२०७९ असार ३२ का समाचार
जुलाई १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपाली कांग्रेसभित्र सभापति-महामन्त्री टसल यसरी बढ्दै
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र महामन्त्रीबीच दूरी बढेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति देउवा र संस्थापनइतर समूह आमनेसामने हुँदै जाँदा सभापति र महामन्त्रीहरुबीच दूरी बढ्दै ...
दिउँसो दुई आयोगको म्याद थप,राती पदाधिकारीहरुको बिदाइ
सरकारले शान्ति प्रक्रियासम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । उक्त विधेयक आज राति अबेर दर्ता गरिएको हो । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पद...
नेपाली सेनाका जर्नेल थापा राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त
काठमाडौं । नेपाली सेनाका अपरेशन बिभागका प्रमुख जर्नेल निर्मल कुमार थापा संयुक्त राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आज साझ एक विज्ञप्त...
संकटमा अर्थतन्त्र, अर्थ मन्त्रालय नेतृत्वविहीन, गभर्नर विवाद
देश आर्थिक संकटोन्मुख छ । तर, यही बेला अर्थ मन्त्रालयमा मन्त्री छैनन् । गभर्नरको नाम प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रूपमा बाहिरिएपछि बेला राष्ट्र बैंक नेतृत्व पनि संकटमा...
धरहरामा तोकिएभन्दा बढी भुक्तानी
काठमाडौं । २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणक्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्ने...
विश्व बैंकले नेपाललाई दियो १० करोड डलर ऋण सहायता
काठमाडौं (अस) । बहुपक्षीय दातृनिकाय विश्व बैंकले नेपाल १० करोड डलर (रू. १२ अर्ब ७५ करोड) बराबरको ऋण सहायता स्वीकृत गरेको छ । नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि विश्व बैंकले उक्त ऋ...
कोरोनाका कारण कारागारमा एक जनाको मृत्यु
विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भए...
नेपाल श्रीलङ्का हुनै सक्दैन : विज्ञ
काठमाडौँ, असार ३२ गते । आर्थिक रूपमा नेपाल श्रीलङ्काको बाटोमा हिँड्न थालेको भनेर टीकाटिप्पणी भइरहेका बेला आर्थिक र सामाजिक, अनुसन्धानमा सक्रिय विज्ञहरूले भने नेपालको अवस्था अहिले त्यस्तो आइनसकेको...
हत्या मिश्रित यात्रा
काया भित्रको थैली भर्ने पियुषको आर्जन गर्न नसकेका नेपाल आमाका हर्कबहादुरहरु आज गुण्डा भएका छन् र, गरिरहेछन् हत्या मिश्रित यात्रा । अप्ठ्यारो पथ होस्, या, अक्करे भिरका मुटु नै लुगलुग कमा...
पुटिनको भ्रमण र इरानी ड्रोनको किन हुदैछ चर्चा ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन अहिले इजरायल र साउदी अरबको भ्रमणमा छन् । अर्को हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान र टर्कीको भ्रमण गर्दै छन् । युक्रेनमा जारी युद्ध र चीनप्रति अमेरि...
सिटी स्क्यान मेसिन खरिद नगरिने
मकवानपुर समाचारदाता हेटौँडा, असार ३२ गते । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले सिटी स्क्यान मेसिन खरिद नगर्ने निर्णय गरेको छ । सिटी स्क्यान मेसिन खरिदसम्बन्धी विवाद सार्वजनिक भएपछि तत्कालका लागि ...
विश्वकप लिग टू : नेपालले आज नामिबियाको सामना गर्ने
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे स...
भगत र अजयको यात्रा : गोजीमा मात्र २/२ हजार, घुमे संसार
विश्व घुम्ने चाहना कसको पो नहोला र ? तर जो कोहीको लागि यो सम्भवको विषय भने होइन । आकाशको फल आँखा तरी मर भनेझैं खर्च धेरै लाग्ने भएकोले प्रायःले आफ्नो घुमघाम गर्ने चाहना मनमै साँच्छन् । धेरैका लागि ...
विधेयक पारित गराउन बिद्रोह गर्दै कर्णालीका सांसद भण्डारी
३२ असार, सुर्खेत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य नरेश भण्डारीले विधेयक पारित गराउन विद्रोह थालेका छन् । प्रदेश सरकारले तीन वटा विधेयक तुहाउन खोजेको र ती विधेयक पारित गराउन विद...
नसर्ने रोगको जोखिम
हाम्रोजस्तो विकासोन्मुख मुलुक सर्ने र नसर्ने दुवै रोगको जोखिममा पर्छ । जसका कारण देशको आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । नेपालमा गरिएको एक अध्ययनअनुसार रोगको भारमध्ये झन्डै ...
कालिकामाईमा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षसहित ५ जना घाइते
३२ असार, वीरगञ्ज । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पनि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ । शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको ह...
जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट
काठमाण्डाै - जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी-२० विश्व कपमा छनोट भएका छन् । आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा...
कुवेतमा नेपालीहरूको मन जित्दै हिमालयन रेस्टुरेन्ट
दोहा – रोजगारीका लागि कुवेत पुगेका नेपाली युवाहरुले कुवेतको फर्वानियास्थित ब्लक-३ स्ट्रीट १११ मा हिमालयन हाउस एन्ड कफी सप रेस्टुरेन्टको दोस्रो शाखा विस्तार गरेका छन् ।
वैदेशिक रोजगारीमा जाने छ लाख नाघे
काठमाडौँ, असार ३२ गते । समय श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या छ लाख नाघेको छ । गएका दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी गत वर्षभन...
लिभरपुलले जित्यो सिंगापुर ट्रफी
प्रि-सिजन टुर अन्तर्गत सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले एक एक गोल गरे...
प्रचण्डकाे भारत भ्रमण : आज र भाेलि उच्चस्तरीय भेटवार्ता गर्दै
काठमाण्डाै - भारत भ्रमणमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । आज प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाबीच भा...
राष्ट्रपतिको कार्यक्रमका लागि अस्पतालका सेवा बन्द ?
काठमाडौँ — राष्ट्र्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रममा सहभागी हुन भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले आइतबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न ...
अर्थमन्त्रीको बजेट प्रकरणमा समितिले उच्च अधिकारीहरुसँग बयान लिदै, सीसीटीभी फुटेजमा भेटिएन पर्याप्त प्रमाण
३२ असार, काठमाडौं । संसदीय विशेष समितिले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेर करको दर हेरफेर प्रकरणमा अर्थका उच्च अधिकारीसँग बयान लिने भएको छ । शनिबार फरक समय मि...
मन्त्री सिंहलाई गृहनगरमा १०१ किलोको मालाले स्वागत
जनकपुरधाम । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंहलाई गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिका १ मा भव्य स्वागत गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेर पहिलो पटक गृहनगर प...
श्रीलंकामा राजपाक्षे सत्ता ढलेसँगै खुलेको बाटो
श्रीलंकाका राष्ट्रपति गोटबाये राजपाक्षेले १३ जुलाईका दिन बिहानै देश छाडे। दुई दशकदेखि परिवार नै सत्तामा रहेको राजपाक्षेको यो अपमानपूर्ण बहिर्गमन अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्राथमिकताका व...
सन्दीपले रोजेको जेभियर इन्टरनेशनल कलेज- पूरा हुँदैछ प्लस टु पुस्ताको शैक्षिक सपना
काठमाडौं । कोभिड महामारीका कारण भएको करीव दुई वर्षका लकडाउनका कारण शैक्षिक क्षेत्रले ठूलो क्षति व्यहोर्नुपर्यो । अनलाइन कक्षाहर सबै शैक्षिक संस्थाले प्रभावकारीरुपमा सञ्चालन नगर्दा लाखौं विद्यार्थी ...
नामिबियासँग पहिलो हारको बदला लिने योजनामा नेपाल
काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले आज तेस्रो खेल खेल्दैछ।
माया, अब के हुन्छ ?
अचेल तिम्रो आगमन खुसी बोकेर झुल्किन्छ फुलजस्तै मुस्कुराउँदै अनेक तरङ्ग छर्दै म मा बेजोड आनन्दानुभूति भर्दै आफ्नोपनको अलौकिक नसा दियर फर्किन्छ्न तिम्रा यादका स्पर्सहरु दिन र रातको घेराभित...
प्रचण्ड दिल्लीमा : आज र भोलि उच्चस्तरीय वार्ता
तीनदिने औपचारिक भ्रमणका क्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा दिल्ल...
कांग्रेस बैठक दिउँसो १ बजे बस्ने
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
लघुकथा : केटाको योग्यता
देउरालीको चौतारोमा कृष्णप्रसादजी र रामहरिको भेट भयो । “ओहो कृष्णप्रसादजी धेरैमा भेट भयो त ।” रामहरिले भने । “म हजुरलाई नै भेट्न आउँदै गरेको, बिच बाटोमा भेट भयो । बाटो नै छोटो भयो मेरो त । कता जान...
काठमाण्डौ महानगरद्वारा कुहिने र नकुहिने फोहर सङ्कलनको तालिका सार्वजनिक
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले भोलि साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । महानगरले सूचना निकालेर कुहिने फोहर सङ्कलन गर्ने दिन आइतवार र ...
चट्याङ लागेर एक जनाकाे मृत्यु
दाङ- चट्याङ लागेर दाङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँका १५ वर्षीय बालक शंकर विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घ...
दैलेखमा कर्मचारीसँग झडपमा प्रहरीले गोली चलायो
नेपालगञ्ज- दैलेखको गुराँस गाउँपालिकामा करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएको छ। दैलेख प्रहरी कार्यालयका अनुसार गुराँस गाउँपालिकाको स्वागत गेट आन्दोलनका...
भट्टराईले दिइन् पुष्पा भुसाललाई बधाई
काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुख पदमा पराजित भएकी एमाले नेतृ विद्या भट्टराईले आफूलाई मौका दिएकामा पार्टीका अध्यक्ष तथा नेताहरुलाई कृतज्ञता व्यक्त गरेकी छन्। नेतृ भट्टराईले आफ्नो प्रस्ताबक तथा समर...
३५ समाचार देखाइएको