२०८० भदौ १ का समाचार
अगस्त १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
१ भदौ २०८०
सम्बन्धित समाचार १९ साउन २०८० २० साउन २०८० २१ साउन २०८० २२ साउन २०८० २३ साउन २०८० २४ साउन २०८० २५ साउन २०८० २८ साउन २०८० २९ साउन २०८० ३० साउन २०८० ३१ साउन २०८० ३२ साउन २०८०
श्रमिकले गरे उद्योग बन्दसम्मको आन्दोलन घोषणा
वीरगन्ज । नेपालको संविधान र श्रम ऐनलाई नेपाल सरकार र रोजगारदाताले उपेक्षा गरेको भन्दै श्रमिक संगठन समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्विन) ले भदौ १ गतेदेखि एकहप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ...
कोशी प्रदेशको नाम राख्दा कमजोरी भएको माओवादीद्वारा स्वीकार
इटहरी । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम राख्दा कमजोरी भएको स्वीकार गरेको छ । कोशी नाम खारेज गर्दै बहुपहिचानको आधारमा नाम राख्न मागसमेत गरेको छ । विराटनगरमा ब...
जनसरोकारका मुद्दालाई छायामा पार्ने काम नहोस्
साउन महिनाभरि निरन्तर सदन अवरोध भएको छ । संघीय संसदलाई महिना दिनसम्म उपलब्धिविहीन बनाएर जनसरोकारका मुद्दालाई छायामा पार्ने काम भएको छ । ६० केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग...
८२० किमी थप सडक कालोपत्रे
काठमाडौँ, भदौ १ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष थप ८२० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिएको छ । मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै यस वर्ष २२२ वटा मोटरेबल न...
डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार पठाएकी महिलालाई झण्डै २२ वर्ष जेल सजायँ
१ भदौ, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ । ५६ वर्षीया पास्कल फेरिय...
बझाङको खिराताडीमा भूकम्पको धक्का महसूस
बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीवार बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर...
पशुमा आमखोप अभियानको तयारी
काठमाडौँ, भदौ १ गते । सरकारले ‘लम्पी स्किन’ विरुद्ध पशुमा आमखोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । २०८० माघभित्र एकै पटक ठुलो सङ्ख्यामा पशुलाई खोप अभियान र दोस्रो चरणमा आफ्नै प्रयोगशालाबाट ‘लम्...
माछी मार न ...
दाङको घोराही उपमहानगरपालिका-१६ गरुवागाउँका स्थानिय थारु महिला खोलामा माछा मार्दै। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Aug 18, 2023| 05:30 शुक्रबार, भदौ १, २०८०
निकुञ्ज र संरक्षित क्षेत्रमा विद्युत् उत्पादनको बाटो खुला
काठमाडौँ, भदौ १ गते । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रभित्र जलविद्युत् विकास तथा अन्य पूर्वाधार निर्माणका लागि सर्तसहित बाटो खोलिदिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विद...
बझाङमा भूकम्प गयो
काठमाडौं । बझाङमा भूकम्पको धक्का महसूस गरिएको छ । बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन...
विश्वविख्यात खेलाडीहरु नै खाडिमुलुक साउदीतिर, कस्को पारिश्रमिक कति ? (भिडियाेसिहत)
काठमाडौं । कुनै बेलाका सर्वाधिक महँगा फुटबलर नेयमारको पनि पछिल्लो व्यवसायिक गन्तव्य साउदी अरब बनेको छ । विश्वस्तरमा पछिल्लो समयका समकालीन प्रभावशाली तथा लोकप्रिय खेलाडीहरुको सूचीको शीर्षस्थानमा पर...
एउटा टिकटक भिडिओले निशालाई बनायो व्यवसायी, गर्छिन् दिनमै ३० हजारको कारोबार
महिला उद्यमीका कथा जाने खातैखात नजाने सत्यनाश भन्ने उखान सामाजिक सञ्जाल फेसबुक र टिकटकको प्रयोगमा ठ्याक्कै मेल खाँदो रहेछ! एकातिर फेसबुक र टिकटकले मान्छेको समय खेर फाल्यो भन्ने गुनासो सुनिन्छ, अर...
ओलीलाई देवत्वकरण गर्ने अभियानमा एमाले
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ । पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार...
पिच सुक्न नपाउँदै सडकको यो हालत
लमहीबाट घोराही प्रवेश गर्ने मुख्य सडक अन्तर्गत घोराही– १७ चौघेरा नजिक हालसालै पीच गरेको सडकमा खाल्डा परेर जमेको पानी। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Aug 18, 2023| 05:50 शुक्रबार, भदौ १, २...
विदेशबाट फर्किएकालाई अभियानमा जोडिने
काठमाडौँ,भदौ १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ स...
शनिवार काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत अवरुद्ध हुने [सूची]
काठमाडौंका विभिन्न क्षेत्रमा भोलि (शनिवार) विद्युत अवरुद्ध हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ के.भी. लाइन ...
सरकारको नेतृत्व पाएमा सबै प्रकरणको छानबिन गर्छौँ : रवि लामिछाने
इलाम। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक आफूहरुलाई अवसर दिन आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा आज ‘ओल्के’ पर्व मनाइँदै, सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा
डोटी- आज भदौ १ अर्थात् ओल्के पर्व । ओल्के संक्रान्ति आज सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेश भर धुमधाम सँग मनाइँदै छ । साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पह...
उच्च पदस्थबाटै नीतिगत भ्रष्टाचार हुने क्रम बढ्दो
काठमाडौं । नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम बढ्दो रूपमा रहेको विभिन्न अध्ययनले देखाएको छ । यो नीतिगत भ्रष्टाचार विभिन्न बिचौलिया र माफियाहरूको योजनामा प्रधानमन्त्री, मन्त्री, सचिव तथा अन्य कर्मच...
जसरी होस्, संसद् खुलोस्
नागरिकको आशा चुलिँदो छ । सरकारले सम्बोधन गर्न सकिरहेकै छैन । एउटा होइन, कैयौं सरकार सत्तामा आए र गए । पञ्चायत फालेर नागरिकले प्रजातन्त्र ल्याए । लोकतन्त्र र गणतन्त्र पनि । यी शासन सत्तामा पनि थुप्र...
प्रेरक प्रसंग : चित्रकारको चलाखी
कुनै एक राज्यमा एक राजा थिए । उनको एउटा मात्र खुट्टा थियो र आँखा पनि एउटै मात्र सद्दे थियो । उनी एउटा आँखाले देख्न सक्दैनथे । तर, उनको राज्यका जनता भने निकै खुसी थिए । किनकि, उनी निकै बुद्धिमान् र ...
एमालेको दोहोरो नीति : संसद् अवरुद्ध, समितिमा नेतृत्व माग
काठमाडौँ — करिब एक महिनादेखि संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी एमालेले संसदीय समिति बैठक पनि बहिष्कार गरेको छ । सार्वजनिक लेखा समितिको बिहीबारको बैठक एमालेले बहिष्कार गरेको हो । अन्य दलबाट स...
दुई प्रदेशमा भारी वर्षा र अन्यमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सरेकाले नेपालका केही भूभागहरुमा मात्रै भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एकदुई स्थान र रा...
डेब्यु खेलमै साबित्राको गोल
नेपाली राष्ट्रिय फुटबल टोलीको स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले इजरायली क्लबबाट डेब्यु गरेकी छिन् । हापोएल रानानाबाट नयाँ सिजनको पहिलो खेलमै डेब्यु गर्दा साबित्राले गोल गरेकी छिन् भने टोलीले प...
सिधा मान्छेको हत्यापछि पैनीमा झाडीले छोपछाप
झापा । झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका-८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छ...
घरको भित्तामा दौडिरहेका सात घोडाको तस्वीर किन राखिन्छ ?
हामीले विशेष गरी शहरी क्षेत्रमा बस्ने मानिसका घर, कोठा, अफिस तथा विभिन्न भवनका भित्तामा दौडिरहेका सात घोडाको तस्वीर देख्ने गरेका छौँ । के तपाईँलाई थाहा छ यो तस्वीर किन राखिन्छ ? आज हामी तपाईँलाई यस...
वीर अस्पतालको सामाजिक सेवा इकाईले कस्ता सेवा दिन्छ?
सामाजिक सेवा इकाई प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने संवैधानिक मान्यताअनुसार समाजमा सा...
न्युजिल्याण्डले यूएईलाई १९ रनले हरायो
एजेन्सी । यूएईसँगको पहिलो टी-२० क्रिकेटमा न्युजिल्याण्ड १९ रनले विजयी भएको छ ।
बङ्गलादेशबाट ७ सय पर्यटक नेपाल आउँदै
काठमाडौं, भदौ १ । आज बङ्लादेशबाट करिब ७ सय पर्यटक नेपाल आउँदै छन् । भाद्र १ गते र २ गते गरि फरक फरक विमानमार्फत ७ सय बङ्गाली पर्यटक नेपाल आउन लागेका हुन् ।
न्युजिल्यान्डसँगको पहिलो टी–२० मा घरेलु टोली यूएई १९ रनले पराजित
काठमाण्डाै - घरेलु टोली यूएई पहिलो टी–२० मा न्युजिल्यान्डसँग १९ रनले पराजित भएको छ । योसँगै तीन खेलको शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई...
३१ समाचार देखाइएको