मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत १४ को विवरण
आज

२०८० चैत १४ का समाचार

मार्च २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१३७ हप्ता अघि

चेन्नई सुपरकिंग्सको लगातार दोस्रो जित

आइपिएल २०२४ मा चेन्नई सुपरकिंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। चेन्नईले मंगलबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ६३ रनले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा २०६...

onlinekhabar.com१३७ हप्ता अघि

पुरन र मन्सुबको विजयी सुरुआत

१३ चैत, काठमाडौं । नेपाल एपीएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रि...

neplays.com१३७ हप्ता अघि

बहराइनविरुद्ध नेपालको ४ परिवर्तन

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा खेलमा घरेलु टोली बहराइनविरुद्ध हुने खेलमा नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ। घरेलु टोलीविरुद्ध ५-० ले पराजय ब्यहोरेको नेपालले दोस्...

neplays.com१३७ हप्ता अघि

चेन्नईको लगातार दाेस्राे जित

काठमाडौं । ईन्डियन प्रिमियर लिग आइपीएलमा साविकको विजेता चेन्नई सुपर किंग्सले गुजरात जाईन्ट्सलाई हराउँदै लगातार दाेस्राे जित हासिल गरेकाे छ। म‌गलबार राति घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियमम...

onlinekhabar.com१३७ हप्ता अघि

विश्वकप छनोट : पहिलो हाफमा नेपाल ३ गोलले पछि

१३ चैत, मनामा (बहराइन) । फिफा विश्वकप छनोट अन्तर्गत बहराइन विरुद्धको दोस्रो खेलको पहिलो हाफमा नेपाल तीन गोलले पछि परेको छ । बहराइन नेसनल स्टेडियममा भइरहेको खेलमा घरेलु टोलीले पहिलो हाफमै तीन गोल ग...

Ujyaaloonline.com१३७ हप्ता अघि

पानीजहाजको ठक्करबाट बाल्टिमोरको पुल नदीमा खस्यो

अमेरिकाकाे बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खसेको छ । जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । पुलसँगै के...

Ujyaaloonline.com१३७ हप्ता अघि

आयरल्याण्ड उल्भ्सलाई हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला

काठमाण्डाै – आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो ।...

Ujyaaloonline.com१३७ हप्ता अघि

योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन - उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी कार्यक्रम प्रस्तुत गर्नुहोस्

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री तथा मन्त्र...

nepaltvonline.com१३७ हप्ता अघि

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङबीच भेटवार्ता

बेइजिङ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित स्टेट गेष्ट हाउसमा मंगलबार अपराह्न भएको भेटवार्तामा उ...

nepalkhabar.com१३७ हप्ता अघि

अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो, अरु विदेशी मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ। आजको...

rajdhanidaily.com१३७ हप्ता अघि

एमाले कास्की अधिवेशन लम्बियो

पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि ३ जना प्रतिस्पर्धामा छन् । २ दिनमा सम्पन्न हुने भनिएको अधिवेशन ४ दिनदेखि जारी छ । निर्वाचन मण्डलले मंगलबार अबेर अन्...

rajdhanidaily.com१३७ हप्ता अघि

सुनकोशीमा बेपत्ता ३ मध्ये १ जनाको शव फेला

उदयपुर । उदयपुर र खोटाङ बिच भएर बग्ने सुनकोशीमा बेपत्ता भएको तिन बालबालिका मध्ये एक बालकको शब फेला परेको छ । मंगलबार स्थानीय र प्रहरीले बालकको शव फेला पारेको हो । फेला पर्नेमा त्रियुगा नगरपालिका– १...

khabarhub.com१३७ हप्ता अघि

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल चैत १४ गते बुधबार तदनुसार सन् २०२४ मार्च २७ तारिख। चैत कृष्ण पक्षको द्वितीया तिथि । विश्व रंगमञ्च दिवस ।

kalakarmi.com१३७ हप्ता अघि

आईपीएल-२०२४ः चेन्नईको अघिल्तिर टिकेन गुजरातको टीम, शुभमनको बदला लिने चाहना अधूरो

चेन्नई– ईन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ सीजनमा पुनः एक पटक चेन्नई सुपर किङ्स (सीएसके) ले विष्फोटक प्रदर्शन गरेको छ । पहिलो पटक ऋतुराज गायकवाडको कप्तानीमा उत्रिएको चेन्नईको टीमले लगातार आफ्नो दोस...

kalakarmi.com१३७ हप्ता अघि

अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्यो कडाइ, आधा घटाउने घोषणा

सिड्नी– अष्ट्रेलियाले यसै हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाएपछि अष्ट्रेलियाले विद्यार्थी भिषा...

ratopati.com१३७ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

setopati.com१३७ हप्ता अघि

अस्तव्यस्त त्यो एसएलसी

६ दिनपछि एसएलसीको परीक्षा छ। शिक्षकको भूमिकाभन्दा माथि उठेर विद्यार्थीलाई सहयोग गर्ने विश्वराज ढुंगाना सरको घरमा म गणितको अभ्यास गर्दै थिएँ। बिहानको करिब साढे छ बजेको हुँदो हो। सरले टिभी खोल्नुभयो...

baahrakhari.com१३७ हप्ता अघि

वाग्मती र कोसी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ पर्नेछ पानी ?

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको हो । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । को...

nepalsamaya.com१३७ हप्ता अघि

गण्डकीमा 'एक निर्वाचन क्षेत्र, एक सडक' कार्यक्रम : गोरखाको चुमनुब्रीलाई जोड्न 'डीपीआर' तयार

गण्डकी- गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन्। ती आयोजनाको २ सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भइ कार्यान्वयनमा गएको भौतिक ...

ratopati.com१३७ हप्ता अघि

दोस्रो लेगमा पनि बहराइनसँग हार्‍यो नेपाल

काठमाडौँ । विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । बहराइनको जीतमा सायेद महदी बाकेर, अब्दुल्लाह यु...

nepalviews.com१३७ हप्ता अघि

पूर्वी तथा मध्य पहाडी भेगमा मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावका कारण मुलुक(Nepal)का पूर्वी तथा मध्य भेगका पहाडी भेगमा आंशिक देखि साधारणतया बदली रहने छ भने बाँकी भू – भागमा आंशिक बदली देखि मौसम सफा रहने छ ।

lokaantar.com१३७ हप्ता अघि

जनकपुरधाममा होली

जनकपुरधामको जानकी मन्दिर परिसरमा मङ्गलबार होली खेलेर मनोरञ्जन लिँदै सर्वसाधारण । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

kharibot.com१३७ हप्ता अघि

दुर्गा प्रसाईका अङ्गरक्षक धिमाल र खड्का सर्वोच्चको आदेशमा रिहा

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ ।

gorkhapatraonline.com१३७ हप्ता अघि

नेपाली महिलाले एसिया कप खेल्ने

काठमाडौँ, चैत १४ गते । एसिसी महिला एसिया कप २०२४ मा नेपालको सहभागिता रहने भएको छ । महिला एसिया कप आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा हुँदै छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार एसियाली...

thahakhabar.com१३७ हप्ता अघि

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ। मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यान्वयनमा समस्या देखिएको...

setopati.com१३७ हप्ता अघि

चार प्रदेशमा आज पनि वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली ...

nayapatrikadaily.com१३७ हप्ता अघि

गतिहीन हिउँदे अधिवेशन

प्रिबजेटमा पर्याप्त छलफल र बढीभन्दा बढी कानुन निर्माणको उद्देश्यसहित २२ माघदेखि प्रारम्भ संघीय संसद्को हिउँदे अधिवेशन गतिहीन बनेको छ । संसद्को नेतृत्व, दलहरू र सरकारले नै हिउँदे अधिवेशनलाई परिणाममु...

gorkhapatraonline.com१३७ हप्ता अघि

सिमानामा चौबिसै घण्टा सशस्त्रको गस्ती

काठमाडौँ, चैत १४ गते । भारत र चीनसँगको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा गस्ती सुरु गरेको छ । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवध...

ratopati.com१३७ हप्ता अघि

चेन्नईसामु निरीह बन्यो गुजरात

चेन्नई । साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईसामु निरीह बन्दै गुजरात टाइटन्स ६३ रनले पराजित भएको हो । ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको