मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष १६ को विवरण
आज

२०७९ पुष १६ का समाचार

डिसेम्बर ३१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२०२ हप्ता अघि

कम्बोडियामा मृत्युअघि निराकार पाण्डेको हृदयविदारक भ्वाइस मेसेज : दाइ मेरो लाश नेपाल पठाउन पहल गरिदिनू है !

झापाका निराकार पाण्डे दशैँअघि पहिलो पटक कम्बोडिया पुगेका थिए । पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएका थिए । भिसा अवधि ए...

baahrakhari.com२०२ हप्ता अघि

जीवन पार्टी प्यालेस

विमर्शको घरअगाडि जीवन पार्टी प्यालेस खुलेको धेरै समय भएको छैन । पार्टी प्यालेस खुल्नुभन्दाअघि त्यस ठाँउमा कबाडी सामानहरूको भन्डारण हुन्थ्यो । बिहान–बिहान घरको कौसीबाट हेर्दा सर्वप्रथमतः कबाडको दर्श...

ratopati.com२०२ हप्ता अघि

७० वर्षे बिर्खबहादुरको काठमाडौं हेर्ने धोको

उमेरले ७० वर्ष कटे। तर अहिले सम्म नेपालकै राजधानी काठमाडौँ पुगेका छैनन्। उनलाई काठमाडौँ हेर्ने असाध्यै ठुलो रहर छ। तर मुगु जिल्लाबाट सहज छैन काठमाडौँ पुग्न। मृत्यु भन्दा अगाडी कम्तीमा नेपालको राजधा...

ratopati.com२०२ हप्ता अघि

लोकप्रिय मतमा ओरालो यात्रा

२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झर्‍यो । लोकप्रिय (पपुलर...

gorkhapatraonline.com२०२ हप्ता अघि

नेपाली श्रव्यदृश्य प्रक्षेपणको तयारी

काठमाडौँ, पुस १६ गते ।  नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट ...

ratopati.com२०२ हप्ता अघि

तिमी शहरिया म पाखे

तिमी धनाढ्यकी छोरी मेरो प्रवल फकिरी तिम्रो भावको मूल्य मेरो अभावको खिसी तिमी रहरमा पढ्छौ म घरमा काम गर्छु आज फेरि मैले थाकेर पुस्तक त्यतिकै राखे हो, तिमी शहरिया म पाखे तिम्रो टिफिन बक्सको ...

nayapatrikadaily.com२०२ हप्ता अघि

किन आकर्षक बन्न सकेन प्रहरी सेवा ? 

कार्यबोझका आधारमा न्यून पारिश्रमिक, प्रहरीको नागरिकप्रति असल व्यवहारको कमी, प्रहरीप्रति नागरिकको नकारात्मक धारणा, वृत्ति विकासमा राजनीतिक हस्तक्षेप र अनियमिततामा प्रहरीको संलग्नताका कारण आकर्षण घटे...

annapurnapost.com२०२ हप्ता अघि

काठ किन्न नपाउने व्यवस्थाप्रति आपत्ति

काठमाडौं : वन जंगलले बिक्री गर्ने काठ र दाउराको खरिद प्रक्रियामा आफूहरू सहभागी हुन नपाउने नियम सरकारले ल्याएको भन्दै फर्निचर व्यवसायीले सो नियम खारेजीको माग राखेका छन्। सरकारले ल्याएको वन नियमावलीक...

annapurnapost.com२०२ हप्ता अघि

पृथ्वीनारायण

सपना देखे नि गोर्खाका राजा पृथ्वीनारायणले मेरा बाबा पृथ्वीनारायणले ओकली दिए नि राजाका हातमा गोरखनाथले मेरा बाबा गोरखनाथले। निद्रा है देखी नि ब्युँझेर हेर्दा थिएन केही पनि मेरा बाबा थिएन केही प...

ratopati.com२०२ हप्ता अघि

पुटिन र सीबीच वार्ता, ताइवानमा चीनको अडानलाई रुसको समर्थन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी वर्षको सुरुमा रुसको राजकीय भ्रमणमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि रुसले यसको मितिबारे केही बताएको छैन।  सरकार...

annapurnapost.com२०२ हप्ता अघि

आगो कसले ताप्ने ?

आसनमा बसेका यी रूप एउटै नाम फरक शासन अरूकै अर्थात् प्रोक्सी रुल–  यी रासन बटुल्नमात्र चुनावको रमिता सकियो गुलेलीको मोठ यी चलाउने अरू नै बाँकी मट्यांग्राहरू टारका निस्सार बैठकहरूमा रेटिएक...

dcnepal.com२०२ हप्ता अघि

कथा : रतिको राग

लुप्पे मुडमा आउँछ र मलाई भन्छ- मिगो! तु नेसेसितो उना सिन्योरिता। सी? (साथी ! तिमीलाई एउटा सुन्दरी चाहिएको छ। हो कि होइन?)

ekantipur.com२०२ हप्ता अघि

मूल्यवृद्धिको १ वर्ष नपुग्दै डेरी उद्योगीले फेरि बढाए १४ रुपैयाँ

काठमाडौँ — मूल्यवृद्धि गरेको एक वर्ष नपुग्दै डेरी उद्योगीहरूले दूधको खुद्रा मूल्य फेरि बढाएका छन् । डेरी उद्योग संघको संरक्षणमा केही डेरी उद्योगीले किसानको बहाना बनाउँदै दूधमा प्रतिलिटर १४ रुपैयाँ ...

gorkhapatraonline.com२०२ हप्ता अघि

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, पुस १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी ममतामयी माता हीरा बा मोदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।  प्रधानमन्त्री प्रचण्डले शुक्रबार...

ratopati.com२०२ हप्ता अघि

रोनाल्डो साउदी क्लबसँग अनुबन्ध, फुटबल इतिहासकै सबैभन्दा बढी तलब पाउने

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ । विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । ...

news24nepal.tv२०२ हप्ता अघि

नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासका भिडियो अब अन्तरिक्षमा

काठमाडौं । नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्य...

nepallive.com२०२ हप्ता अघि

बदाम बेच्ने सीताको पीडा : सडकबाट लेखेटिइरहन्छिन्, बस्तीबाट दपेटिइरहन्छिन्

काठमाडौं– ‘बदाम लिनुहुन्छ, नानी?’ ‘ठूलो कुरुवाको ६०...।’ ठूलो कुरुवामा बदाम भरेर उनी प्लास्टिकमा हाल्छिन्। अनि छेउको नाङ्लोमा भएको साग केलाउन थाल्छिन्।  घाम अस्ताइसकेको थियो। मानिसहरूको चहलपहल ...

shilapatra.com२०२ हप्ता अघि

अलफ्रेड एडवार्ड हौसमनको कविता : कठ्याङ्ग्रिँदो जाडोमा हप्ताको दुई पटक

हप्तामा दुई पटकको कठ्याङ्ग्रिँदो जाडोमा  जब यहाँ म लक्ष्य राख्न उभिन्छु नि तब, फुटबल दु:खका साथ लडिरहेको थियो  युवाको अस्तित्वको लागि ।  अहिले मे महिना विकेटको लागि  जब म ब्याट र प्याडसँगै निस...

nayapatrikadaily.com२०२ हप्ता अघि

चिसोसँग कठोर संघर्ष

तराई–मधेसमा शीतलहरसँगै कठ्यांग्रिँदो जाडोले जनजीवन प्रभावित बनेको छ, अहिलेसम्म पाँचजनाले त ज्यान नै गुमाइसकेका छन् । सप्तरीमा कैयौँ दलित परिवारको चुलो बल्न छाडेको छ, रौतहटका मुसहर समुदाय पराल ओछ्या...

kharibot.com२०२ हप्ता अघि

साउदी क्लब अल नासरसँग रोनाल्डोको कीर्तिमानी सम्झौता

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोअन्तत: साउदी क्लब अल नासरमा आवद्ध भएका छन् । 

gorkhapatraonline.com२०२ हप्ता अघि

‘समुन्नतिका लागि राष्ट्रिय एकता’

काठमाडौँ, पुस १६ गते ।  वि.सं. २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएका जननायक बीपी कोइरालाले भन्नुभएको थियो, “राष्ट्रिय सङ्कटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभि...

ratopati.com२०२ हप्ता अघि

दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुल विजयी

वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम प्रिमियर लिग खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुल २–१ गोलले विजयी...

gorkhapatraonline.com२०२ हप्ता अघि

व्यवसायी आन्दोलित

बुटवल समाचारदाता बुटवल, पुस १६ गते । नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू पुँजी मार्गदर्शन तथा बैङ्कहरूले बढाएको ब्याजदरविरुद्ध बुटवलका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । बुटवलमा क्रियाशील विभि...

Ujyaaloonline.com२०२ हप्ता अघि

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना : चिसोले तराईको जनजीवन प्रभावित

काठमाण्डाै - आज देशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र हिमाली थोरै ठाउँमा हल्का हिम...

hamrakura.com२०२ हप्ता अघि

रहेनन् वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री राणा

काठमाडौं । पूर्वमन्त्री शिरिष राणा (शिरिष शमशेर जबरा) को निधन भएको छ । झण्डै एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित राणाको ७१ वर्षको उमेरमा निधन भएको हो । पूर्वपत्रकार राणा संचारराज्यमन्त्रीसमेत भए...

khabarhub.com२०२ हप्ता अघि

सरकारमा सहभागिताबारे एकीकृत समाजवादीले आज निर्णय गर्ने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताको विषयमा आज टुङ्गो लगाउने भएको छ।

ekantipur.com२०२ हप्ता अघि

फर्किने तयारीमा थिए निराकार

बिर्तामोड — थाइल्यान्डको सीमानजिकै रहेको कम्बोडियाको पोइपेटस्थित एक क्यासिनोमा भीषण आगलागीमा परी झापा बिर्तामोड–१ का ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा बिहीबार ...

ratopati.com२०२ हप्ता अघि

किसानले मल पाएका छैनन्, सरकार मोबाइल सेटमा अल्झिएको छः गोकुल बास्कोटा

नेकपा मालेका नेता गोकुल बास्कोटाले किसानहरु मल नपाएर सास्ती बेहोरेको अवस्थामा सरकार मोबाइल सेटमा अल्झिएको भन्दै असन्तुष्टि जनाएका छन् ।  मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्का...

ratopati.com२०२ हप्ता अघि

बालकथा : सुनको पासो

हरेक वर्ष पानीगाउँका किसानको जमिनमा धेरै अन्न फल्न थाल्यो । किसानहरु खुसीले गद्गद् हुन थाले । त्यसपछि उनीहरु खेतबारीमा कम जाने र घरमा मीठा मीठा खानेकुरा खाएर दिन बिताउन थाले । यता दिनभरी बाआमाले मी...

onlinekhabar.com२०२ हप्ता अघि

मतदातालाई पराजित उम्मेदवार पोखरेलको सम्बोधन

१६ पुस, महोत्तरी । पुसको पहिलो साताको एक दिन । अपरान्ह १ बजे युवा, महिला, बालबालिका, वृद्धवृद्धाको ठूलै समूह महोत्तरीको गौरीडाँडास्थित ‘आधारशिला कम्युन’मा भेला भएर नेकपा (माओवादी केन्द्र)का नेता गि...

Ujyaaloonline.com२०२ हप्ता अघि

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाण्डाै - आज पुस १६ गते, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ । नेपाली कांग्रेस र उसका भ्रातृ सङ्गठनहरुले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । २०३३ सालको पुस १६ गते विश्वेश्वर...

khabarhub.com२०२ हप्ता अघि

भिटामिन सी पाइने अमला खानुका १० फाइदाहरु

भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ। अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ।

ekantipur.com२०२ हप्ता अघि

सडक दुर्घटनामा एक जनाको मृत्यु

बुटवल — पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवलको  अस्पताल लाइनमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा प्यूठानको ग...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको