२०८० वैशाख २९ का समाचार
मे १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आईपीएल इतिहासमा कीर्तिमान बनाउने यशस्वीको संघर्षः पानीपुरी बेच्थे, कहिले भोकै सुत्थे
आईपीएल इतिहासमा कीर्तिमान बनाउने यशस्वीको संघर्षः पानीपुरी बेच्थे, कहिले भोकै सुत्थे एजेन्सी ३२ मिनेट अघि A A बिहीबार राति भएको आईपीएलको ५६ औं खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट्राइडर्सलाई ९...
सिंगै वडाको एउटा गाउँ
बझाङको साइपाल गाउँपालिका–५, न्यूना गाउँ । यहाँ करिब ६० परिवार बस्छन् । यो गाउँ एउटा सिंगै वडा हो । तस्बिरः भूमिराज पिठातोली/ रासस प्रकाशित: May 12, 2023| 04:15. 00 शुक्रबार, वैशाख २९, २०८०
खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ । ब...
सुवर्णमा प्रमुख प्रशासकीय अधिकृत पाल हाजिर
बारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई पठाएको छ । मन्त्रालयले बिहिबार वकिल पाललाई सुवर्ण गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूप...
विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ
खोटाङ । विदेश पठाउने नाममा ठगी गर्ने खोटाङका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न देशमा पठाउने भन्दै विभिन्न व्यक्तीलाई लाखौं ठगी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ल...
राष्ट्रिय सम्मानसहित मुकेशको अन्त्येष्टि
काठमाडौं । २०६२÷६३ को दोस्रो जनआन्दोलनमा घाइते बनेपाका जिउँदो शहीद मुकेश कायस्थको बुधबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा उनका पिता कृष...
पूर्वराजाको सक्रियता बढ्दै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेसँगै नयाँ तरंग सिर्जना भएको छ । नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको विषयमा बोल्दै आएका योगीसँ...
आत्महत्याको डरलाग्दो अवस्था
सप्तरीको महादेवा गाउँपालिकामा मामाघर गएकी १३ वर्षीया बालिकाले विष सेवन गरेर आत्महत्या गरेकी छन् । तीन दिनअघि मात्रै सोही जिल्लामा एकै दिन तीनजनाले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो । दिनैपिच...
सामुदायिक स्कुलमा सुधार जरुरी
आजभन्दा करिब २५ वर्षअघि बैतडीको एउटा सरकारी स्कुलमा कक्षा ९ मा पढ्दा विज्ञान शिक्षकले, बिरुवाले खाना बनाउँदा अक्सिजन उत्पादन गर्छ भनेर प्रमाणित गर्न हाइड्रिला एक्सपेरिमेन्ट (प्रयोग) गराउनुभएको थियो...
हेर्ने होइन त सिनेमा ?
पंक्तिकार सिनेमाको पारखी होइन । राम्रो छ रे भन्ने सुनेपछि राजा हिन्दुस्थानी सिनेमा हेरेको हो, नेपाली फिल्मलाई माया गर्ने नाताले पुरानो फिल्म आमा, सिन्दुर केही हेरियो होला । अँ, एउटा हिन्दी अर्को फि...
तारकेश्वरको अन्न भण्डार भमरा फाँट
नुवाकोटको तारकेश्वर गाँउपालिका–६ स्थित भमरा फाँट । यस फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रुपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा विस्तार गरिएको छ । तस्बिरः रामह...
राजस्थान ९ विकेटले विजयी, यशस्वीको कीर्तिमानी ब्याटिङ
२९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइ...
शुक्रबार, शुक्र, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्
काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी मा...
वन्यजन्तुका लागि पोखरी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको घुमाउने कोखे सामुदायिक वनमा निर्माण भएको पोखरी । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा यस वर्षका जिल्लाका ६ वटा वनमा वन्यजन्तुको लागि पोखरी निर्माण भएक...
मेरी आमा भुटानी शरणार्थी हुन्
'तँ नेपाली होस्' भन्दै उहाँलाई भुटानले स्वीकारेन। 'तँ भुटानी होस्' भन्दै उहाँलाई नेपालले स्वीकारेन। थोरै मस्तिष्क र थोरै मन लगाएर उहाँलाई अमेरिकाले स्वीकार्यो। अमेरिकालाई आमाको मस्तिष्कले त स्व...
देशभर मौसम सामान्यतया सफा: कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ। विभा...
कति फल्ला यसपालि स्याउ !
हिमालपारीको जिल्ला मुस्ताङको धुम्बामा रहेको स्याउको बगैँचा । तस्बिरः ध्रुवसागर शर्मा/रासस प्रकाशित: May 12, 2023| 05:45. 00 शुक्रबार, वैशाख २९, २०८०
कृषि ऐन बनाउँदै सरकार
कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताएका छन् । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले यस क्षेत्रमा भएका समस्या समाधान गर्न कृष...
मोदी सरकारसँगको लडाइँमा सर्वाेच्च अदालतबाट जित्यो केजरीवाल सरकार
भारतको नयाँदिल्लीस्थित मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकार र नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारबीच लामो समयदेखि खटपट चलिरह्यो । खटपटले गम्भीर रूप लिँदै कानून लडाइँको रूपमा सर्वाेच्च अद...
अनुसन्धान नसकिएका भन्दै बालकृष्णबारे कांग्रेसले निर्णय गरेन
काठमाडौं : बिहीवार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउव...
आईपीएल क्रिकेटमा राजस्थानले कोलकातालाई ९ विकेटले हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराएको छ । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १३ ओभर १ बलमा भेट्टायो । राजस्थान...
युरोपा लिगः रोमाले लेभरकुसेनलाई हरायो, युभेन्ट्स र सेभियाको बराबरी
एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब एएस रोमाले जित निकालेको छ । गएराति भएको खेलमा रोमाले जर्मन क्लब लेभरकुसेनलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा रोम...
नामकरण भयो, नीतिगत काममा छैन ध्यान
विराटनगर : देशका ७ प्रदेशमध्ये ६ प्रदेशले पहिलो कार्यकालमा नै नाम पाए। तर, तीन जना मुख्यमन्त्री फेरिँदासमेत पाँच वर्षमा तत्कालीन प्रदेश नम्बर १ (हालको कोसी प्रदेश) ले नाम पाउन सकेन। अन्तिम समयसम्म ...
प्रेस काउन्सिलद्वारा कर्मचारीको लागि आवेदन आव्हान
काठमाडौँ । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ । अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो । आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्ब...
रेमिट्यान्स टेको मात्रै
अर्थतन्त्रलाई उद्योग, व्यवसाय र कृषिको भर दिनुपर्छ। नीतिनिर्माताले त्यतापट्टि कदम चाल्न जरुरी छ। मुलुकमा गएको चैत महिनामा १ खर्ब ९ अर्ब रुपैयाँ विप्रेषण आय भयो। साउनयता सबैभन्दा ज्यादा विप्रेषण आय...
आगामी कार्ययोजना तयार पार्न एमाले स्थायी कमिटी बैठक बस्ने
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझावका पेस गरिसकेपछि स्थायी कमिटी बैठक बस्ने एमालेले जनाएको छ । प्रद...
लिभरकुसनमाथि रोमाको जित
काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा एएस रोमाले लिभरकुसनलाई पराजित गरेको छ ।
एमाले केन्द्रीय समिति बैठकमा आज बाँकी प्रदेश कमिटीको प्रतिवेदन पेस गरिने
काठमाडौँ – नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, प्रतिवेदनमाथि समूहगत छलफल हुने
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज शुक्रवार पनि बस्दैछ । बिहीवारदेखि जारी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझाव पेश गर्ने भएका छन् । प्राप्त सुझावका आधारमा पार्टी स्थायी कमिटी ब...
प्रेस काउन्सिलमा जागिर खुल्यो (विज्ञापनसहित)
नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ। अधिकृत प्रशासन (छैठौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो। आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरे...
पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा विशेष सुविधा
सामान्यतया कुनै अपराधमा संलग्न भएको आरोप लागेपछि नियन्त्रणमा लिएको व्यक्तिलाई प्रहरीले हतकडी लगाउँछ। तर, पक्राउ परेपछि प्रहरी कार्यालय ल्याउँदा होस् या जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा होस् ...
पाहुना नअटाएपछि २५ करोड लगानीमा घान्द्रुक कल्चर रिसोर्ट
पोखरा : प्रकृतिमा रमाउन चाहानेका लागि प्रवेशद्वार हो घान्द्रुक । अन्नपूर्ण र पुनहिल उक्लिने बाटो यतै। घलेक र आफनो मौलिक गुरुङ पोशाकमा ठाँटिने गाउँलेको पहिरनले थप सुन्दरता थपिदिन्छ यहाँ। यहीँ सुन्दर...
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगबारे सर्वोच्चले पाँच वर्षपछि सुनाएको फैसला
सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध संसदमा पेश भएको महाअभियोग प्रस्ताव विरूद्धको रिटमा पाँच वर्षपछि फैसला गरी पूर्णपाठ सार्वजनिक गरेको छ। कायम मुकायम प्रधानन्यायाधीश हरिकृ...
‘बालकृष्ण खाण पक्राउ डेमोक्रेसी माथिको आक्रमण हो’
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले पूर्व गृहमन्त्री बालकृष्ण खाणको बचाउ गरेका छन् । सह–महामन्त्री यादवले कांग्रेस केन्द्रीय सदस्य खाणलाई पक्राउ गरिनु लोकतन्त्र माथिको आक्रमण...
३४ समाचार देखाइएको