२०७९ पुष ४ का समाचार
डिसेम्बर १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पूरा भयाे मेसीकाे सपना
अर्जेन्टिनी स्टार लियाेनल मेसीकाे विश्वकपकाे ट्रफी उचाल्ने सपना पूरा भएकाे छ । आफ्नाे अन्तिम विश्वकपमा मेसी विश्वकप जित्न चाहन्थे । यसअघि महत्त्वपूर्ण सबै च्याम्पियनसिप जितेका मेसीका लागि याे ठूला...
अन्ततः मेस्सीको सपना पुरा
आजको फाइनल खेलअघि सात पटकका बालोन डि’ओर विजेता लियोनेल मेस्सी आफ्नो फुटबल करियरमा कयौँ उपाधिहरू जितेका थिए । तर, पेले र म्याराडोनासँगै राखेर ‘अहिलेसम्मकै महान् खेलाडी को ?’ भन्ने प्रश्न आउँदा सधैँभ...
अर्जेन्टिनालाई विश्वकपको उपाधि
४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचाल...
फ्रान्स विरुद्व अर्जेन्टिनाको अग्रता दोब्बर
विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्स विरुद्व अग्रता दोब्बर बनाएको छ। एञ्जल डी मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै पहिलो ३६ औ मिनेटमानै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन्। ...
विश्वकप फाइनल: एम्बाप्पेले दुई गोल गर्दा खेलमा फर्कियो फ्रान्स
विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना विरुद्व दोस्रो हाफमा फ्रान्सले दुई गोल फर्काउँदै खेल २-२ गोलको बराबरी गरेको छ। केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका ह...
विश्वकप फाइनल: पहिलो हाफमा अर्जेन्टिनालाई ‘कम्फर्टेवल’ अग्रता, मेसीको दुर्लभ कीर्तिमान
विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले पहिलो हाफमानै साविक च्याम्पियन फ्रान्स विरुद्ध सहज अग्रता बनाएको छ। पहिलो हाफमानै २-० को अग्रता बनाउने क्रममा अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड ...
तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी आन्दाेलित
मोरङ – विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत करार सेवाका चिकित्सक तथा कर्मचारी पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिएका छन्। अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना करार कर्मचारीले समयमा पा...
दरबारमार्गमा विश्वकप फाइनलको रौनक (तस्बिरहरु)
काठमाडौँ- अर्जेन्टिना र फ्रान्सबीच चलिरहेको विश्वकप फुटबलको खेल रोमाञ्चक मोडमा पुगेका बेला राजधानीको दरबारमार्गमा खेलप्रेमीहरुको हुटिङ चलिरहेको छ। दरबारमार्गको अन्नपूर्ण हाेटलमा खेलप्रेमीहरु रोमाञ...
मेस्सी महायुग,३६ वर्षपछि अर्जेन्टिना बन्यो विश्वबिजेता
काठमाडौँ । विश्वकप २०२२ मा साविक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ । निर्धारित समय २-२ र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेना...
एम्बाप्पेको ह्याट्रिक
कतार विश्वकप २०२२ फ्रान्सका मुख्य फरवर्ड केलियन एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका छन्। कतार विश्वकपको फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट...
अर्जेन्टिनाले ३६ बर्षपछि जित्यो विश्वकपको उपाधि
काठमाडौँ । अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ गोल अन्तरले पराजित अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो ।
धादिङ केन्द्रबिन्दु भएर ४.५ क्याग्निच्युडको भूकम्प
धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबा राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रबिन्दुर भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पक...
फ्रान्सलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना च्याम्पियन
काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार कतारको लुसाइल रंगशालामा सम्पन्न फाइनल खेलमा टाईब्रेकरमा फ्रान्सलाई ४ २ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । निर्धारि...
फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले जिते गोल्डेन बुट
फाइनलमा अर्जेन्टिनाविरूद्ध ह्याट्रिक गरेका फ्रान्सका केलियन एम्बाप्पेले जितेका छन्। कतारमा सम्पन्न २२ औं संस्करणको विश्वकपमा २३ वर्षीय युवा एम्बाप्पेले ८ गोल गर्दै अर्जेन्टिनाका कप्तान मेसीलाई पछ...
गोल्डेन बुटको अवार्ड एम्बाप्पेलाई
काठमाडौं । कतार विश्वकपमा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
मेसी सर्वोत्कृष्ट खेलाडी, एम्बाप्पे सर्वाधिक गोलकर्ता
काठमाडौं– कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन् साथै, पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल ग...
गोल्डेन बल दुई पटक जित्ने पहिलो खेलाडी मेसी
विश्वकप विजेता अर्जेन्टिनाका लियोनल मेसीले यसपटक गोल्डेन बल पनि जितेका छन् । उनले यसअघि सन् २०१४ मा पनि गोल्डल बल जितेका थिए । सन् १९८२ बाट सुरु भएको थियो, यो उपाधि दिनका लागि । विश्वकपमा यो उपाध...
विश्वकप २०२२: एम्बाप्पेलाई गोल्डनबुट, मेस्सीलाई गोल्डन बल, मार्टिनेजलाई गोल्डन ग्लभ्स
फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ता फ्रान्सका किलियन एम्बाप्पे बनेका छन्। जारी विश्वकपमा ८ गोल गरेका एम्बाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डनबुट जितेका हुन्। उनले अस्ट्रेलियाविरुद्ध १, डेनमार्कव...
पहिले के हेरेको, अहिले के गरेको ?
सत्ताकेन्द्रित राजनीतिमा मूल्य र नैतिकताको प्रश्न कमजोर हुन्छ । आफू अनुकूल हुँदा जुनसुकै निर्णय ठीक तर प्रतिकूल भए गलत मान्ने नेपाली राजनीतिको आम प्रवृत्ति हो । यो रोगबाट सबै राजनीतिक दल, तिनका नेत...
मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर, फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी
काठमाडौं– कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज प्रतियोगिताको सर्वोत्कृत गोलकिपर घोषित भए। उनले फाइनलको सुटआउटमा एउटा पेनाल्टी छेकेका थिए। यसैगरी, अर्जेन्टिना...
अर्जेन्टिनाका फर्नान्डेज बने उत्कृष्ट युवा खेलाडी
काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन ...
इमिलियानो मार्टिनेजलाई गोल्डेन ग्लोभ्स
काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ्स पाएका छन् । कतार विश्वकपमा सानदार खेल प्रदर्शन गरेका उनले उत्कृष्ट गोलकिपर बन्दै ग्लोभ्स अवार्ड जितेका हुन् ।
मेसी च्याम्पियन
४ पुस, काठमाडौं । मेसी इज गट । गटको जी ओ ए टीको अर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान भन्ने बुझाउँछ । अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल...
एमबाप्पेलाई गोल्डेन बुट
काठमाडौँ — फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट अवार्ड पाएका छन् । उनले विश्वकपको फाइनलमा ह्याट्रिकसहित प्रतियोगिताभरि ८ गोल गरेका थिए । उनले अर्जेनन्टिनासँगको...
विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी
४ पुस, काठमाडौं । फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्...
विश्वकपमा कुल १७२ गोल
सन् २०२२ को विश्वकप फुटबल प्रतियोगितामा कुल १७२ गोल भएको छ । कतारमा आइतबार राति फाइनल सम्पन्न हुँदासम्म कुल १७२ गोल भएको हो । जसमा फ्रान्सका केलियन एम्बापेले सर्वाधिक ८ गोल गरे । यस्तै लियोनेल मेस...
इतिहास रच्दै मेसीले दोस्रोपटक जिते गोल्डेन बल अवार्ड
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएक...
व्यक्तिगत अवार्डमा अर्जेन्टिनाकै वर्चस्व
कतार विश्वकप २०२२ कतार विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले उचालेको छ। साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वपको उपाधि जितेको हो। विश्वकपको उपाधिसँगै व्यक्तीगत स्पर...
२८ समाचार देखाइएको