२०७९ असार ६ का समाचार
जून २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
लिटरमै २१ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य, कुन इन्धनको कति?
नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने भएको हो...
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । निगमले ...
पेट्राेलमा प्रतिलिटर २१, डिजेलमा २७ रूपैयाँ बढ्याे
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्...
मानवशास्त्री डोरबहादुरसँगै हराएको डिल्लीचौर स्कुल
जुम्ला । जुम्ला विमानस्थलबाट तिलाको सहायक नदी जँवाको किनारै किनार ४५ मिनेटको मोटर यात्रापछि जुम्लाको चौधबिस क्षेत्रको लासी बजार पुगिन्छ । लासी पातारासी गाउँपालिकाको केन्द्र पनि हो । राज्य पुर्नसंरच...
दुई महिनामा तीन वाणिज्य बैंक थपिँदै
कमर्ज एन्ड ट्रष्ट बैंकले २९ औं वाणिज्य बैंकका रूपमा आगामी साताबाट कारोबार शुरू गर्ने भएको छ । गत बिहीवार नेपाल राष्ट्र बैंकबाट बैंक सञ्चालनको अनुमति पाएको हो । कमर्ज एण्ड ट्रष्ट बैंक २ अर्बको चुक्...
सचिव सिंहको असुली धन्दा !
काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतक...
प्रदेश १ सरकारको बजेट खर्च न्यून : ३४ अर्बको बजेटमध्ये १८ अर्ब मात्र खर्च
विराटनगर । प्रदेश १ सरकारको बजेट खर्च निराशाजनक रहेको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३४ अर्ब १३ लाख रुपैयाँको बजेट ल्याएकोमा जेठ १५ सम्ममा १८ अर्ब ४७ करोड २३ लाख रुपैयाँ मात्र खर्च भएको छ, ज...
नेपाली हस्तकला क्षेत्रमा टुडी बिलोको योगदानको स्मरण
काठमाडौं (अस) । नेपाली हस्तकलाका सामग्रीलाई जर्मनीमा परिचित गराउन उल्लेख्य भूमिका निर्वाह गरेकी टुडी बिलोको निधन भएको छ । काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बिलोको योगदानको स्मरण गरिएको छ । उनको ...
श्रीलंकामा खाद्य संकट कम गर्ने के छ रणनीति?
कोलम्बो- देशमा भएको चरम आर्थिक संकट, ऊर्जा संकट, विद्युत् अभावलाई कम गर्न सरकारले रणनीतिक रूपमा लागिपरेको प्रधानमन्त्री रानिल विक्रेमासिंघेले बताएका छन्। खाद्य सुरक्षा समितिको बैठकलाई सम्बोधन गर...
सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)
काठमाडौँ- सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।
आजको मौसम : वर्षा नभएका क्षेत्रमा तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून...
पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि , पेट्राेल १ लिटरकाे १ सय ९९
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले एकै पटक प्रति लिटर २१ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुर्याएको हो । यो मूल्य आइतबार राति १२ बजे...
‘केस स्टडी’ : पहुँचवाला बलात्कार आरोपितले राज्य संयन्त्रको यसरी गर्छन् दुरुपयोग
६ असार, काठमाडौं । ललितपुरको इमाडोलस्थित बहुचर्चित बलात्कार मुद्दामा आरोपित पक्षहरुले अनुसन्धानदेखि अदालतमा विचाराधिन मुद्दालाई समेत प्रभावित पारेको भेटिएको छ । बलात्कारको आरोप लागेका सुशील चटौत र ...
इन्धनको मूल्यमा अत्यधिक वृद्धिः पेट्रोल अब लिटरकै १९९ रुपैयाँ
काठमाडौं– नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ मूल्य बढाएको हो । निग...
पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरिएपछि बाँस्कोटाको टिप्पणी,‘लौ न माधव कम्रेड, सुदेश पराजुली खोज्नुपर्यो’
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले रातारात पेट्रोलियम पदार्थको भाउमा छलाङ मारेको भन्दै टिप्पणी गरेका छन् । आइतवार राति पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि उनले यस्तो टिप्पणी ग...
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल १९९, डिजेल–मट्टितेल १९२ रुपैयाँ
काठमाडौं : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र ...
मलमा छलैछल
काठमाडौं : असारको पहिलो हप्तासम्म धानमा हाल्ने मलको अत्तोपत्तो छैन। किसान धान रोप्न तयारी अवस्थामा रहेपनि मल अभावका कारण छटपटाइरहेका छन्। तर, सरकार भने कानमा तेल हालेर सुतिरहेको छ। सरकार सधैं किसान...
प्रतिनिधि सभा बैठक आज, विभिन्न विधेयकहरू प्रस्तुत हुँदै
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची बनेको संसदको सचिवालयले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले ...
कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना
काठमाडौँ- कतारमा कार्यरत महिला श्रमिकका लागि एक दिन महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यकम सम्पन्न भएको छ ।
तेस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई ६ विकेटले हरायो
काठमाण्डाै - तेस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई ६ विकेटले हराएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ४८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । श्रीलङ्काका लागि प...
थप तीन जना हैजाको आशंकामाः टेकु अस्पतालको आईसीयूमा भर्ना
काठमाडौं– काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । आइतबार मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप तीन जनामा हैजाको आंशका गरिएको हो । अस्पतालका निर्देशक डा. मनिषा रावल...
मानिसलाई आक्रमण गर्ने चारवटा बाघ नियन्त्रणमा
चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ। निकुञ्ज...
किर्ते गरी जग्गा बिक्री गरेको अभियोगमा ५ पक्राउ
काठमाडौं । विगत २४ वर्षदेखि जापान बस्दै आएका एक परिवारको कीर्तिपुरमा रहेको जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनालाई पक्राउ गरेको छ । जापान बस्दै आएका ...
पोखरामा भारतीय पर्यटकको भरथेग
पोखरा — भारतीय नम्बर प्लेटका सवारी अचेल लेकसाइडलगायत पोखराका अन्य बजारमा बग्रेल्ती भेटिन्छन् । कार, जिप, भ्यानजस्ता साना सवारी र ठूला बसमा समूहमा आउने भारतीय पर्यटकको चहलपहलले लेकसाइड गुल्जार छ । ...
वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी-२० क्रिकेट रद्द
काठमाण्डाै - वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी-२० क्रिकेट रद्द भएको छ । पाँचौँ तथा अन्तिम निर्णायक खेल वर्षाको कारण रद्द भएपछि श्रृङ्खला २–२ को बराबरीमा सकिएको छ । चि...
विद्यालय आएका शिक्षकलाई मापसे चेक
सांकेतिक तस्विर आइतबार विद्यालय समयमा गुल्मीको एक विद्यालयका शिक्षकले अन्य शिक्षकहरू सँग हो–हल्ला गरेपछि उनलाई प्रहरी बोलाएर मापसे जाँच गराइएको छ । धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन माध...
श्रमिक जनचेतना कार्यक्रम गर्दै नेपाली दूतावास ओमान
दोहा – ओमानस्थित नेपाली दूतावासले नेपाली श्रमिक लक्षित जनचेतना कार्यक्रम गर्ने भएको छ ।
युक्रेनले लगायो रुसी संगीतमा प्रतिबन्ध
युक्रेनको संसदले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुनेछैन । बरु यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएका...
भुटानी शरणार्थीले गुमाए अभिभावक
बिर्तामोड — सन् १९९१ मा पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्दैगर्दा नेपालीभाषी भुटानीसँग डर, त्रास र चीत्कारबाहेक सायदै केही थियो । काखे बालक च्यापेर दुई थान पुराना कपडाका थोत्रा झोला घिसार्...
एसपिपीमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्ने
अमेरिकाले सम्झौताका लागि प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को विषयमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्ने भएका छन् । आइतबार बालुवाटारमा ब...
महान्यायाधिवक्ताको अक्षम्य कर्म
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो। कानुनी शासनका लागि सरकार र प्रधानमन्त्रीलाई सघाउने उनको दायित्व हुन्छ। संवैधानिक एवं कानुनी विषयमा सरकारले तोकिदिएका अन्य अधिकारीलाई कानुनी राय ...
३१ समाचार देखाइएको