मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन ११ को विवरण
आज

२०८० साउन ११ का समाचार

जुलाई २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७२ हप्ता अघि

कांग्रेसमा सूर्यप्रसाद उपाध्याय पुनस्र्थापित

काठमाडौं । नेपाली कांग्रेसका ‘चार महान्’मध्ये एक भनेर चिनिने सूर्यप्रसाद उपाध्याय निधनको ३९ वर्षपछि कांग्रेसमा पहिलो पंक्तिको स्मरणीय नेताका रूपमा पुनस्र्थापित भएका छन् । कांग्रेस सभापति शेरबहादुर...

rajdhanidaily.com१७२ हप्ता अघि

राजनीति : नागरिक सूचनाको पहिलो पाठशाला

लोकतान्त्रिक चारित्रिक विशेषता भएका विश्वका अनेकन मुलुकलगायत नेपालले पनि नागरिक सूचनाको हकअन्तर्गत राजनीतिक अधिकार एवं पहुँचको अभिवृद्धिलाई आत्मसाथ गर्दै व्यवहारत लागू गर्ने प्रतिबद्धता जाहेर गर्दै...

nepalsamaya.com१७२ हप्ता अघि

पहिरो नियन्त्रणका लागि जालीको वाल लगाइँदै

पृथ्वी राजमार्ग विस्तारको क्रममा बन्दीपुर– १ याम्पामा पहिरो नियन्त्रण गर्न जालीको वाल लगाउन खटिँदै मजदुर। आँबुखैरेनी जामुने सडक खण्डमा ३१ प्रतिशत र जामुने पोखरा सडक खण्डमा ८ प्रतिशत काम सम्पन्न भएक...

neplays.com१७२ हप्ता अघि

महिला विश्वकप फुटबलमा समूह चरणका ३ खेल आज पनि 

फिफा विश्वकप फुटबल अन्तर्गत आज पनि समूह चरणका ३ खेल हुने भएका छन् । पहिलो खेलमा विहान पौने ७ बजे अमेरिका र नेदरल्याण्ड्स भिड्ने छन् । समूह ई मा अमेरिका शीर्ष तथा नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । ...

nepalsamaya.com१७२ हप्ता अघि

महाकालीमा निर्माण भएको ४ लेनको पक्की पुल

कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुल। तस्बिरः शेरबहादुर सिंह / रासस प्रकाशित: Jul 27, 2023| 05:11 बिहीबार, साउन ११, २०८०

nepalsamaya.com१७२ हप्ता अघि

दुई सय घरधुरी रहेको दाङबाङ गाउँ

बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को दाङवाङ गाउँ। दुईसय घरधुरी रहेको यस गाउँमा क्षेत्री, दलित र मगर जातिको बसोवास रहेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस प्रकाशित: Jul 27, 2023| 05:21 बिहीबार, साउन १...

khabarhub.com१७२ हप्ता अघि

नाइजेरियामा सेनाको कु : संविधान विघटनको दाबी

काठमाडौं – नाइजेरियाको सेनाले सत्ता हातमा लिएको छ। राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले सत्ता हातमा लिएको घोषणा गरेको हो।

gorkhapatraonline.com१७२ हप्ता अघि

सिटिइभिटी आयोगले भन्यो, सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्ने कार्य नगर्नु

काठमाडौँ, साउन ११ गते ।  चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ ।  आय...

newsofnepal.com१७२ हप्ता अघि

२९ अर्बको स्मार्ट टेलिकम घोटाला छायाँमा : राज्यको अर्बौँ डुब्दा पनि संसदमा रहस्यमय मौनता

काठमाडौं । एक अर्ब रुपियाँको सुन बरामद हुँदा संसद्मा हंगामा भइरहेको छ । तर, राज्यको करिब २९ अर्ब रुपियाँ डुब्दा पनि संसद् मौन रहेको छ । स्मार्ट टेलिकमको लाइसेन्स खारेज हुँदा राज्यलाई राजस्व र दायित...

annapurnapost.com१७२ हप्ता अघि

नुनको व्यथा

पाँच किलो नुन लिन पनि दुई दिनसम्म हिँड्नुपर्ने नागरिकको बाध्यताको अन्त्य नगर्ने हो भने सरकार वा राज्य हुनुको अर्थ हुँदैन। पृथ्वीमा उपलब्ध प्राकृतिक स्रोतमध्ये सर्वाधिक मात्रामा पाइने वस्तुमा पर्छ ...

ekantipur.com१७२ हप्ता अघि

मोदीविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव

नयाँदिल्ली — भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव परेको छ । बुधबार कंग्रेस र बीआरएस पार्टीले लोकसभामा अविश्वास प्रस्ताव पेस गरेका हुन् । कंग्रेसका ...

setopati.com१७२ हप्ता अघि

तयार भयो साढे २ अर्ब लगानीको 'दुसित थानी', यस्ता छन् सुविधा

काठमाडौंबाट पूर्वतर्फ नजिकै रहेको धुलिखेल पर्यटन हब बन्दै गएको छ। विशेषगरी सूर्योदय अवलोकन गर्ने र राजधानी सहरको कोलाहलबाट अलग भएर प्राकृतिक वातावरणमा रम्न चाहनेका लागि धुलिखेल सहज र राम्रो गन्तव्य...

swasthyakhabar.com१७२ हप्ता अघि

'म सिंहदरबार वैद्यखाना'

३५० वर्षको इतिहास साक्षी छ, के अझै प्रमाण दिन बाँकी छ? मल्ल राजाले बसाएका, देशकै गौरब बढाएका, स्वदेशी जडिबुटी प्रयोग गरी,  स्वदेशी ब्राण्ड बनाएका । उत्पाद थियो सस्तो, स्वस्थ अनि भरपर्दो । द...

kharibot.com१७२ हप्ता अघि

विश्व रेकर्ड बनाउन सात दिनसम्म रोएका व्यक्तिले आँखाको ज्योति गुमाए !

काठमाडौँ । संसारभरका मानिसहरूले विश्व रेकर्ड बनाउन र इतिहासमा आफ्नो नाम दर्ता गर्न अनौठो काम गर्ने गरेका छन् ।

gorkhapatraonline.com१७२ हप्ता अघि

सबैको चासो कोशीको २५/२५ स्परमा

वराहक्षेत्र, साउन १ १ गते ।   वर्षायामसँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु भएपछि वराहक्षेत्र–९, राजाबासमा रहेको २५/२५ नम्बरको स्पर सबैको नजरमा पर्छ । भारतको पटनामा रहेको कोशी प्रोजेक्टको जल...

Ujyaaloonline.com१७२ हप्ता अघि

काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाण्डौको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्क...

ekantipur.com१७२ हप्ता अघि

विषालु च्याउ खाँदा पूर्वी नवलपरासीमा २ जनाको मृत्यु

पूर्वी नवलपरासी — विषालु च्याउ खाँदा पूर्वी नवलपरासीमा एकै परिवारका दुई महिलाको मृत्यु भएको छ ।  बौदीकाली गाउँपालिका –६ का ९२ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको मृत्यु भएको हो । गाउँपालिक...

newsofnepal.com१७२ हप्ता अघि

कोसी प्रदेश सरकारबारे आज फैसला सुनाइने

काठमाडौं । कोसी प्रदेश सरकारको संवैधानिक वैधानिकतासम्बन्धी विवादको सुनुवाई बुधबार सकिएको छ । उक्त विवादको फैसला भने आज विहीबार सुनाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा...

ekantipur.com१७२ हप्ता अघि

रुसी रक्षामन्त्री उत्तर कोरियामा

सोल — रुसी रक्षामन्त्री सर्गेई सोइगु नेतृत्वको टोली उत्तर कोरियाको भ्रमणमा पुगेको छ । कोरियाली युद्ध अन्त्य भएको ७० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा रुसी अधिकारी सहभागी हुनेछन् । बुधबार ...

nayapatrikadaily.com१७२ हप्ता अघि

६ महिनामा ६९ जिल्लामा फैलियो डेंगु : ४ हजार २८९ जनामा संक्रमण, सातको मृत्यु

खासगरी बर्खामा देखिने डेंगु जनवरीयता ६ महिनामा ६९ जिल्लामा फैलिएको छ । यस अवधिमा चार हजार दुई सय ८९ जनामा डेंगु संक्रमण भएको छ । जसमा सातको मृत्यु भएको छ, उनीहरू सबै धरानका हुन् । इपिडिमियोलोजी तथ...

nepalviews.com१७२ हप्ता अघि

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन,

बझाङ। बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए । उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो ।

reportersnepal.com१७२ हप्ता अघि

साल्ट ट्रेडिङको नुनमा व्यापारीको रजाइँ

बझाङ, साउन ११ । बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए । उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो ।...

nepalsamaya.com१७२ हप्ता अघि

जलमग्न मलंगवा

बुधबार भएको भारी वर्षाका कारण जलमग्न सर्लाहीको सदरमुकाम मलङ्गवा। तस्बिरः  विश्वनाथ ठाकुर/रासस प्रकाशित: Jul 27, 2023| 06:01 बिहीबार, साउन ११, २०८०

Ujyaaloonline.com१७२ हप्ता अघि

नाइजरका राष्ट्रपति बाजुम असन्तुष्ट सुरक्षाकर्मीको कब्जामा : सेनाद्वारा विना सर्त रिहा गर्न आग्रह

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई असन्तुष्ट सुरक्षाकर्मीले कब्जामा लिएका छन् । सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयमा प्रवेश नै बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका छन् । उ...

ratopati.com१७२ हप्ता अघि

हेटौँडा सडक विस्तार : सर्वोच्चको एकपछि अर्को आदेश

हेटौँडा । पूर्व पश्चिम महेन्द्र राजमार्ग विस्तारको क्रममा हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषयमा सर्वोच्च अदालतले एकपछि अर्को आदेश गर्दा विस्तार कार्य केही प्रभावित हुने देखिएको छ । २०७३ सालमै...

gorkhapatraonline.com१७२ हप्ता अघि

क्यालेन्डर बनाएर काम गर्न निर्देशन

हेटौँडा समाचारदाता हेटौँडा, साउन ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले क्यालेन्डर बनाएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको मङ्गलबारबा...

lokaantar.com१७२ हप्ता अघि

भारतीय लोकसभामा यसरी अगाडि बढ्नेछ प्रधानमन्त्री मोदी विरुद्धको अविश्वास प्रस्ताव

भारतीय लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब छलफल अगाडि बढाइने भएको छ । भारतीय कांग्रेसका सांसद गौरव गोगाईले मोदी सरकारविरुद्ध प्रस्तुत गरेको अविश्वास प्र...

gorkhapatraonline.com१७२ हप्ता अघि

जनप्रशासन क्याम्पसमा आर्थिक हिनामिना

काठमाडौँ, साउन ११ गते ।   त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पसमा आर्थिक हिनामिना भएको छ । क्याम्पसमा कार्यरत प्राध्यापकको पारिश्रमिक तथा विद्यार्थीको छात्रवृत्ति रकम हिनामिना भएको...

reportersnepal.com१७२ हप्ता अघि

डेंगु मुलुकभर फैलिँदै, खै पूर्वसतर्कता ?

काठमाडौं, साउन ११ । मुलुकभर डेंगु संक्रमणदर बढ्दै जानथालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले ६९ जिल्लामा डेंगु फैलिसकेको जनाएको छ । इडिसिडीका अनुसार जनवरीदेखि जुलाइसम्म सात म...

ekantipur.com१७२ हप्ता अघि

पूर्वसभामुख महरा र छोरामाथि छानबिन माग

काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि सुन तस्करीमा अनुसन्धान हुनुपर्ने माग संसद्मा उठेको छ । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा संलग्न भएको आरो...

nayapatrikadaily.com१७२ हप्ता अघि

प्रहरीकै ३६ रोपनी जग्गा व्यक्तिको नाममा लैजाने प्रयास 

किर्ते कागजपत्रका आधारमा बालुवाटारस्थित ललितानिवासपरिसरको सरकारी जग्गा व्यक्तिका नाममा लगिएको घटनामा संलग्नहरूलाई पक्राउ गरी यतिवेला प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, ललितानिवासकै शैलीमा प्रहरीकै...

ratopati.com१७२ हप्ता अघि

रसुवागढी नाकामा चहलपहल बढ्यो

रसुवा । चीनसँग जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढ...

onlinekhabar.com१७२ हप्ता अघि

एनआरएनए स्पेनको नेतृत्वमा कोइराला, सहमतिको नाममा विधान मिचिएकै हो ?

बार्सिलोना। एनआरएनए स्पेनको आठौँ राष्ट्रिय महाधिवेशनबाट पेशलकुमार कोइरालाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भए पनि विधान मिचिएको आरोप लागेको छ। राजनीतिक सहमतिका आधारमा भागबण्डा मिलाउन नभएका...

ekantipur.com१७२ हप्ता अघि

मुख्य ठेकेदारतर्फ सोझियो सुन अनुसन्धान

काठमाडौँ — हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका छन् । बुढानीलकण्ठस्थित रेडी ट्रेडले ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत भित्र...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको