२०७९ असोज १६ का समाचार
अक्टोबर २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दशैंमा १६ अर्बका नयाँ नोट सटही
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको अवसरमा बजारमा १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट पठाएको छ । राष्ट्र बैंकका कार्यालय तथा बैंक वित्तीय संस्थाका शाखाबाट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट उक्...
दशैं र तिहारमा सानिमा बैंकको विशेष छूट योजना
काठमाडौं । सानिमा बैंकले दशैं र तिहारको अवसरमा विशेष छूट योजना ल्याएको छ । बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा विशेष छूट पाइने बताइएको छ । सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फ...
कामना सेवाका ग्राहकलाई पोखराको जल महलमा छूट
काठमाडौं । कामना सेवा विकास बैंक र पोखराको होटेल जल महलबीच सम्झौता भएको छ । पोखराको पार्दीस्थित होटेलले प्रदान गर्ने सेवामा बैंकका ग्राहकलाई छूट उपलब्ध गराउने गरी दुई संस्थाबीच सम्झौता गरिएको हो । ...
तथ्यांकोवाच : मुद्राबाट सञ्चालन हुने खेलका उपकरण रू. ४ करोड ८२ लाखको आयात
काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा नेपालमा मुद्राबाट सञ्चालन हुने खेलका उपकरण रू. ४ करोड ८२ लाख ५६ हजार बराबरको आयात भएको छ । मुद्राबाट सञ्चालन हुने खेलका उपकरण सो अवधिमा स्लोभेनियाबाट सबैभन्दा बढी आ...
दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु
भारतको कानपुरमा सडक दुर्घटना भएको छ । मन्दिरमा पूजापाठका लागि गएका दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा दर्शन...
आज दसैंको सातौं दिन : कालरात्रि देवीको उपासना गरिँदै
काठमाडौं – आज बडा दसैंको सातौँ दिन हो। भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ। कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ।
चुनावका लागि खुल्न थाले निर्वाचन अधिकृतका कार्यालय
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम शनिवारदेखि शुरू भएको छ । निर्वाचन आयोगका ...
पाँचतारे होटलको ३ भान्सा सम्हाल्ने कृष्ण भन्छन्- हातमा सीप हुन्जेल काम पाइन्छ
हाम्रा मास्टर-सेफ ठमेलको ठेलामठेल होटलको भीडमा छ 'द मल्ल होटल'। होटलमा तीन वटा रेस्टुरेन्ट छन्। तीन वटै रेस्टुरेन्टका भान्सा सम्हाल्छन् ४८ वर्षीय कृष्ण गोविन्द महर्जन। उनी होटलका शू–सेफ हुन्। झन...
आज फूलपाती भित्र्याइँदै, देशभरका शक्तिपीठमा पूजाआजा गरिँदै
काठमाडौं- दसैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्रया...
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिसामा १२७ जनाभन्दा बढीको मृत्यु
१६ असोज, जकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार खेलका क्रममा भएको हिंसामा...
रुसले गाभेको भनिएको डोनेस्क क्षेत्र युक्रेनले लियो फिर्ता
काठमाडौं, असोज १६ गते। रुसले आफू मागाभेको घोषणा गरेको युक्रेनको डोनेस्कको लिमनमा रुसी सैनिक पराजित भएका छन्।
नवरात्रीकाे साताैँ दिन फूलपाती भित्र्याइँदै
काठमाडौं । आइतबार नवरात्रीको सातौँ दिन अर्थात् फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइन्छ । काठमाडौंको दसैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइन्छ । गोरखाबाट पठा...
आज दशैँको फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै
काठमाण्डौ – आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, ...
गठबन्धनमा गडबड !
काठमाडौँ — झन्डै दुई महिनादेखि ‘म्याराथन’ बैठक गर्दा पनि प्रतिनिधिसभा एवं प्रदेशसभाको सिट बाँडफाँट टुंगो लगाउन नसकेको पाँचदलीय सत्ता गठबन्धनमा गडबड देखिएको छ । गठबन्धनको चौथो ठूलो शक्ति जनता समाजवा...
पाँच दलीय गठबन्धनबाट जसपा अलग्गिने
सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका स...
चाडपर्वको अवसरमा प्रचण्डको अपिल- प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्
१६ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार बिहान एक शु...
दशैंको शुभकामना दिँदै प्रचण्डले भने – निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना दिँदै आसन्न चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । आइतवार...
टिकट अभाव देखाउँदै दोब्बर भाडा
काठमाडौँ — दसैंमा घर जान बसको टिकट बुकिङका लागि विनीता श्रेष्ठ पराजुलीे बिहीबार गौशालास्थित टिकट काउन्टर पुगिन् । तर, विराटनगरसम्म जाने टिकट पाइनन् । उनको परिवार अब रिजर्भ बसमा जाने तयारीमा छ । मध्...
बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल
बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटक...
आज दसैँको सप्तमी: शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदि...
लुम्बिनीलाई राजधानी कप
धनगढी — लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सडनडेथमा हराएक...
ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ
तस्विर : कृष्ण खड्का काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी अहिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीको काँधमा छ । आजभोलि उनी चटारोमा हुन्छिन् । काठमाडौँ महानगरपालिकासँगको समन्...
आजको मौसम : सामान्य बदली, एकाध स्थानमा हल्का वर्षा
काठमाडौं । देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका ...
प्रिमियर लिगमा चेल्सीको रोमाञ्चक जित
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा चेल्सी विजयी भएको छ । ऊ घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध २–१ ले विजयी भएको हो । सेलहर्स्ट पार्कमा सुरूवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको ...
फेदीखोलाको साल्मेडाँडामा समाधिस्थल निर्माण तीव्र
स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ । ५ अर्ब रुपैयाँको गुरुयोजना बनाई साल्मेडाँडामा ९ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको ...
सिरी ‘ए’ मा रोमाले इन्टर मिलनलाई हरायो
इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा रोमा विजयी भएको छ । ऊ घरेलु टोली इन्टर मिलानविरुद्ध २–१ ले विजयी भएको हो । सान सिरोमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर स्तब्ध बन्न पुग्यो । ...
ब्रान्डका नाममा शोषण
काठमाडौँ, असोज १६ गते । बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । सनफ्लावर, तोरी र ...
‘साइकल प्लाङक ब्यालेन्स’को उपाधि थापालाई
कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिवार भएको प्रतियोगितामा उनले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् । ...
इन्डोनेसियामा फुटबल खेलको दौरान भागदौड मच्चिँदा १२० भन्दा बढीको मृत्यु
इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिँदा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको अधिकारीहरूले बताएका छन् । पूर्व...
भारतमा ५–जी सेवा सुरु
नयाँदिल्ली — भारतमा ५–जी मोबाइल सेवा सुरु भएको छ । शनिबार नयाँदिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कांग्रेस, २०२२’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सेवाको औपचारिक उद्घाटन गरेका हुन् । हाललाई भारतका...
सर्वोच्चकै फैसलाविपरीत पूर्वप्रधानन्यायाधीशलाई सुविधा
काठमाडौँ — सर्वोच्च अदालतको फैसलाविपरीत पूर्वप्रधानन्यायाधीशहरूले सरकारी ढुकुटीबाट गाडी, इन्धन, चालक, कर्मचारी र सहयोगीसहितको सुविधा लिइरहेका छन् । मन्त्रिपरिषद्का पटके निर्णयबाट सरकारले सबै पूर्वप...
भारतका १३ सहरमा सुरु भयो फाइभजी
काठमाडौं । छिमेकी मुलुक भारतमा शनिबारदेखि फाइभजी सेवा सञ्चालनमा आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय मोबाइल कांग्रेस (आईएमसी) २०२२ को उद्घाटन कार्यक्रममार्फत फाइभजी सेवाको सुरुवात ग...
पूर्वप्रधानमन्त्री खनाललाई २० लाख
काठमाडौँ — सरकार आफैंले बनाएको कार्यविधि र मापदण्डविपरीत पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख र...
बार्सिलोनाको संघर्षपूर्ण जित
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कालाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो । खेलको २० औं मिनेटमा रोबर्ट ...
३४ समाचार देखाइएको