मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज ३ को विवरण
आज

२०७९ असोज ३ का समाचार

सेप्टेम्बर १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२१७ हप्ता अघि

नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’

साँवा रकम दोब्बर हुन लाग्ने समय घट्यो काठमाडौं । नेपाल बैंकले ‘डबल धमाका मुद्दती खाता’हरूमा साँवा रकम दोब्बर हुन लाग्ने समय घटाएको छ । बैंकले ग्राहकलाई थप आकर्षित गर्न उक्त योजना अन्तर्गतका खातामा...

abhiyandaily.com२१७ हप्ता अघि

सिधै योजना माग्ने चलनको अन्त्य गर्न सम्भाव्यता अध्ययन

जाजरकोट । जथाभावी योजना माग्ने कार्यशैली अन्त्य गर्नका लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १० जिल्लामा सम्भाव्यता अध्ययन गर्ने भएको छ । मन्त्रालयमा विभिन्न जिल्लाबाट उपलब्ध भएका...

abhiyandaily.com२१७ हप्ता अघि

सुर्खेतमा टीभीएसको ‘एओजी राइड’ सम्पन्न

काठमाडौं । सुर्खेतमा टीभीएसको अपाचे ओनर ग्रूप (एओजी) राइड सम्पन्न भएको छ । ३५ जना राइडरहरूसँग एओजी राइड सम्पन्न गरिएको कम्पनीले बताएको छ । शनिवार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित स्टे होट...

rajdhanidaily.com२१७ हप्ता अघि

सुस्त कार्यान्वयन, नागरिकको मौलिक हकमाथि खेलाँची

काठमाडौं । ३ असोज संविधान दिवस । संविधान जारी भएको सात वर्ष वित्यो । २००४ सालमा संवैधानिक विकासको क्रम सुरु भएसँगै संविधान बन्ने क्रम सुरु भयो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सातवटा संविधान पा...

abhiyandaily.com२१७ हप्ता अघि

‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई उच्च लाभदायी ब्याजदर प्रदान गर्नेे र १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने उद्देश्यले उक...

rajdhanidaily.com२१७ हप्ता अघि

प्रम कार्यालयले नै लुकायो प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै पनि प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण भने स...

rajdhanidaily.com२१७ हप्ता अघि

त्रिविका दुई ताला खुल्यो, पाँच ठाउँमा जारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि लगाइएको दुई वटा ताला खुलेको छ । त्रिवि कर्मचारीको चौतर्फी दबाबपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दुई ठाउँको ताला खुलाएपनि बा...

rajdhanidaily.com२१७ हप्ता अघि

संविधान दिवस : मधेसमा ‘ब्ल्याक आउट’ पहाडमा उत्सव

काठमाडौं । ३ असोजमा संविधान जारी भएपछि मधेसमा ‘ब्ल्याक आउट’ र पहाडमा उत्सवको रूपमा संविधान दिवस मनाइँदै छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि यो क्रम अझै जारी छ । कतै उत्सवका रूपमा त कतै ...

rajdhanidaily.com२१७ हप्ता अघि

निलम्बित प्रधानन्यायाधीश राणा निवासमै ‘नजरबन्द’

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै ‘नजरबन्द’मा राखेको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय रहेको भन्दै आइतबार सर्वोच...

rajdhanidaily.com२१७ हप्ता अघि

उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदाल...

rajdhanidaily.com२१७ हप्ता अघि

बेथितिको अन्त्य गर

संसद् र न्यायपालिकाबीच ‘नाडी समातासमात्’ भइरहेको अवस्थामा प्रतिनिधिसभा सांसदको कार्यकाल सिद्धिए लगत्तै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने जमर्को गरेपछि सरकारले उनलाई...

rajdhanidaily.com२१७ हप्ता अघि

संविधानका सात वर्ष : कति उपलब्धि ?

तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले २००४ मा नेपाल सरकार वैधानिक कानुनको घोषणा गरेपछि नेपालमा संवैधानिक विकासको प्रारम्भ भएको हो । तर, यो संविधान लागू हुन भने सकेन । प्रजातन्त्रको स्थापनासँगै तत...

ratopati.com२१७ हप्ता अघि

टुकुचाको भूमिगत स्वरूप राणाकालमै : जलाधारविज्ञ

काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राण...

ratopati.com२१७ हप्ता अघि

खस्कन थाल्यो अलैँचीको निर्यात

नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरूमा भने खस्कन थालेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/०७२ मा ३२.४८ प्रतिशतले घटेको अलैँचीको निकासी च...

ratopati.com२१७ हप्ता अघि

आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

आज असोज ३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.८९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५१ रुपैयाँ रहेको ...

gorkhapatraonline.com२१७ हप्ता अघि

प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न होड

काठमाडौँ, असोज ३ गते ।  सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रत...

swasthyakhabar.com२१७ हप्ता अघि

के हो अनुहारको आकृति मिलाउने अर्थोग्नेथिक सर्जरी?

अर्थोग्नेथिक सर्जरी अनुहारको विकित मिलाउने एउटा विशिष्ट प्रकारको शल्यक्रिया हो। अर्थोग्नेथिकको शाब्दिक  अर्थ हो जब्डा  सिधा गर्नु (अर्थोस - सिधा गर्नु , ग्नाथोस – जब्डा)।  यो एउटा कस्मेटिक वा एस्थे...

bbc.com२१७ हप्ता अघि

सुदूरपश्चिम प्रदेश: बेरोजगार जनताको प्रश्न- चौकीदारी गरेका मुख्यमन्त्री खै?

भारतमा चौकीदारी गरे बापत हातमा पर्ने पैसाले प्रागराज जोशीको घर चलेको छ। बीस हजार मासिक तलबबाट पुग नपुग पाँच हजार रुपैयाँ मात्र आफू खर्च गर्छन्। बाँकी कैलालीको भजनी नगरपालिका वडा नं ४ स्थित घरमा रहे...

lokaantar.com२१७ हप्ता अघि

संविधान एवं सिङ्गो व्यवस्थाको रक्षा लागि निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको जीत अपरिहार्य : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान  र अधिकारलगायत विषयमा...

nepalsamaya.com२१७ हप्ता अघि

अर्मेनियामा अजरबैजानले गरेको ‘अवैध’ आक्रमणको पेलोसीद्वारा निन्दा

याराभान-  अमेरिकी सभामुख न्यान्सी पेलोसीले अजरबैजानले आर्मेनियामा गरेको ‘गैरकानुनी’ आक्रमणको निन्दा गरेकी छन्। बाकु र याराभानले मङ्गलबार सीमामा भएको झडपमा २०० जनाभन्दा बढीको ज्यान जाने गरी भएको झ...

gorkhapatraonline.com२१७ हप्ता अघि

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित

काठमाडौँ असोज ३ गते । नेपाल सरकार गृह मन्त्रालय सम्मानित राष्ट्रपति  विद्यादेवी भण्डारीबाट २०७९ असोज ३ गते संविधान दिवसका दिन देहायका महानुभावहरुलाई ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित ग...

annapurnapost.com२१७ हप्ता अघि

समयको कसीमा संविधान

२०७२ सालमा लिखित ‘नेपालको संविधान’ मुलुकका लागि सातौं संविधान हो। अघिल्ला ६ वटाभन्दा यो नै सबैभन्दा महत्त्वपूर्ण र गरिमामय छ। पहिलो त, यो जननिर्वाचित जनप्रतिनिधिहरूले लेखेको संविधान हो। २००४ सालमा ...

ratopati.com२१७ हप्ता अघि

हाम्रो कमजोर धरातल किन भयो दलहरुले नै समीक्षा गर्नु जरूरी : अध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले राजनीतिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इमान्दारिता, कर्मशीलता, त्याग र सेवाभाव भएका सक्षम व्यक्तिको मापदण्ड बनाई उम्मेदवार छनौट सुझाव दिएक...

kharibot.com२१७ हप्ता अघि

म्याड्रिड डर्बीमा रियल विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत म्याड्रिड डर्बी रियलले जितेको छ ।

newsofnepal.com२१७ हप्ता अघि

आज संविधान दिवस, सार्वजनिक बिदा

काठमाडौं । आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्य...

annapurnapost.com२१७ हप्ता अघि

जबरा ‘नजरबन्द’मा

काठमाडौं : महाभियोगको टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सरकारको निगरानीमा परेका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बन निरन्तर...

khabarhub.com२१७ हप्ता अघि

संविधानको दिगो कार्यान्वयन होस् : संविधान सभा 

काठमाडौँ – राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

ekantipur.com२१७ हप्ता अघि

समानुपातिकको नाम फेर्न नपाइने

काठमाडौँ — ६२ दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यक्रम आइतबार सुरु भएको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार र सोमबार बुझाइसक्नुपर्ने कार्यताल...

ratopati.com२१७ हप्ता अघि

दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिव ५० हजारले बढी हो। सरकारले ...

ekantipur.com२१७ हप्ता अघि

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त’

काठमाडौँ — सर्वोच्च अदालतको परमादेशअनुसार सरकारले एक महिनाअघि गठन गरेको ११ सदस्यीय नेपाली विज्ञ समूहले बाराको निजगढमै पूर्ण क्षमताको वातावरणमैत्री अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने प्रतिवेदन प्...

news24nepal.tv२१७ हप्ता अघि

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा सोमबार संविधान दिवस मूल समारोह समितिले राजधा...

ratopati.com२१७ हप्ता अघि

समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार

आगामी मंसिर ४ मा हुने आ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची तयार गर्न ठूला दलहरू चटारोमा छन्। निर्वाचन आयोग नेपालले असोज २ र ३ गतेभित्र समानुपातिकको बन्द ...

Ujyaaloonline.com२१७ हप्ता अघि

एसियन कप छनोट : बङ्गलादेशसँग ३–० गोलले पराजित नेपाल जितविहीन

काठमाण्डाै - २० वर्षमुनिको एसियन कप छनोटमा नेपाल जितविहीन भएको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएपछि नेपाल जितविहीन बनेको हो । बङ्गलादेशको जितमा एमडी मोजिबोर ज...

gorkhapatraonline.com२१७ हप्ता अघि

उच्चतम समझदारी आवश्यक

काठमाडौँ, असोज ३ गते  । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिबीच उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको बताउनुभएको छ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको