मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज ११ को विवरण
आज

२०७९ असोज ११ का समाचार

सेप्टेम्बर २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२१६ हप्ता अघि

रौतहट-एकमा बढ्यो चुनावी सरगर्मी

निर्वाचन नजिकिएसागै राजनीतिक दलका नेताहरु जिल्लाका चुनावकेन्दि्रत सभा र कार्यक्रममा सहभागी हुने क्रम बढ्दो छ । यतिखेर उनीहरु आफ्ना एजेण्डा र प्रतिबद्धता मतदातासामु राखिरहेका छन् । रौतहटका विभिन्न ...

rajdhanidaily.com२१६ हप्ता अघि

कांग्रेसभित्र खैलाबैला, संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित

काठमाडौं । आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा...

rajdhanidaily.com२१६ हप्ता अघि

डेंगुबाट एकै दिन १ हजार ५१ संक्रमित

काठमाडौं । देशभर एकै दिन डेंगुका कारण १ हजार ५१ जना संक्रमित थपिएका छन् । हालसम्म ३२ जनाको डेंगबाट मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५ सय ४३ जनामा डें...

rajdhanidaily.com२१६ हप्ता अघि

जनताका काम छोडेर लगातार विदेश भ्रमणमा

काठमाडाैं । सरकारले विदेश भ्रमणमा मनपर्दी रूपमा स्वीकृति दिन थालेपछि मन्त्रालयका मन्त्री र सचिव मन्त्रालयलाई नेतृत्वविहीन बनाएर लगातार विदेश भ्रमणमा जान थालेका छन् । केही मन्त्री विदेश भ्रमण सकेर ...

rajdhanidaily.com२१६ हप्ता अघि

विकास हुन नसकेको गाउँघर

काठमाडौंबाट अछाम घर जाँदा मोबाइल चार्ज गर्नुपर्छ भन्दै मोबाइलको व्याकअप सँगै बोकेर हिँडेका थियौं । मोबाइलमा चार्ज सकिने डरले हिँड्दै घर जाँदा पनि बाटोमा अनुपम सौन्दर्यले भरिपूर्ण प्रकृतिसँग फोटो नख...

rajdhanidaily.com२१६ हप्ता अघि

समानुपातिक बन्दसूचीमा राणा–लोहनी हानाथाप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई पूर्वअध्यक्षबीच आगामी प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा ‘को अगाडि पर्ने ?’ भन्ने विषयले रोचक वातावरण बनाएको छ । पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र डा. प...

rajdhanidaily.com२१६ हप्ता अघि

४१ रक्तदातालाई प्रमाणपत्र

चापागाउँ (ललितपुर) । बढ्दो डेंगु प्रकोप मध्यनजर गर्दै रक्तदान गरेका ४१ दातालाई प्रमाणपत्र प्रदान गरिएको छ । नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघले यसपटक डेंगुकेन्द्रित रक्तदान कार्यक्रम गरेको ल...

abhiyandaily.com२१६ हप्ता अघि

रिलायन्स फाइनान्सको २१औं शाखा बुटवलको अमरपथमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बुटवल उपमहानगरपालिका–६ अमरपथमा २१औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट गत वैशाख १५ गतेदेखि नै कारोबार हुँदै आएको कम्पनीले बताएको छ । नेपाल राष्...

kharibot.com२१६ हप्ता अघि

आज दशैंको दोस्रो दिन: भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन मंगलबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै छ ।

gorkhapatraonline.com२१६ हप्ता अघि

स्थानीय तहलाई चासो न चिन्ता

काठमाडौँ, असोज ११ गते । वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डे...

baahrakhari.com२१६ हप्ता अघि

डेंगी नियन्त्रणका लागि के गर्दैछन् स्थानीय तह ?

काठमाडौं । असारयता तीव्र रुपमा फैलिइरहेको डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ९ गतेसम्म संक्रमितको संख्या २५ हजार...

nepaltvonline.com२१६ हप्ता अघि

पितृ उतार्ने भन्दै चामलको अक्षताले हान्दा एकजनाको मृत्यु

रामेछाप- पितृ उतार्ने भन्दै अक्षता चामलले हान्दा रामेछापमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिकाका ५० बर्षकी बिबा माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घट्नाम...

makalukhabar.com२१६ हप्ता अघि

निजी क्षेत्र पर्यटन विकासको पहिलो कडी

आज विश्व पर्यटन दिवस । पर्यटनकर्मीको पर्व । प्रत्येक २७ सेप्टेम्बर यो पर्व मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनले यसको सुरुवात गरेको हो । अन्तर्राष्ट्रिय भाइचाराको विकास, ...

gorkhapatraonline.com२१६ हप्ता अघि

असुरक्षित गर्भपतन गराउन बाध्य

काठमाडौँ, असोज ११ गते । ‘सुरक्षित गर्भपतन : अपराध होइन, अधिकार हो’ भन्ने नारासहित आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रमसहित मनाइएको छ। २०५९ असोज १० गते मुलुकी ऐनको ११औँ संशोधनम...

nepalsamaya.com२१६ हप्ता अघि

सामूहिक चिहान रहेको आशंकामा युक्रेनी सेनाले अनुसन्धान गर्ने

किभ- युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशंका गरिएको एक शंकास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले सोमबार बताएका छ...

ratopati.com२१६ हप्ता अघि

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’ नेपाल कम्युनिस्ट पार्टी (एमाले)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका लागि दुवै पार्टीक...

gorkhapatraonline.com२१६ हप्ता अघि

दशैँ बिदामा पनि मुद्दाको सुनुवाइ

काठमाडौँ, असोज ११ गते । दशैँ बिदाका समयमा पनि सर्वोच्चसहितका अदालतमा बन्दीप्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुने भएको छ। न्यायाधीशबीच आलोपालो रूपमा सुनुवाइ हुनेछ।  घटस्थापना, शनिबार र विजयादशमीको ...

setopati.com२१६ हप्ता अघि

अशोकले ९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

अहिले बजारमा उपलब्ध विभिन्न ब्रान्डका 'रिफ्रेसमेन्ट ड्रिंक्स' मध्ये रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन 'बदाम ड्रिंक्स' को माग बढ्दो छ। स्वस्थ र स्वादिलो हुनाले बजारमा यसले राम्रो प्रतिक्रिया पाइरहेक...

bbc.com२१६ हप्ता अघि

नागरिकता विधेयक विवादः राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सरकारले देखेका विकल्प यस्ता छन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगरेपछि अब के हुन्छ भन्नेबारे धेरैमा चासो बढ्दै गएको छ। संसद्‌का दुवै सदनले दुई पटक बहुमतले पारित गरी पठाएको विधेयक राष्ट्रपतिल...

nepalipatra.com२१६ हप्ता अघि

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । नाबालिका बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले लामिछानेविरुद्ध डि...

ratopati.com२१६ हप्ता अघि

न्यायपालिकाले  प्रधानन्यायाधीश कहिले पाउने ?

गत फागुनदेखि कायममुकायम (कामु) को जम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि ...

khabarhub.com२१६ हप्ता अघि

आज मंगलबार के कस्ता कामकाजहरु गर्नु राम्रो मानिन्छ र के गर्नु हुँदैन ? ज्योतिष शास्त्र यसो भन्छ-

काठमाडौँ- आज मंगलबार हामी शास्त्रीय ज्योतिष शास्त्र अनुसार के कस्ता कामकाजहरू गर्नु राम्रो मानिन्छ र के कस्ता कामकाजहरू गर्नु हुँदैन भन्ने विषयहरूको जानकारी गराउँछौँ ।

khabarhub.com२१६ हप्ता अघि

भगवान् गणेशका ११ स्वरुप, कसको पूजा गर्नाले के फल मिल्छ ?

काठमाडौँ- हिन्दू धर्म अनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान् श्रीगणेशको पूजा गरिन्छ ।

annapurnapost.com२१६ हप्ता अघि

बिमा दाबी भुक्तानीमा विलम्ब

२०७६ को चैततिर कोभिड—१९ को महामारीले नेपाललाई पनि छोयो। विश्वलाई आतंकित पारेको महामारीलाई नेपालले भने हल्काफुल्का रूपमा लियो। न कुनै तयारी सरकारले गर्‍यो न जनता संवेदनशील बने। निजी क्षेत्रको एउटा व...

ekantipur.com२१६ हप्ता अघि

आरोहणयाममै हिमपहिरो

काठमाडौं, गोरखा — मनास्लुमा सोमबार अपराह्न गएको हिमपहिरोमा परी एक नेपाली आरोहीको मृत्यु भएको छ भने कम्तीमा ६ जना गम्भीर घाइते भएका छन् । उत्तरी गोरखामा अवस्थित विश्वको आठौं अग्लो उक्त हिमाल आरोहणमा...

pahilopost.com२१६ हप्ता अघि

विश्वकपको नकआउटमा पुग्न दक्षिण कोरियालाई सनमाथि भरोसा, तर शंकामा उनको 'फर्म'माथि

इङ्ग्लिस क्लब टोटेनहमबाट खेल्ने दक्षिण कोरियाली फर्वाड सन ह्युङमिनको पछिल्ला सिजनहरुमा प्रदर्शन प्रभावशाली रह्यो। तर, यस सिजनको सुरुवाती खेलहरुमा जादु देखाउन नसकेका उनले अघिल्लो साता लेस्टर सिटीसँग...

khabarhub.com२१६ हप्ता अघि

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

काठमाडौँ- बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपका रूपमा लि...

swasthyakhabar.com२१६ हप्ता अघि

त्यसपछि म भित्रको राष्ट्रवाद मर्‍यो

रातिको करिब एक बजिसक्यो, पटक्कै निन्द्रा लागेन। यसो मोबाइल हेरेको, कर्णालीमा स्वास्थ्यकर्मीमाथी गरेको दुर्व्यवहारको घटना बारम्बार आँखा अगाडि आइरह्यो। पुरिएको घाउ कोट्याए जस्तो भो। सानो छँदा पढाइमा...

ekantipur.com२१६ हप्ता अघि

पुटिनको आदेशपछि एडवर्ड स्‍नोडेनलाई रुसी नागरिकता 

काठमाडौँ — एडवर्ड स्नोडेनलाई रुसी नागरिकता दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि उनलाई रुसी नागरिकता दिइएको हो । स्नोडेनमाथि अमेरिकाका कैयौं गोप्य दस्तावेज चुहाएको आरोप लागेको छ । स...

ratopati.com२१६ हप्ता अघि

निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ। गृह मन्त्रालयले एकीकृत निर्वाच...

gorkhapatraonline.com२१६ हप्ता अघि

स्वास्थ्य परीक्षणमा विद्यार्थीलाई छुट

काठमाडौँ, असोज ११ गते । विद्यार्थीले ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीलाई सङ्घ...

onlinekhabar.com२१६ हप्ता अघि

चितवनको वीपी कोइराला क्यान्सर अस्पतालमा ७० जिल्लाका बिरामी

११ असोज, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशका कूल ७७ जिल्लामध्ये ७० जिल्लाका बिरामीले सेवा लिएको पाइएको छ । अस्पतालले २३ औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरे...

thahakhabar.com२१६ हप्ता अघि

बडादशैँको दोस्रो दिन, आज ब्रह्मचारिणीको आराधना

काठमाडौं : बडादशैँको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन भइरहने भएकाले दुर्गा...

annapurnapost.com२१६ हप्ता अघि

गठबन्धनकै पक्षमा सत्तारुढ दल

काठमाडौं : स्थानीय चुनावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच तालमेल गर्ने सहमति भएको थियो। तर, मधेसका १ सय २६ पालिकामध्ये वीरगन्ज, सिमरा, जनकपुरलगायत स्थानमा गठबन्धन थियो। यद्यपि त्यो पन...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको