२०७९ मंसिर २६ का समाचार
डिसेम्बर १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आरक्षण खाइदिन लाज मान्नु पर्दैन ?
२०७९ साल मंसिर–४ मा सम्पन्न भएको संघीय संसद (केन्द्र) र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको परिणाम आइसकेको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस (नेका)ले प्रत्यक्षमा ५७ सिट जितेको ...
निर्वाचनको स्पष्ट सन्देश र प्रत्यक्ष मतादेश
प्रारम्भ आवधिक निर्वाचनले लोकतन्त्रमा निखार ल्याउँछ भनिन्छ । हाम्रा लोकतन्त्र प्राप्ति पश्चात यस्ता निर्वाचनले विकृति र विसंगति मात्र थप्दै गयो । लोकतान्त्रिक प्रणालीका कमजोर पात्रले गर्दा नेपाली ...
भारतको रायगढमा विद्यार्थी बोकेको बस दुर्घटना, दुईको मृत्यु
भारतको महाराष्ट्रको रायगढमा विद्यार्थी बोकेको बस आइतबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा दुई जना विद्यार्थीको मृत्युभएको छ । बसमा ४८ जना विद्यार्थी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । खोपोल...
निर्वाचन आयोगले कहिले सार्वजनिक गर्छ समानुपातिक सांसदहरू ?
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूबाट निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगले आज सार्वजनिक गर्दै छ । शनिबार दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए । ...
नेता पेटल आज गुजरात राज्यको मुख्यमन्त्रीको शपथ लिने
भारतीय नेता भुपेन्द्र पटेल आज सोमबार गान्धीनगरमा गुजरात राज्यको मुख्यमन्त्रीको शपथ लिनेभएका छन् । उनको मुख्यमन्त्री शपथ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने कार्यक्रम रहेको भा...
डच प्रशिक्षक अगाडी मेसीको गोल सेलिब्रेसन बहसमा, को हो कारण ?
काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अब अन्त्य तिर पुगेको छ । अब सेमिफाइनल र फाइनल खेल बाँकी छ । यसैबीच विश्वकपमा भएको क्वाटरफाइनलको अर्जेन्टिना र नेदरल्याण्डसबीचको खेल अहिलेसम्म पनि चर्चामा रहेको छ ...
कारबाहीबाट जोगिन धमाधम राजीनामा
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन हुन थालेपछि राजीनामा दिने बढेको संस्था स्रोतले जनाएको छ। आन्तरिक बढुवाका...
सहजताका लागि जेलमा बसेकालाई छुटाउन अध्यादेश
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नयाँ सरकार गठनमा सहजता ल्याउने उद्देश्यसहित नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतका विद्रोहीलाई आममाफी दिन मिल्ने अध्या...
यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम
आज १२ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम इटालीको बैंकमा शक्तिशाली विस्फोट सन...
राज्यलाई करोडौं भार पर्ने गरी अर्को निकाय थप
सुशासन कायम गर्ने राज्यका निकायहरूले प्रभावकारी काम नगरिरहेकै बेला सरकारले सुशासनका नाममा राज्यलाई करोडौं भार पर्ने गरी अर्को निकाय थपेको छ । ऐन, नीति, कार्यक्रम र पार्टीका घोषणापत्रमा सुशासन प्राथ...
पञ्चामृत खाएकालाई रेबिजको त्रास
केदार तिमल्सिना काभ्रेपलाञ्चोक, मङ्सिर २६ गते । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–१, गोकुलेका स्थानीयवासी रेबिजको त्रासमा छन्। आफूहरूले पूजामा पञ्चामृत खाएको दूध दिने गाई रेबिजको कारण ...
समानुपातिक सूची सार्वजनिक गर्ने तयारी
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समा...
सरकारले ल्याएको नयाँ अध्यादेशप्रति लामिछाने र शर्माको आपत्ति
काठमाडौं– सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न ल्याएको नयाँ अध्यादेशको चौतर्फी विरोध भएको...
यस्तो छ आजको मौसम
काठमाडौं : देशभर अहिले मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानहरूमा हल्का हुस्सु/कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज द...
‘मेट्रोसिटी’ योजना अलपत्र
उपत्यकालाई व्यवस्थित सहर निर्माण गर्दै एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) निर्माण गर्ने योजनाको सात वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । साबिक स्थानीय तह पुनर्संरचना आ...
सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)
काठमाडौं – सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग प्रसन्न हुन्छन्।
सार्वजनिक यातायातमा सास्ती : न सिट पाइन्छ, न राम्रो व्यवहार
काठमाडौं– गत मंगलबार ७ बजेतिर बिजुलीबजारको पुलछेउ घर फर्किने यात्रुहरु गाडी कुरिरहेका थिए। बा ४ ख १२३० नम्बरको शुभकामना यातायातको बस कलंकीका लागि आयो। बसका सहचालक ‘..कालीमाटी, स्वयम्भु, कलंकी’ भन्द...
हट्यो निर्वाचन आचारसंहिता
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम ...
जुम्लाको तापक्रम माइनसमा, देशरभर चिसो बढ्दै
देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमस...
समानुपातिक सूचीमा पाँच दलको त्रुटि, कसको नाम काटिन्छ ?
कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाको बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेका छन् । ती दललाई नाम सच्याएर पेस गर्न आयोगले पत्र लेखेको छ । पाँच दलले समानुपातिक प्रणालीत...
जहाजमा बाकस
महोत्तरीका धनवीर महतोले ‘उडिजाने आकाशमा र फर्किने बाकसमा’को पछिल्लो नियति भोगे। यसअघि धेरैले यही नियति बेहोरे। यो नियतिको अन्तिम भोक्ता धनवीर पक्कै होइनन्। त्यस्तो आशा र विश्वास गर्ने ठाउँ छैन। वैद...
निर्वाचन आचारसंहिता फुकुवा
काठमाडौँ । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता आज सोमबारदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता...
सिद्धार्थ बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा छुट
काठमाडौं– सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन्। बैंक र सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न...
रेशम छुटाउन ल्याउन लागेको अध्यादेशप्रति महामन्त्री शर्माको आपत्ति
आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्म...
‘इजलासलाई नै जवाफ दिन्छु’
काठमाडौँ, मङ्सिर २६ गते । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कामकारबाहीपत्र निष्प्रभावी भएको विषयमा संवैधानिक इजलासलाई नै जवाफ दिने पत्राचार ग...
रेशम चौधरीलगायतलाई छुटाउन अध्यादेश ल्याउने निर्णय
कानुनविद् र कांग्रेसकै नेताहरूबाट अध्यादेशको आलोचना नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई जेलमुक्त गर्न सरकारले अध्यादेशमार्फत कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । आइतबार बसेको मन्त्र...
एकैदिन ३७ सय सवारी साधनमाथि कारबाही
काठमाडौं– ट्राफिक नियम उलंघन गर्ने ३७ सय बढी सवारी साधनलाई एकैदिन कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशापथ तथा मातहतका कार्यालयबाट आइतबार मात्र ३ हजार ७ सय ६८ सवारी साधनमा...
प्रतिनिधि सभा समानुपातिकतर्फ दलहरूले बुझाएको सूची मिल्यो, ५ वटा प्रदेशमा त्रुटि
प्रतिनिधि सभातर्फ समानुपातिकका लागि दलहरूले पठाएको सांसदहरूको सूची सच्याउनु नपर्ने भएको छ। दलहरूले यसअघि बन्द सूचीमा समावेश गरेका नामहरू नै समावेशी सिद्धान्तअनुसार मिलाएर पठाएको पाइएको निर्वाचन आय...
रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन सरकारले अध्यादेश ल्याउन लागेकोमा कांग्रेसभित्रै विरोध
काठमाण्डाै - सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा विरोध भएको छ । सरकारको नेतृत्व गरेको नेपाली क...
भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुस् : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहलाई भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्न निर्देशन दिनुभएको छ । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय ...
५४ सन्तानका पाकिस्तानी पिता मजीदको निधन
चौपन्न सन्तानका पिताको नामले परिचित पाकिस्तानी अब्दुल मजीदका निधन भएको छ । हर्ट अट्याक भएर उनको निधन भएको उनका परिवारका सदस्यले जनाएका छन् । ७५ वर्षीय मजीद जीवनमा ६ पटक विवाह गरेका थिए । मजीद पहि...
बहालवाला न्यायाधीशको ‘बकपत्र’ : ब्ल्याकमेल र मानसिक यातनाबाट म आफै पीडित छु
केही दिनअघि बाँके, नेपालगञ्जकी एक महिलाले आफूमाथि बहालवाला जिल्ला न्यायाधीश भुवन गिरीले वैवाहिक बलात्कार र घरेलु हिंसा गरेको भनी कपिलवस्तु प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, ...
विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक
काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरिएको छ। एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरे...
तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द
पाल्पा — पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द भएको छ । सडक चौडा गर्ने काममा निर्माण व्यवसायीलाई दैनिक काममा सहज गराउन सडक डिभिजन पाल्पाले सडक बन्द गरेको हो । सडक डिभिजनले सूचन...
टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु
दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ । नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र याद...
३५ समाचार देखाइएको