२०८० साउन १४ का समाचार
जुलाई ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
स्यागु ओढेर धान रोपाइँ
घोराही उपमहानगरपालिका १४ झिङौरा गाउँका स्थानीय स्यागु ओढेर खेतमा धान रोप्दै रोपाहार । तस्बिर: कुलदीप न्यौपाने/रासस प्रकाशित: Jul 30, 2023| 05:00 आइतबार, साउन १४, २०८०
पर्यटकीय गाउँ ल्वाङ
कास्कीको माछापुच्छ्र्रे गाउँपालिका–८ स्थित पर्यटकीय गाउँ ल्वाङ । तस्बिर: रामबहादुर थापा/रासस प्रकाशित: Jul 30, 2023| 05:07 आइतबार, साउन १४, २०८०
अनुहारमा बाघको चित्र
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा युवतीको अनुहारमा बाघको आकृति बनाउँदै चित्रकार । तस्बिर : दयाराम आचार्य /रासस प्रकाशित: Jul 30, 2023| 05:10 आइतबार, साउन १४...
जलवायु परिवर्तनको जनावरमा असर: गाईको दूध दिने क्षमता घट्यो, रिसाहा भए कुकुर !
काठमाडौँ । जलवायु परिवर्तनले जनावरहरूलाई पनि असर गरिरहेको नयाँ अनुसन्धानले देखाएको छ । CABI समीक्षामा प्रकाशित अनुसन्धानका लागि जनावरहरूको शारीरिक र मानसिक स्वास्थ्य अध्ययन गरिएको थियो । उनीहरुको ख...
आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं– हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवताला...
काँक्रेविहारमा वृक्षरोपण
राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी, सुर्खेतको समन्वय र राष्ट्रिय युवा सङ्घ नेपाल वडा कमिटी वीरेन्द्रनगर– ९ सुर्खेतको आयोजनामा सुर्खेतको काँक्रेविहारमा वृक्षरोपण गरिँदै । तस्बिरः सुरेश आचार्य/रा...
खर्कमा फुलेको पदमचाल
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेन खर्क क्षेत्रमा फुलेको केन्जो अर्थात पदमचाल फूल। विशेषगरी केन्जो ४ हजार मीटर माथिको उचाइमा पाइन्छ । तस्बिर: सन्तोष पुर्कुटी/रासस प्रकाशित: Jul 30,...
मोहरममा दाहा प्रदर्शन
मोहरम पर्वका अवसरमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका– ८ मा दाहा प्रदर्शन गर्दै मुस्लिम समुदाय । तस्बिर: सञ्जीतकुमार मण्डल / रासस प्रकाशित: Jul 30, 2023| 05:25 आइतबार, साउन १४, २०८०
१ सय किलो सुन तस्करी प्रकरण : १२ दिनसम्म पनि मुख्य डिजाइनरको अत्तोपत्तो भएन
–तीनवटा मुख्य समूहको संलग्नताको आशंका –अरर्बौं मूल्यको सुन भारतमा लगेर बिक्री गरिएको दाबी –तस्कर समूहको नेक्सस केही राजनीतिक नेतृत्वसम्मै काठमाडौं । सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय कि...
लक्ष्यबाट टाढिँदै राष्ट्रिय गौरवका आयोजना
काठमाडौँ, साउन १४ गते । पन्ध्रौँ पञ्चवर्षीय योजना (२०८०/८१) को अवधिभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम लक्ष्य अनुसार अगाडि बढेको छैन। पन्ध्रौँ पञ्चवर्षीय योजनाको अवधि सकिन एक व...
प्रधानन्यायाधीश नियुक्ति प्रकरण : संविधानको किन बेवास्ता ?
काठमाडौं । संवैधानिक परिषद्ले नया“ प्रधानन्यायाधीशको सिफारिसमा संविधानको बेवास्ता गर्दै नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्न ढिलाइ गरेका कारण सर्वोच्च अदालतमा यही श्रावण २० गतेदेखि प्रधानन्यायाधीश प...
सचिवकै व्यवस्थापन हचुवामा, प्रधानमन्त्री कार्यालय नै सचिव थन्क्याउने ‘अखडा’ जस्तो
–सचिव व्यवस्थापनको मापदण्ड र कार्यविधि अभाव –प्रधानमन्त्री कार्यालयमै थन्काइन्छन् सचिव –हेरिँदैन विज्ञता र दक्षता –हचुवामा व्यवस्थापन गर्दा कार्यसम्पादन कमजोर काठमाडौं । सरकारले निजामती सेवाको ...
कोसीको कोर्स करेक्सन
सर्वाेच्चको आदेशपछि भएको कोर्स करेक्सन समग्र राजनीतिकै कोर्स करेक्सनका लागि प्रेरणास्रोत होओस्। तटस्थ भूमिकामा रहनुपर्ने सभामुखको समेत हस्ताक्षर लिएर कोसी प्रदेशमा सरकार गठन गर्ने असंवैधानिक कर्मक...
'कमला माई' बन्दा यस्तो रह्यो विपीन कार्कीको अनुभव (भिडिओ)
पात्रमा बाँच्ने अभिनेता भनेर चिनिन्छन् विपीन कार्की। 'पशुपतिप्रसाद' मा भष्मे डन होस् वा 'जात्रा' मा फणिन्द्र, उनी हरेक भूमिकामा जीवन्त अभिनय गर्छन्। फिल्ममा विपीन छन् भनेपछि दर्शकहरू समेत आशावादी...
मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण सुस्त
काठमाडौँ, साउन १४ गते । मस्तिष्क मृत्युसम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण उल्लेख्य रूपमा हुन सकेको छैन । नेपालमा मस्तिष्क मृत्युबाट हालसम्म १० जनाको मिर...
पूर्वमन्त्रीसहित ५४ जना भ्रष्टाचारीलाई जेल सजाय
काठमाडौं : भियतनाममा भ्रष्टाचार मुद्दामा पूर्वसरकारी अधिकारी, व्यवसायी लगायत ५४ जनालाई जेल सजाय सुनाइएको छ। कोरोना महामारीका बेला गरिएको उद्धार उडानका क्रममा स्वदेश फर्कन चाहने भियतनामी नागरिक तथ...
प्रजनन् केन्द्रमा गोहीका बच्चा
चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोहीका बच्चाहरु । यहाँ हुर्काइएका गोहीहरु नेपालका विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । तस्बिरः कृष्ण आचार्य/रासस प्रकाशित: Jul ...
देशले के गर्छ होइन, देशलाई के गर्छु
सन् १९६१ जनवरी २० तारिखको चिसो बिहान अमेरिकाका नवनिर्वाचित ३५औं राष्ट्रपति जोन एफ केनेडीको शपथ ग्रहण समारोह आयोजनाको भव्य तयारी भइरहेको थियो। माइनस ६ डिग्री सेल्सियसको कठ्यांग्रिने जाडो तथा बाक्लो ...
हुम्लाका तीन गाउँमा ठूलो पहिरो, अन्य गाउँहरू पनि जोखिममा
सिमकोट । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण हुम्लाका तीनवटा गाउँबस्ती नजिकमा ठूलो पहिरो गएको छ । हुम्लाको सार्केगाड गाउँपालिकाका ८ नम्बर वडाको रादेउ, २ को रिप गाउँ र ३ नम्बर वडाको नउनापानी...
समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै
१४ साउन, काठमाडौं । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ । ...
कोशी सरकारबारे छलफल
काठमाडौँ, साउन १४ गते । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनको विषयलाई लिएर छलफल गर्नुभएको छ। प्रधानमन्त्री एवं नेपाल कम...
समयभन्दा अगाडि नै निकालिएका दुधे दाँतमा लगाइने तार के हो?
मानिसहरुको जीवनकालमा २ प्रकारका दाँतहरू हुन्छन्। ६ महिनादेखि ६ वर्ष सम्म दुधे दाँत, ६ वर्षदेखि १२ वर्षसम्म मिश्रित दाँत र १२ वर्षपछि स्थायी दाँत। दुधे दाँत २० वटा हुन्छन् भने स्थायी दाँत ३२ वटा...
बागमती प्रदेश सरकारको ६ वर्षमा ९४ अर्ब बढी बजेट फ्रिज
मकवानपुर । ६ वर्षको अवधिमा बागमती प्रदेश सरकारको जम्मा ९४ अर्ब ३२ करोड ८८ लाख १९ हजार रुपैयाँ फ्रिज भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७४-०७५ देखि यता ६ वटा आर्थिक वर्षमा ल्याएको बजेटको ३६ प्रति...
प्रेरक प्रसंग : बिउको संघर्ष
माटोमुनि दबिएको एउटा बिउ आफ्नो खोलभित्र आरामसाथ सुतिरहेको थियो । उसका बाँकी साथीहरू पनि आआफ्नो खोलभित्र त्यसैगरी खुम्चिएर बसिरहेका थिए । एकदिन अचानक वर्षा भयो । माटोमाथि थोरै पानी जम्मा भयो । सबै ब...
धार्मिक प्रदर्शनमा करेन्ट लागेर ४ को मृत्यु
नयाँदिल्ली (एएफपी) : भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा अत्यधिक भोल्टेजको तारमा छोइँदा शनिबार करेन्ट लागेर कम्तीमा चार जनाको मृत्यु भएको छ। सात जना घाइते भएको प्रहरीले जानकार...
हतुवागढी गाउँपालिकामा महिनाको १ दिन श्रमदान
भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित ४०० बढी बिरुवा रोपिएका छन् । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल संखाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा ल...
पोखरामा भुवा
लेखनाथ समाचारदाता लेखनाथ, साउन १४ गते । साहित्यकार जनार्दन दाहालको पहिलो आख्यानात्मक कृति ‘भुवा’ बजारमा आएको छ । दाहालको लघुकथा सञ्चयन भुवामाथि शनिबार पोखरामा आयोजित कार्यक्रममा परिचर्चा गरिएको हो...
कोशी प्रदेशबारे बाबुराम भट्टराईको प्रतिक्रिया–मध्यावधिमा जानु नै उपयुक्त
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन् । कोशी प्र...
थाइल्यान्डमा पटका गोदाममा विस्फोट हुँदा नौ जनाको ज्यान गयो, एक सय जनाभन्दा धेरै घाइते
थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । दक्षिणी ...
नेपाल विकासशील राष्ट्र बनेपछि के हुन्छ ?
काठमाडौं । तीन वर्षपछि अति कम विकसित मुलुकबाट नेपाल ‘विकासशील’ मा फड्को मार्दै छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ बाट नेपाल स्तरोन्नति हुने निर्णय गरिसकेको छ। विकासशीलमा फड्को मारेपछि नेपालल...
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ तर, एकजना पनि छैनन् विशेषज्ञ
उपक्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनेको पाँच वर्ष भयो, तर उपक्षेत्रीय अस्पताल छँदाको दरबन्दी पनि झन्डै आधा खाली सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा रहेको भनिएको...
आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान
काठमाण्डाै - आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम...
एक वर्षमै थपियो तीन खर्ब अन्ठाउन्न अर्ब ऋण
काठमाडौँ, साउन १४ गते । खर्च अनुसार राजस्वको अनुपात बढ्न नसकेपछि पछिल्लो समय बजेट प्रणालीमा सार्वजनिक ऋणको हिस्सा बढ्न थालेको छ । प्रत्येक वर्ष सरकारको खर्च बढ्दै जाने र त्यहीँ अनुपातमा राजस्वक...
भारतमाथि वेस्ट इन्डिजको दुर्लभ जित
ब्रिजटाउन — कप्तान साइ होपको निर्णायक प्रदर्शनको मदतले वेस्ट इन्डिजले भारतलाई दोस्रो वान डेमा शनिबार छ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले वान डे क्रिकेटमा भारतलाई हराएको यो चार वर्षयताको पहिलो...
परिवारका सबै सदस्यले एउटै साबुनको प्रयोग गर्दा हुनसक्छ यस्तो समस्या
काठमाडौं: प्राय हाम्रो घरमा परिवारका सबै सदस्यले एउटै साबुन गरेको पाइन्छ। तर धेरैलाई थाहा नहुन सक्छ एउटै साबुन प्रयोग गर्न हुन्छ कि हुँदैन भनेर। मानिसलाई लाग्छ साबुनले ब्याक्टेरिया मार्छ, त्यसोभए...
३५ समाचार देखाइएको