मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत २३ को विवरण
आज

२०८० चैत २३ का समाचार

अप्रिल ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepaltvonline.com१३६ हप्ता अघि

जनप्रतिनिधिको चिन्ताः राजनीतिक अस्थितरताका कारण जनताका मुद्धा ओझेलमा

काठमाडौं- केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार पनि फेरिन पुगेका छन् । छिटोछिटो सरकार परिवर्तन हुदा जनजीविका र विकासका मुद्धा ओझेलमा परेको प्रति प्रदेश सभा सदस्यहरुले चिन्ता व्यक्त ...

Ujyaaloonline.com१३६ हप्ता अघि

कांग्रेसले इलाम २ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनायाे

काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो वैशाख १५ गते इलाम–२ मा हुन लागेको उपचुनावमा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज सभापति शेरबहादुर देउवा निवास बूढानलीकण्ठमा बसेको ...

Ujyaaloonline.com१३६ हप्ता अघि

वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाण्डाै – वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्...

Ujyaaloonline.com१३६ हप्ता अघि

८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियाे, विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघ्याे

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार...

Ujyaaloonline.com१३६ हप्ता अघि

लुम्बिनीका मुख्यमन्त्री चाैधरीद्वारा राजीनामा !

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री चौधरीले आज प्रदेश सभा बैठकमा राजीनामाको घोषणा गर्नुभयो । योसँगै लुम्बिनी प्रदेशमा रहेका चार राजन...

Ujyaaloonline.com१३६ हप्ता अघि

फिफा वरीयतामा नेपाल ३ स्थान तल

काठमाण्डाै – फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७८औँ स्थानमा छ । नेपाल गएको फ्रेबुअरीमा एक सय ७५औँ स्...

Ujyaaloonline.com१३६ हप्ता अघि

विनयकुमार कसजू - ग्रामीण पत्रकारिताका पर्याय

नामले विनयकुमार कसजूलाई मैले चिनेको २०३९ सालमै हो । तर उहाँलाई भेट्ने सुयोग चाहिँ २०४७ सालको जेठ तेस्रो साता मात्रै जुर्‍याे । चिनेको र भेटेको १८ वर्षे अन्तरालमा मैले विनय कसजूका लघु कथा, टिप्पणी, ...

Ujyaaloonline.com१३६ हप्ता अघि

'सी' डिभिजन लिगमा आरसी ३२ को विजयी शुरुवात

काठमाण्डाै – नेपाली फुटबलको तेस्रो श्रेणीको लिग शहीद स्मारक 'सी' डिभिजन लिगमा आरसी–३२ ले विजयी शुरुवात गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा आरसी–३२ फुटबल एकेडेमीले खालीबा...

nepalkhabar.com१३६ हप्ता अघि

आठौँ विराट गोल्डकप : सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा

आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ भिड्ने भएका छन्।  बिहीबार राति विराटनगरस्थित सहिद मैदानमा भएको सेमिफाइनलमा सिक...

khabarhub.com१३६ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत २३ गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल ५ तारिख। चैत कृष्ण पक्षको एकादशी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै ...

baahrakhari.com१३६ हप्ता अघि

पहिलो जितको खोजीमा नेपाल 

काठमाडौं । ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो एकदिवसीय खेलका लागि आज मैदान उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघि घरेलु टिमविरुद्धको...

kalakarmi.com१३६ हप्ता अघि

न्याय परिषदद्वारा १० जनालाई जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं– न्याय परिषद्ले न्याय सेवाअन्तर्गतका १० कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बिहीवारको बैठकले नियुक्ति सिफारिस गरेको हो । जिल्ला न्यायाधीशको सिफारिसमा परेकाहरुमा दोलख...

lokaantar.com१३६ हप्ता अघि

लालीगुराँसले रङ्गियो मेलवास

प्युठानको गौमुखी गाउँपालिका-३ रजवाराको मेलवास जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । राताम्मे गुँरास फुल्दा जङ्गल क्षेत्र मनमोहक देखिएको छ । तस्बिर : शशिधर भण्डारी/रासस

setopati.com१३६ हप्ता अघि

कब्जियत हुन्छ? यसरी सकिन्छ हटाउन

बिहान ट्वाइलेट बस्दा कति समय लाग्छ? कत्तिको गाह्रो हुन्छ? कत्तिको गन्ध आउँछ? ध्यान दिनुभएको छ? बिहान ठीक समयमा पेट सफा हुने गरी दिसा नहुनु नै कब्जियत हुनु हो। तर दैनिक दिसा भएर पनि दिसा खलाँस भएको...

ratopati.com१३६ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

gorkhapatraonline.com१३६ हप्ता अघि

वाइडबडी खरिदमा अनियमितता, पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

काठमाडौँ, चैत २३ गते । नेपाल वायु सेवा निगमको विमान खरिद गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

onlinekhabar.com१३६ हप्ता अघि

गुजरातमाथि पञ्जाबको रोमान्चक जित

२३ चैत, काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । ...

reportersnepal.com१३६ हप्ता अघि

आज मधेश र लुम्बिनी प्रदेशबाहेकका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ।

nepalsamaya.com१३६ हप्ता अघि

आँगनमै सडक पुग्दा दंग छन् धारापानीबासी

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८ धारापानीका भुवन गौतम सवारीसाधन घरआँगनमै पुग्दा निकै खुसी छन्। उनको गाउँसम्म ट्रयाक्टर र मोटरसाइकलमा सामान ढुवानी हुन थालेको छ। 'सडकको व्यवस्था नहुँदा विगतमा पिठ्य...

nepalviews.com१३६ हप्ता अघि

अधिकांस पहाडी भेगमा वर्षा, पूर्व देखि सुदूरपश्चिम सम्मै आंशिक बदली

काठमाडौं । आज देशभर आंशिक बदली हुनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि समान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

thahakhabar.com१३६ हप्ता अघि

अमेरिकाले भन्यो- भारतलाई रूसी तेल खरिद घटाउन आग्रह गरेको छैन

अमेरिकाले भारतलाई रूससँगको तेल खरिद घटाउन आग्रह नगरेको बताएको छ। अमेरिकी ट्रेजरी डिपार्टमेन्टका वरिष्ठ अमेरिकी अधिकारीहरूले भारतलाई रूसबाट तेल आयात रोक्न वा घटाउन आग्रह नगरेको र कच्चा तेल खरिद र प्...

lokaantar.com१३६ हप्ता अघि

गुजरातविरुद्ध पञ्जाबको रोमाञ्चक जीत

इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सविरुद्ध पञ्जाब किंग्सले रोमाञ्चक जीत हात पारेको छ । बिहिबार राति सम्पन्न खेलमा पञ्जाबले गुजरातमाथि ३ विकेटको रोमाञ्चक जीत दर्ता गरेको हो । गुजर...

newsofnepal.com१३६ हप्ता अघि

पूर्व मन्त्री, दुई पूर्व सचिव, ८ विदेशीलगायत ३२ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी खरिद कार्यमा १ अर्ब ४७ करोड रुपियाँ भ्रष्टाचार भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनले सो तथ्य उजागर गरेको हो । आयोगले सो...

reportersnepal.com१३६ हप्ता अघि

आज कुन देशको मुद्रा कतिमा हुँदैछ सटही

काठमाडौं, चैत २३ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

nayapatrikadaily.com१३६ हप्ता अघि

प्रेरक प्रसंग : ठेकेदारको उपहार

एकजना सिकर्मीले बनाएका काठका कलात्मक घरको टाढा–टाढासम्म चर्चा हुन्थ्यो । सिकर्मी दिनदिनै वृद्ध हुँदै गए । वृद्धावस्थाका कारण एक दिन उनले सोचे– जिन्दगीमा धेरै काम गरियो । अलि–अलि धनसम्पत्ति पनि कमाइ...

ratopati.com१३६ हप्ता अघि

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम...

aarthiknews.com१३६ हप्ता अघि

अठार करोडको लागतमा सिँचाइ योजना सम्पन्न

अठार करोडको लागतमा सिँचाइ योजना सम्पन्न हेटौँडा । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले मकवानपुरमा रु ३८ करोड ९८ हजार विनियोजित रकममध्ये रु १७ करोड ८९ लाख ४७ हजारको लागतमा योजना सम्...

ajakoartha.com१३६ हप्ता अघि

आज अमेरिकी डलर देखी कतारी रियल सम्मको सटहि दर कति ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।...

setopati.com१३६ हप्ता अघि

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। शुक्रबार सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि ...

corporatenepal.com१३६ हप्ता अघि

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा, पहाडी तथा उच्च हिमाली भेगमा हिमपात

काठमाडौं । अहिले देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । Advertisement आज दिउँसो गण्डकी, क...

kendrabindu.com१३६ हप्ता अघि

प्रहरी बढुवा योग्यताका आधारमा स्वचालित हुने व्यवस्थाको प्रस्ताव ल्याउन गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । बिहीबार गृह मन्त्रालय...

gorkhapatraonline.com१३६ हप्ता अघि

केही नेपाल ऐन संशोधन विधेयकमा छलफल

काठमाडौँ, चैत २३ गते । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐन विधेयकको दफावार छलफललाई पुनः निरन्तरता दिएको छ । संशोधनकर्तासँगको छलफलपछि समितिले बिहीबार सङ्घीय संसद् सचिव...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको