीतसँगै ला लिगाको शीर्ष स्...

shilapatra.com१९१ हप्ता अघि

अभिभावक र बालबालिकालाई शिक्षा दिँदै ‘पढाइ कुना’

भित्तामा छोराछोरीलाई पढाउन बानी विकास गर्न अपनाउनुपर्ने व्यावहारिक चित्रसहितको पोस्टर छ । तल कापी, कलम राख्ने टेबुल छ । छेउमा बस्ने व्यवस्था बनाइएको छ दृश्य हो कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ स्थि...

arthasansar.com१९१ हप्ता अघि

धौलागिरी र खप्तड लघुवित्तको विशेष साधारण सभा आज, मर्जरको प्रस्ताव पारित हुने

धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न आज सोमबारका लागि विशेष साधारण सभा बोलाएका हुन । धौलागिरी लघुवित्तले डिसीआरडिसीको स...

baahrakhari.com१९१ हप्ता अघि

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा ढुंगेल विजयी

काठमाडौं। नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विष्णु ढुंगेल विजयी भएका छन्। ढुंगेल नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट उमेदवार बनेका थि...

newsofnepal.com१९१ हप्ता अघि

तीनओटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने तयारी

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुईवटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको छ । आयोगले वैशाख १०...

annapurnapost.com१९१ हप्ता अघि

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

स्ववियूमा एक सदस्यबाहेक सभापतिसहित पदाधिकारी र सदस्यमा अखिल विजयी भएको हो। वीरगन्ज : वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। आइतबार भएको निर्वाचनमा स्ववियू सभापतिमा अनेरास्ववियुकी मनि...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको