मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ २८ को विवरण
आज

२०७९ भदौ २८ का समाचार

सेप्टेम्बर १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२१८ हप्ता अघि

गृहसचिवमा सिंह, राष्ट्रिय अनुसन्धान प्रमुखमा थापा

काठमाडाैं । सरकारले गृहसचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयम...

abhiyandaily.com२१८ हप्ता अघि

डेंगी नियन्त्रणमा महानगर

काठमाडौं उपत्यकालगायत देशका धेरैजसो ठाउँमा अहिले डेंगी फैलिएको छ । लामखुट्टेको टोकाइबाट हुने यो रोग नियन्त्रणका लागि स्थानीय सरकारहरूले अभियान नै थाल्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । संघीय राजधा...

rajdhanidaily.com२१८ हप्ता अघि

२ करोड २४ लाख मतपत्र छापिँद

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाइ थालेको छ । आयोगले आइतबारबाट प्रदेशसभाअन्त...

rajdhanidaily.com२१८ हप्ता अघि

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

काठमाडौं । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लो...

abhiyandaily.com२१८ हप्ता अघि

सुन्दरहरैंचामा भू–उपयोग सम्बन्धी काम शुरू

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम शुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यान्वयनको पूर्...

abhiyandaily.com२१८ हप्ता अघि

व्यापार व्यवसाय सञ्चालन गर्न छलफल

धरान । पर्वहरू सुरक्षित बनाउँदै व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायीहरू छलफलमा जुटेका छन् । सुनसरी उद्योग वाणिज्य संघले महामारीबाट सुरक्षित हुँदै चाडपर्वमा हुने कालोबजारी, चोरीका घटनालाई नियन्त्...

abhiyandaily.com२१८ हप्ता अघि

मिटरब्याजीसम्बन्धी प्रतिवेदन गृहमन्त्रीकहाँ

काठमाडौं  । गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिश गर्न गठित कार्यदलको प्रतिवेदन बुझेका छन् । उनले सोमवार उक्त प्रतिवेदन बुझेका हुन् । कार्यदलका संयोजक भीष्मकुमार भुसाल...

khabarhub.com२१८ हप्ता अघि

मंगलबार गणेश भगवानको बार, यस्तो छ पूजा विधि

काठमाडौं- मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।

Ujyaaloonline.com२१८ हप्ता अघि

साफ महिला च्याम्पियनशिप - नेपालले श्रीलङ्कालाई ६ गाेलले हरायाे, समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाण्डाै – साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह 'बी' काे अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गाेल अन्तरले हराएकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले खेलकाे नवाैँ...

pahilopost.com२१८ हप्ता अघि

साफ यू १७: श्रीलंकामाथि नेपालको फराकिलो जित, फाइनलमा भारसँग खेल

काठमाडौं: श्रीलंकामा जारी साफ यू १७ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। कोलम्बोस्थित रेडकोर्ष स्टेडियममा सम्पन्न खे...

setopati.com२१८ हप्ता अघि

कलेजको 'प्रोजेक्ट वर्क' बाट जन्मेको १० करोडको उद्योग (भिडिओ)

झन्डै आठ वर्षअघि नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड इञ्जिनियरिङ कलेजमा उनीहरूको भेट भएको थियो। चितवनको माडीका जीवन दवाडी, सप्तरीको राजविराजका सुनिलकुमार यादव र बाराको निजगढका सागर तिमिल्सिना उक्त कल...

ratopati.com२१८ हप्ता अघि

लुम्बिनी  र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?

हाल देशभरको मौसममा सामान्य  बदली  रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो देशका पहाडी भूभागका के...

nepallive.com२१८ हप्ता अघि

एएफसी यू-२० एसियन कप छनोट : कतारसँग नेपाल पराजित

काठमाडौं– बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार राति भएको खेलमा कतारसँग ३-१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। यस ज...

ratopati.com२१८ हप्ता अघि

जग्गा विवादले सिँचाई आयोजनामा ढिलासुस्ती

सम्झौताअनुसार काम भएको भए खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकतान्त्रिक सिँचाई योजना हाल सञ्चालनमा आइसकेको हुन्थ्यो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–सछिताप...

ekantipur.com२१८ हप्ता अघि

संघ र प्रदेश निर्वाचनमा बादी समुदायको प्रतिनिधित्व सुनिश्चत गर्न माग

नेपालगन्ज — बादी समुदायले संघ र प्रदेश निर्वाचनबाट वादी समुदायको प्रतिनिधित्व सुनिश्चत गर्न माग गरेको छ । सामुदायिक सशक्तीकरण तथा रुपान्तरण नेपालगन्जको आयोजनामा नगरमा र्‍याली गर्दै सोमबार पत्रकार स...

annapurnapost.com२१८ हप्ता अघि

जनकपुर पुगेर नागरिकता विधेयकको विषयमा के भने ओलीले ?

जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा एमाले अन्य राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन्। जनकपुरमा सोमबार एमालेद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमला...

khabarhub.com२१८ हप्ता अघि

उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित

कञ्चनपुर – बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड (रातो सडन) रोग समस्या देखा परेकोछ। किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो।

onlinekhabar.com२१८ हप्ता अघि

धरानमा पानी ल्याउन सफल भए हर्क साम्पाङ

२८ भदौ, काठमाडौं । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूर...

annapurnapost.com२१८ हप्ता अघि

दलले खोसे मधेसी दलितको समानुपातिक प्रतिनिधित्व

काठमाडौं : तत्कालीन राजपाले २०७४ सालमा मधेस प्रदेशका लागि ४३ जनाको समानुपातिक सूचीमा समूह विभाजन नगरी निर्वाचन आयोगमा सूची बुझाएका थिए। सूची बुझाउँदा ७ जना दलित समुदायका पर्नुपथ्यो। तर, एक जान दलित...

ratopati.com२१८ हप्ता अघि

निर्यातमा चीन १६ औं स्थानमा

नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ। आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ। व्यापा...

ratopati.com२१८ हप्ता अघि

चुनावी आचारसंहितामा दलीय आपत्ति

संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ। संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल...

khabarhub.com२१८ हप्ता अघि

विश्व इतिहासमा आजः क्युबेक युद्धदेखि फ्रान्सेली राजदूतको अपहरणसम्म

आज २०७९ साल भदौ २८ गते मंगलबार। सन् २०२२ को सेप्टेम्बर १३ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।

shilapatra.com२१८ हप्ता अघि

काठमाडौंको सामाखुसीमा छतबाट खसेर युवकको मृत्यु 

काठमाडौंको सामाखुसीमा छतबाट खसेर एक जना युवकको मृत्यु भएको छ । सामाखुसीमा रामपाल श्रेष्ठले सञ्चालन गरेको क्रिस्टल ब्वाइज होस्टलको तेस्रो तलाबाट खसेर गोरखा ताकुकोटका २२ वर्षीय विकेश गुरुङको मृत्यु ...

ekantipur.com२१८ हप्ता अघि

मिटरब्याजपीडितको टाउकामा सरकारको लाठी

काठमाडौँ — टाउकाबाट रगत बगिरहेको थियो तर नारा लगाउन छाडेका थिएनन् । ‘न्यायका लागि मर्न तयार छौं, न्याय नपाउन्जेल लडिरहन्छौं,’ मिटरब्याजी सुदखोरविरुद्ध किसान–मजदुर संघर्ष समितिका उपाध्यक्ष कुलप्रसाद...

nayapatrikadaily.com२१८ हप्ता अघि

नाकामा रोकिएका सबै कन्टेनर दसैँअघि आउने, संसदीय सहयोगसम्बन्धी समझदारी

चीनले स्वशासित क्षेत्र तिब्बतमा कोरोना महामारीका कारण रोकिएका सबै कन्टेनर दसैँअघि नै नेपाल आउन दिने आश्वासन दिएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली झाङ्सुले सभामुख अग्नि...

annapurnapost.com२१८ हप्ता अघि

साहुले जग्गाजमिन पनि हडपे, उल्टै ऋणीलाई मुद्दा लगाए

धनुषा : महोत्तरीको मटिहानी नगरपालिका–१ सानो धिरापुरका ५० भन्दा बढी घरपरिवारलाई मिटरब्याजी साहुले वर्षौंदेखि अत्याचार गर्दै आएका छन्। जहाँ अधिकांश दलित समुदायको बसोबास छ। स्थानीयवासी कोहीभन्दा कोहीक...

khabarhub.com२१८ हप्ता अघि

‘दुवै आँखामा रेटिना ब्लास्टो हुँदा बच्चाको मृत्यु हुन्छ’

बालबालिकाको आँखामा क्यान्सर तथा रेटिनो ब्लास्टोमा समस्या देखिएको छ । रेटिनोमा विभिन्न लेयरहरु हुन्छन् । यसलाई दृष्टि पर्दा पनि भन्ने गरिन्छ । आखाँको क्यान्सर कमै हुने गरेको छ । तर, दृष्टि पर्दामा भ...

ratopati.com२१८ हप्ता अघि

२७ हजारभन्दा बढी नर्सले लिए विदेश जान अनुमति

सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी गर्दैछ । त्यसका लागि बेलायतसँग समझदारी पत्रमा सम्झौता गरिएको थियो । नेपालले पहिलो चरणमा बढीमा २०० नर्सलाई बेलायत पठाउने गरी तयारी गरेको छ ...

ratopati.com२१८ हप्ता अघि

घरबहाल कर नबुझाएको भन्ने काठमाडौं महानगरको सूचनाप्रति वीर अस्पतालको आपत्ति

वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्या...

ekagaj.com२१८ हप्ता अघि

हिँड्दाहिँड्दै नालीमा खस्ने त्रास

खोटाङ - खोटाङको दिक्तेलबजार ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा आवत–जावत गर्न जोखिम भएको छ । दिक्तेलको मानव अधिकारचोक (जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय)देखि त्रिबेणीचोकसम्मको बजार...

३० समाचार देखाइएको

३० समाचार देखाइएको