मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ २४ को विवरण
आज

२०८० जेठ २४ का समाचार

जून ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७९ हप्ता अघि

बिचौलियालाई छेउछाउ पर्न दिइनँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको ...

nepalsamaya.com१७९ हप्ता अघि

धार्मिकस्थल तारकेश्वर महादेवको मूर्ति

तारकेश्वर नगरपालिका– ३ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित धार्मिकस्थल तारकेश्वर महादेव। तस्बिर : हरिराम भेटुवाल/रासस प्रकाशित: Jun 07, 2023| 04:21. 00 बुधबार, जेठ २४, २०८०

rajdhanidaily.com१७९ हप्ता अघि

सुर्तीजन्य पदार्थ नियन्त्रण गर

सरकारले सुर्तीजन्य पदार्थमा घुमाउरो शैलीमा कर घटाउने भएको छ । क्यान्सर जस्तो जघन्य रोगको कारक मानिने सुर्तीजन्य पदार्थमा विगत केही वर्षदेखि कर बढाउँदै आए पनि यसपालि सरकारले घुमाउरो शैलीमा घटाउने यो...

rajdhanidaily.com१७९ हप्ता अघि

प्लास्टिक झोला, पर्यावरण र जनस्वास्थ्य

काठमाडौंमा मात्र दैनिक ४ लाख ७० हजारदेखि ४ लाख ८० हजार प्लास्टिकका झोला दैनिक प्रयोग हुन्छ । नेपालमा १६ प्रतिशत सहरी फोहोरमैला प्लास्टिकजन्य उत्पादनका हुन्छन् जसबाट २ दशमलव ७ टन दैनिक प्लास्टिकजन्य...

nepalsamaya.com१७९ हप्ता अघि

सोलेडाँडामा भेडा चराउँदै स्थानीय

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलाका युवा भेडापालक किसान २५ वर्षीय सिजन छन्त्याल सोलेडाँडाको वनमा भेडा चराउँदै। उनको १०५ वटा भेडा छन्। तस्बिर : खेमराज गौतम/रासस   प्रकाशित: Jun 07, 20...

rajdhanidaily.com१७९ हप्ता अघि

अस्पतालका पार्किङ निःशुल्क गर्न माग

काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा निशुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन ब...

rajdhanidaily.com१७९ हप्ता अघि

‘नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की’

सप्तरी । नगरपालिकाबाट प्रवाह हुने सेवा, सुविधा र विकास निर्माण लगायतका कार्य छिटो छरितो र पारर्दशी ढंगले अघि बढे खुला हृदयले सहयोग गर्ने पूर्व जनप्रतिनीधी, विभन्न राजनिती दल तथा संघ संस्थाका प्रतिन...

rajdhanidaily.com१७९ हप्ता अघि

बाँके र बर्दियाका अधिकांश विद्यालय बन्द

बर्दिया । केही दिनयता बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगाएत पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ । दिउँसो चल्ने तातो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । दिउँसो चल्ने तातो हावाका क...

rajdhanidaily.com१७९ हप्ता अघि

भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ प्रदान

काठमाडौं । भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण सम्मान तथा अवार्ड प्रदान गरिएको छ । राजधानीमा आइतबार राति सम्पन्न समारोहमा बलिउड अभिनेत्री भाग्यश्री, अभिनेताद्वय रञ्जित र बिन्दु द...

nepalsamaya.com१७९ हप्ता अघि

वितरणका लागि खरिद गरिएको पाइप

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले खानेपानी आयोजनाहरुलाई वितरणका लागि खरिद गरिएर राखिएको पाइप। तस्बिर : दीपक श्रेष्ठ/रासस   प्रकाशित: Jun 07, 2023| 04:51. 00 बुधबार, जेठ २४, २०८०

rajdhanidaily.com१७९ हप्ता अघि

अनमोल र पूजाको फिल्म अनिश्चित

काठमाडौं । अभिनेत्री पूजा शर्मा लामो समयदेखि फिल्मविहीन छिन् । उनले नयाँ चलचित्र निर्माण गर्ने घोषणा एक वर्षअघि नै गरेकी थिइन् । गत १९ असारमा उनले आफ्नो फिल्मका लागि अभिनेता अनमोल केसीलाई नायकका रू...

rajdhanidaily.com१७९ हप्ता अघि

नम्रता ह्यासट्याग मायाको छायांकनमा

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ गतवर्ष चलचित्र प्रसाद–२ बाट निस्कासित भइन् । यो चलचित्रको लागि करिब दुई महिना अभिनय कार्यशाला सम्पन्न गरेर सिनेमाको छायांकन स्थलमा पुगेकी यी अभिनेत्रीले सो चलचित...

nepalsamaya.com१७९ हप्ता अघि

मादल बजाउने तालिममा महिला

कास्कीको पोखरा महानगरपालिका वडा नं –९ मा रहेका आमा समूहका सदस्यलाई वडा कार्यालयले १० दिने मादल बजाउने तालीम दिएपछि मादल बजाउँदै आमाहरु। तस्बिर : ऋषिराम बराल/रासस   प्रकाशित: Jun 07, 2023| 05:11. ...

nepalsamaya.com१७९ हप्ता अघि

मसिनामा गरिएको व्यावसायिक मौरीपालन

दाङको घोराही-१८ मसिनाका माधव सुवेदीको  व्यावसायिक मौरीपालन। मह बिक्रीबाट राम्रो आम्दानी गर्ने उनको अहिले १२० घार मौरी छ्न्। तस्बिरः  रञ्जिता अधिकारी/रासस प्रकाशित: Jun 07, 2023| 05:31. 00 बुधबार, ...

setopati.com१७९ हप्ता अघि

भैरहवा विमानस्थलमा 'आइएलएस' सञ्चालनपछि के हुन्छ फाइदा?

नेपाल र भारत सरकारबीच भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस)' सञ्चालन गर्ने सहमति भएको छ। योसँगै अब भैरहवा विमानस्थलमा कम भिजिबिलिटी (दृश्यात्मकत...

annapurnapost.com१७९ हप्ता अघि

विद्युतीय सवारीलाई अर्घेल्याइँ किन ?

सन् २०२५ पछि नर्वेमा पेट्रोल र डिजेलका गाडी किनबेच हुने छैनन्। युरोपका अरू थुप्रै देशमा पनि मिति नै तोकेर पेट्रोल, डिजेलका गाडीमाथि कडाइ गरिँदैछ। विद्युतीय गाडीलाई प्रोत्साहन गर्न विभिन्न छुटका योज...

khabarhub.com१७९ हप्ता अघि

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा ...

gorkhapatraonline.com१७९ हप्ता अघि

जिससलाई एकीकृत एकाइका रूपमा विकास गरिने

काठमाडौँ, जेठ २४ गते ।  सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न जिल्ला समन्वय समितिलाई प्रदेश सेवा प्रवाहको एकीकृत एकाइका रूपमा विकास गरिने भएको छ। राष्ट्रिय सभाद्वारा गठित सङ्घीयता कार्यान्वयन अध...

annapurnapost.com१७९ हप्ता अघि

‘रामकृष्ण बजेट चलाउने होइनन्, टाइप गर्ने व्यक्ति’

पूर्वअर्थमन्त्री जनार्दन शर्माले पूर्वनासु रघुनाथ घिमिरे र एक चार्टर्ड एकाउन्टेन्टको प्रयोग गरेर बजेटको दर चलाउँदा पनि कम्प्युटरमा श्रेष्ठले नै उनीहरूले भनेबमोजिम गरेका थिए। काठमाडौं : बजेट निर्मा...

nepallive.com१७९ हप्ता अघि

तराईमा अझै गर्मी नघट्ने, पहाडी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...

ratopati.com१७९ हप्ता अघि

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा  बिहान ११ बजे बैठक बस्नेछ ।  आजको बैठकमा पनि आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी र...

onlinekhabar.com१७९ हप्ता अघि

नक्कली शरणार्थी प्रकरण : पहिलो जाहेरीकर्ता बुढाथोकीविरुद्ध नै दाङमा ठगी मुद्दा

२४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेका खुलासा भएको छ । आफूले जम्मा गरेको ९ करोड ७८ लाख रुपैयाँ लिएर काम नगरेको ...

pahilopost.com१७९ हप्ता अघि

अब ‘फाष्ट-ट्रयाक’मा ६ वटा सुरुङ मार्ग हुने, सेनाले फेर्‍यो डिजाइन

काठमाडौं : उपत्यकालाई निजगढसँग जोड्ने काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन नेपाली सेनाले परिवर्तन गरेको छ। पहिले प्रस्तावितका तुलनामा अब सुरु...

newsofnepal.com१७९ हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा आरोपितहरू विरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि चलेको थुकछेक बहस...

Ujyaaloonline.com१७९ हप्ता अघि

अफ्रिकी देश घानाबाट नर्सहरूको पलायन बढ्दो

काठमाण्डौ – पश्चिम अफ्रिकी देश घानाबाट नर्सहरुको पलायन बढ्दै गएको छ । सन् २०२२ मा घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता भएको तथ्याङ्क छ । नर्स र कुल जनसङ्...

ratopati.com१७९ हप्ता अघि

कोशी प्रदेश : सजिलो छैन नयाँ सरकार बनाउन, गठबन्धनकै आत्मविश्वास कमजोर

विराटनगर । माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा सञ्चारकर्मीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कार्यकक्षमै पुगेर केही प्रश्न गरे । जसमध्ये एक प्रश्न थियो, ‘अब के ग...

hamrakura.com१७९ हप्ता अघि

कबड्डी संघ गण्डकीमा पवन

पोखरा । गण्डकी प्रदेश स्तरीय कबड्डी संंघ गठन भएको छ । संघको अध्यक्षमा पवन कुमार प्रजापति निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ छन् । कार्यसमितको सचिवमा हरि जि...

gorkhapatraonline.com१७९ हप्ता अघि

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

काठमाडौँ, जेठ २४ गते । सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी...

khabarhub.com१७९ हप्ता अघि

लिन्डाले सम्हालिन ट्विटरको सीईओको जिम्मेवारी

काठमाडौँ – लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन्।

onlinekhabar.com१७९ हप्ता अघि

एमाले नेताहरुको जिम्मेवारी हेरफेर (पूर्ण पाठसहित)

२४ जेठ, काठमाडौं । दुई महिने मिसन ग्रासरुट अभियान सकेको नेकपा एमालेले अर्को एक वर्षे अभियान सुरु गर्दैछ । २०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरुको जिम्मेवारी एमालेले ब्यापक हेरफेर गरेको छ...

nepalsamaya.com१७९ हप्ता अघि

ताप्लेजुङमा बन्यो हाब्रे रिसर्च सेन्टर

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ स्थित देउराली भित्री सामुदायिक वनमा  दुर्लभ सूचीमा रहेको रेडपाण्डा (हाब्रे) अध्ययनका लागि बनेको हाब्रे रिसर्च सेन्टर भवन। रातो हाब्रेको अध्ययन अनुसन्धान गर्नका लागि...

ekantipur.com१७९ हप्ता अघि

आधारभूत विद्युतीय गाडीमा कर किन बढ्यो, विलासीमा किन घट्यो ?

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकमार्फत परिवर्तन गरेका करका दरहरूप्रति चौतर्फी आलोचना भइरहेको छ । राजस्व बढाउन करका नयाँ आयाम खोज्नुको साटो आमनागरिक...

nepalviews.com१७९ हप्ता अघि

विश्व टेष्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै, हारको यात्रा तोड्ला त भारतले ?

एजेन्सी। आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल आजदेखि सुरु हुँदैछ । भारत र अष्ट्रेलियाबीचको फाइनल आज बुधबार दिउँसो सवा ३ बजे देखि इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ ।

nayapatrikadaily.com१७९ हप्ता अघि

पाठेघरको क्यान्सरविरुद्धको एचपिभी  खोप असार पहिलो सातासम्म आउने

नौदेखि १४ वर्ष उमेरका बालिकामा लगाइने यो खोप चीनबाट २० हजार भाइल ल्याउने तयारी सरकारले असारको पहिलो सातासम्ममा पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप ल्याउने भएको छ । आर्थिक वर्ष ०७७/७८ देखि बजेटमा...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको