मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन २९ को विवरण
आज

२०७९ साउन २९ का समाचार

अगस्त १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२२२ हप्ता अघि

अफ्रिकन स्वाइन फिभर रोक्न उच्च सतर्कता

सुर्खेत । देशका विभिन्न भागमा सुँगुर तथा बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखा परेपछि सुर्खेतमा उच्च सतर्कता अपनाइएको छ । झापा, काठमाडौं, चितवनलगायत क्षेत्रमा सुँगुर मर्न थालेपछि गरिएको परीक्ष...

hamrakura.com२२२ हप्ता अघि

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्याङ्जा । स्याङ्जामा सवारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ८ मिटुवा खोलाका ४५ वर्षका लोकबहादुर कुँवर रहेका छन् । गण्डकी प्रदेश प्रहरी ...

lokaantar.com२२२ हप्ता अघि

राशिदको खराब कीर्तिमानी : लगातार ३ खेलमा विकेट विहीन !

अफगानस्तानका लेगस्पिनर राशिद खान लगातार तीन टी-ट्वान्टी अन्तराष्ट्रियमा विकेट विहीन बनेका छन्। घरेलु टोली आयरल्याण्डविरुद्धको जारी सिरिजमा उनले यस्तो खराब कीर्तिमान बनाएका हुन्। पहिलो खेलमा विना ...

rajdhanidaily.com२२२ हप्ता अघि

कोरोना संक्रमण बढेसँगै ज्येष्ठ नागरिकलाई बुस्टर तयारी

काठमाडौं । पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिका...

nepalviews.com२२२ हप्ता अघि

रातभर काठमाडौंमा भारी वर्षा, नदीमा ठूलो बाढी आएकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं। काठमाडौं उपत्यकामा  गएराती भारी वर्षा भएको छ । काठमाडौंका केहि ठाउँमा शनिबार दिउँसोदेखि नै पानी परेकोमा राती सबैजसो ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

deshsanchar.com२२२ हप्ता अघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर काठमाडौँ आइपुगे

‍काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगेका छन्। उनी शनिबार साँझ काठमाडौँ आइपुगेका हुन्। मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि नेपाल...

rajdhanidaily.com२२२ हप्ता अघि

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

इलाम । इलाम सदरमुकामको एक विद्यालयमा कक्षा ८ पढ्दै गरेकी किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरिन् । १४ वर्ष टेकेकी उनको विवाह पनि दुई महिना टिक्न सकेन । प्रेमविवाह गरेकी सम्झना अहिले माइतघरमै फर...

setopati.com२२२ हप्ता अघि

'छोरीहरूले बाबाका छोराछोरी त चिडियाखानामै छन् भनेर जिस्क्याउँछन्'

'चम्पा! चिम्पु! यहाँ आऊ त!'  उनले बोलाउनेबित्तिकै चम्पा र चिम्पु झ्यालनजिकै आए। फलामे झ्यालबाट बाहिर नियाले। अनि उनले दिएको पाउरोटी, स्याउ, केरा लगायत खाजा कपाकप खाए। पाँच वर्ष उमेरका चम्पा र चिम...

rajdhanidaily.com२२२ हप्ता अघि

नागढुंगा सुरुङमार्ग ६० प्रतिशत टनेलकाे काम सकियाे

काठमाडौं । राजधानीबाट बाहिरिने–भित्रने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सकिएको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार समग्रमा करिब ४१ प्रत...

annapurnapost.com२२२ हप्ता अघि

नाममा पनि अपमानित चेपाङ

प्रकृतिसँग प्रत्यक्ष जीवन पद्धति गाँसेको अति सीमान्तकृत आदिवासी जनजातिमा पर्छ, चेपाङ समुदाय। मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँलगायतका जिल्लामा वनजंगल र जमिनसँग मितेरी गाँसेर यो समुदायले ...

lokaantar.com२२२ हप्ता अघि

काठमाडौंमा भारी वर्षा, नदीहरूको जलसतह बढ्दो क्रममा

शनिवार राति काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ ।  आइतवार बिहानसम्म भएको भारी वर्षाका कारण विभिन्न खोला तथा नदीमा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

nepallive.com२२२ हप्ता अघि

काठमाडौं उपत्यकामा तीनघण्टा उच्च सतर्कता अपनाउन आग्रह 

काठमाडौं– काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएकाले अझै तीन घ...

ratopati.com२२२ हप्ता अघि

मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने

नेपाली राष्ट्रिय टिमका फरवार्ड मनीष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो । गत सिजन म...

ekantipur.com२२२ हप्ता अघि

पीएसजीको जितमा नेयमारको दुई गोल

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा शनिबार लगातार दोस्रो जित निकालेको छ । नेयमारको दुई गोलको मद्दतले पीएसजीले मोप्लियरलाई ५–२ ले हरायो । नयाँ प्रशिक्षकका रूपमा क्रिस्टोफ ग्...

khabarhub.com२२२ हप्ता अघि

आजको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौँ – देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना ...

ekantipur.com२२२ हप्ता अघि

म्यानचेस्टरमाथि ब्रेन्टफोर्डको चार गोल

लन्डन — पहिलो हाफको उत्कृष्ट प्रदर्शनको मदतले ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएको छ । ब्रेन्टफोर्डका चारै गोल पहिलो हाफको ३५ मिनेटभित्र सम्भव भएको थिय...

ratopati.com२२२ हप्ता अघि

आणविक प्लान्टमा भएकाे आक्रमणबारे दोषारोपणमा रुस र युक्रेन

युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता  बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युर...

hamrokhelkud.com२२२ हप्ता अघि

बार्सिलोना बराबरीमा रोकियो

आइतबार, साउन २९, २०७९ एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बराबरीबाट नयाँ सिजनको स्पेनिस ला लिगाको सुरुवात गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै सिजनको सुरुवा...

khabarhub.com२२२ हप्ता अघि

विकसित देशमा पोलियोको डर

काठमाडौँ– कोरोना र मङ्कीपक्सको सङ्क्रमणका कारण आजित भएको समयमा अमेरिकाका केही स्वास्थ्य अधिकारीको खुलासाले थप चिन्ता थपिएको छ ।

Ujyaaloonline.com२२२ हप्ता अघि

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण २१ जनाको ज्यान गयो

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ । लोगार, वार्दाक र खोस्त प्रान्तमा परेको मुसलधारे वर्षा र बाढीका कारण उनीहरुको ज्यान गएको हो । ती क्षेत्रमा सयौँ घाइते भएका समा...

news24nepal.tv२२२ हप्ता अघि

फिनल्याण्ड पुगेर उर्जामन्त्री भुसालले भनिन् – ‘नेपालमै सुखी जीवन बिताउन सकिन्छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताउनुभएको छ । उहाँले रोजगारी, शिक्षालगायत वि...

ratopati.com२२२ हप्ता अघि

डोकामा बिरामी, 'कोमा'मा एम्बुलेन्स

कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका-१३ रुंगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर...

news24nepal.tv२२२ हप्ता अघि

कास्कीमा थपिए ११ हजार मतदाता

पोखरा । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक ग...

ratopati.com२२२ हप्ता अघि

सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका याताय...

hamrakura.com२२२ हप्ता अघि

'माओवादीभित्र खुट्टा तान्ने, तँछाडमछाड र मारामार'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले  माओवादीभित्र एकले अर्काको खुट्टा र कसरी हराउने भन्नेमा तँछाडमछाड रहेको बताएका छन् । शनिवार एक कार्यक्रम बोल्दै प्रचण्डले भने,'...

nayapatrikadaily.com२२२ हप्ता अघि

निहारिकाको मागमा राष्ट्रपतिको चासो : फैसला गर्ने न्यायाधीशमाथि पनि छानबिन सुरु

न्यायका लागि संघर्षरत निहारिका राजपुतको मागमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएकी छिन् । शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोल...

newsofnepal.com२२२ हप्ता अघि

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

काठमाडौं ।  यही मंसिर ४ गते सोमबार हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता भएका छन् । सरकारले निर्वाचनको मिति घोषगा गरेलगत्तै आयोगले निर्वाचनमा भाग लिनको लागि दल दर्ता ...

setopati.com२२२ हप्ता अघि

इङ्ग्लिस प्रिमियर लिगमा सिटीको लगातार दोस्रो जित, बर्नेमाउथको पोष्टमा चार गोल

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिबार राति भएको खेलमा साविक विजेता सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा सिटीलाई जिताउन इल्के गुन्...

ekantipur.com२२२ हप्ता अघि

दुवै मिलान क्लब विजयी

मिलान — इटालीको सिरी ए मा शनिबार दुवै मिलान क्लबले विजयी सुरुआत लिएका छन् । डिफेन्डिङ च्याम्पियन एसी मिलानले युडिनेजीलाई ४–२ ले पराजित गर्न सफल रह्यो । यस्तै इन्टर मिलानले भने लेचेलाई २–१ ले हरायो...

news24nepal.tv२२२ हप्ता अघि

नौ वर्षपछि ‘बास्सा नाच’

‘संस्कृतिका प्रेमी तिमी शिक्षाको दियो रीतिरिवाज चाडपर्वमा उस्तै रुचि थियो छाडी गयाै समाजमा ज्ञानको ज्योति गर्नेछन् शिष्य सारा नमन कोटीकोटी…’ शनिबार यहाँ निकालिएको बास्सा नाचमा प्रस्तुत शोकगीतको...

onlinekhabar.com२२२ हप्ता अघि

काठमाडौंमा भारी वर्षा, नदी किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

२९ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा गएराति ठूलो पानी परेको छ । मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ...

himalkhabar.com२२२ हप्ता अघि

बेलायत-गोर्खा युद्धले बताउने सीमाका कथा

सन् १८१४-१६ को बेलायत-गोर्खा युद्धले नेपाल-भारत सीमा विवादबारे धेरै कुरा बताउन सक्छ। सन् १८११ मा ब्रिटिश इस्ट इन्डिया कम्पनीका क्याप्टेन विलियम्सन तत्कालीन ब्रिटिश भारत र नेपालको उत्तरी सीमाक्षेत्...

farakdhar.com२२२ हप्ता अघि

असफल हुँदै चीनको शून्य कोभिड नीति

चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणको चपेटामा परेका छन् । साथै, आकस्मिक रूपमा गरिएको लकडाउनका...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको