मुख्य सामग्रीमा जानुहोस्
२०८० असार २८ को विवरण
आज

२०८० असार २८ का समाचार

जुलाई १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१७४ हप्ता अघि

‘बगान’ का निर्देशक सरोज खनालको दाबी दयाहाङको ' बिहे पास' केही असर पार्दैन

‘बगान’ का निर्देशक सरोज खनालको दाबी दयाहाङको ' बिहे पास' ले केही असर पार्दैन उकेरा संवाददाता ३२ मिनेट अघि A A काठमाडौँ : एकपछि अर्को फिल्म हलमा व्यापारिक रूपमा असफल भइरहेको बेला नेपाली फिल्म न...

techpana.com१७४ हप्ता अघि

सीता दाहालको निधनमा दिएको अभिव्यक्तिले तोसिमा कार्की विवादमा, भन्छिन्- बाइट तोडमोड गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं सांसद डा. तोसिमा कार्की आफ्नै अभिव्यक्तिका कारण विवादमा मुछिएकी छन् । प्रधानमन्त्रीपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले क...

nepalsamaya.com१७४ हप्ता अघि

ट्याक्टरमा पेट्रोलियम पदार्थ ढुवानी गरिँदै

मेची राजमार्गको हेंवा खोलास्थित सडक पुल बाढीले बगाएपछि हेंवा पारिका स्थानका लागि ट्याक्टरमा पेट्रोलियम पदार्थ ढुवानी गरिँदै। तस्बिर : रवीन्द्र काफ्ले/रासस   प्रकाशित: Jul 13, 2023| 04:31. 00 बिही...

nepalsamaya.com१७४ हप्ता अघि

तनहुँको व्यासमा रोपाइँ गर्दै रोपाहार

तनहुँको व्यास नगरपालिका–७ सेराटारमा खेतमा रोपाइँ गर्दै रोपाहार। जिल्लामा ४० प्रतिशत रोपाइँ सकिएको छ भने सिँचाइ अभावले टारी खेतमा रोपाइँ गर्न सकिएको छैन। तस्बिर : मिला दरै/रासस प्रकाशित: Jul 13, 20...

khabarhub.com१७४ हप्ता अघि

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

lokaantar.com१७४ हप्ता अघि

छुट्टाछुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला

बुधवार छुट्टाछुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–३० डिल्लीबजारस्थित रौतहट घर भएका शम्भु साहको गोदाममा काम गर्ने बाराको सुवर्ण गाउँपालिका–३० औरीया घर भई काठमाडौ...

nepalsamaya.com१७४ हप्ता अघि

हिलो सडकका कारण सवारी सञ्चालनमा सास्ती

विदेह नगरपालिका तिनकौरिया चोकस्थित सडकको खाल्डाखुल्डीमा जमेको पानीले सर्वसाधारणलाई सवारी सञ्चालनमा पुर्‍याएको सास्ती।  तस्बिर : चन्द्रदेव साह/रासस प्रकाशित: Jul 13, 2023| 05:21. 00 बिहीबार, असार २...

gorkhapatraonline.com१७४ हप्ता अघि

नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य

काठमाडौँ, असार २८ गते ।  राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य...

setopati.com१७४ हप्ता अघि

अभिनयबाट टाढिन नसकेका सरोज खनाल भन्छन्– मैले आफूलाई परिवर्तन गरेँ

अमेरिकामा सरोज खनाल, नेपालमा राजेश हमाल! यो गीत 'शक्ति' फिल्मको हो। गीत छायांकन हुँदा अभिनेता सरोज खनाल अमेरिका गएको पाँच वर्ष भइसकेको थियो। फिल्मका निर्देशक सोभित बस्नेतले गीत रेकर्ड गरिसकेपछि ख...

ekantipur.com१७४ हप्ता अघि

लम्पी स्किन : गाईभैंसीमा इतिहासकै ठूलो महामारी

काठमाडौँ — कृषिलाई आम्दानीको स्रोत बनाएका डडेलधुराको गन्यापधुरा–१ का किसान हेमराज अवस्थी गोठ सम्झेर पछिल्लो समय खुसी छैनन् । कारण हो, लम्पी स्किन रोग । गाई र भैंसी पालेका उनको गोठमा गत चैतमा लम्पी ...

onlinekhabar.com१७४ हप्ता अघि

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते

२८ असार, धनगढी । डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बुधबार साँझ आर्दश गाउँपालिका-२ का मौवामा बा१ज ९४३९नम्बरको गाडी दुर्घटना हुँदा सो...

ratopati.com१७४ हप्ता अघि

विद्युतीय व्यापार नियमन गर्ने विधेयक संसद्मा

काठमाडौं । सरकारले विद्युतीय व्यापारलाई नियमन गर्न कानून निर्माणको प्रक्रिया अघि बढाएको छ । सरकारले निजी कम्पनीले विद्युतीय व्यापार गर्ने कानूनी आधार तयार गर्न संसद्मा विधेयक दर्ता गराएको हो । कानू...

Ujyaaloonline.com१७४ हप्ता अघि

मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र बङ्लादेश खेल्दै

काठमाण्डाै - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दैछ । नेपाल र बङ्लादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुर...

ekantipur.com१७४ हप्ता अघि

पुष्पकमलकी राजनीतिक सारथि सीताले लिइन् बिदा

काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई अन्तिम बिदाइ गरेका छन् । दुई छोरी रेनु र गंगालाई पछि लगाएर पशुपति आर्यघाटमा सीताको पार्थिव शरीरमा दागबत्ती दिँदा उनका हात...

gorkhapatraonline.com१७४ हप्ता अघि

सङ्घर्षका सारथि कमरेड शिला

काठमाडौँ, असार २८ गते ।   “जति सक्छु, म देश, जनता र पार्टीको सेवामा लाग्छु, मलाई मन्त्री बन्नु छैन । उहाँ (पुष्पकमल दाहाल ‘प्रचण्ड’) ले नै गर्दै हुनुहुन्छ नि,” शालीन, सरल र स्पष्ट स्वभावकी धनी सी...

thahakhabar.com१७४ हप्ता अघि

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज

काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज  बंगलादेशसँग  मैत्रीपूर्ण खेल खेल्दैछ।  राजधानी ढाकामा साँझ पौने ६ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छ...

shilapatra.com१७४ हप्ता अघि

प्रधानमन्त्रीपत्नी सीताको निधनपछि स्थगित राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दैछ ।  राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर १ मिनेटमा बस्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । यसअघि बुधबार बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको...

hamrakura.com१७४ हप्ता अघि

तरबार प्रहार गरेर पूर्वकर्मचारीले लिए हाकिमको ज्यान

काठमाडौं । बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन् । एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्य...

ekantipur.com१७४ हप्ता अघि

सर्वोच्चको आदेशले कोशी प्रदेश सरकार ‘कामचलाउ’

काठमाडौँ‚ मोरङ — गैरसंवैधानिक रूपमा गठन भएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजला...

nepalsamaya.com१७४ हप्ता अघि

पहिरोले देखाउँछ यस्ता पूर्वसंकेत

काठमाडौं- बर्खा लागेसँगै बाढीपहिरोका घटना बढिरहेका छन्। यो वर्षको वैशाख १ देखि असार २५ गतेसम्म झन्डै तीन महिनाको अवधिमा बाढीका ८९ घटना हुँदा पहिरोका दोब्बरभन्दा बढी दुई सय ४८ घटना भएका छन्। सोही अव...

ratopati.com१७४ हप्ता अघि

न्यायाधीशहरुलाई 'डाम्दै' छाड्दै

काठमाडौं । 'ढिलो न्याय दिनु न्याय नपाउनुजस्तै हो ।' यो भनाइलाई हेर्ने हो भने कुनै पनि व्यक्तिले आफूमाथि लगाइएको आरोपमा कि दोषी ठहर नभए सफाइ पाउनुपर्छ । यो व्यक्तिको अधिकार पनि हो । कहिलेकाहीं देशका...

gorkhapatraonline.com१७४ हप्ता अघि

डा. रुइतलाई मानार्थ विद्यावारिधि

लन्डन, असार २८ गते । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई संयुक्त अधिराज्य (बेलायत) को प्रतिष्ठित एङ्गिलया रस्किन विश्वविद्यालयले डक्टर इन साइन्समा मानार्थ विद्यावारिधिको उपाधि प्रदान ग...

nayapatrikadaily.com१७४ हप्ता अघि

जनगणना तथ्यांकमा छुटे ७ लाख ७१ हजार ९९८ नागरिक

०७८ को जनगणनाको पूर्णता र शुद्धता मापन गर्न राष्ट्रिय तथ्यांक कार्यालयले त्रिभुवन विश्वविद्यालयको श्रम अध्ययन कार्यक्रममार्फत गराएको अध्ययनले जनगणनाको नतिजामा सात लाख ७१ हजार नौ सय ९८ मानिस छुट्न ग...

reportersnepal.com१७४ हप्ता अघि

राउतलाई रिहाइ गर्न सर्वोच्चमा रिट दायर

काठमाडौं, असार २८ । ललितानिवास प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ ।

hamrakura.com१७४ हप्ता अघि

सम्बन्ध चिसियो : आणविक हतियारमा किमको जोड, सत्ता अन्त्य गराउने अमेरिकी प्रण

काठमाडौं । दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ । दक्षिण कोरिया र उत्तर कोरिया दुई पक्षीय कूटनीति अवरुद्ध भएको छ ।   उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवम् आण...

annapurnapost.com१७४ हप्ता अघि

नेपथ्यकी नेतृ

सीता दाहालले जनयुद्ध सफल पार्न अहम् भूमिका निर्वाह गर्नुभयो। त्यसबेला पार्टीको सल्लाहकार भएर काम गर्नुभयो। उहाँ सुरुदेखि नै जनयुद्धको पक्षमा हुनुहुन्थ्यो। सीताले मजदुर, किसान, सर्वहाराको पक्षमा काम...

khabarhub.com१७४ हप्ता अघि

तनाव कसरी कम गर्ने ?

पछिल्लो समय व्यस्त जीवनशैलीले मानिसलाई दैनिक तनाव थपिरहेको छ। धेरै तनाव लिँदा विभिन्न खालका समस्या उत्पन्न भएका छन्। तनावका कारणले मानिसहरू धेरै ‘प्यानिक अट्याक’ अर्थात मानसिक आतंक एवं आक्रमणको सिक...

Ujyaaloonline.com१७४ हप्ता अघि

झापा र सुनसरीमा ठूलो वर्षा, बाढीको जोखिम

काठमाण्डाै - झापा र सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । गएरातिदेखि नै ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुनसरीको धरान, चतरा तथा झापाक...

ekantipur.com१७४ हप्ता अघि

डेढ अर्ब हिनामिना आरोपमा इमेज सहकारीका अध्यक्षविरुद्ध १५४३ जनाको मुद्दा

बागलुङ — १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना आरोप लागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध १ हजार ५ सय ४३ जनाले जिल्ला अदालत बागलुङमा ठगी मुद...

nayapatrikadaily.com१७४ हप्ता अघि

प्रशिक्षणको नाममा अवैध रकम असुली

पोखरा रंगशालाभित्र प्रशिक्षणको नाममा अवैध असुली र ठगी कारोबार हुँदै आएको खुलासा भएको छ । एन्फा कास्की, भलिबल, ब्याडमिन्टन, क्रिकेट, स्क्वास, लन टेनिस, कराँते र भारोत्तोलन संघका प्रशिक्षकले खेलकुद व...

ekantipur.com१७४ हप्ता अघि

हावामा हराइरहेका हवाई सुरक्षाका प्रश्नहरू

काठमाडौँ — नेपालले फेरि अर्को हवाई दुर्घटनाको दुःख सहनुपरेको छ । पर्वतीय उडान सकेर फर्किंदै गरेका ५ मेक्सिकन नागरिक सवार मनाङ एयरको हेलिकोप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके–५ लामजुरानजिक दुर्घटना ह...

kendrabindu.com१७४ हप्ता अघि

आर्थिक संकटमा परेको पाकिस्तानलाई आईएमएफले ३ अर्ब डलर ऋण दिने

लामो समयपछि पाकिस्तानले राहत पाएको छ।आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ। आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन...

kalakarmi.com१७४ हप्ता अघि

प्रीमियरमा रुचाइयो ‘बगान’, शुक्रवारदेखि प्रदर्शनमा आउँदै

काठमाडौं– अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो नेपाली फिल्म ‘बगान’ को बुधवार साँझ काठमाडौंमा प्रीमियर शो आयोजना गरियो । नयाँ वानेश्वरस्थित आईप्लेक्स हलमा रहेको वान सिनेमा हलमा आयोजित प्रीमिय...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको