मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ १७ को विवरण
आज

२०७९ भदौ १७ का समाचार

सेप्टेम्बर २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२१९ हप्ता अघि

सत्ता गठबन्धन बैठकमा प्रचण्डको प्रस्तावले हच्कियो कांग्रेस

प्रतिनिधिसभाका ५० सिट लिने माओवादी रणनीति सत्तारुढ गठबन्धनको बिहीबार बसेको १० घण्टा लामो बैठकका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावका कारण नेपाली कांग्रेस हच्क...

nepalkhabar.com२१९ हप्ता अघि

डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो (सूची)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको दरभाउ हेरफेर गरेको छ।  आयल निगमका अनुसार पेट्रोलको मूल्य १८१ रुपैयाँ प्रतिलिटरलाई नै कायम राखिएको हो। तर डिजेलको मूल्य भने ६ रुपैयाँ प्रतिलिटरले बढेर १७८ रुपैय...

baahrakhari.com२१९ हप्ता अघि

एडिटिङ फिचर सुरु गर्दै ट्विटर 

काठमाडौं । लामो समयको प्रतीक्षापछि ट्विटरले ‘एडिटिङ फिचर’ सुरु गर्ने भएको छ ।  ट्विटरले प्रयोगकर्ताहरूको अनुरोधलाई स्वीकार गर्दै एडिट बटन थप्न लागेको बिहीबार जानकारी दिएको हो ।  ट्विटरले नयाँ फिच...

abhiyandaily.com२१९ हप्ता अघि

पूर्व–पश्चिम राजमार्ग विस्तार ढिलो हुने पक्का

काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड ४ लेनको सुरक्षित सडकमा विस्तार गर्ने योजना निर्धारित समयमै सम्पन्न नहुने देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४ वर्षमा राजमार्ग विस्तार ...

rajdhanidaily.com२१९ हप्ता अघि

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही

काठमाडौं । तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ ? त्यसो हो भने ‘होसियार’ रहनुस् है ! ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न÷परिन सक्छ । उपत्यका ट्राफिक प्रहरी का...

abhiyandaily.com२१९ हप्ता अघि

शरद् ऋतुको आरोहण : ३४ देशका नागरिकले लिए अनुमति

काठमाडौं । अटम सिजन अर्थात् शरद्ऋतुमा हिमाल तथा अग्ला चुचुरा (पीक) आरोहण गर्न विभिन्न ३४ देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथासहित ६ ओटा हिमाल तथा पीक आरोहण गर्न ती देशबाट महिला...

rajdhanidaily.com२१९ हप्ता अघि

गठबन्धन बैठकः सिट भागबन्डाको ड्राफ्ट बन्यो, सहमति बनेन

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास ब...

rajdhanidaily.com२१९ हप्ता अघि

अनधिकृत होर्डिङ बोर्ड हटाउँदै महानगर

काठमाडौं । पछिल्ला दिन अनधिकृत भौतिक संरचना हटाउने अभियानमा लागेको काठमाडौं महानगरपालिकाले अनधिकृत होर्डिङ बोर्ड हटाउने अभियान थालेको छ । नियमविपरीत सहरी सौन्दर्यता नै कुरूप पार्नेगरी राखिएका होर्...

rajdhanidaily.com२१९ हप्ता अघि

दुई प्रश्नको उत्तर दिन झन्डै दुई घण्टा

काठमाडौं । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ । राणासँग बुधबारबाट समितिले बयान लिन सुरु गरे पनि सबै प्रश्न सोध्न समय नभ्या...

rajdhanidaily.com२१९ हप्ता अघि

महाअभियोग छिटो टुंगोमा पु-याऊ

महाअभियोग लागेर निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आपूूmमाथि लागेको महाअभियोग आरोप’boutमा बल्ल सफाइ दिने मौका पाएका छन् । संसद्को महाभियोग सिफारिस समितिले उनीसँग बयान लि...

rajdhanidaily.com२१९ हप्ता अघि

हस् मन्त्रीज्यू !

सरकार परिवर्तनसँगसँगै नेपाल सरकारका सचिवहरूको पदस्थापन र सरुवाका समाचार मिडियामा छाए । गृह, अर्थ, सञ्चार, ऊर्जा, भौतिक योजना मन्त्रालयमा जान सचिवहरूको राजनीतिक शक्ति केन्द्रहरूमा दौडधुपको समाचार पन...

swasthyakhabar.com२१९ हप्ता अघि

स्वास्थ्यखबर 'यूनाइटेड इमेजिङ हेल्थ अवार्ड' आज, कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिने

काठमाडौं–  स्वास्थ्यखबर 'दशौँ यूनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड' आज हुँदैछ। यसवर्षको 'यूनाइटेड इमेजिङ हेल्थ अवार्ड' कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्म...

kharibot.com२१९ हप्ता अघि

श्रीलंका एशिया कपको सुपर फोरमा, हारसँगै बंगलादेश बाहिरियो

काठमाडौँ । श्रीलंका एशिया कपको सुपर फोरमा पुगेको छ । गएराती बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका सुपर फोरमा पुगेको हो ।

onlinekhabar.com२१९ हप्ता अघि

सन्दीप सीपीएल खेल्न जाँदा रोहितलाई जुरेको अवसर

१७ भदौ, काठमाडौं । सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मात्र नभएर महत्वपूर्ण सदस्य समेत हुन् । सन्दीप कप्तान बनेपछि नेपालले टी-२० विश्वकप छनोटदेखि क्रिकेट विश्वकप लिग टुमा तीन वटा...

ratopati.com२१९ हप्ता अघि

समृद्धि फाइनान्सलाई बजार निर्माताको इजाजत

समृद्धि फाइनान्सले बजार निर्माताको इजाजत प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा निस्काशित बचतपत्र  र नागरिक बचतपत्रको  प्राथमिक तथा दोश्रो बजार कारोबार र  बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार क...

gorkhapatraonline.com२१९ हप्ता अघि

हटाइँदै ‘डिजिटल होर्डिङ बोर्ड’

काठमाडौँ, भदौ १७ गते । काठमाडौँ महानगरपालिकाले सहरका मुख्य ठाउँमा अव्यवस्थित रूपमा राखिएका डिजिटल होर्डिङ बोर्डबाट विज्ञापन प्रसारण बन्द गराउन थालेको छ । वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका स...

lokaantar.com२१९ हप्ता अघि

डिजेल र मट्टितेलको मूल्य बढाउँदा पनि निगम अझै मासिक ६१ करोड घाटामा

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै बिहीवार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकल...

farakdhar.com२१९ हप्ता अघि

बंगलादेशविरुद्ध रोमाञ्चक जित निकाल्दै श्रीलंका एसिया कपको सुपर फोरमा

श्रीलंका यूएईमा जारी टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका समूह ‘बी’ को उपविजेताको रूपमा सुपर फोरमा प्रवेश गरे...

ratopati.com२१९ हप्ता अघि

सिरहमा करेन्ट लागेर बाबु छोराको मृत्यु

सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ । पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नपा ६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्...

nayapatrikadaily.com२१९ हप्ता अघि

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि

नेपाल आयल निगम लिमिटेडले बिहीबार रातीबाट लागू हुने गरी  डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । मुल्यवृद्धिपछि डिजेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ । पछिल्लो समय लग...

ekantipur.com२१९ हप्ता अघि

युनाइटेडको लगातार तेस्रो जित

लन्डन — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बिहीबार लगातार तेस्रो जीत निकालेको छ । किंग पावर स्टेडियममा भएको खेलमा लेस्टर सिटीलाई युनाइटेडले १-० ले पराजित गरेको हो । खेल सुरु भएको २३औं म...

gorkhapatraonline.com२१९ हप्ता अघि

नदीबाट अन्डा ल्याएर गोही जोगाउँदै

शालिग्राम नेपाल चितवन, भदौ १७ गते ।   चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रमा रहेका भालेमा प्रजनन क्षमता नहुँदा दुई वर्षदेखि बाहिरबाट अन्डा ल्याएर पोथीलाई कोरल्न दिन ...

gorkhapatraonline.com२१९ हप्ता अघि

दलहरू चुनावी गतिविधि बढाउँदै

बागमती प्रदेश ब्युरो हेटौँडा, भदौ १७ गते । आगामी मङ्सिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति तय भएसँगै राजनीतिक दलहरूले बागमती प्रदेशमा आफ्ना गतिविधि बढाउन थालेका छन् । राष्ट्रि...

shilapatra.com२१९ हप्ता अघि

माधव, वामदेव र नारायणकाजीले देखाएकाे पदमा पुग्ने अनैतिक बाटाे

गणतन्त्र आएपछि संसदीय राजनीतिमा अनैतिक ढंगले पदमा पुग्ने पहिलाे व्यक्तिको नाम हो– माधवकुमार नेपाल । संविधानसभाको चुनाव २०६४ मा काठमाडौं र रौतहट दुवै स्थानबाट पराजित भएको केही समयमै एमालेका समानुपात...

ratopati.com२१९ हप्ता अघि

८ महिनामा ३ लाख २३ हजार पर्यटक

सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ ह...

ratopati.com२१९ हप्ता अघि

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।  राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनि...

nayapatrikadaily.com२१९ हप्ता अघि

१० हजार फुटपाथ व्यवसायी हटाउँदै महानगर 

व्यवसायी भन्छन्– विकल्प नदिई हटाए आन्दोलन गर्छौँ  काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरबाट फुटपाथ व्यवसाय हटाउन सुरु गरेको छ । फुटपाथलाई पूर्ण रूपमा व्यवसायमुक्त बनाउन महानगरले दैनिक १०–१५ जना नगर...

reportersnepal.com२१९ हप्ता अघि

देउवाको पेलानले रुष्ट कोइराला ओली निवासमा

काठमाडौं, भदौ १७ । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँटबारे छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्ट...

ekantipur.com२१९ हप्ता अघि

इन्धन मूल्य घट्दा घटेन, बढ्दा बढ्यो

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्य घट्दा मौन रहेको नेपाल आयल निगमले भाउ बढेलगत्तै नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलम...

Ujyaaloonline.com२१९ हप्ता अघि

मूल्य घट्दा घटाउन अटेर गर्ने निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढायो

काठमाण्डाै – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पाेरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको नियमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सा...

hamrakura.com२१९ हप्ता अघि

दार्चुलामा जीपहरुको नयाँ भाडा दर कायम, टिकट अनिवार्य

दार्चुला । दार्चुलामा छोटो दूरीका सवारीसाधनहरूको नयाँ भाडा दर निर्धारण गरिएको छ । जिल्लाका विभिन्न रुटहरूमा सञ्चालित सवारी साधनहरूको नयाँ भाडा दर निर्धारण गरिएको हो ।  जीप व्यवसायीले यात्रुबाट बढी...

gorkhapatraonline.com२१९ हप्ता अघि

डाक्टर साहविरुद्ध बाल हिंसाको मुद्दा दर्ता

कर्णाली, भदौ १७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । यही भदौ २ गते डा साह प्रतिष्ठानको आकस्मिक क...

gorkhapatraonline.com२१९ हप्ता अघि

नेपालको ऋण २० खर्ब नाघ्यो

काठमाडौँ, भदौ १७ गते ।  नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको...

nayapatrikadaily.com२१९ हप्ता अघि

९२.५२ प्रतिशत जनताको घरमा बिजुली तर, डोल्पा, मुगु र हुम्लामा पुगेन केन्द्रीय विद्युत्

विकासको आधारभूत वस्तु मानिने गुणस्तरीय विद्युत्बाट कर्णाली प्रदेशका डोल्पा, मुगु र हुम्ला जिल्ला वञ्चित रहेका छन् । हाल उक्त जिल्लाहरूमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत स्थानीय रूपमा सौर्य,...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको