२०७९ साउन २५ का समाचार
अगस्त १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काउन्टर साइक्लिकल क्यापिटल बफरका सैद्धान्तिक पक्ष
पूँजीकोष बलियो बनाउन राष्ट्र बैंकले लिएको नीति मौद्रिक नीतिमा घोषणा गरेअनुरूप केन्द्रीय बैंकले हालै जारी गरेको निर्देशनअनुसार बासेलको पूँजी पर्याप्ततासम्बन्धी संरचना २०१५ अनुसार आगामी आर्थिक वर्षद...
गतवर्ष सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७८/७९ मा सरकारलाई सबैभन्दा धेरै कर सूर्य नेपाल प्रालिले तिरेको छ । ठूला करदाता कार्यालयका अनुसार सूर्य नेपालले १० अर्ब ७२ करोड रुपैयाँ कर तिरेको हो । कम्पनीले मूल्...
१० हजार बढी सुब्बा बिदाको बहानामा आन्दोलनमा
काठमाडौं । संघीय सरकारका १० हजारभन्दा बढी नायब सुब्बा मंगलबार एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै कार्यालय ठप्प भए । जसका कारण सेवाग्राहीले दुःखकष्ट भोग्न बाध्य भए । सरकारी कार्यालयमा सेव...
वन अधिकृतदेखि खरिदार–सुब्बा धमाधम कारबाहीमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी कार्यालयका अधिकृतदेखि नासु र खरिदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन थालेको छ । पछिल्लो केही समयको तथ्यांक ...
अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ
काठमाडौं । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्व...
केशलिया खोला कोरिडोर निर्माणका लागि १४ अर्ब
विराटनगर । विराटनगर महानगर पालिकाको पश्चिमी सीमामा रहेको केशलिया खोलामा कोरिडोर निर्माण र सौन्दर्यकरणका लागि संघीय र प्रदेश सरकारले १४ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन् । अब खोलामा सौन्दर्यकरण...
२३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन कार्यतालिका तयार पारेको छ । ‘आन्तरिक गृहकार्य’का लागि भन्दै आयोगले गत आइतबार नै निर्वाचन कार्यतालिका स्वीकृत ग...
लोसपा पनि सरकार
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गर...
२७ रिक्त न्यायाधीश पदमा २ सय ७७ को आवेदन
काठमाडौं । न्याय परिषदद्वारा रिक्त उच्च अदालतका लागि २७ न्यायाधीशका लागि आवेदन माग भएकोमा २ सय ७७ आकांक्षीले आवेदन दिएका छन् । परिषद्ले पहिलोपटक उच्च अदालत न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण...
सन्दीपले खेल्ने एलपीएल डिसेम्बरमा हुने
श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपीएल) को नयाँ मिति तय भएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको थियो । अब प्रतियोगिता डिसेम्बर ६ बाट २३ सम्म आयोजना ...
भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने
काठमाडौं- भेरी अस्पताल नेपालगन्जमा लक्षित वर्गका असहाय र निमुखा व्यक्तिले सिफारिसबिनै उपचार पाउने भएका छन्। अब लक्षित वर्गका असहाय र निमुखालाई निःशुल्क वा सहुलियत उपचारका लागि स्थानिय तहको सिफारिस...
'हेर्दै जानुहोस्, सफल किसानहरू आफ्नै गाडी चढ्छन्' (भिडिओ)
घरको आँगन विभिन्न जातका बोट-बिरूवाले भरिएको छ। तीन हजार हाराहारी बिरूवा बिक्रीका लागि तयारी अवस्थामा छन्। फूलका मात्रै ८० प्रजातिका बिरूवा छन्। यी व्यवसायी दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४...
देशभरमा ६६ वटामात्रै गुणस्तरीय प्रमाण चिह्न
औद्योगिकीकरणको पूर्ण अभ्यास नहुनु प्रशासनिक एवं प्रक्रियागत झन्झट हुनु तथा मापदण्ड पनि आफैमा कसिलो भएका कारण औद्योगिक उत्पादनको गुणस्तर सुनिश्चितताका लागि निर्धारित मापदण्ड पूरा गरी लिइने नेपाल गुण...
टेनिस स्टार सेरेनाको सन्यास
टेनिस महिला स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छिन् । एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन् । उनले मंगलबार राति युएस ओपनपछि टेनि...
नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै
मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । उनले भाजपाबाह...
६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट
काठमाडौँ, साउन २५ गते । सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् ।आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय तहले अझै स...
सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द
भोजपुर । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । ...
राति ठूलो पानी परेपछि काठमाण्डौको वाग्मती नदीमा बाढी
काठमाण्डौ - काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती लगायतका नदी, खोलाहरुमा बाढी आएको छ । वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । हिजो बेलुकी परेको ठूलो पानीका कारण बाढी आएको हो । काठमाण्डौ उपत्...
मनोहरा खोलामा आएको बाढीले भासियो सडक [तस्वीरहरू]
काठमाडौंको मनोहरा खोलामा भारी वर्षापछि आएको बाढीका कारण सडक भासिएको छ । मंगलवार रातिदेखि आएको भारी वर्षाका कारण बाढी आउँदा सडक भासिएको हो । सो क्षेत्रमा बुधवार बिहान भने वर्षा रोकिएको छ । मंग...
मुख्यसचिवसहित सचिवहरूलाई दिनभर राखेर अख्तियारले भन्यो– बेथिति बढ्यो, निगरानी बढाउनू
मंगलबार निरन्तर सात घन्टा मुख्यसचिव र सचिवहरूसँग बैठक गरेको अख्तियारले आज र आइतबार पनि यस्तै बैठक बोलाएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव शंकरदास बैरागीसहित विकासे मन्त्रालयका सचिव,...
मरुभूमिको देश संयुक्त अरब इमिरेट्समा भीषण बर्षा
संयुक्त अबर इमिरेट्समा भीषण बर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ । बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् । शारजाह र फुजाइराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खट...
७ खर्ब बचत संकलन, ८ खर्ब ऋण प्रवाह
काठमाडौँ — उस्तै उद्देश्य, उद्यम र आर्थिक अवस्था भएका सदस्यहरूबीच सहकार्य गर्ने मूल उद्देश्यबाट बहिकिँदा नेपालका सहकारीले आर्थिक बेथिति मात्र बढाएका छैनन्, सर्वसाधारणका बचत पनि जोखिममा पारिदिएका छन...
एमसीसीमा १५ करोडको काम गर्न ४१ करोड खर्च
२५ साउन, काठमाडौं । एमसीसीको आयोजना कार्यान्वयन गर्ने नेपालस्थित निकाय एमसीए नेपाल दोधारमा छ, कार्यालय होटल याक एन्ड यतिबाट सार्ने कि नसार्ने ? सकेसम्म पाँचतारे होटलबाट नसर्नका लागि एमसीएले जोड लग...
क्रिप्टो करेन्सीको कारोबार गर्ने अमित श्रेष्ठ जेल चलान
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ...
एमाले १० औं नम्बरमा
काठमाडौं । नेकपा एमालेले चुनावका लागि दल दर्ता गराएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने भएसँगै एमालेले मङ्गलवार दल दर्ता गराएको हो । दल दर्ता गरा...
धत्! मर्यादा नमिलाउँदा मुखैमा आएको बढेको तलब गुम्यो
सरकारले वार्षिक बजेटमार्फत कर्मचारीको तलब १५ प्रतिशत बढाएको थियो। तर, कार्यान्वयनमा नजाँदै उच्च ओहोदाका केही कर्मचारीको स्वार्थमा तलबमान बजेट विपरीत हेरफेर भयो। मर्यादा मिलाउँदा सचिवको १८ प्रतिशत त...
कविराम पुगे सीडीओ कार्यालय
दैलेख — अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृृह मन्त्रालयले निर्देशन दिएको भोलिपल्टै मंगलबार दैलेखको भगवतीमाई गाउँपालिका–३ का कविराम कामी सदरमुकाम पुगे । आफ्नो नागरिकतामा ‘कुकुर का...
प्रहरी कार्यालयसहित काठमाडौंको काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार
अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ। गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो। साथै प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत ...
पिसाब संक्रमण, मृगौलाको पत्थरीको समस्या हटाउन मकैको जुँगा फाइदाजनक, जान्नुहोस् अन्य फाइदा
मनसुनमा मकै खानुको मजा बेग्लै हुन्छ । वर्षायाममा धेरै मानिसहरु मकै खान रुचाउँछन् । मकैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर मकै जस्तै यसको जुँगा पनि खान सकिन्छ । हो, सायद अनौठो लाग्दा ...
‘चमत्कार भए मात्र प्रदेशको नामकरण’
विराटनगर समाचारदाता विराटनगर, साउन २५ गते । प्रदेश सभाको दशौँ तथा अन्तिम अधिवेशनबाट प्रदेश १ ले नाम पाउने आशा गरिएको थियो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचवटै राजनीतिक दलका नेता तथा सांसदले पन...
‘मोटोपन नियन्त्रण गर्दा महिलाको प्रजनन् समस्या घट्छ’
काठमाडौं– भारतमा धेरै देखिने गरेको महिला प्रजनन् सम्बन्धी रोग नेपालमा पनि समस्याका रुपमा बढेको छ। ‘पोलिसिष्टिक ओभरीयन सिन्ड्रोम’ पीसीओसी नामक रोग नेपालमा झन्डै ५० प्रतिशत महिलामा देखिने गरेको तथ्या...
टिमो वार्नेर पुनः जर्मन क्लब आरबी लाइपजिगमा अनुबन्ध
जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नेरलाई पुनः अनुबन्ध गरेको छ । इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन् । उनी २५ मिलियन...
ठूला अपराध आफन्तबाटै : प्रहरी
नारायणगढ समाचारदाता भरतपुर, साउन २५ गते । नेपालमा अपराधको स्वरूप परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै भरतपुरमा आयोजित कार्यक्रमका वक्ताहरूले यसको नियन्त्रण गर्न नसकिए भयावह स्थिति आउने बताएक...
बलात्कार मुद्दामा भारतीय पक्राउ
काठमाडौँ — जबर्जस्ती करणी मुद्दाका फरार रहेका काठमाडौं महानगरपालिका–१४ कालीमाटीका वर्कसप सञ्चालक ४७ वर्षीय सकिल खानलाई प्रहरीले पक्राउ गरेको छ । भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुरका उनलाई उच्च...
अर्थहीन संसदीय छानबिन
सिद्धान्ततः संसदीय लोकतन्त्रमा कुनै विषयमा छानबिन गर्न गठन गरिने संसदीय विशेष समितिलाई सरकारलगायतका कामकारबाहीमाथि अनुसन्धान गर्ने अचुक संयन्त्र मानिन्छ । सम्बन्धित विषयको सम्पूर्ण सत्यतथ्य पत्ता ल...
३५ समाचार देखाइएको