मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ २८ को विवरण
आज

२०८० जेठ २८ का समाचार

जून ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalipatra.com१७९ हप्ता अघि

च्याम्पियन्स लिगः इन्टरलाई हराउँदै सिटी च्याम्पियन

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

nepalsamaya.com१७९ हप्ता अघि

ताप्लेजुङमा पनि बढ्यो गर्मी

हिमाली जिल्ला ताप्लेजुङको सदरमुकामस्थित वीरेन्द्रचोकमा रहेको पोखरीमा पौडी खेल्दै बालबालिका । चर्को घाम र अत्यधिक गर्मीका कारण बालबालिकाहरु पौडी खेल्न पोखरीमा जम्मा हुने गरेका छन् । केही दिनयता यस ज...

nepalsamaya.com१७९ हप्ता अघि

पानी नपर्दा रोपाइँमा सकस

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित वाराही टोलमा रोपाइँ गर्दै किसान । पानी नपरे पनि जिल्लाका केही ठाउँमा रोपाइँ सुरु भएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस प्रकाशित: Jun 11, 2023| 04:40. 00 आइतबा...

nepalsamaya.com१७९ हप्ता अघि

ट्रेकिङमा बालक

बाह्र वर्षे बालक १४ हजार १०० फिटको उचाइमा अवस्थित रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानका लागि जाँदै । तस्बिर: ज्ञानेन्द्र न्यौपाने /रासस प्रकाशित: Jun 11, 2023| 05:00. 00 आइतबार, जेठ २८, २...

nepalsamaya.com१७९ हप्ता अघि

नेवारी पोशाकमा नृत्य

नेवाः देय् दबू जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा भएको नेवाः नृत्य तथा धिमे बाजा प्रशिक्षण समापन कार्यक्रमको शनिबार नेवारी पोसाकमा नृत्य प्रस्तुत गर्दै बालबालिका । तस्बिर...

nepalsamaya.com१७९ हप्ता अघि

नासिँदैछन् ढुंगेधारा

सूर्यविनायक नपा– ९, अरनिको सडकखण्ड, बाचामारी (भाटेढिकुर) मा संरक्षणको पर्खाइमा रहेको ढुंगेधारा । विस २०७१ सम्म खानेपानीको स्रोतको रूपमा स्थानीयले प्रयोग गर्दै आएको ढुंगेधारा ७२ सालको भूकम्पपछि पानी...

nepalsamaya.com१७९ हप्ता अघि

सडक नपुग्दाको सकस

रूकुम पूर्व सिस्ने गाउँपालिका–१ स्थित सिस्ने गाउँमा घरको बार्दलीबाट खसेकी स्थानीय महिलालाई गाउँमा उपचार सम्भव नभएपछि स्ट्रेचरमा राखेर सदरमुकाम रुकुमकोट लैजाँदै । सडक यातायात नपुगेको सिस्ने गाउँदेखि...

kharibot.com१७९ हप्ता अघि

मास्कको प्रतिबन्ध हटेपछि मुस्कुराउने प्रशिक्षण लिदै जापानी

टोकियो । तीन वर्षअघि विश्व कोरोना भाइरसको खतरनाक रोगसँग जुधिरहेको बेला हरेक देशले मास्क अनिवार्य गरेको थियो । जापानमा पनि महामारीले तहसनहस बनाएको थियो र यहाँ मास्कको सम्बन्धमा निकै कडा नियम लागू गर...

nepalsamaya.com१७९ हप्ता अघि

सुन्तला नर्सरी अनुगमन

सङ्खुवासभाको मादी नगरपालिका– ६ मा रहेको सुन्तला जोन क्षेत्रमा सुन्तला नर्सरीको अनुगमन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सङ्खुवासभाका प्रमुख नवराज गुरुङलगायत । ...

annapurnapost.com१७९ हप्ता अघि

अबको भविष्य हाइड्रोजन ऊर्जाको

जीवाष्म इन्धनको बोलबाला क्रमशः सकिने दिन आउँदैछ। विश्वमा विद्युतीय सवारी साधनले बजार लिँदैछ। तर भविष्य भने हाइड्रोजन ऊर्जाको हो। भएको जीवाष्म इन्धन पेट्रोलको खानीको उत्खनन गर्ने ल्याकत नेपालसँग रहे...

nepalsamaya.com१७९ हप्ता अघि

गाउँघरको हरियाली

अर्घाखाँचीको शितगंगा नगरपालिकाको  भंगाला गाउँका एक कृषकले घरको वरपर लगाएको मकै खेती र नजिकै रुखको हरियाली  । तस्बिरः प्रेमनारायण आचार्य/रासस प्रकाशित: Jun 11, 2023| 05:37. 00 आइतबार, जेठ २८, २०८०

thahakhabar.com१७९ हप्ता अघि

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

काठमाडौं : यूईएफा च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।  टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा भएको खेलामा इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले पहिलो पटक च्याम्पियन्स लिगक...

ratopati.com१७९ हप्ता अघि

घट्न थाल्यो ब्याजदर

अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो नीतिमा पुनरवलोकन मौद्रिक नीतिमा गरेसँगै बैंकहरूको ब्याजदर घट्न थालेको छ । कोभिड (१९ युक्रेन तनावका कारण महँगी उच्च भ...

setopati.com१७९ हप्ता अघि

रैथाने स्वाद पस्किँदै साढे २ करोड लगानीको 'सरूमा चुल्हो'

काम गर्ने जाँगर, अठोट र मन मिल्ने साथी भएपछि नहुने काम के छ र! यी तीन पक्षको संयोगले बनेको हो पोखराको 'सरूमा चुल्हो एन्ड बार'।  यसका सञ्चालक हुन् तनहुँकी वसन्ती बास्तोला र पोखराकी विनु गिरी।  सर...

nepalsamaya.com१७९ हप्ता अघि

गोलभेंडाबाट मनग्य आम्दानी

बैतडीको शिवनाथ गाउँपालिका-३ पोखरेटीका धनविरसिंह साउदले गरेको गोलभेडा खेतीको अनुगमन गर्दै जिल्लाका कृषि प्राविधिक। साउदले तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्ने गरेको बताउँछन् ।  तस्बिरः विनोद स...

ekantipur.com१७९ हप्ता अघि

आजकै दिन : अफ्रिकामा विश्वकप फुटबल

काठमाडौँ — सन् २०१० मा आजकै दिन (जुन ११) मा दक्षिण अफ्रिकामा विश्वकप फुटबल प्रतियोगिता सुरु भएको थियो । हरेक चार वर्षमा हुने प्रतियोगिता १९ औं संस्करणसम्म आइपुग्दा बल्ल पहिलो पटक अफ्रिकामा आयोजना भ...

khabarhub.com१७९ हप्ता अघि

यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार

दमौली – तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ। व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई ...

annapurnapost.com१७९ हप्ता अघि

शनिले तोड्यो बृहस्पतिको रेकर्ड

कतिपय खगोलविद्हरूले शनि ग्रहको वरिपरि पहिले कुनै ठूलो उपग्रह रहेको हुन सक्ने र त्यो फुटेपछि यति धेरै स–साना उपग्रहहरू बनेको हुन सक्ने अनुमान गरेका छन्। सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ...

ekantipur.com१७९ हप्ता अघि

च्याम्पियन चर्च ब्वाइज : पेनाल्टीले जोगियो थ्रीस्टारको हैसियत

काठमाडौँ — केही खेलका नतिजा यस्ता हुन्छन्, जुन अपेक्षित हुन्छ । त्यो संयोगले जुरेको हुनसक्छ । त्यो परिस्थितिले जुराएको पनि हुनसक्छ । थ्रीस्टार क्लबले ललितपुर ‘छिमेकी’ जावलाखेलमाथि शनिबार पाएको जित ...

gorkhapatraonline.com१७९ हप्ता अघि

पशुपतिबाट नन्दी चोरी

काठमाडौँ, जेठ २८ गते ।  पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करी भएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खु...

lokaantar.com१७९ हप्ता अघि

राष्ट्रवादी कांग्रेसमा छोरीलाई अध्यक्षको जिम्मेवारी, भतिजा हेरेको हेर्‍यै

भारतको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रमुख शरद पवारले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी छोरी सुप्रिया सुलेलाई सुम्पिएका छन् । पार्टीको २५औं स्थापना दिवसका अवसरमा शनिवार गरिएको घोषणाम...

hamrokhelkud.com१७९ हप्ता अघि

अल्भारेजको कीर्तिमान

आइतबार, जेठ २८, २०८० एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले एकै सिजन चार उपाधि जित्ने कीर्तिमान बनाएका छन् । शनिबार राति च्याम्पियन्स लिगको उपाधि जितेसँगै...

Ujyaaloonline.com१७९ हप्ता अघि

फ्रेन्च ओपनको उपाधि एगा स्वाइन्टेकलाई

काठमाण्डाै - विश्व नम्बर एक खेलाडी एगा स्वाइन्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । यसअघि २०२० र २०२२ मा पनि इगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् । गएराति भएको फाइनल खेलमा पोल्याण्ड...

newsofnepal.com१७९ हप्ता अघि

प्रशासन सञ्चालनमा सुशासन ऐनको बेवास्ता- प्रधानमन्त्री कार्यालय नै सचिव ‘डम्प’ गर्ने थलो

–प्रशासनमा ठाडो हस्तक्षेप बढेको बढ्यै –सचिव सरुवा हचुवामा हँुदा कार्यसम्पादन कमजोर –हेरिँदैन अनुभव र विज्ञता –मुख्य सचिवले अडान लिनुपर्नेमा जोड काठमाडौं । सरकारले सचिव सरुवामा वैज्ञानिक मापदण्ड...

ratopati.com१७९ हप्ता अघि

नीरफूलको शनिबारको व्यापार उत्साह जनक

काठमाडौं । शुक्रबार २६ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन सुरु भएको चर्चित अभिनेता दयाहाङ राईको अभिनित चलचित्र ‘नीरफूल’को माउथ पब्लिसिटीका कारण व्यबसायले राम्रो पिकअप लिएको छ । फिल्मलाई गोविन्द...

Ujyaaloonline.com१७९ हप्ता अघि

कालीकाेटमा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गयाे

कालीकोट – कालीकाेटकाे शुभकालीका गाउँपालिका-६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ ।  कालीकाेटकाे बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु...

ekantipur.com१७९ हप्ता अघि

गौतम बुद्ध विमानस्थलमा विदेशी वायुसेवाको चासो

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग छोटो हवाई दूरी पाउने विषय अन्योलमै रहे पनि विभिन्न विदेशी वायुसेवा कम्पनीले उडान सञ्चालनका लागि चासो देखाएका छन् । म्यान्मार, कम्बोडिया,...

nepalsamaya.com१७९ हप्ता अघि

गोसाइँकुण्डमा चहलपहल बढ्दो

समुद्र सतहबाट १४ हजार एक सय फिटको उचाइँमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड । विगतमा गङ्गा दशहरा एवं जनै पूर्णिमा  पर्वमा मात्रै  भक्तजनको  घुइँचो हुने यस क्षेत्रमा पछिल्लो समय दिनहुँ भक्तजनहरुक...

gorkhapatraonline.com१७९ हप्ता अघि

हजार नाघे दादुराका बिरामी

काठमाडौँ, जेठ २८ गते ।  दादुराका बिरामी एक हजार तीन जना पुगेका छन्। परिवार कल्याण महाशाखाका अनुसार १६ जिल्लामा दादुरा फैलिएको छ। तीमध्ये बाँकेमा सबैभन्दा धेरै ३२९ जना बिरामी छन्। महाशाखाका निर्दे...

newsofnepal.com१७९ हप्ता अघि

गर्मीका कारण जनजीवन कष्टकर- सोमबारबाट शीतल

–यसपालि नेपालको अधिकांश स्थानमा रेकर्ड ब्रेक –मधेस, कोसी र कर्णाली प्रदेशमा गर्मी घट्ने काठमाडौं । सोमबारबाट नेपालमा मौसमी प्रणाली सक्रिय हुने सम्भावना देखिएसँगै गर्मी घट्ने भएको छ । शनिबार कोसी,...

onlinekhabar.com१७९ हप्ता अघि

‘अब बदलीको दिन बढ्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्ल...

gorkhapatraonline.com१७९ हप्ता अघि

लाख पुगे आँखादान गर्ने इच्छुक

काठमाडौँ, जेठ २८ गते । नेपाल आँखा बैङ्कमा हालसम्म एक लाख जनाले मात्र मृत्युपश्चात् आँखादान गर्न इच्छा व्यक्त गरेका छन्। तिलगङ्गा आँखा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले भन्नुभयो, “आ...

nepalsamaya.com१७९ हप्ता अघि

छात्रवृत्तिले दिएको खुसी

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा अवस्थित जनप्रिय माध्यमिक विद्यालयमा शुक्रबार छात्रवृत्ति पाएपछि खुसी भएका विद्यार्थी ।  तस्बिरः रासस प्रकाशित: Jun 11, 2023| 06:12. 00 आइतबार, जेठ २८, २०८०

ratopati.com१७९ हप्ता अघि

अनियन्त्रित चुरे दोहन रोक्न सरकारी संयन्त्र निरीह

चुरे सिरानको सर्रे खोलामा करिब एक महिनादेखि एक्साभेटर प्रयोग गरी उत्खनन तीव्र पारिएको छ । चुरे संरक्षित क्षेत्रभित्र भइरहेको सीमाहीन दोहनबारे नियामक निकाय जानकार भएर पनि मौन छ । २०७८ सालमा यसै खोला...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको