२०७९ असार १३ का समाचार
जून २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
साथी बाल्टिमोरको जर्सी सार्वजनिक
सोमबार, असार १३, २०७९ बाल्टिमोर (हाम्रो खेलकुद) – अमेरिकाको बाल्टिमोर हुने साथी कप २०२२ का लागि साथी बाल्टिमोर क्रिकेट क्लबले नयाँ जर्सी सार्वजनिक गरेको छ । आइतबार क्लोभरल्यान्ड क्रिकेट मैदानमा फ...
चितवनमा पेस्तोलसहित एकजना पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका(१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक छन् । ...
इलामका दुई पालिकामा सरकारी कामकाजीको भाषा लिम्बू
लिम्बू जातिको बाहुल्य रहेको इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्ने भएका छन्। आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै माङसेब...
कालोपत्रेको दुरावस्था
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ जिल्लाको घोडाँबाधे–हटिया खण्डको भुङ्खानीमा कालोपत्रे सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानी । लोकमार्ग कालोपत्रे भएको ५ वर्...
एनआईसी एशियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकट बुकिङमा २० प्रतिशत ‘क्यासब्याक’
काठमाडौं - डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी...
संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ ...
केट मिडलटन पूर्ण रुपमा जब शिरदेखि पाउसम्म आर्मी गियरमा प्रकट भइन…
बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर गरेकी छिन् । इस्टाग्राममा सेयर गरिएको उक्त तस्बीरमा केट मिडलटन ...
एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरूको सपथ आज
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन...
एक महिलाको पेटमा १३ वटा बच्चा !
आम रुपमा मानवजातिमा महिलाले एउटा बच्चा जन्माउँछन् । कसै कसैले जुम्ल्याहा बच्चा जन्माउने भएता पनि ३ र सो भन्दा धेरै बच्चा जन्माउने महिलाको संख्या निकै कम हुन्छ । विश्वमा अहिलेसम्म एकै पटकमा सबैभन्द...
एनआरएनए स्वास्थ्य सम्मेलनमा महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने
लन्डन – गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले कार्यपत्र प्रस्तु...
फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट क-कसले एक्सेप्ट गरेनन् ? यस्तो छ थाहा पाउने सजिलो तरिका
काठमाडौं । सन् २००४ देखि सुरु भएको फेसबुकमा हामी यति धेरै अभ्यस्त भइसक्याैं कि हामीलाई नै हाम्रो फेसबुकका कतिपय गतिविधिबारे याद हुँदैन । यी याद नहुने गतिविधिमध्ये एक हो, हामीले पठाएको फ्रेन्ड रिक्...
जाभास्क्रिप्ट बन्यो लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज, अरू विधामा कुन-कुन छन् अगाडि ?
काठमाडाैं । स्ट्याक ओभरफ्लाेले हालै विश्वभरका सात लाख ९४६ जना डेभलपरमाझ एक सर्वेक्षण गरेको छ । प्रोफेसनल कोडर र कोडिङ सिक्दै गरेका समूहबीच गरिएको याे सर्वेक्षणमा सहभागीलाई विभिन्न विधाका प्रश्न गरि...
रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलोपटक देशबाहिर जाँदै भ्लादमीर पुटिन
रसियाका राष्ट्रपति भ्लादमीर पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन दे...
सत्तापक्षकै सांसद विरोधमा उत्रेपछि सुदूरपश्चिम प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेन
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल हुन सकेको छैन । सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बजेट संशोधन हुनुपर्ने मागमा एकजुट भएपछि बजेटमा...
काजलकलीप्रति जागेको करुणा
चितवन — काजलकली नाम गरेको पोथी हात्तीको अन्तिम अवस्थाप्रति धेरैले चासो दिए । हात्ती सम्बन्धी जानकारहरुका अनुसार यो काजलकली बुढो भएर नै मरेको हो । उमेर पुगेको हात्ती मर्दा मान्छेमा यत्रो करुण किन जा...
तलब नदिएको आरोप लागेपछि झाँक्रीले भनिन्, 'काम गरेको विवरण लिएर आउनुस्, आफ्नै तलबबाट दिउँला'
सहरी विकास मन्त्री हुँदा रामकुमारी झाँक्रीको सचिवालयमा काम गरेको पैसा नपाएको पत्रकार कान्ति न्यौपानेले आरोप लगाएकी छिन् । मन्त्री झाँक्री बाहिरिएसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले उनको सचिवालयमा ...
आईजीपी विवाद : कामु प्रधानन्यायाधीश नेतृत्वको संयुक्त ईजलासमा आज तेस्रो पटक सुनुवाइ
नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सोमबार सुनुवाई हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काम...
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले 'एमबिबिएस' पढाउन २० लाख सहयोग गर्ने
ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले 'एमबिबिएस' पढाउन आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ। यसबाट गाउँपालिकाको स्वास्थ्य क्षे...
देशभर मनसुनी वायुको प्रभाव, बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह
काठमाडौं । अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा...
ज्येष्ठ नागरिकलाई खाद्य सामग्री वितरण
काठमाडाैं : भक्तपुरको सिर्जना नगरस्थित सहारा हेरचाह केन्द्रमा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई राधा माधव समिति नेपाल र यस सम्बद्ध डिभाइन युवा क्लबले रु एक लाख बराबरको खाद्य सामग्री तथा फलफूल वितरण ...
फेसबुक प्रयोगकर्ताको ओटीपी बाइपास, गोप्य सूचनामा व्यक्तिको पहुँच
काठमाडौं । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्ब...
आईजीपी नियुक्तिविरुद्धको हेर्दाहेर्दै मुद्दाको सुनुवाइ आज
काठमाडौं । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार...
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फर्कियो
काठमाण्डाै - एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली अघि बिहान स्वदेश आइपुगेको हो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनस...
११ बुँदामा माधव-योगेशको सम्बन्ध
काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सम्बन्धबारे खुलाएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै भट्टराईले नेपालसँगको सम्बन्धमा कहिले समर...
सेन्चुरी बैंकको नयाँ बचत खाता
सेन्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ बचत खाना योजना सञ्चालनमा ल्याएको छ । बैंकले ‘सेन्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको हो । यो खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने...
गैरजिम्मेवार सांसदहरुका कारण संसदमा कोरमको समस्या
काठमाडौं । दुई वर्षपछि विधायिकी प्रक्रिया पुनः प्रारम्भ गर्दा संसद्मा भने प्रस्ताव निर्णयार्थ पेसका लागि आवश्यक न्यूनतम सङ्ख्या नै अभाव भएको छ । २०७७ असार १५ पछि ठप्प कानुन निर्माण प्रक्रियामा प्रत...
नवनियुक्त चार मन्त्रीको शपथ आज
काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नव नियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई आज दिउँसो ११ बजे राष...
आयरल्यान्डविरुद्ध भारत विजयी
काठमाडौं । घरेलु टोली आयरल्यान्ड पहिलो टी-२० खेलमा भारतसँग सात विकेटले पराजित भएको छ । वर्षाले १२ ओभरमा छोट्याइएको खेलमा जितसँगै भारतले दुई खेलको शृंखलामा १-० को अग्रता बनाएको छ । १०९ रनको विजयी लक...
फिलिपिन्सको सर्वाधिक लामो रेलमार्ग निर्माण परियोजनामा नेपाली इञ्जिनियरको योगदान
काठमाडौं । फिलिपिन्सको मनिलाबाट दक्षिणमा कालम्बादेखि उत्तरमा पाम्पाङ्गास्थित क्लार्क अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने झन्डै १५० किमि लामो ‘उत्तर–दक्षिण रेलमार्ग निर्माण’परियोजनामा नेपाली इञ्जिनि...
आदर्श लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्
नेपाली पैसा काठमाडौं : आदर्श लघुवित्तको आइपीओ आज सोमबार (असार १३ गते० बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाल...
बर्खाभर छुट्छ पढाइ
गोरखा : हरेक रातजसो झरी पर्छ। बिहानसम्म चुक्ती खोला वारका पार भएर बढ्छ। अनि, पालुङटार–९ को त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने हन्ना तामाङलाई छुट्टी हुन्छ। धादिङ दार्खाको भीर, पहरा, बाढी ...
हाइटेन्सन मुनिको खाली जग्गामा ‘ईको पार्क’
हाइटेन्सन मुनिको खाली जग्गालाई सदुपयोग गर्र्दै निजगढमा २ वटा सामुदायिक वनले ‘ईको पार्क’ निर्माण गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने र सामुदायिक वनको आम्दानी बढाउने उद्देश्यले बारा...
शक्ति राष्ट्रहरू रुसविरुद्ध बोल्दै गर्दा किभमा दर्जनौँ क्षेप्यास्त्र प्रहार
रुसले युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ । यो राजधानी किभमा महिनौँयता भएको सबैभन्दा ठूलो गोलाबारी हो ।
३३ समाचार देखाइएको