२०७९ कार्तिक २५ का समाचार
नवेम्बर ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आर्थिक एजेन्डा ल्याउन चुकेको नेतृत्व
पैसाले रिझिने मतदाताका कारण निर्वाचन खर्चिलो केही दिनअघि प्रतिनिधिसभा सदस्यका एक जना उम्मेदवारलाई प्रश्न गरेको थिएँ, तपार्इंको चुनावी एजेन्डा के हो ? ती उम्मेदवारले मलाई नै प्रतिप्रश्न गरे— यहाँ च...
सामाजिक सुरक्षाबारे अभिमुखीकरण
विराटनगर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको उपयोगिताबारे मोरङ र सुनसरीका औद्योगिक क्षेत्रका रोजगारदातालाई अभिमुखीकरण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आयोजनामा बिहीवार ...
सिप्रदी ट्रेडिङको स्कील–अप कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ६ महीने निःशुल्क स्कील–अप तालीम सम्पन्न गरेको छ । सिप्रदीयन सहायता संस्थाको आयोजनामा गरिएको स्कील–अप तालीम कार्यक्रमको तेस्...
आचारसंहिता विपरीतका निर्वाचन प्रचार सामग्री हटाइयो
रौतहट । जिल्ला निर्वाचन कार्यालयबाट खटिएको अनुगमन टोलीले गौरको सार्वजनिक स्थानमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ...
अर्थ मन्त्रालयमा महानिर्देशक फेर्न चलखेल
काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन् । ...
आधा सेकेन्डमै सिटी स्क्यान
काठमाडौँ, कात्तिक २५ गते । नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले ...
क्यामरुनको विश्वकप टिम घोषणा
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि क्यामरुनले टिम घोषणा गरेको छ । क्यामरुनले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यामरुनले घोषणा गरेको टोलीमा ब्रेन्टफोर्डका फरवार...
मोरङ ३ (१) मा शुक्रबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिँदै
काठमाडौं– मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) का लागि आज (शुक्रबार) उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। शुक्रबार नै उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने पनि निर्वाचन आयोगले जनाएक...
सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
काठमाडौँ, कात्तिक २५ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधि सभातर्फ १६५ तथा प्रदेश सभातर्फ ३...
सामाजिक सुरक्षा कोषमा पौने चार लाख लाभग्राही आबद्ध
हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामा...
अठार दिने टाक्सिडर्मी तालिम सम्पन्न
नेपालमै पहिलो पटक संचालन गरिएको अठार दिन लामो टाक्सिडर्मी तालिम सम्पन्न भएको छ । नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा सम्पन्न भएको तालिममा नेपालका तेह्रवटा विभिन्न निकायका कर्मचार...
लुम्बिनी प्रदेश लोकसेवाले खुलायो विभिन्न पदमा विज्ञापन [सूचनासहित]
प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले सहायकस्तर चौथो तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार विज्ञापन खुलाएको हो...
बिरामीको अन्तिम इच्छा पूरा गर्न नसकेको त्यो क्षण
कोभिडको दोस्रो लहर सुरु भएको थियो। नयाँ भेरियन्ट झनैं घातक र दिनहुँ मर्नेको संख्या बढेको खबर सञ्चारमाध्यमहरुले सम्प्रेषण गरिरहेका हुन्थे। बिरामीको बढ्दो संख्याको चापलाई मध्यनजर गर्दै अस्पातलले आफ्न...
स्कुल बसको ठक्करबाट जुम्लामा एक बालकको मृत्यु
जुम्लामा बसको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो । तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ ...
बार्सासँगको दुरी घटायो रियलले
रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । विश्वकपको ब्रेकअघि बिहीबार भएको खेलमा रियलले काडिजलाई २–१ गोलले हराएको हो । खेलको ४० औँ मिनेटमा टोनी क्रुसको फ्रिककमा हेडम...
पोस्ट डेंगु संक्रमण बढ्दो
सीतापाइला बस्दै आएका ४६ वर्षीय सुबिन महर्जन लामो समयदेखि निद्रा नलाग्ने, खानामा रुचि नहुने, थकान र एन्जाइटीका लक्षणहरू देखिएपछि बिहीबार वीर अस्पताल आएका थिए । उनमा यो समस्या डेंगु संक्रमण भएयता देख...
गुल्मी–१ मा यस्तो छ चुनावी गतिविधि, प्रदीप र चन्द्र भण्डारीमध्ये को बलियो ?
गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक...
भिल्लाविरुद्ध युनाइटेडको पुनरागमन
दुई पटक खेलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ओल्ड ट्रफोर्डमा ४–२ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । भिल्लाले ओल...
म्यानचेस्टर युनाइटेड कारबाओ कपको चौथो चरणमा
काठमाडौँ । म्यानचेस्टर युनाइटेड कारबाओ कपको चौथो चरणमा पुगेको छ ।
नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको औषधि
सात प्रकारका औषधि नेपालमा प्रयोग, १६ प्रकारका विदेश निर्यातको तयारी नेपालमा क्यान्सरको औषधि उत्पादन गर्ने कम्पनी टिजिगको काभ्रे नालास्थित कारखाना जटिल रोगको रूपमा रहेको क्यान्सरको औषधि नेपालमै उ...
फाल्गुनन्दले देखाएको बाटो हिँडे राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन...
खेर्सनमा ठूलो उपलब्धि पाएको युक्रेनको दाबी
काठमाडौं – युक्रेनी सेनाले खेर्सनको वरिपरि ठूलो उपलब्धि प्राप्त गरेको बताएको छ।
आधार क्षेत्रमै दबाबमा मधेसी नेता
जनकपुर, राजविराज र काठमाडौं — मनोनयनयता जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर आ–आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय छन् । मधेसका यी दुई शीर्ष नेता आफ्नै दलका अन्य उम्मेदवारको चुनावी अभ...
पहिलो त्रैमासमा राजस्वमा धक्का
पहिलो तीन महिनामा लक्ष्यको ७५ प्रतिशत मात्रै राजस्व उठ्यो सरकारले गाडी, मोबाइलजस्ता महँगा वस्तुको आयातमा गरेको कडाइले भन्सार राजस्वमा धक्का पुगेको छ । माग घटाउने केन्द्रीय बैंकको नीतिका कारण उद्यो...
समाज सुधारक महागुरु फाल्गुनन्दको १३८औँ जयन्ती मनाइँदै
काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात भ...
वीरेन्द्रनगरमा १० अपांगमैत्री मतदान केन्द्र
सुर्खेत – प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा १० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ।
अत्यावश्यक कार्यक्रम, लहडी कार्यान्वयन
१० वर्षभित्र देशलाई कृषिमा आत्मनिर्भर बनाउन शुरू गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आधा अवधि गुजारिसक्दा आवश्यक पूर्वाधार र जनशक्ति नै तयार पार्न सकेको छैन। रसुवाको आमाछोदिङ्मो गाउँपा...
मीरगञ्ज पुल सञ्चालन नहुँदा समस्या, १० महीनामा १८ अर्ब ७५ करोडले घट्यो विराटनगर भन्सारकाे काराेबार
विराटनगर । भारत, जोगवनीको मीरगञ्जस्थित प्रमाणा नदीमाथिको बेलीब्रिज भासिएको १० महीना भयो । १० महीनामा विराटनगर नाकाबाट हुँदै आएको कारोबारमा १८ अर्ब ७५ करोड रुपैयाँले कमी आएको छ । ४ किलोमीटर दक्षिणमा...
पिर्के सलामी लिँदै गृह सचिव सिंहले भने – ‘प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल छ’
कैलाली। गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका छन्। इलाका प्रशासन कार्यालय, टीकापुरको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले कामक...
तयारी वस्तु निकासीमा जोड
काठमाडौँ, कात्तिक २५ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले तयारी वस्तु निकासी गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल–चीन उद्योग वाणिज्य सङ्घको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारण सभाका अवसरमा उहाँले...
शुटिङकै बीचमा एकताले फिल्मबाट हटाइन् दिशा पटानीलाई
एकता कपुरले आफ्नो नयाँ फिल्म 'केटीना'बाट दिशा पटानीलाई हटाएकी छिन् । एकताले दिशालाई आफ्नो अव्यवसायिक व्यवहारका कारण फिल्ममा नराखेको बताइएको छ । एकताको यो फिल्म उनको जीवनमा आधारित छ । दिशालाई हट...
डा रमेशसिंह भण्डारीलाई प्रश्न: टिचिङमा कलेजो प्रत्यारोपण सेवा कसरी सुरु भयो? (भिडियो)
त्रिवि शिक्षण अस्पतालमा कलेजको प्रत्यारोपण सेवा सञ्चालन भएको ४ वर्ष भयो। हालसम्म ८ जनाको कलेजो प्रत्यारोपण भइसकेको अस्पतालका ग्यास्ट्रो तथा कलेजो सर्जन डा रमेशसिंह भण्डारीले बताएका छन्। कोभिड महामा...
असह्य हार
नयाँ दिल्ली — भारत ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि त्यो समर्थकका लागि असह्य बनेको छ । हारले पाकिस्तानविरुद्धको सम्भावित फाइनल सम्भावना सकियो । भारतको हार...
३३ समाचार देखाइएको