२०७९ मंसिर १६ का समाचार
डिसेम्बर २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ुएफुबाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् ।
भावुक लुकाकुले फोडे झ्याल
दोहा– विश्वकपको समूह चरणबाट बाहिरिएपछि भावुक बनेका बेल्जियम स्टार रोमेलु लुकाकुले मैदानमा आफ्नो आँशु थाम्न सकेनन्। आफ्नो प्रदर्शनबाट निरास लुकाकुले बेल्जियम खेलाडी बसेको ठाउँमा फर्किने क्रममा अस्था...
२४ वर्षपछि बेल्जियम समूह चरणबाटै बाहिर, प्रशिक्षक मार्टिनेजले गरे पदत्याग
दोहा– सन् १९९८ यता पहिलो पल्ट विश्वकपको नकआउट चरणमा प्रवेश गर्न असफल भएपछि बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले पदत्याग गरेका छन्। मार्टिनेजले पत्रकारहरूसँग आफ्नो सम्झौंता नवीकरण नहुने बताउँ...
समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले दिए राजीनामा
कतार विश्वकप २०२२ कतार विश्वकपमा उापधि दाबेदार मानिएको बेल्जियम समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पद त्याग गरेका छन्। बिहीबार क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल...
जापान फर्कियाे खेलमा, स्पेनविरुद्ध ६ मिनेटभित्र २ गाेल
काठमाडौं– जापान खेलमा फर्किएकाे छ। जापानका लागि रित्सु दाेवानले गाेल गरेका छन्। दाेस्राे हाफमा अतिरिक्त खेलाडीकाे रुपमा प्रवेश गरेका उनले ४७ मिनेटमा गाेल गरेका हुन्। जापानले ५१ मिनेटमा अर्काे गाेल ...
स्पेनलाई पहिलो हाफमा अग्रता
शुक्रबार, मंसिर १६, २०७९ कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पेनले जापानको सामना गर्दैछ । पहिलो हाफको खेल सकिँदा स्पेन १-० ले अघि छ । खेलको तीन चौथाई ...
स्पेनविरुद्ध जापानकाे अग्रतापछि जर्मनी दबाबमा
काठमाडौं– जापानले दाेस्राे हाफमा उत्कृष्ट पुनरागमन गरेपछि ४ पल्टकाे विश्व च्याम्पियन जर्मनी दबाबमा परेकाे छ। समूह ‘इ’ काे अन्तिम खेलमा जापान र जर्मनीकाे नकआउट चरणमा प्रवेश गर्ने सम्भावना खुला थिय...
जापानकाे अर्काे चम्तकारीक प्रदर्शन, स्पेनलाई २–१ ले हराउँदै नकआउट चरणमा, जर्मनी बाहिरियाे
काठमाडौं– पूर्वविश्व च्याम्पियन स्पेनसँग पहिलाे हाफमा एक गाेलले पछाडि परेकाे नतिजालाई उल्टाउदै एसियाली फुटबलकाे ‘सुपरहाउस’ जापान कतारमा जारी विश्वकपकाे अन्तिम १६ मा प्रवेश गरेकाे छ। दाेस्राे हाफक...
जर्मनी लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरियो
दोहा: समूह 'ई'अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले स्पेनलाई पराजित गरेसँगै जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलको नतिजामा पराजित गरे प...
विश्वकप फूटबलमा जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो
कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणअन्तर्गत भएका अन्तिम खेलपछि ६ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर...
नयाँ सरकार नबन्दै भावी आईजीपी ‘क्लियर’ गर्दै देउवा सरकार
काठमाडौं । आमनिर्वाचनपछिको नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक तयारीमा जुटिरहेका बेला शेरबहादुर देउवा नेतृत्वको वर्तमान काम चलाउ सरकारले सुरक्षा निकायमा दीर्घकालीन असर पर्नेगरी नेपाल प्रहरीमा अतिरि...
किन टिक्दैनन् नेपालका सडक पूर्वाधार ?
काठमाडौं । देशभरका अधिकांश सडक पूर्वाधार निर्माण गरेको छोटो समयमा नै भत्कने तथा कालोपत्रे उत्रने गरेका छन् । कतिपय ठाउँमा त कालोपत्रे गरेको हप्ता दिनमा पनि कालोपत्रे उत्रने गरेको छ । सडक पूर्वाधार...
एकता प्रक्रिया थाल्ने वाम समाजवादी दलको सक्रियता
काठमाडौं । विभिन्न वामसमाजवादी दलले पार्टी एकताका लागि गृहकार्य थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम पूर्ण रूपमा सार्वजनिक भई संघीय र प्रदेश सरकार निर्माण भइसकेपछि पार्टी एकता ...
७ सय ८ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट
काठमाडौं । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको ब्रोडब्यान्ड परियोजना ७ सय ८ वटा स्थानीय तहको कार्यालयमा पुगेको छ । ग्रा...
समानुपातिकमा १ करोड ३ लाख मतगणना हुँदा कुन दललाई कति मत ?
प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना भएको छ । मतगणनामा नेकपा एमालेले २७ लाख ७२ हजार २७३ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसले २६ लाख ४२ हजार ६२२ मत र नेकपा माओवादी केन्...
विश्वकपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (शुक्रबार) समूह चरणका अन्तिम चार खेलहरू हुँदै छन् । आज विश्वकपमा समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेलहरु हुँदैछन् । यी चार खेलसँगै विश्वकपको समूह चरण समाप्...
मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा
विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्यानडालाई हराएको मोरोक्को समूह ‘एफ’को विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ। मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो। मोरोक्को यसअघि सन्...
क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको बेल्जियम समूह चरणबाटै बाहिरियो
विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। चार वर्षअघि रसियामा भएको विश्वकपमा तेस्रो बनेको बेल्जियमले तीन खेलमा मा...
जर्मनी विश्वकपबाट बाहिरियो
जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो । बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मन...
जनताको म्यान्डेट हेर्दा पुराना दल भित्र पनि नयाँ अनुहारलाई बढी रुचाइएको छ
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ। राजनीतिक दललाई जनताले दिएको म्यान्डेड हेर्दा प्रदेश र संघमा एकल पार्टीको सरकार बन्ने सम्भावना देखिँदैन। सरकार बनाउन द...
बाजुरामा कांग्रेसले पाण्डे १११२ मतले अगाडि
बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले १२ मतले लिड गरिरहेका छन् । पाण्डेले ५ हजार १०६ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका...
महोत्सव गर्न नारायणीमा फोहोर
वसन्त पराजुली भरतपुर (चितवन), मङ्सिर १६ गते । आउँदो पुस अन्तिम सातादेखि आयोजना हुने चितवन महोत्सवका लागि स्थल सम्याउने क्रममा सङ्कलित प्लास्टिक नारायणी नदी किनारमा विसर्जन गरिएको छ। वर्षामा नार...
स्याङ्जा २ : धनराजले ११,९२० मत ल्याउँदा पद्मा २४१८ मतान्तरमा पछ्याउँदै
काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी न...
उपत्यकाबाट प्रदेश सभामा माओवादी शून्य
काठमाडौँ, मङ्सिर १६ गते । उपत्यकाबाट प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि नेकपा (माओवादी केन्द्र) शून्य भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रदेश सभाका ३० मध्ये छ स्थानमा माओवादी केन्द्रको ...
विश्वविद्यालय पदाधिकारीविहीन
उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन्। पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन...
२५ समाचार देखाइएको