मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख २ को विवरण
आज

२०८० वैशाख २ का समाचार

अप्रिल १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१८७ हप्ता अघि

आँखा शिविरमा ५४१ जनाको उपचार गरियाे

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरमा ५४१ जनाको आँखाको उपचार गरिएको छ। दुुई दिनसम्म सञ्चालन भएको शिविरमा आँखाको शल्यक्रियादेखि सामान्य उपचारसम्म गरिएको हो। शिव...

nepalsamaya.com१८७ हप्ता अघि

बाँकेमा रहेको ढकेरी वनस्पति उद्यान

ढकेरी वनस्पति उद्यान बाँकेमा नयाँ वर्ष २०८० को अवसरमा घुम्न आएका आन्तरिक पर्यटकहरु। तस्बिर : रूपनी जि एम/रासस प्रकाशित: Apr 15, 2023| 02:34. 00 शनिबार, वैशाख २, २०८०

Ujyaaloonline.com१८७ हप्ता अघि

गृहमन्त्रीकाे प्रश्न : ‘काठमाण्डाैका मेयरले सिंहदरबारकाे फाेहाेर उठाउँदिनँ भन्न मिल्ला कि नमिल्ला ?’

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाण्डाै महानगरपालिकाले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर उठाउँदिनँ भन्न नमिल्ने दाेहाेर्‍याउनुभएकाे छ ।  श्रद्धेय धम्मवती गुरु...

nepalsamaya.com१८७ हप्ता अघि

मुस्ताङको घरपझोङमा रहेको ढुम्बा ताल

मुस्ताङको घरपझोङ गाउँपालिका-५ रहेको ढुम्बा ताल। तस्बिर:सुशीलबाबू थकाली/रासस प्रकाशित: Apr 15, 2023| 05:33. 00 शनिबार, वैशाख २, २०८०

ratopati.com१८७ हप्ता अघि

इलाममा आयोजित नयाँ वर्षको कार्यक्रममा भागदौड, एक दर्जन बढी घाइते

इलाम । नयाँ वर्षको अवसरमा इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा...

ratopati.com१८७ हप्ता अघि

हिमाली क्षेत्रमा बाक्लो हिँउ जम्न छाडे, पोखरी थपिए

काठमाडौँ । हिमालका आधार शिविर आसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ । हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन् । सगरमाथा आरोह...

lokaantar.com१८७ हप्ता अघि

आईपीएल क्रिकेटमा कोलकातालाई हराउँदै हैदराबादको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २३ रनले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ । शुरूआती ब्याटिङ गरेको हैदराबादले २२८ रन बनाएको थियो ।...

setopati.com१८७ हप्ता अघि

इन्टरनेटको लतबाट कसरी बच्ने? (भिडिओ)

इन्टरनेटलाई हामीले खराब रूपमा लिन हुँदैन। यसले हामीलाई धेरै सहयोग गरेको छ। तर यसको अत्यधिक प्रयोग गर्नाले कतिलाई इन्टरनेटको लत लागेको छ। यसमा पनि कतिपयमा सामाजिक सञ्जालको लत, गेम एडिक्सन, पोर्न एडि...

ratopati.com१८७ हप्ता अघि

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन ग...

ratopati.com१८७ हप्ता अघि

कुल आम्दानी चालु खर्चका लागि मात्र पर्याप्त

चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २...

gorkhapatraonline.com१८७ हप्ता अघि

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

काठमाडौँ, वैशाख २ गते ।  कान्ति बाल अस्पताल ‘बाल स्वास्थ्य अध्ययन संस्थान’मा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस...

news24nepal.tv१८७ हप्ता अघि

७० को दशक : राजनीतिक परिवर्तनसँगै प्राकृतिक विपद्को सामना

काठमाडौं । ५० को दशक द्वन्द्वकालीन समयका रुपमा ब्यतित भएको थियो भने ६० को दशक द्वन्द्वपछिको शान्ति प्रक्रियाका चरणमा गुज्रिएको थियो । त्यहीबीचमा मधेसमा आन्दोलनको राँको दन्कियो । ७० को दशकमा भने नय...

ratopati.com१८७ हप्ता अघि

लाइसेन्सको काम तीन दिनदेखि ठप्प

सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र (लाइसेन्स) को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली (सिस्टम) मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने ...

gorkhapatraonline.com१८७ हप्ता अघि

सामुदायिक विद्यालयमा घट्दै विद्यार्थी

काठमाडौँ, वैशाख २ गते । चार वर्षको अवधिमा सामुदायिक विद्यालयमा २० प्रतिशत विद्यार्थी घटेका छन् । जब कि निजी तथा संस्थागत विद्यालय सञ्चालकले भने यही अवधिमा ४७.५५ प्रतिशत विद्यार्थी बढाउन सफल भएका छन...

nepallive.com१८७ हप्ता अघि

कर्णाली र सुदूरपश्चिममा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं- शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भ...

ekantipur.com१८७ हप्ता अघि

महिला मन्त्रालय : योजना बनाउँदै, थन्क्याउँदै

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यान्वयन गर्नै नसक्ने कार्यक्रम र योजना बनाउँदा बजेट त्यसै थन्किएको छ । महत्त्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्न नसक्दा लैंगिक सशक्...

kharibot.com१८७ हप्ता अघि

ए डिभिजन लिगमा आज तीन खेल हुदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै छन् । आजका दुई खेल अपराहन्न २ बजेदेखि शुरु हुदै छन् भने तेस्रो खेल साँझ ५:४५ देखि हुने छ ।

annapurnapost.com१८७ हप्ता अघि

प्राधिकरणको बक्यौता ४० अर्बभन्दा बढी

ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ६७ ग्राहकबाट असुल हुनुपर्ने १९ अर्ब ९५ करोड काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको बक्यौता ४० अर्ब १२ करोड रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयले ६० औं प्रतिवेदन...

nepallive.com१८७ हप्ता अघि

यस्तो छ शनिबारको विनिमय दर, अमेरिकी डलरको कति पुग्यो?

काठमाडौं- शनिबार भारती रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र विक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।  नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद द...

lokaantar.com१८७ हप्ता अघि

उपमुख्यमन्त्री थुनिएको शराब घोटालामा मुछिए मुख्यमन्त्री अरविन्द केजरीवाल, त्यो भिडियो कल !

भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनिष सिसोदिया यतिबेला थुनामा छन् । १७ नोभेम्बर २०२१ मा दिल्ली सरकारले ल्याएको शराब नीतिमा फसेर सिसोदिया थुनामा छन् । शराब घोटालामाथि अनुसन्धान जारी रहेका बेला ...

nayapatrikadaily.com१८७ हप्ता अघि

एक विद्यालय, एक नर्स : सामुदायिकमै भएन पूर्ण कार्यान्वयन,  संस्थागत विद्यालय कार्यक्रमप्रति नै असन्तुष्ट

हजारभन्दा धेरै विद्यार्थी भएका सामुदायिक र संस्थागत (निजी) माध्यमिक विद्यालयमा एक नर्स अनिवार्य गर्ने सरकारी नीति ६ वर्षसम्म अलपत्र परेको छ । सामुदायिक विद्यालयमै पूर्ण कार्यान्वयन भएको छैन भने निज...

Ujyaaloonline.com१८७ हप्ता अघि

दाङकाे तुलसीपुरमा आगाेमा जलेर एक जनाकाे ज्यान गयाे

दाङ - दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगाेले जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनास्थलमा र...

annapurnapost.com१८७ हप्ता अघि

उर्वराशक्ति बढाउन प्राङ्गारिक मल

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा रासायनिक मलको व्यावहारिक आवश्यकता बर्सेनि करिब ५ लाख २० हजार टन छ। तर अझै प्रत्येक वर्ष मुख्य धान, गहुँलगायतका बाली लगाउने बेला मल आपूर्ति समयमा न...

news24nepal.tv१८७ हप्ता अघि

गृहमन्त्री हुँदाको निर्णयलाई लिएर रविविरुद्द अख्तियारमा उजुरी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध फेरी अख्तियारमा उजुरी परेको छ । बैशाख १ गते अर्थात शुक्रबार रविविरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले अनलाइनमार्फत अख्त...

thahakhabar.com१८७ हप्ता अघि

ए डिभिजन लिग : आजदेखि नवौँ चरणका खेल

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल सुरु हुँदैछ। शनिबार तीन खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।  च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मस्र्याङ्दी र जावालाखेल तथा...

nepaltvonline.com१८७ हप्ता अघि

३२ लाख लुटेर फरार भएका चारजना पक्राऊ

झापा- सस्तोमा जग्गा मिलाइ दिने भन्दै ३२ लाख रकम लुटेर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको चैत ३० गते अर्जुनधारा ११ विर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाब...

nayapatrikadaily.com१८७ हप्ता अघि

उपत्यकामा व्यायाम केन्द्रसहितका पार्क

स्थानीय जनप्रतिनिधि आएपछि काठमाडौं महानगरमा बने ५६ पार्क, थप १६ निर्माणको चरणमा  काठमाडौं मेडिकल कलेजका फिजिसियन डा. सुनील चौधरी भन्छन्–उपत्यकाभित्रका खुला ठाउँ र पार्कहरूमा जिम तथा व्यायाम गर्न म...

ratopati.com१८७ हप्ता अघि

कालीगण्डकी करिडोरमा धमाधम पुल बन्दै

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ ।  विसं २०७७ असार २१ गते सम्झौता गरी काम थाले...

thahakhabar.com१८७ हप्ता अघि

आईपीएल क्रिकेट : हैदराबादले कोलकातालाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ। इडेन गार्डेन कोलकोतामा हैदरावादले दिएको २२९ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धा...

ratopati.com१८७ हप्ता अघि

पाकिस्तानद्वारा न्युजिल्याण्ड ८८ रनले पराजित

लाहौर । पहिलो टी–२० खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि ८८ रनको शानदार जीत हासिल गर्न सफल भएको छ । पाकिस्तानले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड मात्र ९४ रनमा सीमित बनेको...

baahrakhari.com१८७ हप्ता अघि

लेखक

शान्तिमा क्रान्ति र क्रान्तिमा शान्ति भरिदिनसक्ने शक्ति भएको कलम जुन व्यक्तिमा छ लेखक त्यही हो । सच्चा लेखकको लेखमा चुम्बकीय शक्ति हुन्छ र देश, जाति, संसारलाई समेत आफूतिर खिचेर ल्याइदिनसक्छ । उसले...

setopati.com१८७ हप्ता अघि

यस्तो रहनेछ आजको मौसम 

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभ र आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।  दिउ...

news24nepal.tv१८७ हप्ता अघि

दृष्टिविहिन नागरिक : डिजिटल बैंकिङ सेवाबाट बञ्चित

सुश्मिता बाँनिया काठमाडौं । नेपालमा डिजिटल बैंकिङ प्रयोगमा मात्रै होइन, रोजाईमा पनि पर्न थालेको छ । नेपालको जनसंख्या २ करोड ९२ लाख ४ सय ८० रहे पनि ५ करोड बढी डिजिटल बैंकिङ प्रयोगकर्ताहरु रहेको तथ्...

annapurnapost.com१८७ हप्ता अघि

लघुवित्तीय संस्थाविरुद्ध महिला आन्दोलित

लघुवित्तले बढी सेवा शुल्क लिने, ब्याजका लागि घरघरै धाएर धरपकड गरेकाले आन्दोलित बन्नु परेको समिति संयोजक राधिका नेपालीले बताइन्। अछाम : बैंकको चर्को ब्याजदर, लघुवित्तको ज्यादती र महँगीका विरुद्धमा ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको