२०८० असार ३१ का समाचार
जुलाई १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सप्तकोशीको भेलमा रोजीरोटी खोजी
सप्तकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सुनसरीको कोशी गाउँपालिकाका स्थानीयवासी । तस्बिर: नवीन गड्तौला/रासस प्रकाशित: Jul 16, 2023| 04:50. 00 आइतबार, असार ३१, २०८०
नागरिकता वितरणमा रक्षामन्त्री
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका– ७ मेहलकुनास्थित इलाका प्रशासन कार्यालयको उद्घाटनपछि सेवाग्राहीलाई नागरिकता प्रदान गर्दै। तस्बिरः सुरेश आचार...
घण्टासुर राक्षस वध
नेवाः दयः दवू सुर्खेतको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगर–९, लाटिकाइलीमा गठेमंगल पर्व मनाइँदै । घण्टासुर राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झनास्वरूप नेवार समुदायमा यो पर्व मनाइने गरि...
खरको छानो विस्थापित अभियान
भोजपुरको हतुवागढी गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका अति विपन्न परिवारलाई घरको फुसको छानो हटाएर निर्माण गर्न जस्ता दिएपछि स्थानीयले लगाएको जस्ताको छानो । गाउँपालिकाले दुई आर्थिक वर्षमा ७० लाख ...
सय किलोमिटर लामो साइक्लिङ
भक्तपुरको दरबार स्क्वायरबाट शनिबार बिहान सुरु भएको १०० किलोमिटर लामो २१०० मिटर उचाईसम्मको ‘तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज–२०२३’ मा सहभागी साइकल यात्री । तस्बिर: रमेश गिरी/ रासस प्रकाशित: J...
छ राजदूत सिफारिस
काठमाडौँ, असार ३१ गते । सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपम...

यी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम
काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि साम...
सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित
सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । शनिवार राति १० बजे बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो । प्र...
अर्को हप्ता यूरोपको तापक्रम उच्च बन्दै
काठमाडौं – यूरोपमा तपक्रम बढ्नेक्रम रोकिएको छैन । योक्रम अझै केही समय रहिरहने खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।
आज सातै प्रदेशमा वर्षाको सम्भावना, बागमती र गण्डकीमा भारी वर्षा हुने
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेस प्रदे...
पुराण लगाएर बनाइएको कालिका मन्दिर
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–८ मा रहेको कालिका भगवातीको मन्दिर । यहाँ रहेको पुरानो मन्दिर जीर्ण बनेपछि स्थानीयले श्रीमद्भागवत् पुराण लगाएर रकम संकलन गरी नयाँ मन्दिर निर्माण गरेका हुन्...
मनाङमा मितेरी पर्व
हिमाली जिल्ला मनाङको माथिल्लो भेगअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित स्याकुममा छेटु (मितेरी) पर्व मनाउँदै मनाङवासी । तस्बिर: नवीन लामिछाने/रासस प्रकाशित: Jul 16, 2023| 05:35. 00 आइतबा...
घरमै नागरिकता पाउँदा…
भोजपुर । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका...
एमालेको बहिष्कारका बीच सुदूरपश्चिमको बजेट पारित
काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । गएराति १० बजे बसेको प्रदेश सभाको बैठकले प्रदेश सरकारले ल्याएको आउँदो...
१ अर्ब ७१ करोड दाबी, ५६ करोडमा मिलापत्र
काठमाडौँ — मिटरब्याजपीडितका समस्या समाधान गर्न गठित जाँचबुझ आयोगमा परेका केही उजुरीको छानबिनमै तराईका जिल्लामा मिटरब्याजको विकराल तस्बिर सार्वजनिक भएको छ । आयोगमा परेका २३ हजार ९ सय ५९ उजुरीमध्ये ...
अरेबियन सजावट र परिकार लिएर ठमेल भित्रिएको 'मजाज'
काठमाडौंमा संसारका विभिन्न देशका खानेकुरा पाइन्छ। इन्डियन, चाइनिज, कोरियाली, कन्टिनेन्टल लगायत परिकार खोज्न त मुश्किल छैन। भर्खरै फैलिन थालेको अरेबियन परिकार खान मन लाग्यो भने नि! यसको एउटा विकल्प...
पोखरामा पानीको दु:ख
रानीवनमा रहेको तीते पानीबाट पानी बोकेर पोखराको ड्यामसाइड र रानीवन जोड्ने फुस्रेखोलाको जीर्ण झोलुंगे पुल पार गर्दै सर्वसाधारण । तस्बिरः हरिप्रसाद बास्तोला/रासस प्रकाशित: Jul 16, 2023| 05:45. 00 आइ...
गाउँपालिकामा अपांगलाई सास्ती
सिरहाको नवराजपुर गाउँपालिका –४ का शारीरिक अपांग सन्तोष खत्वे मण्डलले शुक्रबार गाउँपालिकामा सेवा लिन आउँदा अपांग मैत्री भवन नहुँदा दुई तले भवन हातको साहराले चढ्दै । तस्बिर: लोकेन्द्र प्रसाद यादव ⁄...
फार्मेसी अधिकृत मृत्यु प्रकरण : छानबिन समिति गठन
काठमाडौँ, असार ३१ गते । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ ।...
विश्व सम्पदा बौद्ध
काठमाडौं महानगरपालिका-६ मा अवस्थित विश्व सम्पदा सुचीमा सुचिकृत रहेको धार्मिक एवं पर्यटकीय स्थल बौद्ध स्तुपा । तस्बिर : हरिराम भेटुवाल/रासस प्रकाशित: Jul 16, 2023| 05:55. 00 आइतबार, असार ३१, २०८०
स्वास्थ्यका लागि साइक्लिङ
दाङ साइकल संघको आयोजनामा शनिबार घोराहीमा भएको दाङ कोरा साइकल च्यालेन्ज २०२३ मा सहभागी दाङका साइकल यात्री । स्वास्थ्यका लागि फाइदाजनक तथा इन्धनको आवश्यकता नपर्ने साधन साइकलमा पछिल्लो पुस्ताको आकर्ष...
बालअधिकार संरक्षणमा वर्तमान संविधान र कानुन
सम्भवतः तीन वर्षअघि व्यवस्थापन विषयका एक गुरु विनय लामिछानेले आपूmले लगानी गरेका केही व्यवसायहरु निरन्तर घाटामा जान थालेपछि उत्पन्न तनावका कारण आपैmँ व्यवस्थापनका गुरु भए पनि आफ्नै तनाव व्यवस्थापन ...
आज नागरिक लगानी कोषको साधारणसभा, बोनस लाभांस पारित मुख्य प्रस्ताव
नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज बस्दै छ । सभा कम्पनीको केन्द्रिय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वरमा अपरान्ह ३ बजे शुरु हुनेछ। सभामा २५% बोनस सेयर र कर प्रयोजनका ला...
हावाहुरी र वर्षाले मकैबाली नष्ट
बैतडी : वर्षा र हावाहुरीले जिल्लाको विभिन्न स्थानका अन्नबालीमा क्षति पुगेको छ। केही दिनदेखिको वर्षासँगै हावाहुरीले जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क...
अझै कतिञ्जेल मलमा राजनीति ?
मलको सहज आपूर्ति गर्ने जुन उपाय दीर्घकालीन हुन्छ, त्यही बाटो हिँड्नु सबैभन्दा उत्तम हो, त्यस पनि कारखानै खोल्ने कुरा प्राथमिकतामा पर्नुपर्छ। मुख्य पेसा नै कृषि भएको मुलुकका लागि बर्खाभन्दा महत्वपू...
बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर
वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुंगामुढा सहितको पहिरो थुप्रिएको छ । पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पू...
सांसद कोष बढाएर सुदूरपश्चिमको बजेट पारित
धनगढी — ‘प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ मा बजेट बढाएपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट शनिबार राति पारित भएको छ । एमाले सांसदको बहिष्का...
सचिवको हाजिरमा मन्त्रीको रातो घेरा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ । त्यही हो...
आजकै दिन : अमेजनबाट पुस्तक बिक्री
काठमाडौँ — सन् १९९५ मा आजकै दिन (जुलाई १६) मा अमेरिकी इ–कमर्स कम्पनी अमेजनले अनलाइनमार्फत पहिलो पुस्तक बिक्री गरेको थियो । जेफ बेजोसले १९९४ को जुलाई ५ स्थापना गरेको अमेजनले एक वर्षपछि पहिलो पुस्तक ...
इन्धनमा स्वचालित मूल्य लागु गरिँदै
काठमाडौँ, असार ३१ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्व...
दुई खर्ब सहुलियतपूर्ण कर्जा बक्यौता
काठमाडौँ, असार ३१ गते । राष्ट्र बैङ्कका अनुसार जेठ मसान्तमा एक लाख ४७ हजार ५१० ऋणीलाई प्रवाह भएको दुई खर्ब तीन अर्ब १० करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्...
‘काजी’ मार्फत ठूलै धमाकाको तयारीमा निर्देशक रिजाल
काठमाडौं– निर्देशक लक्ष्मण रिजालले ‘काजी’ शीर्षकको फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । बेलायतमा छायांकन गरिने यो फिल्ममा सन् २०११ देखि २०१४ सम्मको अवधिलाई चित्रण गरिने निर्देशक रिजालको तयारी छ ...
पाठेघर खस्दा समयमा उपचार नभए क्यान्सर हुनसक्छ
पाठेघर खस्नुलाई आङ खसेको भनेर पनि धेरैले बुझ्दै आएका छन्। कतिपय महिलामा बच्चा जन्माएपछि स्याहारको कमी हुँदा वा उचित हेरचाह नहुँदा आङ खस्ने समस्या देखिनसक्छ। विशेष गरेर धेरै बच्चा जन्माउने, जन्मान्त...
सकसपूर्ण श्रम–कूटनीति
देशमा रोजगारीका अवसर नहुँदा बर्सेनि लर्को लागेर बिदेसिनेको संख्या ठूलै छ। सरकारी आकलनअनुसार मलेसिया, खाडीका विभिन्न देशलगायत अन्यत्र गरी ५० लाखको हाराहारी नेपाली विदेशमा श्रम गर्छन्। तर, तिनको हक, ...
३४ समाचार देखाइएको