मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत ११ को विवरण
आज

२०८० चैत ११ का समाचार

मार्च २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

Ujyaaloonline.com१३७ हप्ता अघि

प्रविधिको विकास र विस्तारसँगै मौसम पूर्वानुमान प्रभावकारी

काठमाण्डौ – प्रविधिमा भएको आधुनिकिकरणसँगै मौसम सम्बन्धी पूर्वानुमान सजिलो बन्दै गएको छ । प्रविधिका कारण धेरैजसो पूर्वानुमान मिल्ने गरेका मौसमविद्हरु बताउँछन् । नेपालमा पनि मौसम अवलोकन सम्बन्धी प्रव...

Ujyaaloonline.com१३७ हप्ता अघि

राष्ट्रिय भलिबल च्याम्पियनशिप - पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एभरेस्टलाई उपाधि

काठमाण्डौ - राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल क्लब र महिलातर्फको उपाधि एभरेष्ट क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हरा...

Ujyaaloonline.com१३७ हप्ता अघि

रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ पुग्यो

रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ जना पुगेको छ । मस्कोको क्रोकस सिटी हलमा गएराति भएको आक्रमणमा कम्तिमा १ सय १५ जनाको ज्यान गएको र ९० जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।...

kalakarmi.com१३७ हप्ता अघि

काम लागेन हेनरिकको आक्रामक इनिङ, सनराइजर्स हैदराबादविरुद्ध केकेआरको रोमाञ्चक जीत

कोलकाता– आईपीएल-२०२४ को तेस्रो खेलमा शनिवार राति कोलकाता नाइट राइडर्स तथा सनराइजर्स हैदराबादबीच रोमाञ्चक प्रतिस्पर्धा भयो । यो खेलमा केकेआर चार रनले विजयी भयो । सनराइजर्सका हैदराबादका लागि हेनरिक ...

rajdhanidaily.com१३७ हप्ता अघि

११ चैत २०८०

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/e983830f-e95f-4231-8c16-0a4ed1aaf5b9 सम्बन्धित समाचार २७ फागुन २०८० २८ फागुन २०८० २९ फागुन २०८० ३०...

rajdhanidaily.com१३७ हप्ता अघि

तारा शाही : निर्माण क्षेत्रकी साहसी महिला

कालिकोट । हाम्रो समाजमा अझैपनी महिलाहरु चुलो र चौकोमा मात्र सिमित रहेको जताजतै पाइन्छ । अझ त दुर्गंमका महिलाहरु काँही कतै छुटपुट रोजगारीबाहेक अधिकांश महिला चुलो चौको र मेलापतमै व्यस्त रहेको पाइन्छ ...

nepaltvonline.com१३७ हप्ता अघि

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभएको छ । होलीपर्वका अवसरमा राष्ट्रपत...

rajdhanidaily.com१३७ हप्ता अघि

बलियो बन्ने कसरतमा कांग्रेस संस्थापनइतर

काठमाडौं । माओवादी केन्द्रसँगको सत्ता गठबन्धन टुटेसँगै नेपाली कांग्रेसभित्र संसदीय दलमा कुन पक्ष बलियो भन्ने बहस र चर्चा सुरु भएको छ । हाल संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा छन् । कांग्रेसभि...

rajdhanidaily.com१३७ हप्ता अघि

मस्कोमा आतंककारी आक्रमण, १३३ बढीको मृत्यु

मस्को । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जना बढीको मृत्यु हुनुका साथै सय जना बढी घाइते भएका अधिकारीले शनिबार बताएका छन् । शुक्रबार मस्कोको क्रोकस स...

rajdhanidaily.com१३७ हप्ता अघि

सिनेमा प्रतिक्रिया दिन रिभ्यु बक्स

पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यु बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई मल्टिप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यु बक्स ...

rajdhanidaily.com१३७ हप्ता अघि

महाजात्राको नेपालमा दुई दिनको कमाइ ३ करोड २३ लाख

काठमाडौं । शुक्रबारबाट नेपालमा सबै हलमा रिलिज भएको चलचित्र ‘महाजात्रा’ले पहिलो दिनमा ३ सय ४२ वटा सो पाएको थियो । शुक्रबारको व्यापार नेपालभर १ करोड २३ लाख रुपैयाँ भएको रिपोर्ट बक्स अफिसबाट प्राप्त भ...

nepaltvonline.com१३७ हप्ता अघि

होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व: उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा (होली)को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्...

rajdhanidaily.com१३७ हप्ता अघि

मलेसियामा यी नेपालीले ५ लाख रिंगेट भेटेर प्रहरीलाई बुझाए

काठमाडौं । मलेसियामा ५ लाख रिंगेट भेट्ने नेपाली सुरक्षा गार्डलाई रोजगारदाता कम्पनीले पुरस्कृत गरेको छ । नेपाली सुरक्षा गार्ड दावा शेर्पाले पार्किङस्थलमा फेला पारेको ५ लाख रिंगेटभन्दा बढीको सुटकेस फ...

rajdhanidaily.com१३७ हप्ता अघि

सामुदायिक सेवा केन्द्रको परिचयात्मक भेला

काठमाडौं । २०३९ सालदेखि नेपाल प्रहरीको सहयोगी संस्थाका रूपमा स्थापना गर्ने अभियान सुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्र अहिले देशैभरि फैलिएको छ । यो केन्द्रको उद्देश्य समाजभित्र विकृति र विसंगतिव...

rajdhanidaily.com१३७ हप्ता अघि

सदूरपश्चिम सरकारको नेतृत्व नाउपालाई !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् । साथै संघीय सरकारमा सहभागी हुन समेत प्रधानमन्त्री ...

khabarhub.com१३७ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८० साल चैत ११ गते आइतबार तदनुसार सन् २०२४ मार्च २४ तारिख। फागु पुर्णिमा पर्व परेको छ। आज पहाडी जिल्लामा फागु अर्थात् होली खेलिन्छ। आज पूर्णिमा व्रतसँगै विश्व क्षयरोग दिवससमेत परेको ...

khabarhub.com१३७ हप्ता अघि

आज होली उत्सव : किन रङ खेलिन्छ ?

काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।

gorkhapatraonline.com१३७ हप्ता अघि

पाँच सय सहकारी सङ्कटमा

काठमाडौँ, चैत ११ गते । संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुग...

lokaantar.com१३७ हप्ता अघि

आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली

आज फागु पूर्णिका (होली पर्व) देशका अधिकांश क्षेत्रमा मनाइँदै छ । विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ । तराई–मधेशमा भने सोमवार होली परेको छ । होली पर्व...

ratopati.com१३७ हप्ता अघि

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज चैत ११ गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.१२ रुप...

kharibot.com१३७ हप्ता अघि

मेसी नखेलेको खेलमा इन्टर मियामीको लज्जास्पद हार

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा न्युयोर्क रेड बुल्सले इन्टर मियामीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

nepalsamaya.com१३७ हप्ता अघि

इलाम-२ मा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र पनि प्रशस्तै

इलाम- आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ। उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ। उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू...

gorkhapatraonline.com१३७ हप्ता अघि

पाँच राजनीतिक दलको नाम परिवर्तन

काठमाडौँ, चैत ११ गते । निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ । थप एउटा दलले नाम परिवर्तनका लागि आयोगसमक्ष निवेदन दिएको छ । आयोगले किरात खम्बुवान साझा पार्टी, नेपाल दलित पार्टी, ...

ratopati.com१३७ हप्ता अघि

यी भूभागमा आगामी तीन दिनसम्म हुनेछ चट्याङ्गसहित वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्र...

setopati.com१३७ हप्ता अघि

काठमाडौं अचेल खेल्दैन फागु!

आर्काइभबाटः फागु वा होली भन्ने बित्तिकै रंग, भंग अनि प्रेम, प्रणयका सन्दर्भ जोडिन्छन्। लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेक...

setopati.com१३७ हप्ता अघि

आज यी स्थानमा पर्नेछ पानी

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले...

nayapatrikadaily.com१३७ हप्ता अघि

होलीको सुरक्षा : उपत्यकाका सडकमा पाँच हजार सुरक्षाकर्मी 

प्रहरीले होलीलक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकामा मात्रै पाँच हजार सुरक्षाकर्मी खटाउँदै छ । यी सुरक्षाकर्मी आइतबार (आज) बिहानदेखि साँझसम्म परिचालन हुनेछन् । होलीमा उच्छृंखल गतिविधि नियन...

kendrabindu.com१३७ हप्ता अघि

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ। चैत ११ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ। युरो एकको खरिद द...

nepalsamaya.com१३७ हप्ता अघि

होली सुरक्षित बनाउन तीन हजार सुरक्षाकर्मी तैनाथ

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ। होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन्। होली पर्वका...

nepalviews.com१३७ हप्ता अघि

पूर्वी तथा मध्यभेगमा वर्षाको सम्भावना, पहाडी जिल्लामा मेघ गर्जनसहित वर्षा

काठमाडौं । कोशी, मधेस , बागमती र गण्डकी प्रदेशमा सामान्यत आज बदली हुने छ । पहाडी भू–भागमा पनि आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

khabarhub.com१३७ हप्ता अघि

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको...

emountaintv.com१३७ हप्ता अघि

होसियार ! काठमाडौंमा ९० ठाउँमा चेकिङ हुँदैछ,ड्रोनबाट पनि निगरानी हुने

काठमाडौं,११ चैत्र । जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आईतवार पहाड र सोमवार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले ...

newsofnepal.com१३७ हप्ता अघि

आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको